Gold


एकैदिन १ हजारले बढ्यो सुनको भाउ

1465107019Gold-going-up.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा बढिरहेको मूल्यको प्रभाव स्थानीय बजारमा समेत पर्दा पहेंलो धातु सुनको मूल्य आइतबार एकैदिन प्रति तोलामा १ हजार रुपैयाँले वृद्धि भएको छ ।  अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार तोलामा ५४ हजार ३ सयमा कारोबार भएको सुनको भाउ साताको पहिलो दिन आइतबार १ हजारले बढेर ५५ हजार ३ सय रुपैयाँ पुगेको हो...

साताभरिमा १६०० रुपैयाँले घट्यो सुनको भाउ

1464328734gold-prices-falling.jpg
काठमाण्डौ । यो साताभरि सुनको भाउमा भारी गिरावट आएको छ । साताभरि सुन प्रति तोलामो १ हजार ६ रुपैयाँले घटेको हो ।  साताको सुरुवात आइतबार सुनको भाउ प्रतितोला ५६ हजार रुपैयाँ थियो । सोमबार यो मूल्य स्थिर रह्यो ।  मंगलबार तोलामा २ सय रुपैयाँ घट्दै सुन ५५ हजार ८ सयमा किनबेच भयो । बुधबार एकैदिन तोलामा ७ सय रुपैयाँले घटेर ५५ हजार १ सयमा खरीद...

सुनको भाउमा सामान्य करेक्सन, तोलाको ५६ हजार ७ सय

1462167359GoldBarCloseup.jpg
काठमाण्डौ । लगातार उकालो लागिरहेको सुनको भाउमा सोमबार सामान्य करेक्सन भएको छ ।  तोलामा ३ सय रुपैयाँले घटी सोमबार सुन ५६ हजार ७ सयमा कारोबार भएको हो । आइतबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेर २५ महिनाको रेकर्ड ब्रेक गर्दै ५७ हजार रुपैयाँ पुगेको थियो ।  अन्तर्राष्ट्रिय बजारमा बढ्दो भाउ, कच्चा तेलको मूल्यमा समेत भइरहेको बढोत्तरी...

1473702462prabhu-bank.gif

सुनको भाउ २५ महिनाकै उच्च विन्दूमा, तोलाको ५७ हजार रुपैयाँ

1462087986gold.jpg
काठमाण्डौ । नेपाली बजारमा सुनको भाउले २५ महिनाको रेकर्डलाई तोड्दै आइतबार नयाँ रेकर्ड बनाएको छ । २०७० साल चैतमा सुनको भाउ तोलाको ५५ हजार ८ सय थियो । त्यसपछि गत फागुन १४ गते तोलाको ५६ हजार ५ सयमा कारोबार भएर रेकर्ड कायम भएको सुनको भाउ शुक्रबार सोही विन्दूमा आइपुगेको थियो । २०७० साल चैत हुँदै २०७२ फागुन र गत शुक्रबारको रेकर्डहरुलाई समेत पछि...

एकैदिन १२ सय बढेर सुनको भाउ २ महिनाअघिकै उच्चविन्दूमा

1461915823gold-price-up.jpg
काठमाण्डौ । एकैदिन प्रति तोला १२ सय रुपैयाँ वृद्धि भई सुनको भाउ शुक्रबार २ महिनाअघिकै उच्च विन्दूमा पुगेको छ ।  २०७२ फागुन १४ गते नेपाली बजारमा सुन तोलाको ५६ हजार ५ सयको दरले किनबेच भएको थियो । फागुन १८, २१, २५ र २८ गते पनि सुन यही मूल्यमा किनबेच भएको थियो । शुक्रबार पनि तोलामा १२ सय रुपैयाँले वृद्धि भई सुनको भाउ ५६ हजार ५ सय पुगेको हो...

सुनको मूल्य नयाँ वर्षकै उच्च विन्दूमा, चाँदी पनि उक्लियो

1461652674gold-up.jpg
काठमाण्डौ । पहेँलो धातु सुनको मूल्य नयाँ वर्ष २०७३ कै सबैभन्दा उच्च विन्दूमा पुगेको छ ।  मंगलबार सुन प्रतितोला ५५ हजार १ सय रुपैयाँमा कारोबार भएको हो । नयाँ वर्ष लागेपछि सुनको मूल्य यति महंगो भएको थिएन ।  बैशाख २ गते सुनको भाउ प्रति तोला ५४ हजार ५ सय कायम भएको थियो । त्यसपछि सुनको भाउमा सामान्य वृद्धि मात्र भएको थियो । अन्तर्राष्ट्रिय...

1473661986885x121-opt-for-webpage.jpg

याक एण्ड यतिमा ज्वेलरी एक्स्पो हुँदै, परम्परागत गहनाको फेसन सो पनि

1461588255logo.png
काठमाण्डौ । सुनचाँदी व्यवसायको प्रवद्र्धन, मौलिक र परम्परागत गरगहनाको आधुनिकीकरण तथा ब्राण्डिङको उद्देश्यले आगामी जेठ ७ देखि १० सम्म काठमाण्डौको याक एण्ड यति होटलमा ‘नेपाल इन्टरनेशनल जेम एण्ड ज्वेलरी एक्स्पो’ आयोजना हुने भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न आभूषण महासंघ र नेपाल हस्तकला महासंघको संयुक्त...

सुनचाँदी व्यवसायका लागि कालोवर्ष-२०७२

1460447113gold.gif
काठमाण्डौ । महाभूकम्पले थला परेको अर्थतन्त्र र आर्थिक गतिविधि भारतले ५ महिनासम्म लगाएको नाकाबन्दीका कारण थप थिलथिलो बन्यो । यो अवधिमा उद्योग र व्यापार क्षेत्र चौपट बन्यो । आर्थिक गतिविधि शून्यप्राय हुँदा, बजार सुस्त बन्दा र दुईछाक खानलाई नै कतिपय सर्वसाधारणलाई  धौ धौं पर्दा सुनचाँदीका गरगहना खरीद गर्नेहरु समेत निरुत्साहित भए । जसका...

सुनको भाउमा ८ सय रुपैयाँको कमी

1458024276gold111.jpg
काठमाण्डौ । केही समय लगातार बढेर ५६ हजारमा स्थिर रहेको पहेँलो धातु सुनको भाउ मंगलबार भने तोलामा ८ सय रुपैयाँ घटेको छ ।    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन ५५ हजार २ सय रुपैयाँ प्रति तोलाको भाउ किनबेच भइरहेको छ ।    फागुन अन्तिम सातादेखि सोमबारसम्म सुनको भाउ तोलामा ५६ हजार रुपैयाँदेखि तल झरेको थिएन । फागुन २३ र २४...

Advertisement

यस्तो छ सुनचाँदीको उकालो यात्रा

1457418185goldsilverbizshala.jpg
काठमाण्डौ । पहेँलो धातु सुनको अन्तर्राष्ट्रिय मूल्य उकालो लाग्ने क्रम अझै रोकिएको छैन । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उछालसँगै यसको प्रभाव नेपाली बजारमा समेत परेको छ । अन्तर्राष्ट्रिय बजारमा उकालो लागिरहेको भाउ र आन्तरिक बजारमा विवाहको मौसमका कारण बढेको मागका कारण समेत सुनको भाउ केही साताको अवधिमा उकालो लाग्ने क्रम जारी...

सुनको मूल्यमा नयाँ किर्तिमान, २ वर्षअघिको रेकर्ड तोडियो

1456466477goldby-Bizshala.jpg
काठमाण्डौ । पहेँलो धातु सुनको भाउले २०७० चैतमा कायम भएको उच्च बिन्दूलाई समेत पार गर्दै शुक्रबार नयाँ किर्तिमान बनाएको छ ।    तोलामा ५ सय रुपैयाँले बढेर शुक्रबार सुनको भाउ ५६ हजार ५ सय रुपैयाँ पुगेको छ । बुधबार सुनको भाउले २ वर्षअघिको रेकर्ड तोड्दै प्रति तोला ३ सय बढेर ५६ हजार पुगेको थियो ।    २०७० चैतमा सुनको भाउ प्रति तोला ५५ हजार ८...

२ वर्षअघिको रेकर्ड तोड्दै सुन तोलाको ५६ हजार !

1456319228Gold-Price-Up.png
काठमाण्डौ । पहेँलो धातु सुनको भाउले २०७० चैतमा कायम भएको उच्च बिन्दूलाई समेत पार गर्दै बुधबार नयाँ किर्तिमान बनाएको छ ।    तोलामा ३ सय रुपैयाँले बढेर बुधबार सुनको भाउ ५६ हजार रुपैयाँ पुगेको छ । मंगलबार तोलामा २ सय रुपैयाँले बढेर सुनको भाउ ५५ हजार ७ सय पुगेको थियो । २०७० चैतमा सुनको भाउ प्रति तोला ५५ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।...

Advertisement

सुनको भाउ २ बर्षअघिको उच्च विन्दू नजिक !

1456206621gold-price-upbizshala.com-1.jpg
काठमाण्डौ । पहेँलो धातु सुनको भाउ २०७० चैतमा कायम भएको उच्च विन्दू नजिक पुगेको छ ।    तोलामा २ सय रुपैयाँले बढेर मंगलबार सुनको भाउ ५५ हजार ७ सय रुपैयाँ पुगेको हो । २०७० चैतमा सुनको भाउ प्रति तोला ५५ हजार ८ सय रुपैयाँ कायम भएको थियो । त्यसदेखि हालसम्म सुनको भाउ ५५ हजार ८ सय पुगेको थिएन । मंगलबार एकैदिन तोलामा २ सय रुपैयाँले वृद्धि भई सुनको...

फेरि उक्लियो सुनको भाउ

1455690609gold-bar.jpg
काठमाण्डौ । मंगलबार एकैदिन ८ सय रुपियाँले घटेको सुनको भाउ बुधबार भने ४ सय रुपियाँले बढेको छ । सुनको भाउसँगै चाँदीको भाउमा समेत सामान्य बढोत्तरी भएको छ ।    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रति तोला ५४ हजार ६ सय रुपैयाँमा किनबेच भएको सुन बुधबार भनेर प्रतितोलामा ४ सय रुपैयाँले बढोत्तरी भई तोलाको ५५ हजार रुपैयाँ पुगेको...

सुन ८ सय, चाँदी १० रुपैयाँले सस्तो

1455605233goldby-Bizshala.jpg
काठमाण्डौ । अघिल्लो साता निरन्तर उकालो लागेको सुनको भाउ यो साता चाहि ओरालो लाग्ने क्रम बढेको छ । सोमबार प्रति तोलामा १ सय रुपियाँ घटेको सुनको भाउ मंगलबार तोलमा ८ सय रुपियाँ सस्तो भएको छ ।    सोमबार ५५ हजार ४ सयमा कारोबार भएको सुनको भाउ मंगलबार ५४ हजार ६ सयमा ओर्लिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ यो साताको पहिलो...

Advertisement

भर्खरै

donald trump

डोनाल्ड ट्रम्पको कडा नीति, हजारौ गैरअमेरिकीले देश छाड्नु पर्नसक्ने !

donald trump

निजी जेटदेखि करोडौं तलब, यस्तो हुन्छ अमेरिकी राष्ट्रपतिको लोभलाग्दो जीवन !

ju ju dhau

जुजुधौ जोगाउनै धौ धौ

भारतमा भन्दा नेपालमा मिर्गौला प्रत्यारोपण सस्तो !

भारतमा भन्दा नेपालमा मिर्गौला प्रत्यारोपण सस्तो !

‘चुनाव सम्भव छ, मिति घोषणा गर'

‘चुनाव सम्भव छ, मिति घोषणा गर'

Mahanta Thakur

सम्धीलाई महामन्त्री, सम्धिनीलाई सांसद उपहार !

फेरि विमानस्थलमा समातियो सुन

फेरि विमानस्थलमा समातियो सुन

prem bahadur singh

कारबाहीमा परेका व्यक्ति नै मन्त्री भएपछि.......!

smart license

राजधानीका ३ ठाउँबाट स्मार्ट लाइसेन्स

पूर्व-राजपरिवारको चल सम्पति ४१ करोड, झन्डै तीन लाख कित्ता शेयर

पूर्व-राजपरिवारको चल सम्पति ४१ करोड, झन्डै तीन लाख कित्ता शेयर

तुहिने भो वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिने मुद्धा !

तुहिने भो वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिने मुद्धा !

yeti development bank

किन घट्यो यति बैंकको खूद नाफा र एनपीएल ?

mega merger

मेगा र टुरिजम बैंक मर्ज हुने, स्वाप रेसियो १००ः९५ तय

initial public offering

स्थानीय र सर्वसाधारणका लागि ३२ करोडको आइपीओ गर्दै हिमालयन पावर

light bulb

भारतलाई विद्युत् बेचेर वार्षिक साढे १० खर्ब आम्दानी