समाचार

light bulb

भारतलाई विद्युत् बेचेर वार्षिक साढे १० खर्ब आम्दानी

काठमाण्डौ । नेपालले आगामी २७ वर्षमा भारतसँगको विद्युत् व्यापारबाट...
gopal khadka

निगमका हाकिम पुनः तेलको मूल्य बढाउने तयारी गर्दै

काठमाण्डौ । नेपाल आयल निगममा एक जना कानुन नमान्ने, विधि नमान्ने र...
facebook

जहाँ प्रतिबन्धित भयो फेसबुक

काठमाण्डौ । पछिल्लो समय नेपालमा फेसबुक प्रयोगकर्ताको संख्या निकै...
laxmi murder case

लक्ष्मी हत्या प्रकरणः आयोगले नै शव बुझ्न नदिएको खुलासा

काठमाण्डौ । मंसिर २४ गते जिल्लाको सानोवाङ्थली गाविसमा अमानवीय...


Corruption

आर्थिक अनियमितता गरेको आरोपमा रेडक्रसमाथि छानबिन हुने

1484448565nrcs.jpg
काठमाण्डौ । समाजकल्याण परिषद्ले भूकम्पपछिको पुनर्निर्माण र पुन: स्थापनाका लगि जम्मा भएको करोडौं रुपैयाँ दुरुपयोग गरेको विषयमा नेपाल रेडक्रस सोसइटीमाथि छानबिन गर्ने भएको छ । अस्थयी टहरामा पीडित जाडोले काँपिरहेका बेला रेडक्रसले भूकमपपीडित कोषको रकम दुरुपयोग गरेको समाचार सार्वजनिक भएपछि परिषद्ले छानबिन गर्ने भएको हो । भूकमपपछि राहत, उद्धार तथा पुन: स्थापनामा सक्रिय रुपमा लागिरहेको रेडक्रसले बताउँदै आएको छ । तर उसले काम गरिरहेको क्षेत्रका धेरै भूकम्पपीडित अस्थायी टहरामा गुजारा चलाउन बाध्य छन् ।  रेडक्रसले विभिन्न दाताले पुन: स्थापना गतिविधि सञ्चालनका...

जलविद्युत आयोजनामा यसरी हुन्छ भष्ट्राचार

1482842228transparency-int.JPG
काठमाण्डौ । वस्तुगत तथ्य एवम् तथ्याङ्कको अभावमा नेपालको जलविद्युत् क्षेत्रमा नीतिगत भ्रष्टाचार मौलाउन मद्दत पुगेको ट्रान्सपरेन्सी इन्टरनेसनले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।    आयोजना छनोट तथा पहिचानको क्रमबाटै अनियमितता सुरु हुने, सर्वेक्षण तथा योजनाको अवधिमा त्यस्तो प्रवृत्ति मौलाउने गरेको तथ्य प्रस्तुत गर्दै प्रतिवेदनले सरकार तथा सरकारी निकायलाई नै जिम्मेवार बनाउनुपर्ने सुझाव दिएको छ ।    प्रतिवेदनले वस्तुनिष्ठ हाइड्रोजिकल तथ्याङ्क नहुनु, आधारिक अध्ययन नहुनु, दोहोरो अर्थ लाग्नेखालका मार्गचित्र बनाउनु, विद्युत् खरिद...

भारत जोड्ने सडकमा कागजमा कालोपत्रे देखाएर करोडौँ भ्रष्टाचार

1481424398Fighting-Corruption.jpg
काठमाण्डौ । सिरहाको लहान बजारलाई भारतसँग जोड्ने लहान–ठाडी सडकमा कागजमा कालोपत्रे देखाएर करोडौँ भ्रष्टाचार गरिएको छ । लहान अस्पताल चोकदेखि १८ किलोमिटर लम्बाइको सो सडकको पाँच किलोमिटर खण्ड तीन वर्षअघि कालोपत्रे गरिएको सडक डिभिजन कार्यालय लहानको रेकर्डमा छ । वास्तविकता भने अर्कै छ । सो खण्डको एक किलोमिटर सडक हालसालै कालोपत्रे गरिएको छ भने अन्य भाग जीर्ण नै छ । तर, सडक कालोपत्रे गरिसकेको भनेर तीन करोड रुपैयाँ निकासा भएको छ । १८ किलोमिटरमध्ये पूर्व–पश्चिम लोकमार्गको लहानखण्डतर्फको पाँच किलोमिटर सडक पटक–पटक गरी तीनपटकको ठेक्का प्रक्रियाबाट कालोपत्रे...
1473702462prabhu-bank.gif

एक पछि अर्को गर्दै विद्युतका चोरहरु खुल्दै, को–को पर्दैछन् कारवाहीमा ?

1480645927electricity.jpg
काठमाण्डौ ।  नेपाल विद्युत् प्राधिकरणलाई कमाइ खाने भाडो बनाउने र आफ्नो ब्यक्तिगत स्वार्थमा मात्रै मुलुकको सम्पत्ति प्रयोग गर्दै आएकाहरुलाई कारवाहीको दायरामा ल्याउने प्रक्रिया सुरु भएपछि भ्रष्टहरुको निद हराम भएको छ । प्राधिकरणलाई दुहुनो गाइ बनाएर लुट्ने पूर्व प्रमुख कार्यकारी निर्देशक मुकेशराज काफ्ले नै सबैभन्दा बढी दोषी पाइएको छ । काफ्लेले भार प्रेषण केन्द्रका तत्कालीन प्रमुख भुवनकुमार खत्रीलाई सात घण्टा दैनिक विद्युत् कटौती गर्न दैनिक जसो नै निर्देशन दिने गरेका थिए । कारवाहीको सूचीमा खत्रीको पनि नाम रहेको अध्ययन समितिले प्रारम्भिक प्रतिवेदन...

दुई करोडको भ्रष्टाचारमा थुनिए, २० लाख तिरेर निस्किए

1479950544Rishav-Dev-Bhattarai.png
काठमाण्डौ ।विशेष अदालतले भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरिएका सशस्त्र प्रहरी बलका पूर्वअतिरिक्त महानिरीक्षक तथा नयाँ शक्ति नेपालका नेता ऋषिदेव भट्टराईलाई बुधवार २० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ । न्यायाधीश भूपेन्द्रप्रसाद राई र नरेन्द्रकुमार शिवाकोटीको इजलाशले २० लाख लिएर उनलाई रिहा गर्न आदेश दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईलाई मङ्गलबार एक करोड ९१ लाख भ्रष्टाचारको दाबीसहित मुद्दा दायर गरेको  आजको कारोबार दैनिकमा खबर छ । अख्तियारले भट्टराईले एक करोड ९१ लाख ३६ हजार ८८१ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मङ्गलबार विशेष...
1473661986885x121-opt-for-webpage.jpg

महाभूकम्पको स्मृति विशेष

सिंहदरबारको नाकैमुन्तिर भूकम्पपीडित कन्तबिजोग, कहाँ छ सरकार ?

1467616522quake-victims.jpg
भक्तपुर । भक्तपुरको व्यासीस्थित भूकम्पपीडितको शिविरमा बस्दै आएका अम्मर नापितको परिवारलाई पानी पर्ने बित्तिकै ओछ्यान सम्हाल्नै मुश्किल पर्छ ।  भूकम्पले घर भत्काएपछि विगत १४ महिनादेखि यहाँको शिविरको त्रिपालमा आश्रय लिँदै आएको नापितको पाँच जना परिवारलाई मात्रै नभई यो शिविरमा बस्ने ५५ परिवारको चिन्ता एउटै छ ।  जाडो, घाम, गर्मी छिचोल्दै आएका यहाँका बासिन्दालाई गत वर्षको वर्षा काट्नभन्दा यस वर्षको वर्षा काट्न निकै सकस परेको छ । गत वर्ष नयाँ त्रिपालले वर्षा धाने पनि यस वर्ष भने पुरानो र मक्किएको त्रिपालले पानी थेग्न नसकेपछि उनी विचल्लीमा परेका छन्...

भूकम्पले सुदुरपश्चिम त्रस्त, ३ घण्टामा १३ धक्का

1467217058earthquake647081115115551.jpg
काठमाण्डौ । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा बुधबार लगातार भूकम्प गएपछि  सर्वसाधारणको भागदौड मच्चिएको छ ।  बुधबार दिउँसो २ बजेर ५५ मिनेटमा पहिलो भूकम्प गएको र ५ बजेर ५१ मिनेटमा १३ आँै भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौंले जनाएको छ ।  भूकम्प मापन केन्द्र सुुर्खेतका अनुसार २ बजेर ५५ मिनेटमा ५ रेक्टर स्केलको, ३ बजेर ११ मिनेटमा ४ दशमलव २ रेक्टर स्केलको, ३ बजेर २८ मिनेटमा ३ दशमलव ८ रेक्टर स्केलको र ३ बजेर २९ मिनेटमा ३ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएका हुन् । तेह्रवटै भूकम्पको केन्द्रविन्दु बझाङको सदरमुकाम चैनपुरबाट ११ किलोमिटर उत्तरपूर्वको...

भूकम्पपीडितको हृदयविदारक अवस्था, छानो नहुँदा रातभरि जाग्राम !

1467180424quake-victims.jpg
मेलम्ची । भूकम्प गएको १५ महिना बित्नै लाग्दा अझै पनि पीडितले ढुक्कको श्वास फेर्न सकेका छैनन् । पीडित भन्छन्–‘यो वर्षा काट्न धौधौ भयो । पुराना टिनको छानोबाट पानी चुहिन्छ । दिन र रातको समयमा पर्ने पानीका कारण यो वर्ष पनि अनिँदो बस्नुपर्ने बाध्यता छ ।’  असार साउनको महिना मानो रोपेर मुरी फलाउने समयमा कामको चटारो र दिनभरको थकान मेट्न टहरोमा पुग्यो, पानी चुहिने टिनको छानो मिलाउँदैमा थप थकित हुनु परेको छ । यस किसिमको समस्या झेल्दै आएका सिन्धुपाल्चोक जिल्ला शिखरपुरका दलित समुदायका समाजसेवी प्रेमबहादुर विक मात्रै नभई जिल्लाका विभिन्न गाविस तथा अन्य भूकम्प...
Advertisement

गाविस कार्यालयमा भूकम्पपीडितको ताला

1466221018quake-victims.jpg
गोरखा । निजी आवास (घर) बनाउन सरकारले दिने अनुदान रकम पाउने सूचीमा आफूहरुको नाम छुटेको भन्दै गोरखाको ताप्ले गाविसका भूकम्पपीडितले गाविस कार्यालयमा ताला लगाएका छन् ।  करिब २० जनाको संख्यामा शुक्रबार दिउँसो कार्यालय पुगेका भूकम्पपीडितले ‘वास्तविक भूकम्पपीडितको नाम छुटाइएको’ भन्दै ताला लगाएका हुन् ।  यसअघि घर पूर्ण रुपमा क्षति पुगेको भन्दै रातो कार्ड लिएका भूकम्पपीडितको नाम अनुदान पाउने सूचीमा छुटेपछि उनीहरु आक्रोशित भएका हुन् । लाभग्राही र गाविस सचिवबीच अनुदान वितरण प्रक्रियाका लागि सम्झौताको काम भइरहेका बेला उनीहरुले कार्यालय बन्द गराएका हुन्...

नर्भिकको पाँचौ तलामा मृत्युसँग पौठेजोरी खेल्दाको त्यो डरलाग्दो क्षण !

किशोर महर्जन, सीइओ-सिभिल बैंक लिमीटेड २०७२ बैशाख १२ गते भूकम्प आउँदा म नर्भिक अस्पतालमा थिएँ । मेरो आमा क्यान्सरबाट पीडित हुनुहुन्थ्यो, उपचारका लागि उहाँलाई त्यहाँ भर्ना गरेका थियौं । सो दिन भूकम्प आउनुभन्दा आधा घण्टाअघि आमालाई ह्वीलचेयरमा राखेर म र मेरो भाञ्जा नर्भिकको पाँचौ तलाको लबीमा बसेर आमालाई त्रिपुरेश्वरको दृश्य देखाउँदै थियौं । हामी पनि पाँचौ तलाबाट काठमाण्डौको दृश्य नियाल्दै थियौं । त्यही बेला डा. जैसवाल र अर्का एक डाक्टर पनि आउनुभएको थियो, हामी उहाँहरुसँग पनि गफिँदै थियौं । यही क्रममा एकाएक घर हल्लिन थाल्यो । केही समय त हामीले आफ्नो जिउलाई...
Advertisement

भर्खरै

तुहिने भो वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिने मुद्धा !

तुहिने भो वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिने मुद्धा !

yeti development bank

किन घट्यो यति बैंकको खूद नाफा र एनपीएल ?

mega merger

मेगा र टुरिजम बैंक मर्ज हुने, स्वाप रेसियो १००ः९५ तय

initial public offering

स्थानीय र सर्वसाधारणका लागि ३२ करोडको आइपीओ गर्दै हिमालयन पावर

light bulb

भारतलाई विद्युत् बेचेर वार्षिक साढे १० खर्ब आम्दानी

gopal khadka

निगमका हाकिम पुनः तेलको मूल्य बढाउने तयारी गर्दै

facebook

जहाँ प्रतिबन्धित भयो फेसबुक

laxmi murder case

लक्ष्मी हत्या प्रकरणः आयोगले नै शव बुझ्न नदिएको खुलासा

हेटौंडा सुरूङमार्ग किन अलपत्र?

हेटौंडा सुरूङमार्ग किन अलपत्र?

हैसियत नमिल्दा सरकारबाट थापा-गच्छदार बाहिरै

हैसियत नमिल्दा सरकारबाट थापा-गच्छदार बाहिरै

सुर्ती र चुरोट बिक्री गर्न छुट्टै पसल चलाउनुपर्ने

सुर्ती र चुरोट बिक्री गर्न छुट्टै पसल चलाउनुपर्ने

paschim seti

पश्चिम सेतीको १० प्रतिशत शेयर स्थानीयवासीले पाउने, ४ जिल्लाबासीको चम्किने भो भाग्य

किराको नाम राखियो डोनाल्ड ट्रम्प !

किराको नाम राखियो डोनाल्ड ट्रम्प !

क्षणभरमै करोडपति भए पाकिस्तानका सांसद, तर कसरी ?

क्षणभरमै करोडपति भए पाकिस्तानका सांसद, तर कसरी ?

दिल्ली र मुम्बईमा बायु प्रदूषण भयावह बन्दै, ८१ हजारको मृत्यु !

दिल्ली र मुम्बईमा बायु प्रदूषण भयावह बन्दै, ८१ हजारको मृत्यु !