कर्पोरेट


दुई राजदूतलाई उद्योगीले आर्थिक कुटनीति पढाए

1478786553IMG9190.JPG
काठमाण्डौ । भारत र चीनका लागि नवनियुक्त नेपाली राजदूतद्वय क्रमशः दीपकुमार उपाध्याय र लिलामणि पौडेल तथा नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँगको भेटमा मुलुकको समग्र विकासका लागि आर्थिक कुटनीतिलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिइएको छ ।  नवनियुक्त राजदूतद्वयलाई नेपाल चेम्वर अफ कमर्समा स्वागत तथा सफल कार्यकालको शुभकामना व्यक्त...

एनसेलले पायो ‘टेलिकम कम्पनी अफ द इयर २०१६’ अवार्ड

1478780728Ncell-MD-Simon-Perkins-left-receiving-Telecom-Company-of-the-Year-Awar....jpg
काठमाण्डौ । नेपालको पहिलो निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले यस वर्षको उत्कृष्ट दुरसंचार कम्पनी ‘टेलिकम कम्पनी अफ द इयर २०१६’ अवार्डको सम्मान पाएको छ ।    सो अवार्ड एनसेललाई अन्र्तराष्ट्रिय विकास साझेदारी कम्पनी फ्रोस्ट एण्ड सलिभनले काठमाडौंमा आयोजना गरेको ‘२०१६ नेपाल बेस्ट प्राक्टिसेस् अवार्डस्’ को एक भव्य...

विदेश जाँदै हुनुहुन्छ ? एनसेलको ‘रोमिङ् कम्बो प्याक’ लिए खर्च बच्नेछ

1478441119ncell-logo.jpg
काठमाण्डौ । मोबाईल सेवाप्रदायक एनसेलले विदेश भ्रमणमा जाने आफ्ना ग्राहकहरुका लागि आकर्षक ‘रोमिङ् कम्बो प्याक’ योजना ल्याएको छ ।  यस अन्तर्गत एनसेलका ग्राहकले रोमिङ्मा रहेको बेलामा करसहितमात्र रु १५०० मा भ्वाइस, एसएमएस र डेटा प्याकको मज्जा लिन सक्छन् ।  यो कम्बो प्याक योजना भारत, अमेरिका, बेलायत, हङकङ, सिंगापुर, मलेसिया,...

1473702462prabhu-bank.gif

नेपाल क्लियरिङ हाउसको अध्यक्षमा राजनसिंह भण्डारीको पुनर्नियुक्ति

1478173544RajanSinghBhandari.jpg
काठमाण्डौ । कात्र्तिक १२ गते बसेको नेपाल क्लियरिङ हाउस लिमीटेडको बोर्ड बैठकले राजनसिंह भण्डारीलाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा पुनर्नियुक्ति गरेको छ ।  बोर्डको अध्यक्षको रुपमा उनको यो दोस्रो कार्यकाल हुनेछ । राजनसिंह भण्डारी(प्रतिनिधि–सिटिजन्स बैंक इन्टरनेशनल लि.) लगायत उपेन्द्र पौडेल(प्रतिनिधि–एन.एम.बी. बैंक लि.) र ज...

अब टेलिकमको वाइम्याक्स सेवा ७५ वटै जिल्लामा

1477564148Humla--Subscribers-using-WiMAX-dongle.jpg
काठमाण्र्डा । नेपाल टेलिकमले वाइम्याक्स प्रविधिको ब्रोडब्याण्ड इन्टरनेट सेवाको पहुँच ७५ वटै जिल्लामा बिस्तार गरेको छ ।  मुलुकमा उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने क्रममा कम्पनीले यस अघि नै ७४ वटा जिल्लामा वाइम्याक्स सेवाको पहुँच विस्तार गरिसकेकोमा २०७३ कात्तिक ७ गतेदेखि हुम्ला जिल्लामा समेत यो सेवाको विस्तार गरेपछि ७५ वटै...

रुपन्देहीको नहरपुरमा टेलिकमको नयाँ एक्सचेञ्ज

1477492313Nahar-pur-Pic-1.jpg
काठमाण्डौ ।  रुपन्देही जिल्लाको नहरपुरमा नेपाल टेलिकमको नयाँ एक्सचेञ्ज सञ्चालनमा आएको छ ।  बुधबार आयोजित एक कार्यक्रमका बीच सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की(राम कार्की)ले सो एक्सचेञ्जको उद्घाटन गरे ।  मन्त्री कार्कीले नेपाल सरकारका मुख्यसचिव डा. सोमलाल सुवेदीलाई टेलिफोन कल गरेर सो एक्सचेञ्जको उद्घाटन  गरेका थिए...

1485943097NCC-Bank-6-Percent--869px-121px.jpg

एनसेलले ल्यायो ‘मोबाईल टिभी प्याक’

1477491703ncell-final.jpg
काठमाण्डौ । मोबाईल सेवाप्रदायक एनसेलले आफ्ना ग्राहकहरुका लागि ‘मोबाईल टिभी प्याक’ ल्याएको छ ।  चाडपर्वको अवसरमा ल्याइएको यो प्याकअन्तर्गत एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले अब सुलभ शुल्कमा आफ्नै मोबाईलमा अनलाइन टिभी हेर्न सक्नेछन् । नेपाली दुरसंचार क्षेत्रको इतिहासमा नै पहिलोपटक टिभी प्याकजस्तो नवीन सेवा सुरु...

जिफन्टले एककरोडको कोष संचालन गर्दै, दीर्घरोगीलाई ४० हजार, मृत्यु भएमा २५ हजार

1476974482Gefont-Photo.JPG
काठमाडौ । ‘एक श्रमिकको समस्या,हामी सबैको संलग्नता’ भन्ने नाराका साथ नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले जिफन्ट ऐक्यबद्धता कोष संचालनमा ल्याउने भएको छ ।  बिहीबार राजधानीमा आयोजित भेलामार्फत ऐक्यबद्धता कोष परिचालन नियमावली पारित गराउँदै जिफन्टले आगामी जनवरी १ देखि कोष संचालनमा ल्याउने तयारी गरेको जनाएको छ ।  जिफन्टले मातहतका...

निजी क्षेत्रको छाता संस्थामा पनि महिलाले रच्ने भइन् इतिहास, भवानी राणा अध्यक्ष बन्ने निश्चित

1476965173fncci-final.png
काठमाण्डौ । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघकै इतिहासमा पहिलोपटक नेतृत्वमा महिला पुग्ने सुनिश्चित भएको छ ।  कात्तिक ४ गते बिहीबार काठमाण्डौका आर्मी अफिसर्स क्लबमा भएको विशेष साधारणसभाले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने विधानलाई पारित गरेपछि वर्तमान वरिष्ठ उपाध्यक्ष भवानी राणा आगामी चैत २६ पछि महासंघ...

1486628210rbb.gif

विभाजनको भूङ्ग्रोमा वाणिज्य महासंघ, ६ पूर्वअध्यक्षद्वारा विशेष साधारणसभा बहिस्कार

1476891495fncci-birodh.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ विभाजनको भूङ्ग्रोमा पर्दै गएको छ ।  विशेष साधारणसभा र त्यहाँ पेश हुने विधान संसोधनको प्रस्तावको बिषयलाई लिएर महासंघभित्र विभाजनको रेखा कोरिएको हो ।  यही क्रममा बुधबार ६ पूर्व अध्यक्षहरुले महासंघका वर्तमान अध्यक्ष पशुपति मुरारकालाई एक पत्र पठाउँदै कात्तिक ४ गते तोकिएको महासंघको विशेष...

महासंघको विशेष साधारणसभाविरुद्धको रिट खारेज, मध्यमार्गी प्रस्ताव पारित हुने संभावना

1476882981FINCCI-building.jpg
काठमाण्डौ । आगामी कात्तिक ४ गते आह्वान गरिएको नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारणसभा खारेजीको मागसहित उच्च अदालत पाटनमा परेको रिट खारेज भएको छ ।  अदालतले बुधबार रिट निवेदक र विपक्षीलाई बोलाई दुवै पक्षको छलफल सुनेपछि तत्कालका लागि विशेष साधारणसभा रोक्न आवश्यक नदेखिएको भन्दै रिट खारेज गरिदिएको हो ।  रिट खारेजीसँगै अब...

यसकारण आयो वाणिज्य महासंघको विशेष साधारणसभाको विपक्षमा अन्तरिम आदेश

1476793962fncci-final.jpg
काठमाण्डौ । आगामी कात्तिक ४ गते आह्वान गरिएको नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारणसभा अन्यौलमा परेको छ ।  उच्च अदालत, पाटन ललितपुरले विशेष साधारणसभाविरुद्ध अन्तरिम आदेशसहितको निषेधाज्ञाको माग गर्दै परेको रिटमाथि प्रारम्भिक आदेश दिंदै मंगलबार एकदिनका लागि अन्तरिम आदेश जारी गरेपछि यस्तो अवस्था सिर्जना भएको हो । तत्कालका लागि...

Advertisement

उद्योग वाणिज्य महासंघको विशेष साधारणसभा अन्यौलमा, अदालतबाट हस्तक्षेप

1476773870fncci-final.jpg
काठमाण्डौ । निश्चित व्यक्तिको स्वार्थ पूरा गर्ने उद्देश्यले आगामी कात्तिक ४ गते आह्वान गरिएको नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारणसभा अन्यौलमा परेको छ ।  उच्च अदालत, पाटन ललितपुरले विशेष साधारणसभाविरुद्ध अन्तरिम आदेशसहितको निषेधाज्ञाको माग गर्दै रिट निवेदन परेपछि हस्तक्षेप गरेको हो ।  अदालतले महासंघका निवर्तमान वरिष्ठ...

माथिल्लो तामाकोशीको ८३ प्रतिशत निर्माण पूरा, ८ अर्ब लागत थपिने

1476706081upper-tamakoshi.jpg
काठमाण्डौ । नेपालले आफ्नै लगानीमा निर्माण गरिरहेको राष्ट्रिय गौरवको हालसम्मकै सबैभन्दा ठूलो माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ८३ प्रतिशत काम सकिएको छ ।  आयोजनाका प्रवक्ता गणेश न्यौपानेका अनुसार लामो समयको नाकाबन्दी र भूकम्पले गरेको अवरोध तथा प्रभावका बाबजुद पनि आयोजना निर्माणको कामले अपेक्षित गति लिएको हो ।  हालसम्म...

भवानी राणालाई अध्यक्ष बनाउने खेलले उद्योग वाणिज्य महासंघभित्र भाँडभैलो

1476681548fncci-building.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघभित्रको एक समूह सहमतिमा(मतदाताले चुनेर होइन) वरिष्ठ उपाध्यक्ष भएकी भवानी राणालाई स्वतः अध्यक्ष बनाउने पूर्व गोप्य सहमति कार्यान्वयनको दौडमा लागेपछि पूर्वअध्यक्षहरु त्यसको कडा विरोधमा उत्रिएका छन् ।  महासंघका पूर्वअध्यक्षहरुले विधान संसोधनको नाममा राणालाई जसरी भए पनि अध्यक्ष बनाउने खेलले...

Advertisement

भर्खरै

‘तातोपानी नाका चाँडै खुल्छ’

‘तातोपानी नाका चाँडै खुल्छ’

madhesi morcha

निर्वाचन बिथोल्ने रणनीतिमा मोर्चा, सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी

अमेरिकामा ‘देश छाड’ भन्दै गोली हानी हत्या

अमेरिकामा ‘देश छाड’ भन्दै गोली हानी हत्या

election commission of Nepal

पेस्तोल, लाठी, खुकुरीलगायतका हतियार बोक्न रोक

fast track

फास्ट ट्रयाकमा गाडी गुडाउने तयारी

dead body in mount everest

शव कुल्चँदै हिमाल आरोहण !

‘नेता सबै विदेशी दलाल’ भन्दै पूर्वराजाका समर्थकले नाराबाजी गरेपछि

‘नेता सबै विदेशी दलाल’ भन्दै पूर्वराजाका समर्थकले नाराबाजी गरेपछि

oli-prachanda

फेरि वाम गठबन्धन सरकार निर्माणको संकेत !

उत्तरमा चीनको आखाँ, कोसीमा भारतको चासो

उत्तरमा चीनको आखाँ, कोसीमा भारतको चासो

himalaya airlines

हिमालय एयरलाइन्सको म्यानमारमा उडान सुरु

गाउँमै बसेर लखपति हुने हो ? यी ५ व्यवसाय थाल्नुहोस्

गाउँमै बसेर लखपति हुने हो ? यी ५ व्यवसाय थाल्नुहोस्

fruits and vegertables

फलफूल र सागसब्जीले आयु बढाउने, क्यान्सर र मुटुरोग नलाग्ने

यस्तो हुन्छ हिराजस्तै सस्तो पत्थर, ठगिनु पो भयो कि ?

यस्तो हुन्छ हिराजस्तै सस्तो पत्थर, ठगिनु पो भयो कि ?

बूढीगण्डकी प्रभावितलाई मुआब्जा वितरण सुरु, एउटै जग्गाधनीले हात पार्छन् ४ करोड

बूढीगण्डकी प्रभावितलाई मुआब्जा वितरण सुरु, एउटै जग्गाधनीले हात पार्छन् ४ करोड

sketch : ekantipur.com

जग्गा किनबेचमा करोडौं भ्रष्टाचार, ८० भन्दा बढी कर्मचारी जेल जानसक्ने