राजनीति


यसरी छानिँदै छन् उम्मेदवार, दलहरूको निर्वाचन तयारी कस्तो छ ?

1490499644ec.jpg
काठमाण्डौ । एमालेले गाउँ, नगर, उपमहानगरको वडाध्यक्ष र सदस्य गाउँपालिका, नगरपालिका र उपमहानगरपालिका कमिटीको सिफारिसमा जिल्ला कमिटीले छान्ने तयारी गरेको छ । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुखको सिफारिस सम्बन्धित कमिटी तथा जिल्ला कमिटीको सुझाबमा प्रदेश संगठन कमिटीले छान्ने निर्णय गरेको सचिव तथा संगठन...

एमाले तराई जाँदा किन आतंक ?

1490499747CPN-UML-party-office.jpg
काठमाण्डौ । एमाले अध्यक्ष केपी ओलीले देश अब एमालेमय बन्दै जाने दाबी गरेका छन् । राजधानीमा शनिबार डा. भीष्म प्रसाईंको जीवनी पुस्तक लोर्कापण गर्दै ओलीले त्यस्तो दाबी गरेका हुन् ।  ‘एमालेले तराईमा कार्यक्रम किन गर्नु हुँदैन ? एमालेका कोही नेता तराईमा किन जानु हुँदैन ? त्यसका पछाडि अरू कारण छैन, आतंक छ । नौ महिना त पुष्पकमल दाहाल ...

यसरी चुनिँदै छन् स्थानीय प्रतिनिधि, कार्यपालिकाभन्दा व्यवस्थापिका ठूलो

1490498422poll.jpg
काठमाण्डौ । आगामी ३१ वैशाखमा हुने स्थानीय तह निर्वाचनमा स्थानीय ‘कार्यपालिका’ सानो र‘व्यवस्थापिका’ ठूलो आकारको हुने भएको छ ।स्थानीय तहको कार्यकारिणी अधिकार भने गाउँपालिकाको हकमा गाउँ कार्यपालिका र नगरपालिकाको हकमा नगर कार्यपालिकामा निहित रहनेछ ।  प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष...

1473702462prabhu-bank.gif

देश कसले चलाइरहेको छ ?

1490411231Prachanda.jpg
काठमाण्डौ । देश कसले चलाइरहेको छ ? प्रधानमन्त्री पुष्पकमल दाहालले कसैलाई पनि कार्यबाहक नदिई चिन भ्रमणमा निस्केपछि अहिले यो प्रश्न पेचिलो बनेको छ । प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा सरकारको दैनिक कामकारवाही सञ्चालनार्थ मन्त्रिपरिषका बरिष्ठ सदस्यलाई कार्यबाहक दिने परम्परा थियो । तर योपल्ट प्रधानमन्त्रीले कसैलाई पनि कार्यबाहक नतोकी...

राष्ट्रपति भण्डारी नयाँ बर्षमा भारत जाने

1490411356bidhyadevi.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणबाट फर्केको एक सातापछि राष्ट्रपति विद्यादेवी भण्डारी अर्को छिमेकी मुलुक भारत भ्रमणमा जाने भएकी छन् ।   राष्ट्रपति भण्डारी बैशाख ४ गते भारत भ्रमणमा जाने तिथि तय भएको छ । उनले बैशाख ५ मा नया दिल्लीमा उच्चस्तरको भेटवार्ता गर्ने गरि भ्रमण तय भएको जानकारी परराष्ट्र मन्त्रालय उच्चस्रोतले...

चीन उड्नुअघि प्रधानमन्त्रीको प्रयास : ओलीले दाहाललाई भने-‘पोहोरको जस्तै यो पुगेन ऊ पुगेन भन्न पाइन्न’

1490325927prachanda.jpg
काठमाण्डौ । साता लामो चीन भ्रमणमा उड्नुभन्दा साढे तीन घण्टा अघिसम्म प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिपक्षी एमाले र मधेसी मोर्चासँग बिहीबार रातिसम्मै सहमतिको प्रयास त गरे, तर विना तयारी वार्ता गरिएको भन्दै एमालेले पहिले सरकार र मधेसी मोर्चाबीच संविधान संशोधनका एजेन्डामा एकरुपता ल्याउन माग गरेपछि वार्ता विषय प्रवेश नै नभई सकियो...

1485943097NCC-Bank-6-Percent--869px-121px.jpg

यसरी छान्दै छ एमालेले उम्मेदवार, यस्ता छन् मापदण्ड

1490326325CPN-UML-party-office.jpg
काठमाण्डौ ।  प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको मापदण्ड र कार्यविधि बनाएको छ । बिहीबार बसेको स्थायी समिति बैठकले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र वडाहरूमा पार्टीका तर्फबाट छनोट गरिने उम्मेदवारहरूका लागि सातबुँदे मापदण्ड र तीनबुँदे कार्यविधि बनाएको छ । अध्यक्ष केपी शर्मा...

एमाले–माओवादी मात्र सबै जिल्लामा दर्ता, कांग्रेसले डोल्पा छुटायो

1490244711Election-Commission-Nepal.jpg
काठमाण्डौ । आगामी स्थानीय तहको निर्वाचनमा एमाले र माओवादी केन्द्र दुई दलले मात्र ७ सय ४४ वटै गाउँपालिका र नगरपालिकामा उम्मेदवारी दिन पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार ती दुई दलले मात्रै स्थानीय निर्वाचन प्रयोजनका लागि ७५ वटै जिल्लामा दल दर्ता गराएको छ । संसदको सबभन्दा ठूलो दल कांग्रेस भने त्यसबाट वञ्चित भएको छ । आयोगले स्थानीय तह...

गठबन्धन बनाए पाँच वर्षसम्म छुट्टिन नपाइने

1490244805political-allainces.jpg
काठमाण्डौ । संसद्ले बुधबार पारित गरेको राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७३ मा दलहरूले गठबन्धन बनाएर एकल चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिन सक्ने व्यवस्था गरिएको छ ।  यसरी निर्वाचनमा जाँदा समानुपातिक र प्रत्यक्षतर्पmबाट निर्वाचित हुने प्रतिनिधि गठबन्धनको साझा हुनेछन् ।  गठबन्धन बनाएका दलहरू पाँच...

1486628210rbb.gif

मतपत्र छपाइ ‘दबाब’ मा स्थगित !

1490243353ballet.jpg
काठमाण्डौ । निर्वाचन आयोगले मतपत्र छपाइको कार्य स्थगित गर्दै स्थानीय तह निर्वाचन प्रयोजनका लागि दर्ता हुन छुटेका दललाई पनि समावेश गरी पुनः मुद्रण गर्ने निधो गरेको छ ।  आयोगको बुधबारको बैठकले स्थानीय तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयमा दर्ता हुन छुटेका दललाई समेत मतपत्रमा राख्न छपाइ रोकेर पुनः मुद्रण गर्ने निर्णय गरेको हो...

झोले दललाई झट्का, ३ प्रतिशतको थ्रेसहोल्ड

1490180824raje-bebata-samiti.jpg
काठमाण्डौ । झोले दल खोलेर राज्य संयन्त्रमा लुट मच्चाउने र सत्ताको खेलमा करोडौंमा बिकाउ भई राजनीतिक संस्कार नै डामाडोजल बनाउनेहरुको दिन सकिने भएको छ ।  राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले राजनीतिक दल सम्बन्धी बिधेयक समितिमा पठाउँदै झोले दलहरुको भविष्य नै समाप्त पार्ने प्रशंसनीय प्रक्रिया सुरु गरेको हो ।  बुधबार (आज) बसेको...

पशुपति समशेरले गरे यस्तो खुलासा, चुनाव नटर्ने पक्का

1490180504pashupati-jabara.jpg
भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति शमसेर जबराले संबिधान संशोधनमा देखिएको लचकताले अब निर्वाचन चाहेर पनि कसैले रोक्न नसकिने बताएका छन् । जबराले मधेसका पार्टीहरुसँग सरकारले संम्वाद गरिरहेको र हिजोदेखि २ नम्बर प्रदेशमा समेत निर्वाचन हुने सम्भावना बढेको र सबै दलहरु निर्वाचनमा होमिसकेको र संशोधन पूरा नभए पनि...

1488392351lagani.gif

सरकार र मोर्चा सहमति नजिक, उपेन्द्र फर्किएपछि टुंगो लाग्ने

1490149908meeting.jpg
काठमाण्डौ । स्थानीय चुनाव बहिस्कार घोषणा गरेको मधेसी मोर्चालाई मनाउन सरकारले थालेको अनौपचारिक प्रयास सहमति नजिक पुगेको छ।  सरकारले संविधान संशोधनविना स्थानीय तह निर्वाचन प्रक्रिया अघि बढाएपछि असन्तुष्ट मोर्चाले तराईमधेसमा चुनाव हुन नदिने र आफूले पनि भाग नलिने घोषणा गरेको थियो।  सत्तासीन दलका नेतासँग मंगलबार प्रधानमन्त्री...

चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्रीको १५ मिनेट भेटवार्ता तय

1490150244pm.jpg
काठमाण्डौ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सातदिने औपचारिक चीन भ्रमणका क्रममा दुई महत्वपूर्ण कार्यक्रममा सहभागी हुने भएका छन् । प्रधानमन्त्रीले १२ चैतमा हाइनान प्रान्तस्थित बोआओ मञ्चको सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री प्रचण्डले १४ चैतमा बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग दुईपक्षीय...

यस्ता कारण देखाउँदै भ्रमण स्थगित गर्न प्रधानमन्त्रीलाई देउवाको सुझाब

1490150350prachanda-and-deuba.jpg
काठमाण्डौ । सत्ता साझेदार कांग्रेस सभापति शेरबहादुर देउवाले चीन भ्रमण छोट्याउन वा स्थगित गर्न प्रधानमन्त्री प्रचण्डलाई मंगलबार साँझ आग्रह गरेका छन् । आइजिपी नियुक्तिसम्बन्धी सर्वोच्चको फैसला, निर्वाचनका लागि राजनीतिक वातावरण निर्माण, कार्यबाहक प्रधानमन्त्री कसलाई दिने भन्ने विवादलगायतका कारण भ्रमण स्थगित गर्न साँझ टेलिफोनमा...

Advertisement

भर्खरै

laxmi value fund

म्युचुअल फण्डको दिन फिरेकै हो ? लक्ष्मी भ्यालू फण्डको पनि मूल्य वृद्धि

मेगा बैंकको सेयर सस्तोमै पाउने अवसर छुट्ला नि !

मेगा बैंकको सेयर सस्तोमै पाउने अवसर छुट्ला नि !

file photo

सगरमाथा आरोहणको याम सुरु, शिखर जाने बाटो अझै किन खुलेन ?

किन करोडौं भिसा शुल्क मिनाहा गर्दैछ गृह मन्त्रालय ?

किन करोडौं भिसा शुल्क मिनाहा गर्दैछ गृह मन्त्रालय ?

hilton hotel

हिल्टन होटल प्रकरण : जगदम्बा ग्रुपको यस्तो ‘बदमासी’

election commission of Nepal

यसरी छानिँदै छन् उम्मेदवार, दलहरूको निर्वाचन तयारी कस्तो छ ?

donald trump

सदनमा ट्रम्पलाई पहिलो झट्का, आफ्नै पार्टीबाट असहयोग

cpn uml party office

एमाले तराई जाँदा किन आतंक ?

एनसेलको कर असुल्न अर्थ मन्लालयको निर्देशन

एनसेलको कर असुल्न अर्थ मन्लालयको निर्देशन

tusker

हात्तीलाई जाँडरक्सीको लत लागेपछि !

poll

यसरी चुनिँदै छन् स्थानीय प्रतिनिधि, कार्यपालिकाभन्दा व्यवस्थापिका ठूलो

स्थानीय बजेट ह्वात्तै बढ्ने

स्थानीय बजेट ह्वात्तै बढ्ने

सुधारमा फड्को मार्दै वीर अस्पताल, तत्काल आउँदैछ यस्तो बदलाव

सुधारमा फड्को मार्दै वीर अस्पताल, तत्काल आउँदैछ यस्तो बदलाव

नेपालका लागि नयाँ ५ विजिनेश, जसले थाल्यो उसले जान्यो !

नेपालका लागि नयाँ ५ विजिनेश, जसले थाल्यो उसले जान्यो !

red apple

एप्पलले किन ल्यायो रातो रंगको आइफोन ?