विश्व अर्थतन्त्र


यी हुन् विश्वकै धनी बिल गेट्सका २० दुर्लभ तस्विर, स्कूल पढ्दै कमाएका थिए ४२ सय डलर

1471455656bill-gates-with-his-dad-1968.jpg
काठमाण्डौ । विश्वकै सबैभन्दा ठूलो सफ्टवेयर कम्पनी माइक्रोसफ्टका संस्थापक बिल गेट्सको नाम नजान्ने कोही नहोला । तपाईंले विभिन्न मिडियाहरुमार्फत बेल गेट्सको नाम निकै सुनेको वा पढेको हुनुपर्छ । तर आज तपाईंलाई हामी विश्वकै धनी बिल गेट्सको २० फोटोहरुको माध्यमबाट उनको जीवनयात्राको सचित्र जानकारी दिन गइरहेका छौ । बिल गेट्सका छानिएका यति...

साउदी अरबमा विदेशी कामदारको दर्दनाक कथा, ८ महिनादेखि भोकैप्यासै, घर फर्किन खोज्दा पासपोर्ट गायब !

1470723348contentsaudi-workers1.jpg
काठमाण्डौ । तेल खानीका कारण मालामाल साउदी अरब विश्वभरका लाखौं कामदारका लागि एक आकर्षक गन्तव्य हो । तर हिजोआज यो देशमा लाखौं विदेशी कामदार तथा मजदूरहरु अलपत्र छन् । नेपालका समेत सयौं कामदार कामविहीन अवस्थामा भोकभोकै परेका गुनासाहरु सम्बन्धित दूतावासमा आउन थालेका छन् ।  बीबीसीका अनुसार साउदी अरबमा हाल करिब १० हजार व्यक्ति बेरोजगार...

कमजोरी पत्ता लगाउनेलाई २ करोड बढी नगद दिने एप्पलको घोषणा

1470501402apple.jpg
काठमाण्डौ । यदि तपाईं आइटी क्षेत्रमा पोख्त हुनुहुन्छ र कमजोरीहरु खोतल्ने राम्रो ज्ञान छ भने घरमै बसी बसी दुई करोड बढी आम्दानी गर्ने अवसर आएको छ । तर यसका लागि तपाई इथिकल ह्याकर(कानूनी ह्याकर) हुन आवश्यक छ । विश्वकै सबैभन्दा प्रतिष्ठित कम्पनी एप्पलले आइफोनको कमजोरी पत्ता लगाउनेलाई यति ठूलो रकम दिने पहिलो पटक घोषणा गरेको हो ।  मिडिया...

1473702462prabhu-bank.gif

अब घरमै बसेर फेसबुकबाट पैसा कमाउन सकिने ! यी हुन् तरिका

1470468909facebook-earn.jpg
काठमाण्डौ । यो समयमा फेसबुक नचलाउने को होला र ? हिजोआज फेसबुकलाई आफ्ना गतिविधि पोस्ट गर्न, आफन्त तथा साथीभाईसँग च्याट गर्न, भिडियो अपलोड गर्न प्रयोग गरिन्छ । युवाहरुलाई समय बिताउनका लागि यो निकै राम्रो प्लेटफर्म पनि बनेको छ । तर फेसबुकका गुणहरु यतिमा मात्र सीमित छैनन्, यदि तपाईं चाहनुहुन्छ भने फेसबुकबाट आम्दानी पनि गर्न सक्नुहुन्छ ।...

चीनद्वारा तीन हजार छ सय वेबसाइट बन्द

1470327923china.jpg
बेइजिङ (चीन) । चीन सरकारले गलत आचरण फैलाएको आरोपमा सन् २०१६ मा करिब तीन हजार ६१२ वेबसाइटलाई बन्द गराएको छ ।  यीमध्ये ८११ वेबसाइटले अश्लिल गतिविधिलाई फैलाउने काम गरेको चीनले बताएको छ ।  बितेका छ महिनामा यौन उत्तेजना गराउने खालका करिब पाँच लाख २९ हजार र अहितकर सूचना फैलाउन आठ लाख ६९ हजार फोटो भिडियोलगायतका दृश्यलाई हटाइएको पनि चीनको...

जिएसटी विधेयक : भारतको अहिलेसम्मकै ठूलो कर सुधारको प्रयास, गेम चेञ्जिङ हुने विश्वास

1470280872indiaparliament.jpg
►शिल्पा कन्नन नयाँदिल्ली । भारतीय बित्तमन्त्री अरुण जेट्लीले बुधबार राज्यसभामा वस्तु एवम् सेवा कर(जिएसटी) विधेयक पेश गरेका छन् ।  जिएसटी बिधेयकलाई त्यहाँको लोकसभाले पहिला नै पारित गरिसकेको छ । राज्यसभामा पनि यो पारित हुने अधिक संभावना छ । यो पारित भएपछि जुन कानून अस्तित्वमा आउनेछ, त्यसले भारतको कर व्यवस्थालाई पूरा रुपले परिवर्तन...

1473661986885x121-opt-for-webpage.jpg

संसारकै सबैभन्दा धनी गाउँ, जहाँका प्रत्येक किसान वार्षिक डेढ करोड कमाउँछन्, होटलको खानादेखि हेलिकप्टरसम्म पनि निःशुल्क !

1470023139china-village.jpg
काठमाण्डौ । दक्षिण एशियामै नेपालका किसानहरुको अवस्था निकै नाजुक छ । उनीहरुको प्रति व्यक्ति आय, उनीहरुले उब्जाएको  बालीनाली तथा अन्नपातको बजार लगायतको हिसाबले यहाँका किसानहरु दिनहुँ गरीब बन्दै गएका छन् । कृषिप्रधान देश भए पनि सरकारले किसानमैत्री नीति बनाएर कार्यान्वयन गर्न नसक्दा कृषि कर्मप्रति नै बिकर्षण पैदा भइरहेको छ, यसले समग्र...

भेराइजन(Verizon)ले याहूसँग गरेको खरीद डिलको औपचारिक घोषणा

1469450796yahoo.jpg
काठमाण्डौ । विश्वकै ठूलोमध्येको एक सर्च इञ्जिन कम्पनी याहू अन्ततः बिक्री भएको छ । भेराइजन कम्युनिकेशन्सले करिब ५६ हजार करोड रुपैयाँमा याहूको मुख्य बिजिनेश खरीद सम्बन्धी सम्झौता गरेको सोमबार औपचारिक घोषणा गरेको हो ।  याहुले पछिल्लो केही वर्षदेखि फेसबुक र गुगलबाट निकै कडा टक्कर व्यहोरिरहेको थियो । यति मात्र होइन, फेसबुक र गुगल जस्ता...

फेसबुक र गुगलसँग प्रतिस्पर्धामा पछि परेपछि याहू बिक्री गर्ने तयारी

1469344622yahoo.jpg
काठमाण्डौ । विश्वकै ठूलोमध्येको एक सर्च इञ्जिन कम्पनी याहू बिक्री हुने भएको छ । भेराइजन कम्युनिकेशन्सले करिब ५६ हजार करोड रुपैयाँमा याहूको मुख्य बिजिनेश खरीद गर्न लागेको हो । याहुले पछिल्लो केही वर्षदेखि फेसबुक र गुगलबाट निकै कडा टक्कर व्यहोरिरहेको थियो । यति मात्र होइन, फेसबुक र गुगल जस्ता कम्पनीका कारण याहुले निकै ठूलो घाटा समेत...

Advertisement

आइएमएफको नयाँ प्रक्षेपणले भारतलाई झट्का !

1468980889imf.jpg
काठमाण्डौ । इन्टरनेशनल मनिटरी फण्ड(आइएमएफ)ले भारतलाई निकै ठूलो झट्का दिएको छ । आइएमएफले आर्थिक वर्ष २०१६/१७ मा भारतको कुल जीडीपीलाई घटाएर उसलाई निकै ठूलो झट्का दिएको हो । भारतको पहिला अनुमानित जीडीपी ग्रोथ ७.५ रहेकोमा आइएमएफले यसलाई घटाएर ७.४ प्रतिशतमा झारिदिएको हो ।  आइएमफले भारतको प्रक्षेपित वृद्धिदरमा गिरावट आउनुको कारणमा लगानीमा...

पेट्रोलियम मूल्य अझै घट्नसक्ने, यस्ता छन् कारण

1468895127crude.jpg
काठमाण्डौ । पेट्रोलियम पदार्थको मूल्यमा ठूलो गिरावट आउनसक्ने देखिएको छ । अन्तर्राष्ट्रिय बजार विश्लेषकहरुले कच्चा तेलको बढ्दो मूल्यमा गिरावट आउनसक्ने प्रक्षेपणहरु सार्वजनिक गर्दै यसले नेपालजस्तो देशमा समेत प्रभाव पर्ने र पेट्रोलियम मूल्य अझ तल झर्नसक्ने बताएका हुन् ।  अन्तर्राष्ट्रिय क्षेत्रमा कच्चा तेलको उत्खनन् अचाक्ली...

अफ्रिकामा सुन खोज्नेहरुको हृदयविदारक कथा, जहाँ ४ सय बढीले ज्यान गुमाइसके

1468035620africa-gold-mine-image-2.jpg
काठमाण्डौ । सुन देख्दा जति चमकदार र आकर्षक हुन्छ, अफ्रिकाको खानीबाट निकाल्ने कथा उत्तिकै कालो र डरलाग्दो छ । अस्ट्रेलिया र क्यानडा जस्ता देशमा आधुनिक तरिकाले सुनको उत्खनन् हुने गरे पनि अफ्रिकामा भने आज पनि पुरातन तरिकाबाटै सुन उत्खनन् गर्ने चलन छ । अफ्रिकी देशमा सुनको खानी निकै गहिरो, डरलाग्दो र खतरनाक हुन्छ । यहाँका मानिस मरुभूमिमा समेत...

Advertisement

एक अमेरिकी देशमा महङ्गी १२०० प्रतिशत नजिक ! भरपेट खान नपाएर मानिस भकाभक मर्दै !!

1467651219venezula-image-214676139.jpg
काठमाण्डौ । ६ मिस वल्र्ड, ७ मिस युनिभर्सको जन्म भएको निकै राम्रा सुन्दरीहरुको देश भेनेजुएलाको हालत दिनप्रतिदिन खराब बन्दै गइरहेको छ । यो देशमा हिजोआज एउटा अण्डाको मूल्य करिब १५ सय रुपैयाँ पुगेको छ भने करिब २१ हजार रुपैयाँ प्रति लिटरमा दूध बिक्री भइरहेको छ ।  भेनेजुएला त्यस्तो देश हो, जसले विश्वलाई हालसम्म सबैभन्दा बढी ब्यूटी क्वीन दियो...

मेसीको खुट्टाको मूल्य ८ सय ९६ करोड रुपैयाँ !

1467024158messi-image-11467015146.jpg
काठमाण्डौ । कोपा अमेरिका कपमा आफ्नो देशले हार व्यहोरेपछि चर्चित फुटबलर लियोनल मेसीले फुटबल खेलबाट सन्यास लिएका छन् । आफ्नो जादूमय खेल कलाबाट विश्वलाई आफ्नो दिवाना बनाउन सक्षम मेसीको खर्च र सौख पनि शाही शैलीकै छ । मेसीले करिब ८ सय ९६ करोड रुपैयाँमा आफ्नो दुवै खुट्टाको इन्स्योरेन्स गराएका छन् । उनको साथमा विश्वमा चर्चित लक्जरी कारहरुको...

मृत्युको ५० वर्षपछि पनि भारतका पहिलो राष्ट्रपतिको बैंक खाता संचालनमा !

1466908070rajendraprasadbankaccount624x351seetutiwari.jpg
काठमाण्डौ । भारतका पहिला राष्ट्रपति राजेन्द्र प्रसादको मृत्यु भएको ५० वर्ष बितिसकेको छ, तर उनको नाममा पटनाको एक बैंकमा खोलिएको खाता अझै पनि संचालनमा रहेको पाइएको छ ।  पटनाको एक्जीविशन रोडमा रहेको पञ्जाव नेशनल बैंकको शाखामा ०३८००००१०००३०६८७ नम्बरको पहिलो राष्ट्रपति राजेन्द्र प्रसादको नाममा खोलिएको खाता अझै पनि संचालनमा रहेको...

Advertisement

भर्खरै

donald trump

डोनाल्ड ट्रम्पको कडा नीति, हजारौ गैरअमेरिकीले देश छाड्नु पर्नसक्ने !

donald trump

निजी जेटदेखि करोडौं तलब, यस्तो हुन्छ अमेरिकी राष्ट्रपतिको लोभलाग्दो जीवन !

ju ju dhau

जुजुधौ जोगाउनै धौ धौ

भारतमा भन्दा नेपालमा मिर्गौला प्रत्यारोपण सस्तो !

भारतमा भन्दा नेपालमा मिर्गौला प्रत्यारोपण सस्तो !

‘चुनाव सम्भव छ, मिति घोषणा गर'

‘चुनाव सम्भव छ, मिति घोषणा गर'

Mahanta Thakur

सम्धीलाई महामन्त्री, सम्धिनीलाई सांसद उपहार !

फेरि विमानस्थलमा समातियो सुन

फेरि विमानस्थलमा समातियो सुन

prem bahadur singh

कारबाहीमा परेका व्यक्ति नै मन्त्री भएपछि.......!

smart license

राजधानीका ३ ठाउँबाट स्मार्ट लाइसेन्स

पूर्व-राजपरिवारको चल सम्पति ४१ करोड, झन्डै तीन लाख कित्ता शेयर

पूर्व-राजपरिवारको चल सम्पति ४१ करोड, झन्डै तीन लाख कित्ता शेयर

तुहिने भो वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिने मुद्धा !

तुहिने भो वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिने मुद्धा !

yeti development bank

किन घट्यो यति बैंकको खूद नाफा र एनपीएल ?

mega merger

मेगा र टुरिजम बैंक मर्ज हुने, स्वाप रेसियो १००ः९५ तय

initial public offering

स्थानीय र सर्वसाधारणका लागि ३२ करोडको आइपीओ गर्दै हिमालयन पावर

light bulb

भारतलाई विद्युत् बेचेर वार्षिक साढे १० खर्ब आम्दानी