Nepse


नेप्सेमा १ अर्ब १० करोडको शेयर किनबेच, चम्कियो नेपाल बैंक

1462964950Nepse.jpg
काठमाण्डौ । बुधबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक २.८६ अंकका साथ करेक्सन भए पनि कारोबार रकम भने बढेको छ ।  झिनो अंकले घटेर नेप्से परिसूचक १४८१.१८ अंकमा आइपुगे पनि कारोबार रकम भने १ अर्ब १० करोड ४८ लाख पुगेको छ ।  बुधबार बजारमा तीव्र सुधारका लागि आक्रामक रणनीतिमा रहेको नेपाल बैंक लिमीटेडको मात्रै १६ करोड १० लाख मूल्यका ३ लाख ३३...

नेप्से झिनो अंकले बढ्दा कारोबार रकम भने १ अर्ब माथि

1462880476nepalstockexchange.jpg
काठमाण्डौ । साताको पहिलो दुई दिन दोहोरो अंकले बढेको पूँजीबजारमा मंगलबार १.१४ अंकको झिनो बढोत्तरी भए पनि कारोबार रकम भने एकअर्ब माथि पुगेको छ । नेप्से परिसूचक १४८४.०४ को नयाँ विन्दूमा पुगेको छ ।  बिमा समूह चम्किँदा बजार उक्लिएको हो । उत्पादनमूलक समूह, होटल समूहको नेप्से परिसूचक पनि उक्लिएको छ । वाणिज्य बैंक र विकास बैंक समूहको सूचक भने...

बुल भो पूँजीबजार, नेप्से दोहोरा अंकले बढ्दा एकअर्बको शेयर किनबेच

1462792413Nepse-Index-8.png
काठमाण्डौ । अघिल्लो साता करेक्सनको मोड समातेर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा यो साताको सुरुवातदेखि नै बुलिस टे«न्ड देखिएको छ । सोमबार पनि पूँजीबजारमा उछाल आई नेप्से परिसूचक दोहोरो अंकले बढेर १५ सय नजिक पुगेको छ ।  सोमबार नेप्से परिसूचक १०.२१ अंकले उकालो लागी १४८२.९० अंकमा पुगेको हो । सूचकमा दोहोरो अंकको उछालसँगै कारोबार रकम...

1473702462prabhu-bank.gif

३४ कम्पनीको १० अर्ब रुपैयाँको हकप्रद शेयर निश्कासन हुँदै

1462773136754833-share.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले ०७४ असार मसान्तसम्मको समयअवधि तोकेर वाणिज्य बैंक र विकास बैंकलाई साबिकको भन्दा चारगुणा बढीले पूँजी वृद्धि गर्नुपर्ने नीति बनाएसँगै तोकिएको पूँजी पुर्याउन मर्जर र हकप्रद तथा बोनस शेयरको बाढी नै आएको छ । बैंक तथा बित्तीय संस्थाहरुले पूँजी वृद्धिको उद्देश्यले हरेक वर्ष ठूलो संख्यामा जारी गरिरहेका हकप्रद...

अरुण काबेलीको १५ करोडको आइपीओ प्रभावित क्षेत्रका लागि, सर्वसाधारणका लागि ३० लाख कित्ता २ महिनापछि

1462699781ipo.jpg
काठमाण्डौ । २५ मेगावाट क्षमताको अरुण काबेली पावर लिमीटेडले पाँचथर र ताप्लेजुङका आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १ सय दरका १५ लाख कित्ता शेयर आइपीओ गर्ने भएको छ ।  कम्पनीले १५ करोड मूल्य बराबरको आइपीओ आयोजना प्रभावित दुई जिल्लाका बासिन्दाका लागि जारी गर्न लागेको हो । आइपीओका लागि आवेदन भर्ने समयत २०७३ जेठ ३ गतेदेखि हुने...

राजनीतिक खिचातानीले लगानीकर्तामा अन्यौल, करिब ५ अंकले घट्यो नेप्से

1462447177Nepse-Index-3.png
काठमाण्डौ । पूँजीबजारमा सुरु भएको करेक्सनको क्रम साताको अन्तिम कारोबार दिन बिहीबार पनि जारी रह्यो । प्रायः सबै समूहको परिसूचक रातो भई नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक ४.९८ अंकले घट्दै १४६३.१३ अंकमा अडियो ।  सरकार परिवर्तनको हल्लासँगै बुधबारदेखि करेक्सन देखिएको पूँजीबजार बिहीबार पनि ओर्लिएको हो । वर्तमान राजनीतिक अवस्थाप्रति...

1485943097NCC-Bank-6-Percent--869px-121px.jpg

लौ आयो ८ कम्पनीको ८९ लाख २७ हजार कित्ता बोनस शेयर

1462445657just-listed.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्जले विभिन्न ८ कम्पनीको ८९ लाख २७ हजार २४ कित्ता बोनस शेयर कारोबारका लागि सूचिकृत गरेको छ ।  यसको अर्थ ती कम्पनीका शेयरधनीहरुले आफ्नो नामको बोनस शेयर बिक्री गर्न सक्नेछन् ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार सिभिल बैंक लिमीटेडको १९ लाख ४९ हजार २ सय ९८ कित्ता बोनस शेयर सूचिकृत भएको...

राजनीति तात्यो, पूँजीबजार सेलायो

1462358646Nepse-Index-wednesday.png
काठमाण्डौ । केपी शर्मा ओलीप्रतिको समर्थन फिर्ता लिने एमाओवादीको स्पष्ट संकेतपछि राजनीतिको बजारमा ताते पनि पूँजीबजार चाहि ठीक विपरीत सेलाएको छ ।  बुधबार नेपाल स्कट एक्सचेञ्ज(नेप्से) परिसूचक ३.८४ अंकले ओरालो लागी १४६८.११ अंकमा अडिएर बजार बन्द भयो ।  मंगलबारसम्म बजार उचालिरहेका वाणिज्य बैंक, बिमा, विकास बैंक समूहका सूचक समेत रातो भए...

नेप्सेमा सामान्य करेक्सन, कारोबार रकम बढ्यो, वाणिज्य बैंककै दबदबा

1462270992Nepse.png
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक मंगलबार सामान्य करेक्सन भई २.५२ अंकले घटी १४७१.९५ अंकमा झरेको छ ।  बजार खुल्दा १४७३.१४ अंक रहेको नेप्सेका अधिकांश समूहको सूचक मंगलबार रातो भयो ।  नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । कुल १ सय ३३ कम्पनीका २३ लाख २६ हजार कित्ता शेयर ९६ करोड ८२ लाख रुपैयाँमा किनबेच भएको छ...

1486628210rbb.gif

नेप्से बढिरहेको बेला लगानीकर्ता कसरी चनाखो हुने ? विश्लेषक भन्छन् -'अंक होइन, कम्पनी हेर्नुहोस्'

1462186115asian-stock-markets.jpg
काठमाण्डौ । हाम्रो शेयर बजार अनौठो प्रकृतिको छ । देशका समग्र आर्थिक सूचकहरु ओरालोको निरश यात्रामा रहेको बेला शेयर बजार परिसूचक भने ठीक उल्टो, अर्थात उकालोतर्फ दौडिरहेको छ । नेप्से परिसूचक १५०० अंक नजिक पुग्न लागे पनि अर्थतन्त्रमा यो किसिमको सुधारको संकेत देखिएको छैन । विश्वमै स्थापित मान्यता हो ‘कुनै पनि देशको शेयर सूचक सो देशको...

वाणिज्य बैंक र बिमाले उचाल्यो नेप्से, ९.५६ अंकले बढी नयाँ उचाईमा

1462183235Nepse.png
काठमाण्डौ । वाणिज्य बैंक र बिमा कम्पनीको शेयरमा लगानीकर्ताको घूइँचो लागेपछि सोमबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक ९.५६ अंकले बढेर १४७४.४७ अंकको नयाँ उचाईमा पुगेको छ ।  बिमा समूहको सूचक १००.८८ अंकले उकालो लाग्यो भने वाणिज्य बैंकको सूचक समेत दोहोरो अंकले बढी बजारलाई माथि उचाल्यो । वाणिज्य बैंकको सूचक १३.४९ अंकले बढेको हो ।...

अन्तिम दिन नेप्से ६.५३ अंकले उक्लियो, स्ट्याण्डर्डको शेयरमा आकर्षण

1461840922Nepse1111.png
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार विगत केही दिनदेखि शेयरबजारमा लगातार होल्ड कायम गर्दै आएको बिमा समूहको सूचक तेहेरो अंकले बढेको छ । समूह सूचकमा बिमा अगाडि भए पनि कारोबारको हिसाबले स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट बैंक, नेपाल लाइफ लगायतका कम्पनी अगाडि रहे । अरु बेला दोहोरो अंकले बढिरहेको बिमाको सूचक तेहेरो अंकले बढ्दा...

Advertisement

५.२७ अंकले बढेको बजारमा बैंकहरुको जगजगी

1461755051Nepse-wednesday.png
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक बुधबार ५.२७ अंकले उकालो लाग्दा बिमा, बैकिङ(वाणिज्य बैंक) र विकास बैंक समूहको जगजगी कायम भयो ।  दिनहुँ उछाल आइरहेको बजार मंगलबार सामान्य करेक्सन भएको थियो । बुधबार बिमा, विकास बैंक र वाणिज्य बैंक समूहको सूचक उक्लिँदा समग्र बजार सूचक बढी नेप्से १४५८.३८ अंकमा पुगेको हो ।  विगत केही दिनदेखि...

नेप्से घटे पनि एक अर्बको शेयर किनबेच !

1461668073Nepse-tuesday-final.png
काठमाण्डौ । बैकिङ, बिमा र अन्य समूहको सूचक ओरालो लाग्दा केही दिनदेखि उकालो लागिरहेको नेप्सेमा ब्रेक लागेको छ ।  मंगलबार नेप्से परिसूचक ८.६४ अंकले घटी १४५३.११ अंकमा आइपुगेको हो । समग्र बजारको सूचक गिरावट हुनुमा बैकिङ, बिमा र अन्य समूहले महत्वपूर्ण भूमिका खेले ।  मंगलबार यी तीन समूहको नेप्से परिसूचक क्रमशः १५.५३, १५.३९ र ५.८७ अंकले ओरालो...

५ कम्पनीका १ करोड ९१ लाख कित्ता शेयर बिक्रीयोग्य

1461664080justlisted.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले नेपाल इन्भेष्टमेन्ट बैंकसहितको ५ वटा कम्पनीको १ करोड ९१ लाख कित्ता बोनस र हकप्रद शेयर कारोबारका लागि सूचिकृत गरेको छ ।  यसको अर्थ, लगानीकर्ता जसले यी पाँचकम्पनीको बोनस र हकप्रद शेयर राखेका छन्, अब बिक्री गर्न सक्नेछन् । यसका साथै रिलायन्स लोटस फाइनान्स लिमीटेडको साधारण शेयर पनि नेप्सेमा सूचिकृत भएको...

Advertisement

भर्खरै

कारोबारमा बिमाको छलाङ, कमाउनेमा माइक्रो फाइनान्स अगाडि !

कारोबारमा बिमाको छलाङ, कमाउनेमा माइक्रो फाइनान्स अगाडि !

Airport Tea , Coffee & Confectionary Shop

Exclusive : अन्तर्राष्ट्रिय विमानस्थलमा खाजा र मदिराको खेल, सुन तस्करीको आशंका !

Janardan Sharma

सरकारी कार्यशैलीबाट मन्त्री नै दिक्क !

मूल्य धेरै बढिरहने सेयरबाट टाढै बस्नु राम्रो !

मूल्य धेरै बढिरहने सेयरबाट टाढै बस्नु राम्रो !

कालिकाका सेयरधनीले ६५ प्रतिशत बोनस पाउने

कालिकाका सेयरधनीले ६५ प्रतिशत बोनस पाउने

initial public offering

यूनाइटेड मोदीको आइपीओ कहाँ–कहाँबाट भर्ने ?

उड्डयन प्राधिकरणमा १२७ का लागि जागिर खुल्यो

उड्डयन प्राधिकरणमा १२७ का लागि जागिर खुल्यो

टेलिकममा खुल्यो १५५ जनाका लागि जागिर

टेलिकममा खुल्यो १५५ जनाका लागि जागिर

मधेसी मोर्चासँग हच्किए प्रधानमन्त्री

मधेसी मोर्चासँग हच्किए प्रधानमन्त्री

देउवाको प्रधानमन्त्रीलाई अल्टिमेटम 'चुनाव गर्न नसके सरकार छोड्नुस्’

देउवाको प्रधानमन्त्रीलाई अल्टिमेटम 'चुनाव गर्न नसके सरकार छोड्नुस्’

के हो राउत-ठाकुर कनेक्सन ?

के हो राउत-ठाकुर कनेक्सन ?

दिल्ली र कोलकाताबाट रेल काठमाडौं ल्याउने भारतीय प्रस्ताव

दिल्ली र कोलकाताबाट रेल काठमाडौं ल्याउने भारतीय प्रस्ताव

कुवेतमा ५ नेपालीलाई मृत्युदण्ड सुनाइयो, जेलमा ६१ नेपाली

कुवेतमा ५ नेपालीलाई मृत्युदण्ड सुनाइयो, जेलमा ६१ नेपाली

लिभिङ टुगेदर बिग्रिए बलात्कार !

लिभिङ टुगेदर बिग्रिए बलात्कार !

पारस भारत जान नसक्ने, के भयो पारसलाई ?

पारस भारत जान नसक्ने, के भयो पारसलाई ?