Nepse


शेयर बजारले एकै दिन तीन नयाँ रेकर्ड बनायो

1463912522NEPSE-INDEX.png
काठमाण्डौ । शेयर बजारमा साताको पहिलो कारोबार दिन आइतबार तीनवटा नयाँ रेकर्ड बनेका छन् । एकै दिन हालसम्मकै सबैभन्दा धेरै रकमको शेयर कारोबार भएको छ भने नेप्से परिसूचकले ऐतिहासिक उचाई चुमेको छ । बिमा समूहको परिसूचक एकैदिन ३३६.८२ अंकले बढेर समेत अर्को रेकर्ड बनेको छ ।  नेप्से परिसूचक आइतबार १०.०७ अंकले बढी १५०९.३९ अंकको ऐतिहासिक उचाई चुम्न...

किन अचाक्ली बढिरहेको छ बिमाको सूचक ? अन्धाधुन्ध लगानीले जुनसुकै बेला जोखिम आउने संभावना !

1463911076market-chashes.jpg
काठमाण्डौ । पूँजीबजारलाई विगत केही सातादेखि बिमा समूहले डोहोर्याइरहेको छ । बजारमा एकछत्र दवाब सिर्जना गरिरहेको बिमाको लगानी सुरक्षित नभए पनि लगानीकर्ताहरुको आश्चर्यलाग्दो भीड त्यस्ता कम्पनीहरुमा देखिएको छ । बिमा कम्पनीको शेयर खरीदमा देखिएको आकर्षणले जोखिम बढाइरहेको विज्ञहरुले बताए पनि लगानीकर्ता यस्ता कुरा सुन्न तयार छैनन् । बरु...

खानीखोला हाइड्रोको आइपीओ कहाँ–कहाँबाट भर्ने ? कहिलेसम्म भर्ने ?

1463903955ipo.jpg
काठमाण्डौ । खानी खोला हाइड्रोपावर कम्पनी लिमीटेडले ९ करोड ३१ लाख मूल्यको शेयर आगामी जेठ १६ गतेबाट सर्वसाधारणका लागि निश्कासन(आइपीओ) गर्ने भएको छ ।  कम्पनीले १०० रुपैयाँ अंकित दर(फेस भ्यालू)का ९ लाख ३१ हजार ४ सय २९ कित्ता शेयर आइपीओ गर्न लागेको हो ।  प्रारम्भमा आइपीओका लागि आवेदन दिने समय जेठ १९ गतेसम्मका लागि तोकिएको छ । आवेदनका लागि...

1473702462prabhu-bank.gif

नेपाल लाइफले ३१ लाख कित्ता शेयर एफपीओ गर्ने

1463817121Nepal-Life.jpg
काठमाण्डौ । जीवन बिमा कम्पनीको कुल बजारको ३३ प्रतिशत हिस्सा ओगटेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ३१ लाख कित्ता शेयर अतिरिक्त निश्कासन(एफपीओ) गर्ने भएको छ ।  कम्पनीको १६ औं साधारणसभाले संस्थापक समूहमा रहेको ८० प्रतिशत सेयरलाई ७० प्रतिशतमा झार्दै बाँकी १० प्रतिशत अतिरिक्त निस्कासनको स्वीकृति प्रदान गरेको हो ।  १० प्रतिशत शेयर...

शनिवार विशेष : कुन बैंकको शेयर किन्दा ठीक ? हेर्नुहोस् मूल्य आम्दानी अनुपात(P/E Ratio)

1463811690pe.jpg
काठमाण्डौ । शेयरमा लगानी गर्ने सोच्दै हुनुहुन्छ ? शेयर बजारमा प्रवेश गरेर आफूसँग भएको रकमलाई सदुपयोग गर्न खोज्नु हुँदैछ भने तपाईले शेयर खरीद गर्दा विशेष गरी कम्पनीको आम्दानी खर्च, नाफा नोक्सान, ऋण धन, नेटवर्थ, लाभांश, नगद प्रवाह लगायतको बिषयमा ध्यान दिनुपर्ने हुन्छ । यी सबै कुरा बुझ्नु हुन्न भने सामान्यतया मुख्य रुपमा तपाईले सम्बन्धित...

पैसा ठीक पार्नुहोस्, आउनै लाग्यो ९ करोडको शेयर

1463749417ipo.jpg
काठमाण्डौ । निर्माणाधीन ६ मेगावाट क्षमताको खानीखोला जलविद्युत आयोजनाले ९ करोड ३१ लाख रुपैयाँ बराबरको ९ लाख ३१ हजार कित्ता साधारण शेयर निश्कासन(आइपीओ गर्ने)को तयारी अन्तिम चरणमा पुगेको छ ।  जेठ दोश्रो साताभित्र निश्कासन गर्ने भनिएको शेयरको बिक्री प्रबन्धकको रुपमा सिभिल क्यापिटलले नियुक्ति पाएको छ ।  सिभिल क्यापिटलले सामूहिक लगानी...

1473661986885x121-opt-for-webpage.jpg

असार अन्तिमसम्म सेञ्चुरी बैंकको हकप्रद आउने

1463663415CenturyCommercialBankLimited.jpg
काठमाण्डौ । नेपालकै कान्छो वाणिज्य बैंक सेञ्चुरी कमर्सियल बैंकले ३० प्रतिशत(१०ः३)को दरले आफ्ना शेयरधनीलाई हकप्रद दिने भएको छ । हकप्रदका लागि प्रबन्धकमा सिभिल क्यापिटल मार्केट नियुक्त भएको छ । हालै नेपाल धितोपत्र बोर्डले हकप्रद निश्कासनका लागि साबिकको नीति केही खुकुलो पारी क्रेडिट रेटिङ गर्न नपर्ने प्रावधान राखेपछि सेञ्चुरी बैंकले...

नेप्सेले १५ सयको नयाँ उचाई चुम्यो, कारोबार रकम पनि १ अर्ब माथि

1463662686Nepse-Index-13.png
काठमाण्डौ । दोहोरो अंकले बढिरहेको नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन बिहीबार २.९१ अंकले वृद्धि भई १४९९.३२ अंकको नयाँ उचाईं चुमेको छ ।  नेप्सेमा नयाँ रेकर्ड कायम भएसँगै कारोबार रकम पनि १ अर्ब माथि पुगेको छ । बिहीबार १ सय ३४ कम्पनीका १९ लाख ६३ हजार १ सय १७ कित्ता शेयर १ अर्ब ८ करोडमा किनबेच भएको हो ।  बिहीबार पनि बजारलाई बिमा र...

बिमा र बैकिङ समूहले उचाल्यो बजार, नेप्से १५ सय नजिकै

1463566837Nepse-Index-11.png
काठमाण्डौ । बिमा कम्पनी र बैंकहरुले पूँजीबजारलाई बुलिस ट्रेण्डमा कुदाएका छन् । बुधबार शेयर बजार परिसूचकमा दोहोरो अंकको वृद्धि भई इण्डेक्स १५ सय नजिक पुगेको छ ।  बढ्दो गर्मीसँगै पूँजीबजारमा समेत सरगर्मी बढेपछि बुधबार उत्पादनमूलक र अन्य बाहेक सबै समूहको नेप्से परिसूचकमा हरियो पोतियो ।  नेप्से परिसूचक १२.७३ अंकले वृद्धि भई १४९६.४१...

Advertisement

पूँजीबजारमा वाणिज्य बैंकको दबदबा, दोहोरो अंकले उक्लियो नेप्से

1463486731Nespe11.png
काठमाण्डौ । साताको दुई दिन लगातार ओरालो लागी उराठ बनेको पूँजीबजारको चमक मंगलबार वाणिज्य बैंक, विकास बैंक र बिमा समूहले फर्काएका छन् ।  यी दुई दिन वाणिज्य बैंक र बिमा समूहको सूचक ओरालो लागेको थियो । अन्य बेला यी दुई समूहकै बजारमा दबदबा कायम हुँदा नेप्से इण्डेक्स नयाँ रेकर्ड बनाउँदै बुल हुँदै थियो । एकाएक आइतबार र सोमबार नेप्सेको बुलिस...

आयो है ८ कम्पनीका पौने दुईकरोड कित्ता हकप्रद र बोनस !

1463316821JustListed.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) लिमीटेडले विभिन्न कम्पनीको बोनस र हकप्रद गरी १ करोड ७६ लाख २३ हजार ८ सय ३३ कित्ता शेयर सूचिकृत गरेको छ ।  आइतबार विभिन्न ८ कम्पनीको सो संख्याको शेयर कारोबारका लागि सूचिकृत भएको हो । यी ८ कम्पनीका शेयरधनी भई बोनस र हकप्रद शेयर पाएकाहरुले सोमबारदेखि आफ्नो शेयर कारोबार गर्न सक्नेछन् ।  नेप्सेका...

अधिकांश समूहको सूचक रातो, बिमा र वाणिज्य बैंककै चमकधमक

1463315686Nepse.png
काठमाण्डौ । संघीय गठबन्धनको आन्दोलनको प्रभाव आइतबारको शेयर कारोबारमा पनि परेको छ । साताको पहिलो कारोबारको दिन शेयर बजारका अधिकांश सूचकहरु तल ओर्लिए । अन्य बेला बजारलाई माथि उकासिरहेका बिमा, वाणिज्य बैंक तथा विकास बैंक समूहका परिसूचक पनि तल झरे । तर धेरै शेयर कारोबार गर्ने मुख्य १० कम्पनीमा बिमा र वाणिज्य बैंकको दबदबा रह्यो ।   समग्र...

Advertisement

हकप्रद निश्कासन गर्दा क्रेटिड रेटिङ गर्न नपर्ने भो, पूँजीवृद्धिको प्रक्रिया केही सरल

1463157273SEBON.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्थाहरुले हकप्रद सेयर निस्कासनका लागि क्रेडिट रेटिङ गर्न नपर्ने नयाँ व्यवस्था लागू गरेको छ ।  नेपाल राष्ट्रबैंकले तोकेको चुक्ता पूँजी वृद्धिका लागि हकप्रद सेयर निश्कासन गर्नुपर्दा यसअघि बैंकहरुले क्रेडिट रेटिङ गर्नुपर्ने झञ्झट बोर्डले हटाएको हो । नयाँ व्यवस्था अनुसार अब...

खानीखोलालाई ९ करोडको आइपीओ गर्न स्वीकृति

1463137494IPOs1.jpg
काठमाण्डौ । शेयरमा लगानी गर्ने योजनाका साथ बसिरहनुभएको छ भने खुशीको खबर । खानी खोला जलविद्युत कम्पनी लिमीटेडलाई नेपाल धितोपत्र बोर्डले इनिसियल पब्लिक अफरिङ(आइपीओ) गर्न अनुमति दिएको छ ।  तपाईसँग पैसा भए आगामी जेठ १५ गतेदेखि यो कम्पनीको शेयरका लागि तपाईंले आवेदन दिन सक्नुहुनेछ ।  धितोपत्र बोर्डका अनुसार खानी खोला जलविद्युत कम्पनीले...

समूह सूचक घटे पनि बैंकहरुकै दबदबा, हालसम्मकै उच्च कारोबार

1463055999Nepal-stock-exchange.jpg
काठमाण्डौ । बिहीबार नेपाल स्टक एक्सचेञ्जको वेबसाइट बिग्रिएर करिब २ घण्टा १५ मिनेट खुलेको पूँजीबजारमा हालसम्मकै सबैभन्दा बढी रकमको शेयर किनबेच भएको छ ।  बैकिङ समूहको सूचक ओरालो लागे पनि बजारमा बैंकहरुकै दबदबा कायम भयो । बिमाको सूचकले बिहीबार पनि समग्र बजारका समूहहरुलाई लिड गर्यो । बजारमा १ अर्ब १८ करोड १५ लाख बराबरको शेयर किनबेच हुँदा...

Advertisement

भर्खरै

donald trump

डोनाल्ड ट्रम्पको कडा नीति, हजारौ गैरअमेरिकीले देश छाड्नु पर्नसक्ने !

donald trump

निजी जेटदेखि करोडौं तलब, यस्तो हुन्छ अमेरिकी राष्ट्रपतिको लोभलाग्दो जीवन !

ju ju dhau

जुजुधौ जोगाउनै धौ धौ

भारतमा भन्दा नेपालमा मिर्गौला प्रत्यारोपण सस्तो !

भारतमा भन्दा नेपालमा मिर्गौला प्रत्यारोपण सस्तो !

‘चुनाव सम्भव छ, मिति घोषणा गर'

‘चुनाव सम्भव छ, मिति घोषणा गर'

Mahanta Thakur

सम्धीलाई महामन्त्री, सम्धिनीलाई सांसद उपहार !

फेरि विमानस्थलमा समातियो सुन

फेरि विमानस्थलमा समातियो सुन

prem bahadur singh

कारबाहीमा परेका व्यक्ति नै मन्त्री भएपछि.......!

smart license

राजधानीका ३ ठाउँबाट स्मार्ट लाइसेन्स

पूर्व-राजपरिवारको चल सम्पति ४१ करोड, झन्डै तीन लाख कित्ता शेयर

पूर्व-राजपरिवारको चल सम्पति ४१ करोड, झन्डै तीन लाख कित्ता शेयर

तुहिने भो वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिने मुद्धा !

तुहिने भो वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिने मुद्धा !

yeti development bank

किन घट्यो यति बैंकको खूद नाफा र एनपीएल ?

mega merger

मेगा र टुरिजम बैंक मर्ज हुने, स्वाप रेसियो १००ः९५ तय

initial public offering

स्थानीय र सर्वसाधारणका लागि ३२ करोडको आइपीओ गर्दै हिमालयन पावर

light bulb

भारतलाई विद्युत् बेचेर वार्षिक साढे १० खर्ब आम्दानी