Nepse


बजारमा करेक्सनको ट्रेण्ड, ४.७१ अंकले घट्यो नेप्से

1459261378nepse.png
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले औपचारिक रुपमा दोश्रो पटक सम्हालिएर लगानी गर्न लगानीकर्तालाई आग्रह गरेको भोलिपल्ट मंगलबार शेयर बजारमा सामान्य करेक्सन भएको छ ।  तर लगानीकर्ताहरु बोर्डले सचेत गराए पनि रोकिने छाँटकाट अझै देखिएको छैन । शेयरबजारमा १३ सय माथि नेप्से परिसूचक पुग्नुलाई ठूलो कुरा मान्न नहुने केही विज्ञहरुले प्रष्टीकरण...

बजारमा सामान्य करेक्सन, ८२ करोड २९ लाखको कारोबार

1459159063NEPSE-INDEX-2.png
काठमाण्डौ । वाणिज्य बैंकहरुमा झुम्मिएका लगानीकर्ताहरुका कारण दैनिकजसो उछाल आई नयाँ–नयाँ उचाईंको रेकर्ड बनाइरहेको नेप्से परिसूचकमा सोमबार भने सामान्य करेक्सन भएको छ ।    साताको दोश्रो दिन सोमबार बजार सामान्य करेक्सन हुँदै नेप्से परिसूचक २.५८ अंकले ओरालो लागी १३७४.७५ मा आइपुगेको छ ।    सोमबार बजार खुल्दा नेप्से परिसूचक १३७६.७०...

बजारको अस्वभाविक उछालप्रति नियामक चिन्तित, सम्हालिएर लगानी गर्न आग्रह

1459128970NEPSE-INDEX-1.png
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड तथा अन्य सम्बद्ध निकायले समेत पटक–पटक लगानीकर्तालाई सम्हालिएर लगानी गर्न सचेत गराइरहेका भए पनि बजार पुनः अस्वभाविक रुपमा बढी आइतबार नेप्से परिसूचकमा दोहोरो अंकको उछाल देखिएको छ ।    साताको पहिलो कारोबारको दिन आइतबार बैकिङ समूहको शेयर कारोबार चम्किँदा समग्र नेप्से उचालिएर पुनः ऐतिहासिक उचाईमा...

1473702462prabhu-bank.gif

दोहोरो अंकले बढेर नेप्से फेरि नयाँ उचाईंमा

1458814291nepse-thursday.png
काठमाण्डौ । साताको कारोबारको अन्तिम दिन बिहीबार शेयर बजारमा पुनः बुलिस टेण्ड देखिएको छ । बजारमा दोहोरो अंकको उछाल आई ११.६१ अंकले वृद्धि भएर नेप्सले पुनः नयाँ उचाईं कायम गरेको छ ।    नेप्से परिसूचक बिहीबार १३५७.१४ अंकको नयाँ विन्दूमा पुगेको हो । बजारमा उछाल आउँदा बिमा समूहको परिसूचक भने ४३.३२ अंकको गिरावट देखियो । बिहीबार बजार खुल्दा...

शेयर बजारमा नेपाल बैंकको दबदबा, बैकिङ समूह दोहोरो अंकले वृद्धि हुँदा बिमा समूह ६० अंकले ओरालो

1458729226nepse-index-bizshala.jpg
काठमाण्डौ । संचालक समितिको बैठकले २३.७४ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेका कारण बुधबार नेपाल बैंक लिमीटेडको शेयर सबैभन्दा धेरै कारोबार भयो । नेपाल बैंक लिमीटेडकै बढी कारोबारले समग्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से) केही माथि उठाई बैकिङ समूहको सूचक दोहोरो अंकले उकालो लागे पनि बिमा समूहले चाहि ६० अंकको गिरावट भोग्नुपरेको छ ।...

बिमा समूह चम्किँदा शेयरबजार बुलिस ट्रेण्डमा, एकैदिन १७.४० अंकले बढ्यो नेप्से

1458468711NEPSE-INDEX.jpg
काठमाण्डौ । बिमा क्षेत्रको पूँजीवृद्धि र केही बिमा कम्पनीहरुले आकर्षक बोनश शेयर गर्ने हल्ला भाइरल भएपछि साताको पहिलो दिन आइतबार समग्र शेयरबजारमै बुलिस ट्रेण्ड देखियो ।  बिमा समूहको सूचकमा पत्याउनै नसक्ने गरी वृद्धि भएपछि त्यसले समग्र बजारलाई माथि उचालेको हो ।  बिमा समूहको सूचक आइतबार एकैदिन ३१५.९५ अंकले बढ्यो भने समग्र नेप्से...

1485943097NCC-Bank-6-Percent--869px-121px.jpg

एकअर्ब बढीको आइपीओ निश्कासन हुँदै

1457953223ipo-bizshala.jpg
काठमाण्डौ । हातमा पैसा भएर पनि लगानीको उपयुक्त विकल्प पाइरहनुभएको छ भने केही समय पर्खिनुस् । तपाईँका लागि समेत उपयुक्त हुने गरी विभिन्न कम्पनीहरुले १ अर्ब भन्दा बढी मूल्यको साधारण शेयर(आइपीओ) निश्कासन गर्दैछन् ।    विभिन्न ९ वटा कम्पनीले साधारण सेयर(आइपीओ) निश्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् । ती...

बिमाको शेयर मूल्यमा यूटर्न हुँदा नेप्सेमा ६.६८ अंकको करेक्सन

1457949795Nepal-stock-exchange.jpg
काठमाण्डौ । दिनहुँजसो उछालको अनवरत यात्रा गरिरहेको नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सोमबार भने ब्रेक लागेको छ । बुलिस टेन्डमा दौडिरहेको नेप्से सोमबार ६.६८ अंकले करेक्सन भई १३१२.२० अंकमा आइपुगेको हो ।    केही दिनअघि नेपाल धितोपत्र बोर्डले अस्वभाविक रुपमा बढिरहेको बजारमा सम्हालिएर लगानी गर्न लगानीकर्तालाई आग्रह गरेको थियो ।...

झिनो अंकले नेप्से बढ्दा कारोबार रकम १ अर्ब माथि

1457866413nespse.jpg
काठमाण्डौ । करिब ८ महिनापछि आइतबार शेयर बजारमा एकैदिन १ अर्ब बढीको शेयर किनबेच भएको छ ।  सन् २०१५ को जुलाई महिनामा एकैदिन १ अर्ब बढीको शेयर कारोबार भएको थियो । त्यसपछि कुनै पनि दिन कारोबार रकम १ अर्ब माथि उक्लिएको थिएन । तर आइतबार भने शेयरबजारमा १ अर्ब बढीको शेयर किनबेच भएको छ ।  कारोबार रकमले ८ महिनाको रेकर्ड ब्रेक गरे पनि नेप्से...

1486628210rbb.gif

शेयरबजारमा दोहोरो अंकको उछाल

1457607437nepse.png
काठमाण्डौ । लघुवित्त कम्पनी र बिमा कम्पनीको शेयरको मूल्यमा देखिएको उछालका कारण बिहीबार समग्र शेयर बजार परिसूचकमा पनि दोहोरो अंकको उछाल देखिएको छ ।    नेपाल राष्ट्रबैंकले लघुवित्त कम्पनीको पूँजीवृद्धिको योजना ल्याउने तयारी गरिरहेको बेला लघुवित्तको शेयर खरीदमा आकर्षण देखिएको हो । केही दिनदेखि उच्च दरमा बढिरहेको बिमा कम्पनीको शेयर...

बिमा समूहमा उछाल आउँदा नेप्सेमा फेरि नयाँ रेकर्ड

1457261659Nepse-23-Fagun.png
काठमाण्डौ । साताको पहिलो दिन आइतबार फेरि नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक नयाँ उचाईमा पुगेको छ ।    दिनभरमा नेप्से ५.७८ अंकले बढेर १३०६.५४ अंकको नयाँ उचाईंमा पुगेको हो । यसअघि नेप्सेको इतिहासमा परिसूचक यति माथि कहिल्यै पुगेको थिएन ।    नेप्सेमा नयाँ उचाई प्राप्त हुँदा ११ कम्पनीको कारोबारमा उछाल आएर सर्किट ब्रेक नै लगाउनुपर्यो...

नेप्सेले चुम्यो ऐतिहासिक उचार्ईं, विश्लेषक भन्छन् : अझै बढ्नसक्छ

1457004674Nepse.png
काठमाण्डौ । सातामा कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचकले ऐतिहासिक उचाईं चुमेको छ ।    ४ दशमलव ९८ अंकले उकालो लाग्दै नेप्से परिसूचक १३००.७६ अंकको ऐतिहासिक उचाईमा पुगेको हो । नेपाल स्टक एक्सचेञ्जको इतिहासमै नेप्से यति माथि उचाईमा कहिल्यै पुगेको थिएन ।    बिहीबार बजार खुल्दा नेप्से परिसूचक १२९५.८४...

Advertisement

झिनो अंकले बढ्यो नेप्से, माइक्रो फाइनान्सको जगजगी

1456748217Nepse-Monday.png
काठमाण्डौ । साताको दोश्रो कारोबार दिन सोमबार पनि नेप्से परिसूचक झिनो अंकले बढेको छ । शून्य दशमलव २७ अंकले बढ्दै सोमबार नेप्से परिसूचक १२८३.९४ अंकमा पुगेको छ ।    सोमबार बजार खुल्दा नेप्से १२८३.७९ अंकमा थियो । कारोबार अवधिभरि १२८७.४१ अंकसम्म पुगे पनि पछि फेरि ओरालो झर्दै अघिल्लो दिनको तुलनामा ०.०२ प्रतिशतले मात्र वृद्धि भएको हो...

झिनो अंकले नेप्से बढ्दा इन्भेष्टमेन्ट बैंकको धमाका

1456655882nepse.png
काठमाण्डौ । साताको कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक झिनो अंकले उकालो लागेको छ ।    कारोबार अवधिभरि नेपाल इन्भेष्टमेन्ट बैंक शेयरले धमाका मच्चाएको थियो । यो बैंकको शेयर मात्र १५ करोड रुपैयाँ कारोबार यो । आइतबार झिनो अंकले वृद्धि भई नेप्से परिसूचक १२८३.६७ अंकमा बन्द भयो । बजार खुल्दा नेप्से परिसूचक...

नेप्सेमा करेक्सन, ५.८८ अंकको गिरावट

1456222340Nepse-tuesday.png
काठमाण्डौ । लगातार उछालको टेण्डमा कुदिरहेको नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक मंगलबार सुधारिएको छ । अनियन्त्रित रुपमा बढिरहेको सूचक सुधारिएर ५.८८ अंकको गिरावटसँगै १२८५.९३ अंकमा झरेको हो ।    मंगलबार बजार खुल्दा नेप्से परिसूचक १२९१.८१ अंकमा थियो । त्यसपछि नेप्सेमा लगातार गिरावट टेण्ड देखियो । मंगलबार १३ लाख कित्ता शेयर २ हजार ३...

Advertisement

भर्खरै

Jutta mela

फागुन ११ देखि भृकुटीमण्डमा छालाजुत्ता मेला हुने

election commission of Nepal

स्थानीय निर्वाचन बैशाख ३१ गते, अर्थतन्त्र र सेयर बजारले गति लिने

बाँडीचुडी राजदूत सिफारिस, कांग्रेसले पायो धेरै

बाँडीचुडी राजदूत सिफारिस, कांग्रेसले पायो धेरै

कारोबारमा बिमाको छलाङ, कमाउनेमा माइक्रो फाइनान्स अगाडि !

कारोबारमा बिमाको छलाङ, कमाउनेमा माइक्रो फाइनान्स अगाडि !

Airport Tea , Coffee & Confectionary Shop

Exclusive : अन्तर्राष्ट्रिय विमानस्थलमा खाजा र मदिराको खेल, सुन तस्करीको आशंका !

Janardan Sharma

सरकारी कार्यशैलीबाट मन्त्री नै दिक्क !

मूल्य धेरै बढिरहने सेयरबाट टाढै बस्नु राम्रो !

मूल्य धेरै बढिरहने सेयरबाट टाढै बस्नु राम्रो !

कालिकाका सेयरधनीले ६५ प्रतिशत बोनस पाउने

कालिकाका सेयरधनीले ६५ प्रतिशत बोनस पाउने

initial public offering

यूनाइटेड मोदीको आइपीओ कहाँ–कहाँबाट भर्ने ?

उड्डयन प्राधिकरणमा १२७ का लागि जागिर खुल्यो

उड्डयन प्राधिकरणमा १२७ का लागि जागिर खुल्यो

टेलिकममा खुल्यो १५५ जनाका लागि जागिर

टेलिकममा खुल्यो १५५ जनाका लागि जागिर

मधेसी मोर्चासँग हच्किए प्रधानमन्त्री

मधेसी मोर्चासँग हच्किए प्रधानमन्त्री

देउवाको प्रधानमन्त्रीलाई अल्टिमेटम 'चुनाव गर्न नसके सरकार छोड्नुस्’

देउवाको प्रधानमन्त्रीलाई अल्टिमेटम 'चुनाव गर्न नसके सरकार छोड्नुस्’

के हो राउत-ठाकुर कनेक्सन ?

के हो राउत-ठाकुर कनेक्सन ?

दिल्ली र कोलकाताबाट रेल काठमाडौं ल्याउने भारतीय प्रस्ताव

दिल्ली र कोलकाताबाट रेल काठमाडौं ल्याउने भारतीय प्रस्ताव