राजनीति


लोकमानमाथि महाअभियोग सिफारिस नहुने

1485832772Lokman-Singh-Karki.jpg
काठमाण्डौ । सर्वोच्च अदालतको फैसलाबाट पदच्यूत भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाअभियोग सिफारिस नहुने भएको छ। महाअभियोग सिफारिस उपसमितिले कार्कीलाई महाअभियोग लगाउन सिफारिस नगर्ने निष्कर्षसहित समितिलाई प्रतिवेदन बुझाउने भएको छ। संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावबारे...

बाबुरामको नयाँ शक्तिसहित तीन दर्जन दल कारबाहीमा

1485743406Election-commission.jpg
काठमाण्डौ । कानुनले तोकेको समयभित्र वार्षिक लेखा परीक्षणको प्रतिवेदन निर्वाचन आयोगमा नबुझाउने राजनीतिक दलले निर्वाचनमा भाग लिन नपाउने भएका छन् ।   निर्वाचन आयोगमा हाल १११ वटा राजनीतिक दल दर्ता भए पनि वार्षिक लेखा परीक्षणको प्रतिवेदन आयोगमा बुझाउने दलको सङ्ख्या भने न्यून छ ।  संविधानसभाबाट जारी नेपालको संविधानले यस्तो व्यवस्था...

युवराज दीपेन्द्र शाहकी प्रेमिका देवयानी राणा राजनीतिमा सक्रिय

1485743443devyani.jpg
काठमाण्डौ । राप्रपाका निवर्तमान अध्यक्ष पशुपतिशमशेर राणाकी छोरी देवयानी राजनीतिमा सक्रिय हुने भएकी छिन् । राप्रपाको दोलखा जिल्ला समितिअन्तर्गत शैलुंगेश्वर गाउँ इकाइ समितिले ६ माघमा देवयानीलाई जिल्ला अधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि बनाएको छ । बाबुले सिन्धुपाल्चोकलाई आधार मानेर राजनीति गरिरहेका वेला छोरी देवयानीले भने दोलखालाई...

1473702462prabhu-bank.gif

‘एमाले डिजाइनमा प्रतिवेदन’, युरोपेली डिजाइनलाई फोटोकपी गरिएको आरोप

1485663943cpn-uml.jpg
काठमाण्डौ । स्थानीय निकाय पुनर्संरचना आयोग प्रतिवेदनप्रति असहमति जनाउँदै दलहरूसँग परामर्शपछि परिमार्जनका लागि आयोगमै फिर्ता पठाउने सरकारको निर्णयलाई प्रमुख दलका नेताहरूले जेठमा गर्ने भनिएको स्थानीय चुनाव टार्ने कदमका रूपमा लिएका छन् ।  कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताले आवश्यक कानुन तर्जुमा गरी शनिबारसम्ममा...

एमाले संविधान संशोधनमा लचक, मतदान प्रक्रियामा अवरोध नगर्ने

1485399740cpn-uml.jpg
काठमाण्डौ । संविधान संशोधनको पूरक प्रस्ताव पारित गर्न प्रमुख प्रतिपक्षी एमाले लचिलो देखिएको छ। तर, त्यसनिम्ति पहिले स्थानीय तह चुनावको मिति घोषणा हुनुपर्ने उसको सर्त छ।  यसअघि ८ माघमा कांग्रेस, एमाले र माओवादी केन्द्रले १५ माघभित्र स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचनसँग जोडिएका कानुन पारित गरेर वैशाख अन्तिम साता स्थानीय तहको...

माओवादी केन्द्रमा सामूहिक राजीनामा

1485400010mao.gif
काठमाण्डौ । माओवादी केन्द्रका ७० जना केन्द्रीय सदस्यले बुधबार पदबाट राजीनामा दिएको खबर आजको कान्तिपुरमा छ । ठूलो संख्यामा रहेको पार्टी केन्द्रले तलको संगठन ध्वस्त भएको निक्र्योल निकाल्दै पार्टी सुदृढीकरणमा सहयोग पुर्याउने भन्दै एकैसाथ राजीनामा दिएका हुन् । चार हजार केन्द्रिय सदस्य रहेको पार्टी केन्द्रका कारण कार्यकर्तामा निराशा...

1485943097NCC-Bank-6-Percent--869px-121px.jpg

कांग्रेसबाटै सशंकित प्रधानमन्त्री, सत्ता त्याग्ने तयारीमा

1485399849prachanda.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनपछि मात्र निर्वाचन मिति घोषणा हुनुपर्ने मधेसी मोर्चाको मागमा सैद्धान्तिक सहमति जनाउँदै सत्ता गठबन्धनको मुख्य घटक कांग्रेसले निर्वाचनका विषयमा दोहोरो चाल चालेर सरकारलाई अस्थिर बनाउन खोजेको गुनासो गरेका छन्।  प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको माओवादी केन्द्र,...

कांग्रेस नेता महत सहभागी कार्यक्रममा झडप, ४७ राउन्ड गोली प्रहार, एक प्रहरीसहित सात घाइते

1485398413mahat.jpg
नुवाकोट । खानीगाउँ गाविसको ढिकुरेमा जागरणसभा लिएर गएका डा. रामशरण महतको कार्यक्रम स्थानीयले बिथोल्न खोजेपछि झडप भएको छ। पुनर्संरचनाको विरोधमा ११ दिनदेखि आन्दोलनरत स्थानीयले सभा बिथोल्ने प्रयास गरेका थिए। झडप नियन्त्रणका लागि प्रहरीले ४७ राउन्ड रबरका गोली र २३ राउन्ड अश्रुग्यास प्रहार गरेको छ।  झडपमा एक सशस्त्रसहित सातजना घाइते...

वकिलको आन्दोलनले सुशीला कार्कीलाई अत्यास, प्रचण्डसँग गुहार

1485228161pm.jpg
काठमाण्डौ । उच्च अदालतका न्यायाधीश नियुक्तिमा भेदभाव र पक्षपात भएको भन्दै महान्यायाधिवक्ता कार्यालयअन्तर्गतका सरकारी वकिलले सुरु गरेको इजलास बहिष्कार आन्दोलन समाप्त हुने कुनै संकेत नदेखिएपछि प्रधानन्यायाधीश सुशीला कार्कीले हस्तक्षेप गर्न सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई गुहारेकी छन्। सोमबार फुलकोर्टको बैठकमा आफूले...

1488392351lagani.gif

'निर्वाचन नभए ०१७ को भन्दा भयानक दुर्घटना'

1485137159prachanda.jpg
काठमाण्डौ । प्रधानमन्त्रीले आगामी एक वर्षभित्र स्थानीय तहसहित तीनवटै तहको निर्वाचन सम्पन्न हुन नसके मुलुक ०१७ को भन्दा पनि भयानक दुर्घटनातिर जाने खतरा औँल्याए।  ‘निर्वाचन हुन सकेन भने मुलुक ०१७ को भन्दा पनि भयानक दुर्घटनातिर जाने खतरा छ, देश अर्कै प्रकृतिको द्वन्द्वमा फस्न सक्छ, समय घर्कियो भने हाम्रो हातबाट स्थिति फुत्किन सक्छ,’...

समानुपातिकमा ३ प्रतिशतको थ्रेसहोल्ड

1485137458big-parties.jpg
काठमाण्डौ । सरकारले स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा कुल मतको तीनदेखि ५ प्रतिशत मत नल्याउने पार्टीले समानुपातिक सदस्य नपाउने गरी निर्वाचन विधेयक मस्यौदा तयार गरेको छ।  साना दल थ्रेसहोल्डको विपक्षमा रहे पनि प्रमुख ठूला दलको दबाबमा मस्यौदा गरिएको हो।  शीर्ष तथा दोस्रो तहका नेतासँग छलफलपछि सोमबार अन्तिम प्रतिवेदन दिने...

‘चुनाव सम्भव छ, मिति घोषणा गर'

1484972032poll.jpg
काठमाण्डौ । स्वस्फूर्त रूपमा संगठित भएका समाजका प्रबुद्ध व्यक्तिको भेलाले आगामी माघ ७ भित्र तीनवटै तहको निर्वाचन सम्भव रहेको भन्दै सरकार र दललाई दबाब दिने निष्कर्ष निकालेका छन्। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, पूर्वमुख्यसचिव विमल कोइराला, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल र नीलकण्ठ उप्रेती, पूर्वन्यायाधीश कृष्णजंग...

Advertisement

सम्धीलाई महामन्त्री, सम्धिनीलाई सांसद उपहार !

1484972096MahantaThakur.jpg
काठमाण्डौ । तराईं मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले नवलपरासी रामग्राम महाधिवेशनबाट पारित विधानविपरीत सम्धी तथा पूर्वमन्त्री उमाकान्त झालाई महामन्त्रीमा नियुक्त गरेका छन् ।  यसअघि राजनीतिमा संलग्न नै नभएकी सम्धिनी इन्दिरा झालाई सांसद बनाएका अध्यक्ष ठाकुरले सम्धी झालाई शुक्रबार कार्यसम्पादन समितिको वैठकबाट...

कारबाहीमा परेका व्यक्ति नै मन्त्री भएपछि.......!

1484972300prem-bahadur-singh.jpg
काठमाण्डौ । निर्वाचन आयोगले जरिवानासहित कारबाही गरेको व्यक्तिलाई सरकारले प्रोत्साहन गर्दै मन्त्री बनाएकोमा निर्वाचन आयोग दु:खी भएको छ। ‘हामीले अडिट रिपोर्ट नबुझाएको कारण समाजवादी जनता दललाई कारबाही गर्दै जरिवानासमेत गरेका थियौं। तर कारबाहीलाई सरकारले आत्मसात गरेको देखिएन, त्यो हाम्रो कार्यक्षेत्रमा पनि पर्दैन। अरू हामीले के भनौं...

हैसियत नमिल्दा सरकारबाट थापा-गच्छदार बाहिरै

1484882467kamal-bijaya.jpg
काठमाण्डौ । राप्रपा अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदारलाई सरकारमा ल्याउने प्रधानमन्त्री पुष्पकमल दाहालको योजना तत्काललाई टरेको छ। दाहाल बिहीबारै थापा र गच्छदारलाई मन्त्री बनाउने प्रयासमा रहे पनि सफल हुन सकेनन्।   प्रधानमन्त्री दाहाल थापा र गच्छदारलाई उपप्रधानमन्त्री दिन तयार थिए। उनले...

Advertisement

भर्खरै

mutual funds

विशेष रिपोर्ट : म्युचुअल फण्डका लगानीकर्ता यसरी बन्दैछन् मालामाल !

अब स्मार्टफोनबाटै डायबिटिजको उपचार  !

अब स्मार्टफोनबाटै डायबिटिजको उपचार !

bear market

बजारमा यसकारण मडारियो कालो बादल

बैशाख २८ देखि सिद्धार्थ इन्स्योरेन्सको हकप्रद

बैशाख २८ देखि सिद्धार्थ इन्स्योरेन्सको हकप्रद

sanima bank

आजदेखि सानिमा बैंकको हकप्रद, यी ठाउँबाट दिनुहोस् आवेदन

इच्छाराजले बैंक छाडे, बोगटीको उदय

इच्छाराजले बैंक छाडे, बोगटीको उदय

आयो देवः विकास बैंकको चिपमा आधारित कार्ड

आयो देवः विकास बैंकको चिपमा आधारित कार्ड

भारतबाट बिना भिसा नेपाल छिरेका इरानी नागरिक पक्राउ : आश्चर्य यस्तो छ

भारतबाट बिना भिसा नेपाल छिरेका इरानी नागरिक पक्राउ : आश्चर्य यस्तो छ

छात्रावासको हरिबिजोग, ७० विद्यार्थी नौ महिनादेखि आधा पेट !

छात्रावासको हरिबिजोग, ७० विद्यार्थी नौ महिनादेखि आधा पेट !

 काठमाडौं धुलोरहित बन्न अझै चार महिना लाग्ने

काठमाडौं धुलोरहित बन्न अझै चार महिना लाग्ने

deuba & prachanda

सत्ता हस्तान्तरणलाई लिएर देउवा- दाहाल चर्काचर्की

nepal weekly

अहिलेसम्मकै मँहगो र खर्चिलो चुनाव

deuba-oli

चुनाव सार्ने ओलीसँग देउवाको प्रस्ताव

deuba-oli

सक्नेले प्रतिलिटर २ रुपैयाँको पानी पिउँछन् विपन्नले पोखरीकै पिउँछन्

deuba-prachanda

सत्तामा ध्यान, देउवा-दाहाल चर्काचर्की