Aviation


करोडौं रकम बोनस बाँड्दै प्राधिकरण

1483929999caan.jpg
काठमाण्डौ । नागरिक उडयन प्राधिकरणले ८ सय कर्मचारीलाई ‘बोनस’ बाँड्ने विवादास्पद निर्णय गरेको छ । यसका लागि प्राधिकरणले ५३ करोड २७ लाख रूपैयाँ छुट्टाएको छ । संस्था निरन्तर नाफामा रहेको भन्दै प्राधिकरण सञ्चालक समितिले कर्मचारीलाई बोनस बाँड्ने निर्णय गरेको हो । उक्त निर्णय सहमतिका लागि प्राधिकरणले तालुक मन्त्रालय संस्कृति पर्यटन...

हवाई यात्रुको बिमा रकम ६ गुणासम्म बढाउने तयारी

1483414206IMG1611a.jpg
काठमाण्डौ । सरकारले ६ दशकपछि हवाई यात्रुको बिमा रकम बढाउने तयारी गरेको छ। साविकको भन्दा करीब ६ गुणासम्म रकम बढाउने गृहकार्य भइरहेको छ। हाल प्रतियात्रु २० हजार अमेरिकी डलर रहेको यात्रु बिमा रकम अन्तरराष्ट्रियतर्फ १ लाख १३ हजार र आन्तरिकतर्फ ५० हजार डलर पुर्‍याउने सरकारको तयारी छ।  नेपालले हवाई यात्रुको बिमा रकम बढाउन सन् १९९९ मा...

धामाधम धोका दिँदै पाइलट !

1482204908pilot.png
काठमाण्डौ । प्राविधिक तालिममा करोडौँ खर्चिएर काममा लगाइएका बरिष्ठ पाइलटले नियम लत्याउँदै बढी तलब सुविधाको लोभमा धमाधम जागिर छाडेर अन्य कम्पनी जान थालेको आजको नागरिक दैनिकमा खबर छ । पछिल्ला केही महिनामा विभन्नि वायुसेवा कम्पनीबाट करिब दर्जन बरिष्ठ पाइलट उड्ययन नियमविपरीत ‘अग्रिम जानकारी’ बिनै जागिर छाडेर अन्य कम्पनीमा गएपछि...

1473702462prabhu-bank.gif

यो हो विश्वकै ठूलो कार्गो प्लेन, परीक्षण उडानमै तोड्यो १०९ रेकर्ड

1463069881bigest-plane101462.jpg
काठमाण्डौ । विश्वको उड्डयन उद्योगमा तीव्र गतिमा परिवर्तनहरु आइरहेका छन् । एयरक्राफ्ट बनाउने कम्पनीहरु भविष्यको जरुरतलाई मध्यनजर गर्दै जहाजको डिजाइन, विशेषता, सुन्दरतामा कैयन परिमार्जन गरिरहेका छन् । आज हामी उड्डयन उद्योगको तीव्र परिवर्तनशील विश्वमा यस्तो एयरक्राफ्टको बिषयमा बताइरहेका छौं, जसलाई कार्गोको क्षेत्रमा सबैभन्दा ठूलो...

अन्तर्राष्ट्रिय बिमानस्थलमा दुई बेल्ट थप, ब्यागेज लिन अब बढीमा ४५ मिनेट

1462606616Baggage.jpg
काठमाण्डौ । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटा कन्भेयर (ब्यागेज ओसार्ने) बेल्ट थपिएका छन्।    विगत लामो समयदेखि पुराना र कम क्षमता भएका बेल्डका कारण ब्यागेज ओसार्दा हुने ढिलाइले यात्रुले सास्ती बेहोर्दै आएका थिए। जसले अन्तर्राष्ट्रिय विमानस्थलको छवि बिग्रेको थियो।    ...

बिमान दुर्घटनाबाट बच्ने चिनियाँ पाइलटको मन्त्र, मौसम हेरेर मात्र उडान भर्नू

एकराज पाठक/रासस चीन । चीनको एक प्रमुख जहाज निर्माण कम्पनी एभिक (एभिएसन इन्डस्ट्रिज चाइना)मा कार्यरत वरिष्ठ विमान चालक चाओ फेङ देले नेपाली विमान चालकलाई मौसमको विचार गरेर मात्र उडान भर्न सुझाउँछन् । नेपालका लुक्ला, जुफाल, जोमसोम लगायत विकट क्षेत्रमा निरन्तर सात वर्ष विमान चलाएका चाओले भने–“नेपाल सानो देश भए पनि छिटो छिटो परिवर्तन...

1473661986885x121-opt-for-webpage.jpg

दोश्रो व्यवसायिक उडान भर्ने तयारीमा हिमालय एअरलाइन्स्

1461656681Himalaya-Airlines---A320.jpg
काठमाण्डौ । नेपाल–चीनको संयुक्त लगानीमा संचालित हिमालय एअरलाइन्सले पुनः एकपटक श्रीलंकाको कोलम्बोका व्यावसायिक उडान भर्ने भएको छ । पहिलो व्यवसायिक उडानको भव्य सफलतापछि यात्रुहरुको माग बढेपछि अर्को उडान भर्न लागिएको कम्पनीले जनाएको छ ।  उक्त उडानका लागि एअरबस 320-214, बैशाख २१, २०७३ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँबाट ८ः३०...

चीनका व्यापारीसामु यसरी झूकेछ केपी ओलीको शिर, एउटै घाडो भइरहेको बेला चारवटा ल्याउन स्वीकृति

1461590448Kp-oli-and-his-counterparts.jpg
काठमाण्डौ । नेपालका सरकार प्रमुखहरुको प्रत्येक पटकको भ्रमणमा भारतले केही न केही फाइदा लिएकै हुन्छ । यो वा त्यो बाहानामा भारतीय पक्षले नेपाली टोलीसँग सम्झौता गराउने र आफ्नो दूनो सोझ्याउने गरेको छ । यही कारण समेत पछिल्लो समय भारतप्रति नेपाली जनमा नकारात्मक धारणा बढिरहेको छ ।  त्यसो हो भने बेला बेला चीनको भ्रमणमा समेत निस्किने...

बल्ल शिलान्यास भो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, चारवर्षमै निर्माण सम्पन्न हुने

1460557737pokhara-airport.jpg
काठमाण्डौ । चार दशकको अथक प्रयासपछि अन्ततः पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको बुधबार शिलान्यास भएको छ । वैदिक रितिअनुसार ब्रम्हणले स्वस्ती वाचन गरेपछि प्रधानमन्त्री केपी ओलीले शिलान्यास गरे । प्रम ओलीले इँटा राखेर शिलान्यास गरेपछि सँगै रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्री कमल थापा, मधेशी जनाधिकार फोरम ...

Advertisement

न्युजिल्यान्डले नेपालसँग सोझै हवाइ सम्पर्क गर्ने, सरकारले दियो स्वीकृति

1459777192air-newzealand.jpg
वेलिङ्गटन । न्युजिल्यान्डले अब नेपालसँग सोझै हवाइ सम्पर्क गर्न सम्झौता गर्ने भएको छ । हवाई सेवालाई थप देशमा विस्तार गर्न न्युजिल्यान्ड सरकारले सोमबार स्वीकृति जनाएको हो । अब नेपालसँग  न्युजिल्यान्ड सम्झौता गर्ने छ । न्युजिल्यान्ड सरकारले नेपालसहित दशवटा राष्ट्रसँग हवाई सम्झौता गरेको यातायात मन्त्री सिमोन ब्रिडजेस्ले सोमबार...

बायुसेवा निगममा पाइलटको चरम अभाव, अन्तर्राष्ट्रिय उडानमा जुनसुकै बेला जोखिम आउनसक्ने !

1459573338NAC.jpg
काठमाण्डौ । राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा निगममा पाइलटको अभाव चरम बन्दै गएको छ ।  निगमले समयमै पाइलट तथा कोपाइलटको व्यवस्था गर्न नसक्दा न्यून जनशक्तिमा अन्तर्राष्ट्रिय उडान भर्नुपर्ने बाध्यता रहेको छ । यसले अन्तर्राष्ट्रिय उडानहरुमा जोखिम बढाएको छ भने सेवाको गुणस्तर समेत घटिरहेको छ ।   आवश्यक पाइलट तथा को–पाइलटहरुको...

हिमालय एयरलाइन्स्ले गर्यो सफल प्रूभिङ फ्लाइट

1459328545himalayanair.jpg
काठमाण्डौ । नेपाल–चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्स्ले आफ्नो व्यवसायिक उडानको तयारीको प्रदर्शनका लागि बुधबार आफ्नो पहिलो जहाज A320-214 को काठमाडौँ–दिल्ली–काठमाडौँ रुटमा सफल पु्रभिङ फ्लाइट गरेको छ । 9N-ALM,नेपाली रजिष्टे«शन नम्बर रहेको सो जहाजले बिमान सेवा सञ्चालनको सम्पूर्ण पक्षमा व्यवसायिक उडान भर्न दक्ष रहेको...

Advertisement

हिमालयको पहिलो उडानमा प्रधानमन्त्रीको टोली, व्यवसायिक उडान अप्रिलबाट

1458544023Himalaya-Airlines-Aircraftpic-1.JPG
काठमाण्डौ । नेपाल–चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्सले आफ्नो पहिलो उडानमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली टोलीलाई बोक्ने मौका प्राप्त गरेको छ ।    नेपालमा दर्ता भएको नाइन एन एएलएम, एमएसएन ६६२६, एक ३२०.२१४ जहाजले आइतबार प्रम ओली, उनकी पत्नी राधिका शाक्य लगायतका उच्चपदस्थ सरकारी अधिकारीलाई लिएर चीनको...

यसरी झरेको थियो फ्लाई दुबईको बिमान, बिमानका सबैको मृत्यु(भिडियोसहित)

1458397401cctv.jpg
एजेन्सी । अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा भइरहने बिमानहरुको दुर्घटनाको लिस्टमा शनिवार फ्लाई दुबईंको नाम समेत दर्ज भयो । फ्लाई दुबईको बोइङ ७३७–८०० विमान रसियाको उत्तरी भागमा रहेको सहर रोस्तोभ–अन–डन मा दुर्घटना हुँदा चालक दलका सदस्य तथा विमान कर्मचारी गरी ६ जनासहित ६१ जनाले ज्यान गुमाएका छन् । सन् २००९ मा शुरु गरिएको फ्लाइ दुबईले...

हिमालय एयरलाइन्सको पहिलो बिमान काठमाण्डौमा, अप्रिलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने

1457588759H9-takes-first-delivery-of-the-aircraft.-L-R-Capt.-Jatinder-Pal-Singh-Dhillon-Mr.-Cheng-Hui--Mr.-Vijay-Shrestha.JPG
काठमाण्डौ । नेपाल–चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्सले आफ्नो पहिलो जहाज A320-214A320-214 बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपरान्ह २ : २५ मा अवतरण गराएको छ ।  9N-ALM  रजिष्ट्रेशन नम्बर रहेको नयाँ विमान अवतरण लगत्तै पानीको फोहोरा(वाटर क्यानन)ले सलामी दिइएको थियो । बिमानमा आएका फेरी टिमलाई ‘मंगलधुन’का साथ स्वागत गरिएको...

Advertisement

भर्खरै

donald trump

डोनाल्ड ट्रम्पको कडा नीति, हजारौ गैरअमेरिकीले देश छाड्नु पर्नसक्ने !

donald trump

निजी जेटदेखि करोडौं तलब, यस्तो हुन्छ अमेरिकी राष्ट्रपतिको लोभलाग्दो जीवन !

ju ju dhau

जुजुधौ जोगाउनै धौ धौ

भारतमा भन्दा नेपालमा मिर्गौला प्रत्यारोपण सस्तो !

भारतमा भन्दा नेपालमा मिर्गौला प्रत्यारोपण सस्तो !

‘चुनाव सम्भव छ, मिति घोषणा गर'

‘चुनाव सम्भव छ, मिति घोषणा गर'

Mahanta Thakur

सम्धीलाई महामन्त्री, सम्धिनीलाई सांसद उपहार !

फेरि विमानस्थलमा समातियो सुन

फेरि विमानस्थलमा समातियो सुन

prem bahadur singh

कारबाहीमा परेका व्यक्ति नै मन्त्री भएपछि.......!

smart license

राजधानीका ३ ठाउँबाट स्मार्ट लाइसेन्स

पूर्व-राजपरिवारको चल सम्पति ४१ करोड, झन्डै तीन लाख कित्ता शेयर

पूर्व-राजपरिवारको चल सम्पति ४१ करोड, झन्डै तीन लाख कित्ता शेयर

तुहिने भो वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिने मुद्धा !

तुहिने भो वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिने मुद्धा !

yeti development bank

किन घट्यो यति बैंकको खूद नाफा र एनपीएल ?

mega merger

मेगा र टुरिजम बैंक मर्ज हुने, स्वाप रेसियो १००ः९५ तय

initial public offering

स्थानीय र सर्वसाधारणका लागि ३२ करोडको आइपीओ गर्दै हिमालयन पावर

light bulb

भारतलाई विद्युत् बेचेर वार्षिक साढे १० खर्ब आम्दानी