बजार

भारतले पढायो सेयर बजारको पाठ !

भारतले पढायो सेयर बजारको पाठ !

काठमाण्डौ । धितोपत्र बजारको बिस्तार तथा विकासका लागि विभिन्न...
investment opportunity

सस्तोमा सेयर फालाफाल, ७ कम्पनीका लगानीकर्ता मालामाल !

काठमाण्डौ । साताको पहिलो कारोबार दिन बजारमा उत्साह देखिएको छ ।...
market analysis

छुटला नि सेयर खरीदको बम्पर अफर !

►सुदर्शन शर्मा काठमाण्डौ । विशेष अवसर वा पर्वमा राजधानीको...
bull market

आगामी साता बजारमा उछाल आउनसक्ने, यस्ता छन् कारण !

काठमाण्डौ । ‘पर्ख र हेर’को रणनीतिमा हात बाँधेर बसेका ...


Commodity

1473702462prabhu-bank.gif

Oil

आउने भो पेट्रोलियम कानून

1462540877petrolpump.jpg
काठमाण्डौ । सरकारले पेट्रोलियम पदार्थको कारोबार व्यवस्थित बनाउन ‘पेट्रोलियम कानुन’ ल्याउने तयारी गरेको छ । नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएसनको आज यहाँ सुरु भएको अधिवेशनमा आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटाले पेट्रोलियम पदार्थमा हुने चुहावट रोक्न र ग्यासको कारोबार व्यवस्थित बनाउन उक्त ऐनको खाँचो औँल्याए । उनका अनुसारपेट्रोलियम पदार्थको भण्डारण क्षमता वृद्धि गर्न गृहकार्य सुरु भइसकेको छ । त्यो काम सम्पन्न भएपछि एक लाख ५९ हजार किलि भण्डारण वृद्धि हुने जानकारी दिँदै उहाँले ग्यासको समेत भण्डारण बढाउनका लागि गृहकार्य गरिने बताए...

अप्रिलमा कच्चा तेलको मूल्य वर्षकै उच्च विन्दूमा, वृद्धि कृत्रिम हुनसक्ने आशंका

1462001804crude-oil-1.jpg
नयाँदिल्ली । अप्रिल महिनामा मात्र कच्चा तेलको मूल्यमा २० प्रतिशतको उछाल आएको छ ।  ७ वर्षको दौरान कच्चा तेलको मूल्यमा एकै महिनामा यत्तिको बढोत्तरी भएको यो नै पहिलो घटना हो । शुक्रबार ब्रेन्ट क्रूडको मूल्य प्रति ब्यारेल ४८.१४ डलर पुगेको छ । डब्लूटीआई क्रूडको मूल्य प्रति ब्यारेल ४५.९६ डलर पुगेको छ ।  अप्रिल महिनामा मात्रै ब्रेन्ट क्रूड २१.५ प्रतिशतले उकालो लागेको छ । यसभन्दाअघि सन् २००९ को मे महिनामा ब्रेन्ट क्रूड(कच्चा तेल)को मूल्य यो भन्दा बढीले वृद्धि भएको थियो ।  अप्रिलमै कच्चा तेलको मूल्य सन् २०१६ को उच्चतम स्तरमा पुगी ४८.५० डलर प्रति ब्यारेलमा कारोबार...

भारतमा पेट्रोल र डिजेलको मूल्य वृद्धि, नेपालमा पनि बढ्ने !

1458145443indian-petrol-pump-fraud.jpg
एजेन्सी । विश्व बजारमा कच्चा तेलको मूल्य बढेसँगै भारतीय बजारमा पेट्रोल र डिजेलको भाउ समेत बुधबार वृद्धि भएको छ ।    भारतको बजारमा बुधबारदेखि प्रति लिटर पेट्रोल ३.०७ भारु(४ रुपैयाँ ९१ पैसा) र डिजेल १.०९(१ रुपैयाँ ७४ पैसा) भारु महङ्गो भएको हो ।    त्यहाँ कायम भएको नयाँ मूल्य बुधबार रातिदेखि नै लागू हुने अधिकारीहरुले बताएका छन् । बढेको मूल्य समेत जोडेर भारतको राजधानी नयाँदिल्लीमा पेट्रोलको भाउ अब ५९.६८ भारु(नेरु ९५ रुपैयाँ ४८ पैसा) र डिजेलको भाउ ४८.३३ भारु(नेरु ७७ रुपैयाँ ३२ पैसा) कायम भएको छ । कोलकाता,  मुम्बई र चेन्नईमा पेटोलको नयाँ मूल्य क्रमशः भारु ६३.७६,...
1485943097NCC-Bank-6-Percent--869px-121px.jpg
1486628210rbb.gif

Gold

एकैदिन १ हजारले बढ्यो सुनको भाउ

1465107019Gold-going-up.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा बढिरहेको मूल्यको प्रभाव स्थानीय बजारमा समेत पर्दा पहेंलो धातु सुनको मूल्य आइतबार एकैदिन प्रति तोलामा १ हजार रुपैयाँले वृद्धि भएको छ ।  अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार तोलामा ५४ हजार ३ सयमा कारोबार भएको सुनको भाउ साताको पहिलो दिन आइतबार १ हजारले बढेर ५५ हजार ३ सय रुपैयाँ पुगेको हो ।  अघिल्लो साताको आइतबारको तुलनामा यो साताको आइतबार कायम भएको सुनको भाउ तोलामा ११ सय रुपैयाँले बढी हो । अघिल्लो साता सुनको भाउ सबैभन्दा बढी बिहीबार प्रति तोला ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार ५४ हजार, मंगलबार र बुधबार...

साताभरिमा १६०० रुपैयाँले घट्यो सुनको भाउ

1464328734gold-prices-falling.jpg
काठमाण्डौ । यो साताभरि सुनको भाउमा भारी गिरावट आएको छ । साताभरि सुन प्रति तोलामो १ हजार ६ रुपैयाँले घटेको हो ।  साताको सुरुवात आइतबार सुनको भाउ प्रतितोला ५६ हजार रुपैयाँ थियो । सोमबार यो मूल्य स्थिर रह्यो ।  मंगलबार तोलामा २ सय रुपैयाँ घट्दै सुन ५५ हजार ८ सयमा किनबेच भयो । बुधबार एकैदिन तोलामा ७ सय रुपैयाँले घटेर ५५ हजार १ सयमा खरीद बिक्री भयो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ सय रुपैयाँले घटेर ५५ हजारमा कारोबार भइरहेको सुन साताको अन्तिम दिन शुक्रबार तोलामा ६ सय रुपैयाँ घटेको छ । शुक्रबार सुन प्रति तोला ५४ हजार ४ सयको दरले किनबेच...

सुनको भाउमा सामान्य करेक्सन, तोलाको ५६ हजार ७ सय

1462167359GoldBarCloseup.jpg
काठमाण्डौ । लगातार उकालो लागिरहेको सुनको भाउमा सोमबार सामान्य करेक्सन भएको छ ।  तोलामा ३ सय रुपैयाँले घटी सोमबार सुन ५६ हजार ७ सयमा कारोबार भएको हो । आइतबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेर २५ महिनाको रेकर्ड ब्रेक गर्दै ५७ हजार रुपैयाँ पुगेको थियो ।  अन्तर्राष्ट्रिय बजारमा बढ्दो भाउ, कच्चा तेलको मूल्यमा समेत भइरहेको बढोत्तरी लगायतको प्रभाव नेपाली बजारमा समेत परेका कारण सुनको भाउ निरन्तर उकालो लागिरहेको थियो ।  सुनसँगै चादीको भाउमा समेत सोमबार सामान्य करेक्सन भएको छ । तोलामा ५ रुपैयाँ कम भई चाँदीको भाउ सोमबार प्रति तोला ८ सय रुपैयाँ कायम भएको हो ।...
Advertisement

सुनको भाउ २५ महिनाकै उच्च विन्दूमा, तोलाको ५७ हजार रुपैयाँ

1462087986gold.jpg
काठमाण्डौ । नेपाली बजारमा सुनको भाउले २५ महिनाको रेकर्डलाई तोड्दै आइतबार नयाँ रेकर्ड बनाएको छ । २०७० साल चैतमा सुनको भाउ तोलाको ५५ हजार ८ सय थियो । त्यसपछि गत फागुन १४ गते तोलाको ५६ हजार ५ सयमा कारोबार भएर रेकर्ड कायम भएको सुनको भाउ शुक्रबार सोही विन्दूमा आइपुगेको थियो । २०७० साल चैत हुँदै २०७२ फागुन र गत शुक्रबारको रेकर्डहरुलाई समेत पछि पार्दै पहेलो धातु सुनको भाउ आइतबार तोलाका ५७ हजार रुपैयाँ पुगेको हो ।  अन्तर्राष्ट्रिय बजारमा बढिरहेको मूल्य, डलरमा आएको निरन्तरको कमजोरी तथा कच्चा तेलको भाउमा निरन्तर भइरहेको बढोत्तरीले नेपाली बजार समेत प्रभावित भई सुनको...

एकैदिन १२ सय बढेर सुनको भाउ २ महिनाअघिकै उच्चविन्दूमा

1461915823gold-price-up.jpg
काठमाण्डौ । एकैदिन प्रति तोला १२ सय रुपैयाँ वृद्धि भई सुनको भाउ शुक्रबार २ महिनाअघिकै उच्च विन्दूमा पुगेको छ ।  २०७२ फागुन १४ गते नेपाली बजारमा सुन तोलाको ५६ हजार ५ सयको दरले किनबेच भएको थियो । फागुन १८, २१, २५ र २८ गते पनि सुन यही मूल्यमा किनबेच भएको थियो । शुक्रबार पनि तोलामा १२ सय रुपैयाँले वृद्धि भई सुनको भाउ ५६ हजार ५ सय पुगेको हो ।  बिहीबार प्रति तोला ५५ हजार ३ सय रुपैयाँमा सुन किनबेच भएको थियो । पछिल्लो समय सुनको भाउ बैशाख १२ गतेदेखि नै वृद्धि हुन थालेको हो । सो दिन प्रति तोला ५४ हजार ८ सयमा कारोबार भएको सुन १३ गते ५४ हजार ९ सय, १४ गते ५५ हजार १ सय, १५ गते ५५ हजार २...
Advertisement

Nepse

बिमामा लगानीकर्ताको यूटर्न, १५.३१ अंकले बढ्यो नेप्से

1465381079nepse.jpg
काठमाण्डौ । बजेट वक्तव्यपछि केही दिनसम्म ओरालो यात्रामा रहेको बिमा समूहको बजार परिसूचकले बुधबार ऐतिहासिक फड्को मारेको छ । यो समूहको सूचक एकैदिन ३८७.२ अंकले बढेपछि समग्र बजार पनि उकासिएको हो ।  बजेट वक्तव्यपछि बजारमा फैलाइएको हल्लाका कारण पर्ख र हेरको अवस्थामा पुगेका लगानीकर्ता यूटर्न हुँदा बिमाको कारोबार एकाएक चम्किएको हो । बिमा समूहले बुधबार तेहेरो अंकको चमक ल्याए पनि बैकिङ समूहको उकालो यात्रा भने केही धिमा भएको छ । विकास बैंक समूहले आफूलाई राम्रै प्रगति पथमा डोहोर्याइरहेको छ ।  बुधबार होटल समूहको सूचक २७.९१ अंकले ओर्लिए पनि बाँकी सबै सूचकमा हरियो...

बजारको चमक फर्काउँदै बिमा र बैंक, बंगलादेश बैंकमा झुम्मिए लगानीकर्ता

1465293160nepse.jpg
काठमाण्डौ । सुनियोजित रुपमा चलाइएको बजार हल्लाका कारण करिब एकसातासम्म हराएको पूँजीबजारको चमक बैंक र बिमा समूहले फर्काउन सुरु गरेका छन् ।  सोमबारबाट यी दुई समूहको सूचकमा सुधार भएसँगै अधोगतितर्फ लागेको समग्र नेप्से परिसूचकमा समेत सुधार हुने क्रम जारी रहेको छ । सोमबार ३३ अंकले बढेको बजार मंगलबार पनि १४.६९ अंकले उकालो लागी नेप्से परिसूचक १५३१.४९ अंकमा पुगेको छ ।  मंगलबार पूँजीबजारमा होटल र जलविद्युत समूहको सूचक दोहोरो अंकले घटे पनि बाँकी सबै समूहको सूचकमा हरियो पोतियो ।  सबैभन्दा बढी विमा समूहकै सूचक ८८.९३ अंकले उक्लियो । बजारलाई माथि उठाउन वाणिज्य बैंक...

बजार यूटर्न हुँदा ३३.६६ अंकले बढ्यो नेप्से, बैकिङ समूहको मात्र ६२ करोडको कारोबार

1465208582nespe.jpg
काठमाण्डौ । बजेट वक्तव्यपछि निरन्तर ओरालो लागी आइतबार अत्यासलाग्दो अंकले झरेको पूँजीबजारमा सोमबार यूटर्न भई करिब सोही अंकले उक्लिएको छ ।  आइतबार एकैदिन करिब ३५ अंकले ओर्लिएको बजारमा सोमबार ३३.६६ अंकले यूटर्न हुँदा नेप्से परिसूचक बढेर १५६१.८० अंकमा पुगेको छ ।  बजेटपछि आइतबारसम्म सधैं घट्दै आएको बिमाको परिसूचक १७५.३५ अंकले बढेको छ भने निराशाजनक रहेको बैकिङ(वाणिज्य बैंक) समूह समेत सोमबार एकाएक चम्किएको छ । यो समूहको सूचक ३८.०१ अंकले बढेको हो । होटल समूहको सूचक ३९.१४ अंकले घटे पनि बाँकी सबै समूहको सूचकमा हरियो पोतिएको छ । विकास बैंक समूह २५.५६ अंकले उक्लिएको छ...
Advertisement

पूँजीबजारमा ब्याक गियर, बिमा समूहको सूचक एकैदिन २४० अंकले घट्यो

1465119665nepse.jpg
काठमाण्डौ । सरकारको बजेट प्रस्तुतीपछि करेक्सनको मोडमा रहेको पूँजीबजारमा साताको पहिलो कारोबारको दिन आइतबार गतिलै ब्याक गियर लागेको छ ।  नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक एकैदिन ३६.३४ अंकले घटेर १४८१.२९ अंकमा आइपुगेको छ । आइतबार होटल र उत्पादनमूलक समूह बाहेक सबै समूहको परिसूचकमा रातो पोतियो ।  होटल समूह १३६.८२ अंकले उक्लियो भने उत्पादन मूलक ०.०५ अंकले मात्र माथि लाग्यो ।  आइतबार सबैभन्दा धेरै बिमा समूहको सूचक २४०.१८ अंकले तल झर्यो । जलविद्युत समूहको सूचकमा समेत ब्याकगियर लाग्दै १२०.९८ अंकले घट्यो । अरुबेला बजारलाई माथि लैजान महत्वपूर्ण योगदान गर्ने...

बिमामा लगानीकर्ताको आकर्षण घट्दै, उत्कृष्ट १० को सूचिबाट बाहिरियो

1464775441nepse.jpg
काठमाण्डौ । बजेटको बिषयमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षका सांसदहरुबीच संसदमा जुहारी चले पनि पूँजीबजारको उत्साह चाहि मर्दै गएको छ । बजेटपछि खासै उत्साह नदेखिएको पूँजीबजारको परिसूचक(नेप्से परिसूचक) बुधबार ८.५६ अंकले ओरालो लागी १५२३.५६ अंकमा झर्न पुग्यो ।  बजेटपछि बिमा समूहप्रतिको लगानीकर्ताको टुटेको आकर्षण बुधबार पनि जोडिएन । बिमा समूहको परिसूचक सबैभन्दा धेरै अर्थात १००.१२ अंकले ओर्लियो । बजेटपछिका तीन दिन लगातार हाइडोपावर समूहको झुम्मिएका लगानीकर्ता बुधबार त्यसतर्फ समेत खासै आकर्षित देखिएनन् । जलविद्युत समूहको सूचक पनि दोहोरो अंक अर्थात ८२.७८ अंकले...
Advertisement

भर्खरै

nepal telecom

मालामाल हुँदै टेलिकमका लगानीकर्ता

भारतले पढायो सेयर बजारको पाठ !

भारतले पढायो सेयर बजारको पाठ !

आउने भो मिसनको सतप्रतिशत हकप्रद

आउने भो मिसनको सतप्रतिशत हकप्रद

investment opportunity

सस्तोमा सेयर फालाफाल, ७ कम्पनीका लगानीकर्ता मालामाल !

kidnapped

आफ्नै कामदार युवतीले बोलाएपछि गेष्ट हाउसमा जाँदा…

एसएसपीको रेट एक लाख !

एसएसपीको रेट एक लाख !

उपत्यकामा पेट्रोल अभाव

उपत्यकामा पेट्रोल अभाव

लेखापालको फेसबुकमा १६ जिबी अश्लील डाटा

लेखापालको फेसबुकमा १६ जिबी अश्लील डाटा

file photo

भूकम्पपीडितलाई दिइने ट्याक्सीको गोलाप्रथा २६ चैतमा, दृष्टिविहीनले गर्छन् गोलाप्रथा

राप्रपामा नेतृत्वको रस्साकस्सी, रंगीन भृकुटीमण्डपमा कमल थापा श्रीमतीसँग नाचेपछि

राप्रपामा नेतृत्वको रस्साकस्सी, रंगीन भृकुटीमण्डपमा कमल थापा श्रीमतीसँग नाचेपछि

सुन तस्करी प्रकरणमा नयाँ रहस्य खुल्यो

सुन तस्करी प्रकरणमा नयाँ रहस्य खुल्यो

कोमल–रेखा भोट माग्दै, कार्यकर्ता सेल्फी !

कोमल–रेखा भोट माग्दै, कार्यकर्ता सेल्फी !

यस्तो नेपालीपन अरुमा कहाँ ? यस्तो राष्ट्रियता अन्त कहाँ ?

यस्तो नेपालीपन अरुमा कहाँ ? यस्तो राष्ट्रियता अन्त कहाँ ?

CNI

भारतीय रेलेमन्त्री काठमाण्डौमा, पूर्वाधार सम्मेलनको उद्घाटन गर्ने

अनलाइन बसेरै दैनिक डेढसय डलरसम्म कमाई हुने गज्जबको वेबसाइट !

अनलाइन बसेरै दैनिक डेढसय डलरसम्म कमाई हुने गज्जबको वेबसाइट !