Corruption


आर्थिक अनियमितता गरेको आरोपमा रेडक्रसमाथि छानबिन हुने

1484448565nrcs.jpg
काठमाण्डौ । समाजकल्याण परिषद्ले भूकम्पपछिको पुनर्निर्माण र पुन: स्थापनाका लगि जम्मा भएको करोडौं रुपैयाँ दुरुपयोग गरेको विषयमा नेपाल रेडक्रस सोसइटीमाथि छानबिन गर्ने भएको छ । अस्थयी टहरामा पीडित जाडोले काँपिरहेका बेला रेडक्रसले भूकमपपीडित कोषको रकम दुरुपयोग गरेको समाचार सार्वजनिक भएपछि परिषद्ले छानबिन गर्ने भएको हो । भूकमपपछि...

जलविद्युत आयोजनामा यसरी हुन्छ भष्ट्राचार

1482842228transparency-int.JPG
काठमाण्डौ । वस्तुगत तथ्य एवम् तथ्याङ्कको अभावमा नेपालको जलविद्युत् क्षेत्रमा नीतिगत भ्रष्टाचार मौलाउन मद्दत पुगेको ट्रान्सपरेन्सी इन्टरनेसनले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।    आयोजना छनोट तथा पहिचानको क्रमबाटै अनियमितता सुरु हुने, सर्वेक्षण तथा योजनाको अवधिमा त्यस्तो प्रवृत्ति मौलाउने गरेको तथ्य प्रस्तुत गर्दै...

भारत जोड्ने सडकमा कागजमा कालोपत्रे देखाएर करोडौँ भ्रष्टाचार

1481424398Fighting-Corruption.jpg
काठमाण्डौ । सिरहाको लहान बजारलाई भारतसँग जोड्ने लहान–ठाडी सडकमा कागजमा कालोपत्रे देखाएर करोडौँ भ्रष्टाचार गरिएको छ । लहान अस्पताल चोकदेखि १८ किलोमिटर लम्बाइको सो सडकको पाँच किलोमिटर खण्ड तीन वर्षअघि कालोपत्रे गरिएको सडक डिभिजन कार्यालय लहानको रेकर्डमा छ । वास्तविकता भने अर्कै छ । सो खण्डको एक किलोमिटर सडक हालसालै कालोपत्रे गरिएको...

1473702462prabhu-bank.gif

एक पछि अर्को गर्दै विद्युतका चोरहरु खुल्दै, को–को पर्दैछन् कारवाहीमा ?

1480645927electricity.jpg
काठमाण्डौ ।  नेपाल विद्युत् प्राधिकरणलाई कमाइ खाने भाडो बनाउने र आफ्नो ब्यक्तिगत स्वार्थमा मात्रै मुलुकको सम्पत्ति प्रयोग गर्दै आएकाहरुलाई कारवाहीको दायरामा ल्याउने प्रक्रिया सुरु भएपछि भ्रष्टहरुको निद हराम भएको छ । प्राधिकरणलाई दुहुनो गाइ बनाएर लुट्ने पूर्व प्रमुख कार्यकारी निर्देशक मुकेशराज काफ्ले नै सबैभन्दा बढी दोषी पाइएको छ...

दुई करोडको भ्रष्टाचारमा थुनिए, २० लाख तिरेर निस्किए

1479950544Rishav-Dev-Bhattarai.png
काठमाण्डौ ।विशेष अदालतले भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरिएका सशस्त्र प्रहरी बलका पूर्वअतिरिक्त महानिरीक्षक तथा नयाँ शक्ति नेपालका नेता ऋषिदेव भट्टराईलाई बुधवार २० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ । न्यायाधीश भूपेन्द्रप्रसाद राई र नरेन्द्रकुमार शिवाकोटीको इजलाशले २० लाख लिएर उनलाई रिहा गर्न आदेश दिएको हो । अख्तियार दुरुपयोग...

अख्तियारद्वारा उच्चपदस्थ सरकारी अधिकारीको सम्पत्ति छानबिन सुरु

1479261048Ciaa.jpg
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा केही उच्चपदस्थ सरकारी अधिकारीमाथि छानविन शुरु गरेको छ । नेपाल राष्ट्रबैंक स्रोतबाट प्राप्त विवरणअनुसार, केही सचिव र उच्च अधिकारीको बैंक लकर र खाता रोक्का भइसकेको छ । अख्तियार स्रोतका अनुसार सम्पत्ति छानबिनमा परेकामा सिंचाइ मन्त्रालयका सचिव...

1485943097NCC-Bank-6-Percent--869px-121px.jpg

मध्यपुर थिमी नगरपालिकामा सौर्य बत्ती जडान गर्दा व्यापक भ्रष्टाचार, एउटै बत्तीबाट २४ हजार झ्वाम !

1471451341Solar-Street-Light.jpg
►लक्ष्मी गारु  भक्तपुर ।    नेपाल सरकारको उज्यालो नगर कार्यक्रमअन्तर्गत मध्यपुर थिमि नगरपालिकामा जडान भइरहेका सौर्य सडक बत्तीमा अनियमितता भइरहेको खुलासा भएको छ ।  मध्यपुरमा जडान भइरहेका सो बत्तीको मूल्य जिल्लाका अन्य नगरको तुलनामा रु १४ हजार बढी मूल्यको रहेको छ ।  मध्यपुरमा जडान भइरहेका प्रति सौर्यबत्तीको मूल्य रु एक लाख एक...

घुस रकमसहित शाखा अधिकृत पक्राउ

1467892224bribe.jpg
दमक । घुस रकमसहित एक सरकारी अधिकृतलाई बिहीबार दिउँसो दमकबाट अख्तियारले नियन्त्रणमा लिएको छ ।  एक सेवाग्राहीको काममा घुस रकम लिँदै गरेको अवस्थामा जिल्ला प्रशासन कार्यालयअन्तर्गतको शरणार्थी समन्वय एकाइका शाखा अधिकृत निर्मलराज खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीको टोलीले रंगेहात पक्राउ गरेको हो...

वल्र्ड भिजनले बाँडेको पैसामा अनियमितता, बाठाले कुम्ल्याए, लाटा हिस्स

1467216772worldvision.brandmaster.png
दोलखा । भूकम्पपछि दोलखामा च्याउसरी आएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई कारबाही गर्ने निकाय कमजोर हुँदा वल्र्ड भिजन नामक विदेशी संस्थाले बाँडेको रकम दुरुपयोग भएको पाइएको छ ।  अति विपन्न एवम् लक्षित वर्गलाई भन्दै वल्र्ड भिजनले दोलखामा वितरण गरेको अनुदान रकममा मनोमानी भएको खुलासा भएको हो । वल्र्ड भिजनले सामाजिक...

1486628210rbb.gif

जिल्ला रेडक्रसमा भ्रष्टाचार, नयाँ गाडीको बिल देखाएर पुरानो खरीद !

1467028056corruption-1.jpg
दोलखा । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कार्यालय दोलखामा भ्रष्टाचार भएको भन्दै ताला लगाइएको छ ।  सोसाइटीले आफ्नो संस्थाको सात सिद्धान्त विपरीत संस्थाका सभापति टीकानारायण प्रधानले व्यापक आर्थिक अनियमिता गरेको भन्दै भीमेश्वर नगरपालिका–२ का पाँच राजनीतिक दल, वडा नागरिक मञ्चलगायत स्थानीयवासीले ताला लगाएका छन् ।  असार ३ गते नै...

यी हुन राज्यकोषमा दाइँ गर्नेहरु

1466423196corruption.jpg
-विष्णु नेपाल  काठमाण्डौ । जनताले तिरेको कर सञ्चित हुने राज्यकोषबाट पहुँचका आधारमा सेवा सुविधा लिने प्रवृत्ति मौलाउँदै गएको छ ।  अहिले आठ पूर्व प्रधानमन्त्री, नौ पूर्व उपप्रधानमन्त्री, ११ प्रधान न्यायाधीश, १७ पूर्व गृहमन्त्रीले पहुँचका आधारमा राज्य कोषबाट सेवा सुविधा दोहन गरिरहेका छन् ।  यसैगरी, निजामती, जङ्गी, नेपाल प्रहरी र...

तीन शहरबाट फेरि १५ नक्कली डाक्टर पक्राउ

1466169705fake-doctors.jpg
काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले स्थानीय प्रहरी युनिटसँग सहकार्य गरी देशका विभिन्न क्षेत्रबाट १५ नक्कली चिकित्सकलाई शुक्रबार नियन्त्रणमा लिएको छ ।  वीरगञ्जबाट ९, विराटनगरबाट ३ र चितवनबाट ३ गरी १५ चिकित्सक पक्राउ परेका हुन् ।  शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा शुक्रबार पर्साको वीरगञ्जबाट...

Advertisement

कामै नगरी ८ लाख भुक्तानी !

1465973498Bribery.jpg
-विद्रोेही गिरी कावासोती । पृथ्वीचन्द्र अस्पताल नवलपरासीले खानेपानी बोरिङको निर्माण सम्पन्न नहँुदै रकम भुक्तानी दिएपछि योजना अलपत्र परेको छ ।  खानेपानी सहज आपूर्तिका लागि बोरिङ निर्माण थालिएको थियो । आव २०७१÷७२ मै कार्यसम्पन्न भएको प्रगति पेस गरी सम्बन्धित ठेकेदारले भुक्तानी लगेको भए पनि काम नगर्दा हालसम्म बोरिङबाट पानी...

एयरपोर्टमा एजेन्टको अगुवाईमा लुट र भ्रष्टाचार, मजदूर आन्दोलनमा

1465543826Unitrav-Airport-2.jpg
काठमाण्डौ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल परिसर भित्र रहेको भन्सार कार्यालयमा एमाले समर्थित पर्यटन मजदूर युनियन यूनिट्राभले विगत ४ दिनदेखि आन्दोलन गरिरहेको छ ।  सबै मजदूर संगठनको समान प्रतिनिधित्व, एजेन्टले गरिरहेको ब्रम्हलुट अन्त, भन्सार कार्यालयको संरचना र प्रणालीगत ढंगले कार्यहरु हुनुपर्ने, कानुन अनुसार भन्सारका...

पार्टीको आडमा करोडौं तिर्न अटेर, सुदूरपश्चिममा युवा स्वरोजगार कार्यक्रम लथालिङ्ग

1465117113money.jpg
डोटी । युवा तथा साना व्यवसायलाई प्रोत्साहन गर्न सरकारबाट बिना धितो वितरण गरिएको करोडौँको लगानी अलपत्र परेको छ । कृृषि विकास बैंकमार्फत युवालाई लक्ष्य गरेर प्रवाह गरिएको कर्जा असुल हुन सकेको छैन ।  आफूले गरेको लगानी डुब्दा तथा असुल नहँुदा यहाँका बैंक संकटमा परेका छन् । सुदूरपश्चिमका ६ जिल्ला दार्चुला, बझाङ, बैतडी, डडेल्धुरा, डोटी र...

Advertisement

भर्खरै

nepal telecom

मालामाल हुँदै टेलिकमका लगानीकर्ता

भारतले पढायो सेयर बजारको पाठ !

भारतले पढायो सेयर बजारको पाठ !

आउने भो मिसनको सतप्रतिशत हकप्रद

आउने भो मिसनको सतप्रतिशत हकप्रद

investment opportunity

सस्तोमा सेयर फालाफाल, ७ कम्पनीका लगानीकर्ता मालामाल !

kidnapped

आफ्नै कामदार युवतीले बोलाएपछि गेष्ट हाउसमा जाँदा…

एसएसपीको रेट एक लाख !

एसएसपीको रेट एक लाख !

उपत्यकामा पेट्रोल अभाव

उपत्यकामा पेट्रोल अभाव

लेखापालको फेसबुकमा १६ जिबी अश्लील डाटा

लेखापालको फेसबुकमा १६ जिबी अश्लील डाटा

file photo

भूकम्पपीडितलाई दिइने ट्याक्सीको गोलाप्रथा २६ चैतमा, दृष्टिविहीनले गर्छन् गोलाप्रथा

राप्रपामा नेतृत्वको रस्साकस्सी, रंगीन भृकुटीमण्डपमा कमल थापा श्रीमतीसँग नाचेपछि

राप्रपामा नेतृत्वको रस्साकस्सी, रंगीन भृकुटीमण्डपमा कमल थापा श्रीमतीसँग नाचेपछि

सुन तस्करी प्रकरणमा नयाँ रहस्य खुल्यो

सुन तस्करी प्रकरणमा नयाँ रहस्य खुल्यो

कोमल–रेखा भोट माग्दै, कार्यकर्ता सेल्फी !

कोमल–रेखा भोट माग्दै, कार्यकर्ता सेल्फी !

यस्तो नेपालीपन अरुमा कहाँ ? यस्तो राष्ट्रियता अन्त कहाँ ?

यस्तो नेपालीपन अरुमा कहाँ ? यस्तो राष्ट्रियता अन्त कहाँ ?

CNI

भारतीय रेलेमन्त्री काठमाण्डौमा, पूर्वाधार सम्मेलनको उद्घाटन गर्ने

अनलाइन बसेरै दैनिक डेढसय डलरसम्म कमाई हुने गज्जबको वेबसाइट !

अनलाइन बसेरै दैनिक डेढसय डलरसम्म कमाई हुने गज्जबको वेबसाइट !