नयाँ जागिर


साधारण लेखपढदेखि एसएलसी पाससम्मलाई नेपाली सेनामा भर्तिको अवसर, एकैपटक २१ सय ३५ जनशक्ति माग

1476693902NA.jpg
काठमाण्डौ । साधारण लेखपढ गर्न जान्नेदेखि ८ कक्षा र एसएलसी उत्तीर्णसम्मका लागि नेपाली सेनामा रहेर देशको सेवा गर्ने निकै ठूलो अवसर आएको छ ।  नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाले सोमबार विभिन्न पदहरुमा दरखास्त आह्वान गरेको हो । जंगी अड्डा काठमाडौंसहित विभिन्न पृतना, बाहिनी, गण तथा गुल्ममा विभिन्न पदमा गरी २१...

दशैलगत्तै खुल्यो जताततै जागिर

1476604489new-job.jpg
काठमाण्डौ । दशैंको विदा सकिएलगत्तै विभिन्न सरकारी निकायमा जागिरको अवसर खुलेको छ ।  वाणिज्य मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, पर्यटन मन्त्रालय अन्तरगतको नेपाल वायुसेवा निगम, अर्थमन्त्रालय अन्तरगतको निक्षेप तथा कर्जा सुरक्षण कोष,उद्योग मन्त्रालय अन्तरगतको घरेलु तथा साना उद्योग विकास समिति लगायतका...

सशस्त्र प्रहरीले माग्यो ९० अधिकृत, स्नातक र प्लस टु उत्तीर्णलाई अवसर

1474443516apf-logo.png
काठमाण्डौ । निकै लामो समयपछि सशस्त्र प्रहरी बलले प्रहरी निरीक्षक र सहकाय प्रहरी निरीक्षक पदका लागि दरखास्त आह्वान गरेको छ ।  ५४ जना सशस्त्र प्रहरी निरीक्षक र ३६ जना सहायक प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरिएको हो ।  बुधबार सशस्त्र प्रहरी बलको मानवस्रोत विकास विभागको भर्ना तथा छनौट शाखाले नयाँ भर्ना सम्बन्धी सूचना प्रकाशित...

1473702462prabhu-bank.gif

प्लस टु उत्तीर्णलाई नेपाल बैंकमा जागिरको अवसर

1474441479nbl-building.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७२/७३ मा सबैभन्दा बढी खूद नाफा आर्जन गरी टप बैंकको सूचिमा पर्न सफल नेपाल बैंक लिमीटेडले प्लस टु उत्तीर्ण गरेकाहरुका लागि जागिरको अवसर खुलाएको छ ।  बैंकले बुधबार एक सूचना प्रकाशित गर्दै प्ल टु उत्तीर्ण गरेकाहरुले आवेदन दिन मिल्ने गरी स्थायी सेवातर्फ कनिष्ठ सहायक पदमा ४७ जना जनशक्ति मागेको हो ।  खुल्लातर्फ...

सरकारी जागिरमा अचाक्ली आकर्षण, ६ सय नासु माग्दा १ लाख १० हजारको आवेदन !

1474287353jobs.jpg
काठमाण्डो । लोकसेवा आयोगमा सरकारी सेवातर्फको आवेदन दिनेको संख्या माग गरेको भन्दा कैयौँ गुणा दरखास्त दिनेको संख्या बढ्ने गरेको पाइएको छ । आयोगले माग गरेको भन्दा संख्याको अनुपातमा धेरै नै आवेदन दिने गरेको आयोगकी सूचना अधिकारी गीता हुमागाईंले जानकारी दिईन् । उनका अनुसार गतवर्ष माग गरिएका पाँच हजार ८१२ माग गरिएकामा चार लाख ४३ हजार ७४१...

राष्ट्रिय वाणिज्य बैंकले माग्यो २४९ कर्मचारी, प्रमाणपत्र उत्तीर्णलाई पनि अवसर

1473752678RBB-bank.jpg
काठमाण्डौ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले विभिन्न ६ पदका लागि २ सय ४९ जना कर्मचारीका लागि जागिरको अवसर खुलाएको छ ।  प्रवीणता प्रमाणपत्र तह उत्तीर्णदेखि स्नातकोत्तर उत्तीर्णसम्मका लागि जागिरको अवसर खुलेको हो ।  वाणिज्य बैंकले सबैभन्दा धेरै प्रशासन समूहतर्फ छैठौं तहको सहायक प्रबन्धक पदमा ६९ जना कर्मचारी मागिएको छ ।...

1485943097NCC-Bank-6-Percent--869px-121px.jpg

शिक्षित बेरोजगारलाई खुशीको खबर, महानगरले माग्यो ७० अधिकृत

1473688080new-job-2.jpg
काठमाण्डौ । शिक्षित बेरोजगारहरुलाई खुशीको खबर । काठमाण्डौ महानगरपालिकाले विभिन्न सेवामा काम गर्ने गरी ७० जना अधिकृतका लागि दरखास्त आह्वान गरेको छ।  महानगरपालिकाले प्रशासनतर्फका ५६ सहित विभिन्न सेवा तथा समूहका लागि कुल ७० अधिकृत माग गरेको हो ।  सोमबार गोरखापत्रमा एक सूचना प्रकाशित गर्दै महानगरले १० जना प्राविधिकतर्फ, ३ जना राजश्व...

देशकै टप माइक्रोफाइनान्समा जागिरको अवसर, प्लस टु उत्तीर्णले आवेदन दिनसक्ने

1473338758FORWARDCommunityMicrofinanceLtd.png
काठमाण्डौ । देशका माइक्रो फाइनान्समध्ये धेरैपटक उत्कृष्ट संस्थाको रुपमा पुरस्कृत सुनसरीको दुहबीस्थित फरवार्ड कम्युनिटी माइक्रो फाइनान्स बित्तीय संस्थाले कनिष्ठ सहायक पदमा १ सय ५ जना कर्मचारी माग गरेको छ ।  व्यवस्थापन पढ्दै गरेका र प्लस टु उत्तीर्ण गरेकाहरुलाई फरवार्डले रोजगारीको अवसर दिन लागेको हो ।  बिहीबार सो कम्पनीले...

अट्ठाइस हजार स्थायी शिक्षकको विज्ञापन खुलाउने तयारी !

1471956452community-school.jpg
►शरद शर्मा  काठमाण्डौ । सरकारले सामुदायिक विद्यालयमा २८ हजार स्थायी शिक्षकको दरबन्दी खुलाउने तयारी गरेको छ ।  शिक्षा ऐन २०२८ आठौं संशोधन पछि सरकारले विद्यालयमा २८ हजार स्थायी शिक्षक नियुक्ति गर्ने गरी दरबन्दी सिर्जना गर्न लागेकोे शिक्षा मन्त्रालयका प्रवक्ता डा हरिप्रसाद लम्सालले जानकारी दिए ।  उनका अनुसार ती शिक्षको दरबन्दीका...

1488392351lagani.gif

नेपाल प्रहरीको असईमा भर्ना खुल्यो, ५५१ जना माग

1471176363Nepal-police.jpg
काठमाण्डौ । नेपाल प्रहरी(जनपद प्रहरी)ले निकै लामो समयपछि प्रहरी सहायक निरीक्षक(असई) पदका लागि भर्ना खोलेको छ ।  यो पटक ५५१ असई माग गर्दै उसले योग्य उम्मेद्वारहरुबाट दरखास्त आह्वान गरेको हो ।  प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग, भर्ना तथा छनौट शाखाले आइतबार नयाँ भर्ना सम्बन्धी सूचना प्रकाशित गर्दै रिक्त असई पदका लागि...

बैंकमा जागिर खाने हो ? मेगा बैंकले माग्यो ७७ जना जनशक्ति

1470215581mega-bank-new-logo.jpg
काठमाण्डौ । व्यवस्थापनमा अब्बल भएर पनि जागिर पाइरहनुभएको छैन ? व्यवस्थापन पढी राम्रो अंक ल्याएर सामान्य बैकिङमा हल्लिरहनुपरेको छ भने अब तपाईका लागि मेगा बैंकले खुलाएको अवसर राम्रो बैंकमा जागिर खाने प्रवेश विन्दू हुनसक्छ ।  मेगा बैंकले असिस्टेन्ट लेभलदेखि मेनेजर लेभलसम्मको पदमा ७७ जना नयाँ जनशक्ति मागेको हो । बैंकले मेनेजर लेभलका...

प्रतिघण्टा २ हजारसम्म कमाई हुने पार्ट टाइम जागिर खाने हो ? यी हुन् ९ विकल्प

1469586457software-developers.jpg
काठमाण्डौ । यदि तपाईंले हालसालै नोकरी सुरु गर्नुभएको छ भने तपाईका प्राथमिकताहरु बढ्दै जान्छन्, योसँगै खर्च पनि । धेरै मानिसलाई यस्तो हुन्छ कि सुरुवाती नोकरीबाट उसले प्राथमिकताहरु पूरा गर्न सक्दैन । यदि तपार्इंलाई पनि यस्तै समस्या भइरहेको छ भने चिन्ता लिन आवश्यक छैन । नोकरीपछि बचेको समयमा केही काम गरेर समेत तपाईं आरामसाथ पैसा कमाउन...

Advertisement

८ कक्षा पास हुनेलाई समेत जागिरको अवसर, काठमाण्डौ महानगरपालिकाले माग्यो १ सय १८ कर्मचारी

1468336814new-job.jpg
काठमाण्डौ । आठ कक्षा उत्तीर्णहरुका लागि समेत जागिर अवसर खुलेको छ । र, यस्तो अवसर खुलाएको छ काठमाण्डौ महानगरपालिका कार्यालयले ।   महानगरपालिकाले विभिन्न ८ पदमा १ सय १८ का लागि जागिर खुलाएको हो ।  महानगरपालिकाले अमिन(सर्वेक्षक) पदमा ३ जना, कम्प्युटर टेक्निसियनमा ३ जना, स्वास्थ्य सहायक र जुनियर सिभील इञ्जिनियर  पदमा २ २ जना, अनमीमा ८ जना,...

यी १० जवाफ, जसले चम्काउँछ तपाईंको करिअर

1466391099Difficult-Interview.jpg
काठमाण्डौ । करिअरको सुरुवातमा तपाईंलाई सोधिने केही प्रश्नले तपाईंको भविष्य निर्धारण गरिदिन्छ । कुनै बेला हामी यस्ता प्रश्नहरुको सही उत्तर दिन सक्दैनौ र करिअर सुरु हुनुभन्दा अगाडि नै ठूलो झड्का लाग्नसक्छ । यस्ता महत्वपूर्ण प्रश्नहरु कम्तीमा एकदर्जन जति हुन्छन् । ‘यो पदमा तपाईलाई किन अवसर दिनु ? यदि तपाईंलाई यो अवसर हामीले दियौं भने...

आयल निगममा खुल्यो यति धेरै नयाँ जागिर, एसएलसी उत्तीर्णलाई पनि अवसर

1466231073new-job.jpg
काठमाण्डौ । नेपाल आयल निगमले खुल्ला प्रतियोगिताबाट स्थायी पदपूर्ति हुने गरी १२ पदमा ६२ जनाका लागि जागिरको अवसर खुलाएको छ ।  निगमको पदपूर्ति समितिले शनिवार आवश्यकता सम्बन्धी सूचना जारी गर्दै उपप्रबन्धकदेखि मिस्त्रीसम्मको पदमा दरखास्त आह्वान गरेको हो ।  नयाँ जागिरहरुमा दरखास्त दिन स्नातक पढेकादेखि एसएलसी उत्तीर्णसम्मले पाउने...

Advertisement

भर्खरै

garima bikas bank

गरिमा विकास बैंक काठमाण्डौं आयो, ८ प्रतिशत ब्याजको अफर ल्यायो

Madhav Nirdosh

‘आफूसँग भएको पैसा बढाउने आइडिया लिन बैंकिङ एक्स्पोमा आउनुहोस्’

asian development bank

एशियाली बिकास बैंकको ५० बर्षमा के भयो संस्थापक नेपाललाई उपलब्धि ?

डाटा सेवामा एनसेल अगाडि, आम्दानी एनटीसीभन्दा दोब्बर

डाटा सेवामा एनसेल अगाडि, आम्दानी एनटीसीभन्दा दोब्बर

देशकै पहिलो बैकिङ एक्स्पो सुरु, मेला अवलोकनका लागि आह्वान

देशकै पहिलो बैकिङ एक्स्पो सुरु, मेला अवलोकनका लागि आह्वान

दुबईमा पनि हिमायलय एयरलाइन्सको उडान, पर्यटक आगमन बढ्ने विश्वास

दुबईमा पनि हिमायलय एयरलाइन्सको उडान, पर्यटक आगमन बढ्ने विश्वास

२६ सयको सेयर एकसयमै पाउने अवसर !

२६ सयको सेयर एकसयमै पाउने अवसर !

१.६३ करोड कित्ता हकप्रद सेयर बिक्री गर्दै सनराइज बैंक

१.६३ करोड कित्ता हकप्रद सेयर बिक्री गर्दै सनराइज बैंक

जगदम्बा स्टिलको टेक्निकल मिट

जगदम्बा स्टिलको टेक्निकल मिट

प्रगतिका बाबजुद सिद्धार्थका दुवै म्युचुअल फण्ड घाटामा

प्रगतिका बाबजुद सिद्धार्थका दुवै म्युचुअल फण्ड घाटामा

nibl mutual fund

घाटामा रहेका एनआइबिएलका दुवै म्युचुअल फण्ड नाफामा

garima bank

गरिमा विकास बैंकको कमालको प्रगति !

बजार बढ्दा एनएमबी क्यापिटलका दुवै म्युचुअल फण्ड मालामाल !

बजार बढ्दा एनएमबी क्यापिटलका दुवै म्युचुअल फण्ड मालामाल !

अमेरिका बाङ्गिदा ओपेकमा संकट, एकमहिनामै कच्चा तेल १० प्रतिशत सस्तो !

अमेरिका बाङ्गिदा ओपेकमा संकट, एकमहिनामै कच्चा तेल १० प्रतिशत सस्तो !

ओमनमा नेपाली महिला बेच्ने गिरोह सक्रिय, मूल्य एक लाख ३० हजार

ओमनमा नेपाली महिला बेच्ने गिरोह सक्रिय, मूल्य एक लाख ३० हजार