नयाँ जागिर


पोखरा विश्वविद्यालयले माग्यो ५२ उपप्राध्यापक, शैक्षिक बेरोजगारलाई अवसर

1460787007new-job1.jpg
काठमाण्डौ । पोखरा विश्वविद्यालय सेवा आयोगको कार्यालयले विभिन्न संकायमा रिक्त रहेका विभिन्न विषयका ५२ उपप्राध्यापकमा पदपूर्ति गर्ने भन्दै योग्य उम्मेद्वारबाट दरखास्त आह्वान गरेको छ ।  विश्वविद्यालयको सेवा आयोगको कार्यायले शनिवार सूचना प्रकाशित गरी शैक्षिक पदहरुमा खुल्ला प्रतियोगितामा दरखास्त दिन आह्वान गरेको हो ।  ...

सिनर्जी फाइनान्समा दर्जन बढीलाई जागिरको अवसर

1460275922IMG20160410140011.jpg
काठमाण्डौ । सिनर्जी फाइनान्स लिमीटेडले एकदर्जन बढीका लागि विभिन्न पदमा जागिरको अवसर खुलाएको छ ।  फाइनान्सले मेनेजमेन्ट टेनीका लागि केही पदमा दरखास्त आह्वान गरेको छ । यो पदमा काम गर्न  इच्छुक व्यवस्थापन र अर्थशास्त्रमा न्यूनतम स्नातकोत्तर गरेको २१ वर्ष  पूरा गरी ३५ वर्ष ननाघेको तथा महिलाको हकमा ४० वर्ष ननाघेकोले दरखास्त दिन...

खुल्यो ४ हजार ४ सय १२ का लागि सरकारी जागिर

1459924823new-job-2.jpg
काठमाण्डौ । लोकसेवा आयोगले बुधबार स्वास्थ्य सेवा चौथो तह तथा राजपत्र अनकिंततर्फ द्वितीय श्रेणी(प्राविधिक)तर्फको विभिन्न पदमा ४ हजार ४ सय १२ जनाका लागि सरकारी जागिरको अवसर खुल्ला गरेको छ ।    अनामनगरस्थित आयोगको केन्द्रीय कार्यालय अन्तरगतको सूचना तथा प्रकाशन शाखाले बुधबार  आन्तरिक, खुल्ला तथा समावेशी पदहरुमा जनशक्ति माग गरेको हो...

1473702462prabhu-bank.gif

नोकरीमा धेरै तलब पाउन चाहनुहुन्छ ? पछ्याउनुस् यी सूत्र

14583664831-competency-based-interview-questions-1.jpg
चरम महंगी बढेको बेला कसैकोमा नोकरी गर्नु सबैभन्दा ठूलो चुनौतिको बिषय बनेको छ अहिले । तलबका लागि मोलतोल गर्नुपर्ने, त्यो भन्दा अघि आफू अनुकुल जागिर खोज्नुपर्ने, यस्ता झञ्झटबाट अहिलेका सबै युवा पुस्ता बच्न चाहन्छन् । आफ्नो क्षमता अनुकुल व्यवसायमै रमाउने उनीहरुको उद्देश्य हुन्छ । तर जागिर नै खानेहरुका लागि भने कसरी बढी पैसा पाउने वातावरण...

पुननिर्माण प्राधिकरणले एकैपटक माग्यो २५७१ इञ्जिनियर

1458286695NewJob.jpg
काठमाण्डौ । इञ्जिनियरिङ पढेर समेत बेरोजगार हुनुपरेकाहरुका लागि खुशीको खबर । भूकम्पपछि देशमा पुननिर्माणको कामलाई द्रूत गतिमा अगाडि बढाउन तीन महिनाअघि गठित पुननिर्माण प्राधिकरणले २ हजार ५ सय ७१ जनालाई जागिर दिने भएको छ । प्राविधिक जनशक्तिमा सरकारी निकायले एकैपटक यति धेरै जनशक्ति मागेको संभवत यो नै पहिलो हुनसक्ने सरकारी अधिकारी बताउँछन...

१७६८ जनाका लागि सरकारी जागिरको अवसर

1457853814NewJob.jpg
काठमाण्डौ । आइतबार विभिन्न सरकारी निकाय तथा संस्थानले १ हजार ७ सय ६८ जनाका लागि नयाँ र आकर्षक जागिरको अवसर खुलाएका छन् ।    मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयले सहायक चौथो र पाँचौ तहमा १ हजार ८३ का लागि, शिक्षक सेवा आयोगले पाँचवटै विकास क्षेत्रमा काम गर्ने गरी विभिन्न विषयमा माध्यमिक तह तृतीय श्रेणीका लागि ६ सय ११ जना र दुग्ध...

1485943097NCC-Bank-6-Percent--869px-121px.jpg

सरकारले माग्यो १४११ खरिदार

1457605149new-job1.jpg
काठमाण्डौ । डिग्री हातमा भए पनि बेरोजगार बन्न विवश युवाहरुलाई खुशीको खबर । लोकसेवा आयोगले विभिन्न समूहमा देशैभरि १ हजार ४ सय ११ जनाका लागि खरीदार पदमा जागिरको अवसर खुलाएको छ ।    बुधबार सूचना प्रकाशन गर्दै लोकसेवा आयोगले खरिदार पदमा दरखास्त आह्वान गरेको हो ।    अप्राविधिकतर्फका राजपत्र अनकिंत खरिदार पदमा १४ वटै अञ्चल कार्यालय...

बैंक र सिमेन्ट उद्योगमा नयाँ जागिरको अवसर

1457258909NewJob.jpg
काठमाण्डौ । देशकै क वर्गको एक वाणिज्य बैंक र स्थापित सिमेन्ट उद्योगमा व्यवस्थापन पढेर बेरोजगार भएका तथा रोजगारी पाएर समेत उचित स्थान तथा सेवा सुविधा पाउन नसकेकाहरुका लागि नयाँ जागिरको अवसर खुलेको छ ।    प्राइम कमर्सियल बैंक लिमीटेड र वृज सिमेन्ट इण्डष्टिज प्रालिले दर्जनौ संख्यामा नयाँ जागिरको अवसर खुलाएको हो ।    बैंकले...

बैंक र इन्स्योरेन्समा नयाँ जागिर

1456282155new-job1.jpg
काठमाण्डौ । देशको एक क वर्गको वाणिज्य बैंक र इन्स्योरेन्स कम्पनीले व्यवस्थापनको डिग्री हासिल गरेकाहरुलाई लक्षित गर्दै विभिन्न पदमा जागिरको अवसर खुलाएका छन् ।    एनएमबी बैंक लिमीटेडले काठमाण्डौ, पूर्वाञ्चल र पश्चिमाञ्चल क्षेत्रका लागि विभिन्न पदमा १० वटा पदहरुमा जागिरको अवसर खुलाएको छ । बैंकले बुधबार आवश्यकता सम्बन्धी सूचना...

1486628210rbb.gif

विद्युत प्राधिकरणमा खुल्यो ५०१ का लागि जागिर

1456036751nepal-electric.jpg
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले आइतबार आफ्ना देशभरका विभिन्न कार्यालय तथा त्यहाँस्थित विभिन्न विभाग तथा समूहमा काम गर्ने गरी विभिन्न पदमा ५ सय १ जनाका लागि जागिरको अवसर खुलाएको छ ।    खुल्ला प्रतियोगितात्मक परीक्षाको लागि आवेदनको सूचना प्रकाशित गर्दै प्राधिकरणले  अधिकृत स्तर र सहायक स्तरका विभिन्न समूहका लागि रिक्त...

बिमा समितिका ५ पदमा १३ जनाका लागि जागिरको अवसर

1455603040NewJob.jpg
काठमाण्डौ । बिमा कम्पनीहरुको एक मात्र नियामक निकाय बिमा समितिमा ५ पदमा १३ जनाका लागि जागिरको अवसर खुलेको छ ।    मंगलबार पदपूर्ति सम्बन्धी सूचना प्रकाशित गर्दै बिमा समितिले उपनिर्देशक स्तरका २, सहायक निर्देशक तहका १० र सहायक प्रथम तहको एक पदमा दरखास्त आह्वान गरेको हो ।    बिमा समितिले प्रशासन समूहतर्फ दितीय श्रेणीको अधि...

प्रहरीले खुलायो ५ हजार ४४ जनाका लागि जागिर(दरखास्त दिनसकिने ठाउँको सूचिसहित)

1455547510police.jpg
काठमाण्डौ । नेपाल प्रहरीमा प्रहरी जवान पदमा ५ हजार ४४ जनाका लागि जागिर खुलेको छ ।     प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग अन्तरगतको भर्ना तथा छनौट शाखाले एक सूचना जारी गरी ५ हजार ४४ जनाका लागि जवान पदमा भर्ना खुलाएको हो ।     शाखाका अनुसार सो पदमा खुल्लातर्फ २ हजार ९ सय ३४, आदिवासी जनजातितर्फ ७ सय ८६, मधेशीतर्फ ६ सय ७२,...

1488392351lagani.gif

३५ जनाका लागि जागिरको अवसर, बिमा कम्पनीको सीइओदेखि कार्यालय सहायकसम्म

1455547200new-job1.jpg
काठमाण्डौ । साना र ठूला गरी बजारमा नयाँ खालका जागिर खुलेका छन् । विभिन्न निजी संघसंस्था, कम्पनी, एनजीओ, आइएनजीओले नयाँ जागिर खुलाएका हुन् ।     ब्रिटिस काउन्सिल नेपालले दुई पदमा आकर्षक तलब तथा सेवासुविधा दिने गरी जागिरको अवसर खुलाएएको छ ।  मार्केटिङ एण्ड कम्यूनिकेसन एण्ड लर्निङ सेन्टर मेनेजर र ह्यूमान रिसोर्स कोअर्डिनेटरमा जागिरको...

राष्ट्रिय अनुसन्धानमा पनि जागिर खुल्यो, ७५ जनाले रोजगारी पाउने

1455547031home-ministry-1.jpg
काठमाण्डौ । नेपाल सरकारको गुप्तचर एजेन्सी राष्ट्रिय अनुसन्धान विभागमा रिक्त ७५ पदमा अनुसन्धान अधिकृत र अनुसन्धान सहायकका लागि जागिर खुलेको छ ।     सोमबार आवश्यकता सम्बन्धी सूचना प्रकाशित गरी राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान अधिकृत तहमा २७ जना र अनुसन्धान सहायकतर्फ ४८ जनाका लागि आवेदन माग गरेको छ ।     अनुसन्धान ...

आकर्षक तलब पाउने एलजीसीडीपी अधिकृतमा २ सय ९२ का लागि जागिरको अवसर

1455546476lgcdp.jpg
काठमाण्डौ । स्थानीय विकास मन्त्रालयले दाताहरुको सहयोगमा संचालन गरिरहेको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम(एलजिसीडीपी)का लागि देशभरबाट २ सय ९२ अधिकृतका लागि दरखास्त आह्वान गरेको छ ।   निकै आकर्षक तलब, सेवा सुविधा पाइने यो कार्यक्रमका लागि दोश्रो चरणमा यति धेरै अधिकृतहरु माग गरिएको हो । माग गरिएका अधिकृतहरुले देशभरका २१७...

Advertisement

भर्खरै

century commercial bank

सेञ्चुरीले इन्नोभेटिभ र अरनिकोलाई १०० : ८५.९० को अनुपातमा गाभ्ने

himalayan bank limited

हिमालयन बैंकको सेयर सस्तोमै पाउने अवसर छुट्ला नि !

election commission of Nepal

७५ हजार म्यादी प्रहरी भर्ना गर्न सिफारिस

nepal airlines

एक महिना नपुग्दै बिग्रेर थन्कियो निगमको नयाँ विमान एमए–६०

sajha yatayat

यसकारण साझा भक्तपुरमा गुड्दैन

बोल्दाबोल्दै फोन काटियो ? अब पाइन्छ क्षतिपूर्ति

बोल्दाबोल्दै फोन काटियो ? अब पाइन्छ क्षतिपूर्ति

election commission of Nepal

एमाले–माओवादी मात्र सबै जिल्लामा दर्ता, कांग्रेसले डोल्पा छुटायो

प्रधानमन्त्रीको चीन भ्रमणपछिमात्र नयाँ आईजीपी नियुक्त हुने

प्रधानमन्त्रीको चीन भ्रमणपछिमात्र नयाँ आईजीपी नियुक्त हुने

गठबन्धन बनाए पाँच वर्षसम्म छुट्टिन नपाइने

गठबन्धन बनाए पाँच वर्षसम्म छुट्टिन नपाइने

मतपत्र छपाइ ‘दबाब’ मा स्थगित !

मतपत्र छपाइ ‘दबाब’ मा स्थगित !

मन्त्रालयहरु गाभिँदै, संख्या आधा घटाउने तयारी

मन्त्रालयहरु गाभिँदै, संख्या आधा घटाउने तयारी

एटीएम ह्याकर खोज्न इन्टरपोलसँग सहयोग

एटीएम ह्याकर खोज्न इन्टरपोलसँग सहयोग

Radhakisan Damani

सेयरको कमाल, एकदिनमै अर्बपति बने यी भाग्यमानी !

smart telecom

टेलिकम र एनसेललाई टक्कर दिन आउने भो ‘स्मार्ट टेलिकम’

jcb

अब १२.९ प्रतिशतमै जेसीबी मेसिन, बैंक भन्दा कम ब्याजदर