पृथक पाटो


किराको नाम राखियो डोनाल्ड ट्रम्प !

1484843823donald-trump.jpg
बीबीसी । अमेरिकाको ४५ औं राष्ट्रपति डोनाल्ड टम्पसँग मिल्दोजुल्दो हेयरस्टाइल भएका कारण एक किराको नाम पनि डोनाल्ड  ट्रम्प नै राखिएको छ ।  यस्तो नाम भएको यो नै विश्वको पहिलो जीव हो ।  नियोपालपा डोनाल्ड ट्रम्पको खोज क्यालिफोर्नियामा क्यानेडियन शोधकर्ता वेजरिक नजारीले गरेका हुन् ।  टाउकोमा रहेको सुनजस्तै कपालका कारण यो किरा...

क्षणभरमै करोडपति भए पाकिस्तानका सांसद, तर कसरी ?

1484843331pakistan.jpg
काठमाण्डौ । पाकिस्तानका सांसदहरुको फर्जी बैंक खातामा करोडौं रुपैयाँ आएको छ । पाकिस्तानी संसदका सभामुुख तथा प्रमुख प्रतिपक्षी दलका नेतासहित कयौ दलका शीर्ष नेताहरुले समेत भनेका छन् कि उनीहरुको नाममा खोलिएको नक्कली बैंक खातामा कसैले १० १० करोड रुपैयाँ जम्मा गरिदिएको छ ।  सांसदहरुको यो खुलासासँगै उनीहरुको नाममा खोलिएका नक्कली बैंक...

दिल्ली र मुम्बईमा बायु प्रदूषण भयावह बन्दै, ८१ हजारको मृत्यु !

1484842557delhi.jpg
काठमाण्डौ । भारतका ठूला शहरमा बढ्दो बायुु प्रदूूषण कुन रुपमा भयावह बन्दै गएको छ भन्ने एक तथ्यांकले देखाएको छ ।  टाइम्स अफ इण्डियाले बितेको ३० वर्षको दौरानमा भारतको मुख्य २ शहर दिल्ली र मुम्बईमा वायुु प्रदूूषणले ८१ हजार व्यक्तिको ज्यान गइसकेको एक सर्वेक्षण सार्वजनिक गर्दै समाचार प्रकाशन गरेको हो । यो तथ्यांक सन् २०१५ र त्यसअघिको हो ।...

1473702462prabhu-bank.gif

राष्ट्रपतिपुत्रलाई कुकुरहरुले खाए !

1484674618president.jpg
काठमाण्डौ । गाम्बियाका निर्वाचित राष्ट्रपति आडमा बैरोका पुुत्रलाई कुकुरहरुले खाएर मारेका छन् ।  आठ वर्षका राष्ट्रपति पुत्रलाई कुकुरले मिलेर आक्रमण गरेका र उनलाई खाँदै गर्दा जिवितै उद्धार गरिए पनि उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको बीबीसीले जनाएको छ ।  राष्टपति आडमा भने पुत्रको अन्तिम संस्कार सहभागी हुन पाउने छैनन् ।...

यी ८ व्यक्तिसँग छ विश्वको आधी सम्पत्ति !

1484584397top-billionaires.jpeg
काठमाण्डौ । विश्वका आठ व्यक्तिसँग ३.६ अर्ब व्यक्तिसँग भएको भन्दा धेरै सम्पत्ति रहेको छ ।  च्यारिटी संस्था अक्सफामका अनुसार उसले सर्वेक्षणको विधिलाई निकै वैज्ञानिक बनाउँदै गइरहेको छ, तर पछिल्लो आँकडा निकै आश्चर्यजनक आएको छ ।  इन्स्टिच्यूट अफ इकोनोमिक अफेयर्सका मार्क लिटिलवुडले अक्सफाम पछिल्लो समय धनीप्रति निकै ध्यानमग्न रहेको...

प्रेमीलाई सुटकेसभित्र कोचेर जेलबाट भगाउन खोज्दा…..!

1484365332suitcase.jpg
काठमाण्डौ । केटा होस् चाहे केटी । प्रेममा बाँधिएका छन् भने कसैले पनि आफ्नो प्रेमी प्रेमिका जेलभित्र कोचिएर बसेको मन पराउँदैनन् । सकेसम्म उनीहरु कानुनीरुपमै जेलमुक्त गराउन खोज्छन् । यदि सकेनन् भने गैरकानुनी बाटो अवलम्बन गर्न पनि पछि पर्दैनन् । तर भेनेजुयलामा एक जना प्रेमिकाले आफ्नो प्रेमीलाई जेलबाट भगाउन खोजेको तरिका भने अत्यन्तै...

1473661986885x121-opt-for-webpage.jpg

आइफोनजस्तै पेस्तोल, प्रहरी हैरानीमा !

1484310746pistol.jpg
काठमाण्डौ । ठ्याक्कै आइफोनजस्तै देखिने पेस्तोलका कारण यूरोपको प्रहरी हैरानीमा परेको खबर छ ।  समाचार एजेन्सी पिटीआईका अनुसार एकपटक अमेरिकामा यो आइफोनजस्तै देखिने पेस्तोलको बिक्री सुरु भएलगत्तै यसले यूरोपको देशहरुमा कब्जा जमाउनेछ र यसका कारण सुरक्षा जोखिम समेत बढ्ने भन्दै अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । मिडिया रिपोर्टका...

सेकेण्ड ह्याण्ड बाइक किन्नुहँदैछ ? यी ६ कुरामा ध्यान नदिए फसिएला नि !

1483927839bike.jpg
काठमाण्डौ । नेपालजस्तो मुलुकमा मोटरसाइकल प्रयोगकर्ताहरु धेरै छन् र यसको माग समेत दिनहुँ बढिरहेको छ । अझ काठमाण्डौजस्तो धेरै जाम भइरहने क्षेत्रमा चार पांग्रे सवारी साधन भन्दा मोटरसाइकल नै बढी उपयोगी बनिरहेको छ । यस्तो अवस्थामा नयाँ ब्राण्डेड मोटरसाइकलमा धेरै खर्च गर्नुभन्दा प्रयोग भइसकेको सेकेण्ड ह्याण्ड मोटरसाइकल खरीद गर्नु अझ...

यस्तो छ विश्वकै सबैभन्दा अग्लो पुल

1483172332pool1.jpg
वेईजिङ। चीनका दुई ओटा प्रान्तलाई जोड्नेगरी बनाएको विश्वको सवै भन्दा अग्लो पुल खुल्ला गरिएको छ । दुई ओटा पहाडी प्रान्तहरु युनान र गुइजोउ प्रान्तलाई जोड्ने बेईपान्जीङ पुल नदिदेखि ५६५ मिटर माथी रहेको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।  युनान प्रान्तको छुङवेइदेखि गुइजोउको शुइचेङ सम्मको यात्राका लागि यो पुल बनेपछि एक पटकमा चार...

Advertisement

नयाँवर्षमा सफल बन्न यी १० बानी त्याग्नुहोस्

1483159842key-of-success.jpg
काठमाण्डौ । आफ्नो करिअर र विजिनेशमा सफल हुनका लागि नयाँ–नयाँ कुराहरु जोड्न वा सोच्न आवश्यक छैन । बरु तपाईसँग भएका बानी तथा अन्य खराब पक्षहरु छोडे वा परिवर्तन गरे सफलता टाढा हुन्न । यहाँ प्रत्येक मानिसका लागि सफलताका अनेक परिभाषा हुुन्छन् । यसमा केही चिज तपाईंले आजै र अहिले नै त्याग्न सक्नुहुन्छ भने कतिपय चिज त्याग्न समय लाग्नसक्छ...

यसरी ठग्छन् पेट्रोल पम्पले, बच्न यी ८ कुरामा ध्यान दिनुहोस्

1482729016petrol.jpg
काठमाण्डौ । पेट्रोल पम्पहरुबाट लगाइने पेट्रोल वा डिजेल तिरेको रकम अनुसार पाइँदैन, कम परिमाण पाइन्छ, ठगी हुन्छ वा मिसावटको समस्या पनि हुन्छ भन्ने जस्ता अनेकन गुनासाहरु आउने गर्छन् । पेट्रोल डिजेल भर्ने क्रममा यस्ता गुनासा स्वभाविक हुन्छन्, कारण पेट्रोल भर्दा धेरै मानिस ठगीको शिकारमा पर्ने गर्छन् । कतिपय अवस्थामा ठगी हुन्छ भन्ने जान्दा...

यी हुुन् विश्वकै ५ महङ्गा सिक्का

1482217731doubleeagles.jpg
काठमाण्डौ । आम रुपमा विश्वका सबै देशको मुद्राको सुरुवात सिक्काबाटै भएको पाइन्छ । सिक्काको माध्यमबाट नै यी देशहरुले आफ्नो सभ्यता र अर्थव्यवस्थालाई विश्वसामु चिनाए । तर समयसँगै यी सिक्काहरुलाई कागज वा प्लाष्टिकको नोटले प्रतिस्थापन गरे । यही कारण कतिपय ऐतिहासिक सिक्का जारी गर्ने देशलाई ती सिक्कालाई फेरि निरन्तर गर्न उपयुक्त ठानेनन् ।...

Advertisement

जहाँ पैसा ठेला र दोकानमा जोखेर पाइन्छ.................!

1481956193rs-kilo.jpg
काठमाण्डौ । तपाईंले कहिल्यै कल्पना गर्नुुभएको छ कि कुनै देशको पैसा दोकान वा ठेलामा किलोग्रामको हिसाबले जोखेर लिन पाइन्छ भनेर ? यो अवस्था नोटबन्दीका कारण भएको हो । भारतभन्दा केही पछि नोटबन्दी लागूू गरेको भेनेजुुएला र उसको छिमेकी देश कोलम्बियामा हिजोआज किलोको हिसाबले पैसा(भेनेजुएलाको नोट) किन्न पाइन्छ ।  यो देश विश्वमै सबैभन्दा धेरै...

अफिसको रुपरंगमा थोरै लगानी गरे भइनेछ मालामाल

1481432431office.jpg
काठमाण्डौ । अफिसमा तपाईलाई आफ्नो काम मनपर्छ, तर अफिस मन पर्दैन । यस्तै भइरहेको छ हैन ? धेरै मानिसलाई यस्तै हुन्छ ।  त्यसो त हिजोआज अफिसको व्यवस्थापन गर्दा सानो ठाउँमा धेरै मानिस अटाउन खोजिन्छ । एकै ठाउँमा धेरै सामान राखी भद्रगोल पार्न खोजिन्छ, जुन गलत हो ।  ठाउँको कञ्जुुस्याईका कारण कतिपय अफिसमा झ्याल राखिन्न, अफिस पूर्ण रुपमा बन्द...

आफ्नो व्यवसायको निःशुल्क प्रचार गर्ने ५ तरिका

1481085361social-media.png
काठमाण्डौ । आजको युुगमा प्रचार प्रसारबिना व्यवसायको कल्पना गर्न सकिन्न । जब तपाई विजिनेश सुरु गर्छु भन्ने सोंचमा हुनुुहुन्छ भने अहिलेको समयमा तपाईंले आफ्नो बजेटको एक ठूलो हिस्सा विज्ञापनका लागि पनि विनियोजन गर्नुपर्ने हुन्छ । केही विजिनेश त यस्ता छन्, जसको प्रोजेक्ट खर्च भन्दा बढी विज्ञापनको खर्च छुट्याउनुुपर्ने हुन्छ । विज्ञापन...

Advertisement

भर्खरै

donald trump

डोनाल्ड ट्रम्पको कडा नीति, हजारौ गैरअमेरिकीले देश छाड्नु पर्नसक्ने !

donald trump

निजी जेटदेखि करोडौं तलब, यस्तो हुन्छ अमेरिकी राष्ट्रपतिको लोभलाग्दो जीवन !

ju ju dhau

जुजुधौ जोगाउनै धौ धौ

भारतमा भन्दा नेपालमा मिर्गौला प्रत्यारोपण सस्तो !

भारतमा भन्दा नेपालमा मिर्गौला प्रत्यारोपण सस्तो !

‘चुनाव सम्भव छ, मिति घोषणा गर'

‘चुनाव सम्भव छ, मिति घोषणा गर'

Mahanta Thakur

सम्धीलाई महामन्त्री, सम्धिनीलाई सांसद उपहार !

फेरि विमानस्थलमा समातियो सुन

फेरि विमानस्थलमा समातियो सुन

prem bahadur singh

कारबाहीमा परेका व्यक्ति नै मन्त्री भएपछि.......!

smart license

राजधानीका ३ ठाउँबाट स्मार्ट लाइसेन्स

पूर्व-राजपरिवारको चल सम्पति ४१ करोड, झन्डै तीन लाख कित्ता शेयर

पूर्व-राजपरिवारको चल सम्पति ४१ करोड, झन्डै तीन लाख कित्ता शेयर

तुहिने भो वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिने मुद्धा !

तुहिने भो वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिने मुद्धा !

yeti development bank

किन घट्यो यति बैंकको खूद नाफा र एनपीएल ?

mega merger

मेगा र टुरिजम बैंक मर्ज हुने, स्वाप रेसियो १००ः९५ तय

initial public offering

स्थानीय र सर्वसाधारणका लागि ३२ करोडको आइपीओ गर्दै हिमालयन पावर

light bulb

भारतलाई विद्युत् बेचेर वार्षिक साढे १० खर्ब आम्दानी