नयाँ जागिर


नेप्सेमा काम गर्ने हो ? खुल्यो जागिरको अवसर

1488085754new-job.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा काम गर्न चाहनेका लागि जागिरको अवसर खुलेको छ ।  नेप्सले फ्रेस अनुहारको रुपमा १० पदमा २० कर्मचारी मागेको हो ।  सबैभन्दा बढी छैठौ तहको अधिकृतमा १४ जना मागिएको छ । यस्तै, आठौं तहको सहायक प्रबन्धकमा एकजना, ७ औं तहको वरिष्ठ अधिकृतमा २ जना, छैठौ तहको आइटी अधिकृतमा ३ जना मागिएको छ ।  खुल्ला प्रतियोगिताका...

रेडियो नेपालले खुलायो ९१ जनाका लागि जागिर

1487742783new-job-2.jpg
काठमाण्डौ । रेडियो प्रसार सेवा समिति(रेडियो नेपाल)ले विभिन्न पदमा ९१ जनाका लागि स्थायी जागिरको अवसर खुलाएको छ ।  बुधबार एक सूचना प्रकाशित गर्दै रेडियो नेपालले २१ पदमा ९१ जना जनशक्ति मागेको हो ।  उपनिर्देशकदेखि संवाददाता हुँदै कार्यक्रम सहायकसम्मका पदहरुमा इच्छुकबाट आवेदन मागिएको छ । सबैभन्दा बढी वरिष्ठ प्राविधिक सहायक पदमा २६ जना...

कलाकारलाई स्थायी जागिरको अवसर, १० पासले पनि आवेदन दिन मिल्ने

1487652241New-Job.png
काठमाण्डौ । सांस्कृतिक संस्थानले स्थायी पदपूर्ति हुने गरी विभिन्न पदमा कलाकार र केही अन्य कर्मचारी मागेको छ ।  विभिन्न क्षेत्रमा कलाकारिता गरिरहेका १० पासदेखि व्यवस्थापन विभागमा स्नातक उत्तीर्णसम्मले आवेदन दिन मिल्ने गरी दरखास्त आह्वान गरिएको हो ।  संस्थानले १९ पदमा २४ जनाका लागि जागिरको अवसर खुलाएको छ । सहायक लेखाअधिकृतदेखि...

1473702462prabhu-bank.gif

उड्डयन प्राधिकरणमा १२७ का लागि जागिर खुल्यो

1487565239new-job222.jpg
काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले स्थायी तथा करार सेवाका लागि विभिन्न पदमा १ सय २७ कर्मचारी मागेको छ ।  सोमबार एक सूचनामार्फत प्राधिकरणले स्थायी सेवामा पद पूर्ति हुने गरी ७५ जना र करारमा काम गर्ने गरी ५२ जना कर्मचारी मागेको हो ।  प्राधिकरणले उपनिर्देशक, विभिन्न समूहका प्रबन्धक, उपप्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, वरिष्ठ...

टेलिकममा खुल्यो १५५ जनाका लागि जागिर

1487564041new-job.jpg
काठमाण्डौ । सर्वाधिक चुक्तापूँजी भएको तथा वार्षिक सरकारलाई सर्वाधिक कर बुुझाउने नेपाल टेलिकमले विभिन्न पदमा एकसाथ १ सय ५५ कर्मचारी मागेको छ ।  तलब तथा सेवासुविधा समेत आकर्षक रहेको कम्पनीले उपप्रबन्धक, इञ्जिनियर, प्रशासकीय अधिकृत, लेखा अधिकृत, टेक्निसियन जस्ता पदहरुमा कर्मचारी मागेको हो । सबैभन्दा बढी ७ औं तहको टेलिकम इञ्जिनियरमा ४०...

सरकारी जागिरमा आकर्षण बढ्दो, ४५८ माग ७४ हजारको आवेदन

1486181588govt.png
काठमाण्डौ । लोकसेवा आयोगले राजपत्र अनंकित तह नायब सुब्बामा खुला तथा समावेशीतर्फ चार सय ५८ पदका लागि दरखास्त आह्वान गरेको छ ।  दरखास्त भने ७४ हजार एक सय ३९ जनाले पेस गरेका छन् । यो मागको १६२ गुना बढी हो । लोकसेवा आयोगले २६ पुसमा विज्ञापन प्रकाशित गरी खुला तथा समावेशीतर्फ नायब सुब्बाका लागि दरखास्त आह्वान गरेको थियो । शुक्रबार दरखास्त...

1485943097NCC-Bank-6-Percent--869px-121px.jpg

धितोपत्र बोर्डमा स्थायी जागिरे हुने अवसर, ५ पदमा दरखास्त आह्वान

1484399968Sebon-Vacancy.jpg
काठमाण्डौ । धितोपत्र बोर्डमा जागिर खाने सोंचमा हुनुहुन्छ ? व्यवस्थापन, अर्थशास्त्र, कानूनमा शैक्षिक डिग्री हासिल गर्नुभएको छ भने तपाईको यो सपना साकार गर्ने बेला आएको छ । नेपाल धितोपत्र बोर्डले यिनै बिषयसँग सम्बन्धित १४ जना जनशक्तिलाई स्थायी जागिरका लागि अफर सार्वजनिक गरेको छ ।  बोर्डले पुस २९ गते आवश्यकता सम्बन्धी सूचना प्रकाशित...

आगामी दिनमा यी ५ जागिर खाने हुनेछन् मालामाल

1480828535highest-paying-jobs.jpg
काठमाण्डौ । धेरैलाई लाग्नसक्ला, डाक्टर र इञ्जिनियरहरुको सबैभन्दा बढी तलब होला । तर अब यो कुरा भ्रममा सीमित बन्न पुुगेको छ । त्यति मात्र होइन, पछिल्लो सालमा नयाँ नयाँ जागिरमा निकै आकर्षक तलब र सेवासुविधाहरु पनि पाइन्छ । तपाईले आधुनिक र समय सापेक्ष जागिर वा व्यवसाय चुन्न सक्नुुभयो नेपालमा मात्र होइन, विदेशमा गएर समेत राम्रो कमाई गर्न...

राष्ट्रिय वाणिज्य बैंकले माग्यो ७ प्रबन्धक र ७ उपप्रबन्धक

1478576693new-job.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले मुख्य र वरिष्ठसहित ७ प्रबन्धक र ७ उपप्रबन्धक मागेको छ ।  बैंकको मानव संसाधन विभागले मंगलबार एक सूचना प्रकाशित गर्दै स्थायी पदपूर्तिका लागि १४ जनशक्ति मागेको हो ।  दशौं तहको प्रशासन समूहका लागि एकजना मुख्य प्रबन्धक मागिएको छ । अर्थशास्त्र वा व्यवस्थापनमा प्रथम श्रेणीमा स्नातकोत्तर उत्तीर्ण गरी...

1486628210rbb.gif

नोकरीमा धेरै तलब पाउन चाहनुहुन्छ ? पछ्याउनुस् यी सूत्र

1478187548good-salary.jpg
चरम महंगी बढेको बेला कसैकोमा नोकरी गर्नु सबैभन्दा ठूलो चुनौतिको बिषय बनेको छ अहिले । तलबका लागि मोलतोल गर्नुपर्ने, त्यो भन्दा अघि आफू अनुकुल जागिर खोज्नुपर्ने, यस्ता झञ्झटबाट अहिलेका सबै युवा पुस्ता बच्न चाहन्छन् । आफ्नो क्षमता अनुकुल व्यवसायमै रमाउने उनीहरुको उद्देश्य हुन्छ । तर जागिर नै खानेहरुका लागि भने कसरी बढी पैसा पाउने वातावरण...

खाद्य संस्थानले माग्यो ३१ फ्रेस कर्मचारी, एसएलसी उत्तीर्णलाई पनि अवसर

1477299686new-job.png
काठमाण्डौ । नेपाल खाद्य संस्थानले विभिन्न ५ पदका लागि ३१ फ्रेस कर्मचारी मागेको छ ।  सोमबार पदपूर्ति सम्बन्धी सूचना प्रकाशित गर्दै संस्थानले सबै पदमा फ्रेस कर्मचारी मागेको हो ।  सातौ तहको वरिष्ठ अधिकृत(प्रशासन) पदमा खुल्लातर्फ २ र महिलातर्फ १ गरी ३ कर्मचारी मागिएको छ । यो पदमा मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक उत्तीर्णले आवेदन...

व्यवस्थापनका विद्यार्थीलाई टप बैंकमा जागिरको अवसर, नवीलले माग्यो ११० फ्रेस स्टाफ

1477038043new-job.jpg
काठमाण्डौ । व्यवस्थापन पढेर भौतारिरहेका बेरोजगार विद्यार्थीहरुलाई बैकिंग सेवामा प्रवेश गर्ने अर्को अवसर खुलेको छ ।  नेपालकै टप नवील बैंकले मेनेजमेन्ट टेनी र टेनी असिस्टेन्ट पदमा कुल ११० जना फ्रेस स्टाफ मागेको छ ।  शुक्रबार एक सूचना प्रकाशित गर्दै यो बैंकले १० जना मेनेजमेन्ट टेनी र १०० जना टेनी असिस्टेन्टका लागि आवेदन मागेको हो...

Advertisement

साधारण लेखपढदेखि एसएलसी पाससम्मलाई नेपाली सेनामा भर्तिको अवसर, एकैपटक २१ सय ३५ जनशक्ति माग

1476693902NA.jpg
काठमाण्डौ । साधारण लेखपढ गर्न जान्नेदेखि ८ कक्षा र एसएलसी उत्तीर्णसम्मका लागि नेपाली सेनामा रहेर देशको सेवा गर्ने निकै ठूलो अवसर आएको छ ।  नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाले सोमबार विभिन्न पदहरुमा दरखास्त आह्वान गरेको हो । जंगी अड्डा काठमाडौंसहित विभिन्न पृतना, बाहिनी, गण तथा गुल्ममा विभिन्न पदमा गरी २१...

दशैलगत्तै खुल्यो जताततै जागिर

1476604489new-job.jpg
काठमाण्डौ । दशैंको विदा सकिएलगत्तै विभिन्न सरकारी निकायमा जागिरको अवसर खुलेको छ ।  वाणिज्य मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, पर्यटन मन्त्रालय अन्तरगतको नेपाल वायुसेवा निगम, अर्थमन्त्रालय अन्तरगतको निक्षेप तथा कर्जा सुरक्षण कोष,उद्योग मन्त्रालय अन्तरगतको घरेलु तथा साना उद्योग विकास समिति लगायतका...

सशस्त्र प्रहरीले माग्यो ९० अधिकृत, स्नातक र प्लस टु उत्तीर्णलाई अवसर

1474443516apf-logo.png
काठमाण्डौ । निकै लामो समयपछि सशस्त्र प्रहरी बलले प्रहरी निरीक्षक र सहकाय प्रहरी निरीक्षक पदका लागि दरखास्त आह्वान गरेको छ ।  ५४ जना सशस्त्र प्रहरी निरीक्षक र ३६ जना सहायक प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरिएको हो ।  बुधबार सशस्त्र प्रहरी बलको मानवस्रोत विकास विभागको भर्ना तथा छनौट शाखाले नयाँ भर्ना सम्बन्धी सूचना प्रकाशित...

Advertisement

भर्खरै

निजी क्षेत्रको सर्वाधिक पूँजी भएको बैंक बन्यो एनआइबिएल

निजी क्षेत्रको सर्वाधिक पूँजी भएको बैंक बन्यो एनआइबिएल

काममा सफल हुन चाहनुहुन्छ भने दारी पाल्नुहोस् !

काममा सफल हुन चाहनुहुन्छ भने दारी पाल्नुहोस् !

छालाजुत्ता प्रदर्शनीमा ओइरिए ग्राहक

छालाजुत्ता प्रदर्शनीमा ओइरिए ग्राहक

सिद्धार्थ डेभलपमेन्ट बैंक र लाइफ इन्स्योरेन्सबीच सम्झौता

सिद्धार्थ डेभलपमेन्ट बैंक र लाइफ इन्स्योरेन्सबीच सम्झौता

city express money transfer

५६ हजार पैसा पठाउँदा काठमाण्डौमा घडेरी !

loss of mutual funds

बजारको पहिरोले म्युचुअल फण्डलाई हान्यो, सम्पत्ति मूल्यमा ठूलो गिरावट !

NGBBL fpo

९ लाख ७५ कित्ता एफपीओ ल्याउँदै ग्रामीण बैंक

bearish market

बजारमा फेरि पहिरो, बिमाका लगानीकर्तामा रुवाबासी !

laxmi hair and beauty parlour

लक्ष्मी ब्यूटी स्टूडियोको तेश्रो शाखा पुल्चोकमा, एकसाथ १५ जनाको कपाल काट्न मिल्ने

global ime capital limited

दयनीय बन्दै ग्लोबल समुन्नत स्कीम !

kumari bank limited

लगानीकर्तालाई कुमारीको डबल अफर, फागुन २० देखि बुक क्लोज

new job

नेप्सेमा काम गर्ने हो ? खुल्यो जागिरको अवसर

recharge card

रिचार्जमा बर्षमा १७ अर्ब भन्दा बढी खर्च गर्छन नेपाली

donald trump

ट्रम्पले अमेरिकाकै सञ्चार माध्यममाथि रोक लगाए

deuba and paudel

देउवाबाट अब पार्टी चल्दैन, पार्टी नेतृत्व सुस्ताएको निष्कर्ष, दबाब दिने तयारी