Commercial Bank


यस्तो छ नेपाल बैंकको आक्रामक सुधार रणनीति

1462956528Nepal-Bankbizshala.jpg
काठमाण्डौ । सरकारको ६२ प्रतिशत र सर्वसाधारणको ३८ प्रतिशत शेयर स्वामित्व रहेको नेपालकै पहिलो बैंक ‘नेपाल बैंक लिमीटेड’ पछिल्लो कालमा तीव्र गतिमा सुधारको बाटोमा छ ।  बैंक नेतृत्व आफ्नो बित्तीय अवस्थामा आमूल सुधार र राष्ट्रबैंकले तोकेको ८ अर्ब चुक्तापूँजी पुर्याउनका लागि आक्रामक ढंगले अगाडि बढिरहेको छ ।  सरकारी लगानी भएर पनि...

सिटिजन्स बैंकले बढायो नाफा

1461046708citizens-bank.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासको तुलनामा  चालु आवमा ५९.१८ प्रतिशतले नाफा बढाएको छ ।  बैंकद्वारा जारी लेखापरीक्षण नभएको रिपोर्ट अनुसार बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा ७२ करोड ८८ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो आ.ब.को यही अवधिमा बैंकको खूद नाफा ४५ करोड ७८ लाख मात्र...

२३.७४ प्रतिशत हकप्रद शेयर दिने नेपाल बैंकको निर्णय, ८ अर्ब पूँजी पुर्याउने पहिलो बैंक बन्नसक्ने

1458726969NBL.jpg
काठमाण्डौ । नेपालकै पुरानो बैंक नेपाल बैंक लिमीटेडले राष्ट्र बैंकको ८ अर्ब चुक्तापूँजी पुर्याउने योजना कार्यान्वयन गर्ने पहिलो बैंकको रुपमा आफूलाई उभ्याउने योजनाका साथ २३.७४ प्रतिशत हकप्रद शेयर जारी गर्ने घोषणा गरेको छ ।    गत चैत ६ गते बसेको बैंक संचालक समितिको बैठकले आफ्नो शेयर सदस्यहरुलाई २३.७४ प्रतिशत हकप्रद वितरणको ...

1473702462prabhu-bank.gif

पत्रकार महासंघका अध्यक्षले ४ लाख घूस मागेको दाबीसहित उजुरी

1457157963kesab-ghimire.jpg
काठमाण्डौ । नेपाल पत्रकार महासंघ सुनसरी शाखाका अध्यक्ष केशव घिमिरेले एक पीडित पत्रकारको परिवारसँग ४ लाख घूस मागेको सन्दर्भलाई छायाँमा पार्न खोजिएको भन्दै सो बिषय स्पष्ट पार्ने मागसहित एक साधारणसदस्यले शनिवार निवेदन दिएका छन् ।    महासंघका साधारणसदस्य तथा कार्यसमितिका पूर्व उपाध्यक्ष जनकऋषि राईले शनिवारको महासंघ बैठकमा...

जनता बैंकको २६.३९ प्रतिशतको प्रगति

1455786860JBLT.gif
काठमाण्डौ । जनता बैंक नेपाल लिमीटेडले चालु आर्थिक बर्षको दोश्रो त्रैमास अवधिमा २६.३९ प्रतिशतको प्रगति हासिल गरेको छ ।       बिहीबार जारी दोश्रो त्रैमासिक विवरणका अनुसार बैंकले खूद मुनाफा अघिल्लो आर्थिक बर्षको सोही अवधिको १० करोड ९२ लाखबाट बढाएर १३ करोड ८० लाख पुर्याएको छ ।  यसैगरी, जनताले बैंकले खूद ब्याज आम्दानी ३४ करोड ८२ लाख...

एनएमबी बैंकको अध्यक्ष पुनः पवन गोल्यान निर्वाचित, ८ प्रतिशत बोनश शेयरको प्रस्ताव पारित

1455535575Pawan-Kumar-Golyan.jpg
काठमाण्डौ । पवनकुमार गोल्यानलाई पुनः संचालक समिति अध्यक्षमा निर्विरोध निर्वाचित गर्दै एनएमबी बैंकको २० औं बार्षिक साधारणसभा सोमबार ललितपुरको जाउलाखेलमा सम्पन्न भएको छ ।    पाथीभरा डेभलपमेन्ट बैंक, क्लिन इनर्जी डेभलपमेन्ट बैंक, प्रूडेन्सियल फाइनान्स र भृकुटी डेभलपमेन्ट बैंकसँग मर्र्जर भएपछि आयोजित पहिलो बार्षिक साधारणसभाबाट...

1485943097NCC-Bank-6-Percent--869px-121px.jpg

एनएमबीले ५६ प्रतिशत नाफा बढाउँदा, माछापुच्छेको नाफा १६ प्रतिशतमा खुम्चियो

1455520398profit-logo.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा एनएमबी बैंक लिमीटेडले उत्साहप्रद प्रगति हासिल गरेको छ । यो बैंकले ५६.१३ प्रतिशतले नाफा वृद्धि गरेको हो ।    बैंकले सार्वजनिक गरेको बित्तीय विवरणका अनुसार अघिल्लो आर्थिक बर्षको दोश्रो त्रैमासमा २८ करोड ९ लाख रुपियाँमा सीमित रहेको यसको खूद नाफा चालु आ.ब.को सोही अवधिमा बढेर ४३ करोड ८६ लाख...

भर्खरै

जग्गा किर्तेमा माओवादी नेता देखि पत्रकारसम्म

जग्गा किर्तेमा माओवादी नेता देखि पत्रकारसम्म

अमेरिकामा नेपाली विद्यार्थीको मृत्यु

अमेरिकामा नेपाली विद्यार्थीको मृत्यु

file photo

भूकम्प गएको दुई बर्ष पुरा, सबै सरकार असफल

डेढ आनामै सात-आठ तले घर, ‘पैसा हुनेले जे पनि गर्छन्’

डेढ आनामै सात-आठ तले घर, ‘पैसा हुनेले जे पनि गर्छन्’

चुनावी तयारीमा मधेसी दल, चुनाव चिह्न ‘छाता’ नपाएपछि राजपाको यस्तो विकल्प

चुनावी तयारीमा मधेसी दल, चुनाव चिह्न ‘छाता’ नपाएपछि राजपाको यस्तो विकल्प

file photo

भुकम्प गएको दुइ बर्ष पुग्यो, अनुदानबाट एक घर पनि बनेन

यसरी चिन्न सकिन्छ नक्कली नोट

यसरी चिन्न सकिन्छ नक्कली नोट

यी जडीबुटीको सेवनले तनावबाट छुटकारा मिल्छ !

यी जडीबुटीको सेवनले तनावबाट छुटकारा मिल्छ !

यी ९ सूत्र जाने मुटु सधैं स्वस्थ !

यी ९ सूत्र जाने मुटु सधैं स्वस्थ !

खाना नखाएर होइन, खाने तरिका सिकेर घटाउनुहोस् वजन

खाना नखाएर होइन, खाने तरिका सिकेर घटाउनुहोस् वजन

arabica coffee

कोटेश्वरमा ‘हिमालयन फ्रेस अरबिका कफि शप’

fluctuation

लगानीकर्ताको चञ्चले मनले नेप्सेमा तीव्र उतारचढाव !

bull vs bear

किन लुकामारी चलिरहेको छ बजारमा ?

आउने भो छ्याङ्ग्दीको ५.४० करोडको आइपीओ

आउने भो छ्याङ्ग्दीको ५.४० करोडको आइपीओ

विश्वज्योतिको मोवाइल महोत्सव बैशाखभरि लाग्ने

विश्वज्योतिको मोवाइल महोत्सव बैशाखभरि लाग्ने