राजनीति


संशोधनमाथि १५ संशोधन, एमाले मौन, कांग्रेस–माओवादीका थरीथरीका प्रस्ताव

1488168657parliament-building-nepal.jpg
काठमाण्डौ । सरकारले १४ मंसिरमा संसद्मा दर्ता गराएको संविधान संशोधन विधेयकमाथि ३६ सांसदले १५ वटा संशोधन हालेका छन् । विधेयकमाथिको सैद्धान्तिक छलफल बिहीबार सकिएपछि संशोधन हाल्न ७२ घन्टाको समय दिइएको थियो । अन्तिम म्याद आइतबारसम्म १५ वटा संशोधन परे । संशोधन विधेयकमाथि सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्रकै असन्तुष्ट सांसददेखि मधेसी...

वान बेल्ट वान रोड सम्झौता चाँडैः प्रधानमन्त्री

1488167056pm.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले चीनद्वारा प्रस्तावित ‘वान बेल्ट वान रोड’ अवधारणामा नेपाल सहभागी हुने सम्बन्धमा चाँडै नयाँ समझदारीपत्रमा हस्ताक्षर हुने बताएका छन्।  नेपाल भ्रमणमा रहेको वान बेल्ट वान रोड (ओबीओआर) अन्तर्राष्ट्रिय प्लेटफर्मको ४१ सदस्यीय टोलीसँग आइतबार भएको भेटमा प्रधानमन्त्री दाहालले यो जानकारी दिएका...

प्रस्तावित राजदूत लामाको नागरिकता शंकास्पद

1488168914aasha-lama.jpg
काठमाण्डौ । संयुक्त अरब इमिरेट्स (यूएई) का लागि प्रस्तावित राजदूत आशा लामाको नागरिकताका विवरणहरू शंकास्पद देखिएका छन्। २०४८ असोज १६ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट जारी भएको उनको नागरिकता र त्यसको प्रतिलिपिमा उल्लिखित जन्ममिति, जन्मस्थान र नागरिकता नम्बर नै बेग्लाबेग्लै छन्। पहिलोमा नागरिकता नम्बर २८८९ छ तर प्रतिलिपिमा भने...

1473702462prabhu-bank.gif

विवादास्पद दुई महिलाको नाम राजदूतबाट फिर्ता

1488168988Aasha-lama-and-Sarmila-parajuli.jpg
काठमाण्डौ । सरकारले संयुक्त अरब इमिरेट्स (युएई) र ओमनका लागि राजदूत सिफारिस गरेका दुई महिलाको नाम फिर्ता लिएको छ। मन्त्रिपरिषद् बैठकबाट कांग्रेसको कोटामा युएईमा राजदूत सिफारिस भएकी आशाकुमारी लामा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट सिफारीस भएकी शर्मिला पराजुली ढकालको नाम सरकारले फिर्ता लिएको हो। यी दुई राजदूतबारे...

देउवाबाट अब पार्टी चल्दैन, पार्टी नेतृत्व सुस्ताएको निष्कर्ष, दबाब दिने तयारी

1488083176Sher-Bahadur-Deuba-and-Ram-Chandra-Poudel.jpg
काठमाण्डौ । पार्टी सञ्चालन अपादरर्शी भएको भन्दै कांग्रेस नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समिति बैठक बोलाउन सभापति शेरबहादुर देउवासँग लिखित माग गरेको छ । राजदूत नियुक्ति, भ्रातृसंस्था सञ्चालन, स्थानीय चुनावका लागि पार्टी परिचालनसम्मका काममा सभापति देउवाले एकलौटी गरेको भन्दै छिटो बैठक बोलाएर छलफल गर्न पौडेल पक्षले माग गरेको छ...

निर्वाचन बिथोल्ने रणनीतिमा मोर्चा, सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी

1487996090madhesi-morcha.png
काठमाण्डौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले स्थानीय तहको निर्वाचन बिथोल्ने रणनीतिका साथ सशक्त आन्दोलन गर्ने जनाएको छ।  गठबन्धनले निर्वाचन बिथोल्नकै लागि सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलन चर्काउने तयारी गरेको छ। सरकारले ३१ वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ।  संघीय समाजवादी फोरम...

1485943097NCC-Bank-6-Percent--869px-121px.jpg

पेस्तोल, लाठी, खुकुरीलगायतका हतियार बोक्न रोक

1487996190Election-Commission-Nepal.jpg
काठमाण्डौ । निर्वाचन आयोगले निर्वाचन सुरक्षाका लागि व्यक्तिगत रुपमा पेस्तोल, लाठी, खुकुरीलगायत हातहतियार बोक्न रोक लगाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । गृह र रक्षा मन्त्रालयका सचिवसँग बिहीबार छलफलपछि आयोगले गृहलाई पत्राचार पर्दै निर्वाचन सुरक्षाका लागि व्यक्तिले हातहतियार लिएर हिड्न नपाउने गरी नियन्त्रण व्यवस्था मिलाउन...

‘नेता सबै विदेशी दलाल’ भन्दै पूर्वराजाका समर्थकले नाराबाजी गरेपछि

1487995841gyanendra.jpg
वीरगन्ज । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार वीरगन्ज आउँदा समर्थक र राजावादी संघसंगठनका कार्यकर्ताले राजनीतिक दलविरुद्ध चर्को नाराबाजी गरेका छन् । महाशिवरात्रिमा अलखिया मठलगायत मन्दिरमा पूजाआराधना गर्न दिउँसो वीरगन्ज आएका पूर्वराजाको स्वागतमा उनका समर्थक र हिन्दु राज्य पक्षधरले राजनीतिक दल र नेताविरुद्ध नाराबाजी गरेका हुन्...

फेरि वाम गठबन्धन सरकार निर्माणको संकेत !

1487995543oli-prachanda.jpg
काठमाण्डौ । संसदमा विचाराधीन संविधान संशोधन विधेयकमा प्रमुख प्रतिपक्षी दलको बदलिँदो व्यवहार फेरि वाम गठबन्धनको सरकार निर्माणको पूर्वअभ्यासको संकेतका रूपमा आएको छ । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको निवास बालकोटमा मंगलबार राति १ बजेसम्म र प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार राति ११ बजेसम्म माओवादी केन्द्र र एमालेका...

1486628210rbb.gif

पूर्वराष्ट्रपतिलाई मासिक २ लाख घरभाडा

1487910062Dr.ram-baran-yadav.jpg
काठमाण्डौ । सरकारले पूर्वराष्ट्रपतिलाई घरभाडाबापत मासिक २ लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्थासहित व्यवस्थापिका–संसद्मा विधेयक दर्ता गरेको छ। पूर्वपदाधिकारीको सेवा, सुविधा बढाउने विधेयकमा पूर्वराष्ट्रपतिलाई मासिक घरभाडा २ लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको हो।  यस्तै, पूर्वउपराष्ट्रपतिलाई ७५ हजार रुपैयाँ उपलब्ध गराउने...

देउवा अलमलमा, आन्तरिक संगठन मजबुत बनाउन किन सकेनन् ?

1487909915sher-bahadur-deuba.jpg
काठमाण्डौ । मुलुक निर्वाचनतर्फ उन्मुख हुँदै छ। सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरिसकेको छ भने निर्वाचन आयोगले समेत निर्वाचन प्रक्रिया अघि बढाइसकेको छ। स्थानीय निर्वाचन मात्र होइन एक वर्षभित्र अर्को दुईवटा संघीय र प्रान्तीय निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यताअनुसार मुलुक अघि बढिरहेको छ । स्थानीय निर्वाचन घोषणा हुनुअगावै...

राप्रपाका पूर्वपदाधिकारी केन्द्रीय सदस्यमै पराजित

1487820487RPP-1.jpg
काठमाण्डौ । राप्रपा महाधिवेशनमा केही पूर्वपदाधिकारी केन्द्रीय सदस्यमा पराजित भएका छन्।  प्रवक्ता ठाकुर शर्मा, सहायक प्रवक्ता किरण गिरी र वसन्तमान सिंह अधिकारी, अन्तर्राष्ट्रिय विभागका सदस्यसचिव सुरेशप्रसाद आचार्य, सहायक महामन्त्री तारानाथ लुइँटेल पराजित भए। शीर्ष नेता भने केन्द्रीय सदस्यमा उम्मेदवार बनेनन्। पूर्वप्...

1488392351lagani.gif

कांग्रेसभित्र असन्तुष्टि चुलिँदै, देउवा एक्लै अघि बढेकोमा पौडेल पक्षको आपत्ति

1487819885deuba-paudel.jpg
काठमाण्डौ । पार्टीका विभाग र समितिहरूलाई पूर्णता नदिएको आलोचना खेपिरहेका कांग्रेस सभापति शेरबहादुर देउवाका पछिल्ला दुई प्रकरणपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले नेतृत्व क्षमतामाथि नै प्रश्न उठाउन थालेको छ । जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउन देउवाले निर्वाह गरेको भूमिका र म्यानपावर व्यवसायी आशा लामालाई पार्टीको...

स्थानीय निर्वाचनको कार्यतालिका सार्वजनिक, बैशाख १६ गते मनोनयन दर्ता

1487770300local-poll.jpg
काठमाण्डौ । निर्वाचन आयोगले सरकारले तोकेको बैशाख ३१ गतेको स्थानीय निर्वाचनका लागि निर्वाचन कार्यक्रमहरुको तालिका सार्वजनिक गरेको छ ।  बुधबार आयोगले उम्मेद्वारहरुको मनोनयन दर्तादेखि निर्वाचनसम्मको कार्यतालिका सार्वजनिक गरेको हो ।  आयोगले बैशाख १६ गते गाउँपालिका तथा नगरपालिका केन्द्रमा रहेका मुख्य निर्वाचन अधिकृतको...

निर्वाचन आयोगको सरकारलाई १९ बुँदे निर्देशन, बैशाख २५–३१ सम्म देशभरका विद्यालय बन्द गर्नुपर्ने

1487769638Election-Commission-Nepal.jpg
काठमाण्डौ । कतिपयलाई लागेको होला, मधेशमा आन्दोलनको आगो बगिरहेको बेला सरकारले घोषणा गरेको स्थानीय निकायको निर्वाचन नहुनसक्छ । तर, यस्ता आँकलनहरुमाथि चिसो पानी खन्याइदिंदै निर्वाचन आयोगले तयारीको कामलाई तीव्र पारेको छ ।  यो क्रममा आयोगले बुधबार सरकारको नाममा १९ बुँदे निर्देशन जारी गरेको छ । सरकारले २ दिनअघि आगामी बैशाख ३१ गते स्थानीय...

Advertisement

भर्खरै

'पढ्न जाने' मोबाइल एप्लिकेसन, नेपाल र विदेशमा उच्च शिक्षा पढ्नेका लागि सबै जानकारी एकैठाउँ

'पढ्न जाने' मोबाइल एप्लिकेसन, नेपाल र विदेशमा उच्च शिक्षा पढ्नेका लागि सबै जानकारी एकैठाउँ

initial public offering

नेपाल हाइड्रोले ३ लाख ९० हजार कित्ता आइपीओ निश्कासन गर्ने

जनकपुरमा सिद्धार्थ बैंकको शाखा र एटीएम

जनकपुरमा सिद्धार्थ बैंकको शाखा र एटीएम

norvic hospital

त्रिभुवन विमानस्थलमा नर्भिकको निःशुल्क क्लिनिक, मोवाइल सीसीयूसहित अत्याधुनिक सेवा

बोर्डको एग्रेसिभ मूभ, आस्वाको पूर्ण अनलाइन प्रणाली ल्याउने तयारी

बोर्डको एग्रेसिभ मूभ, आस्वाको पूर्ण अनलाइन प्रणाली ल्याउने तयारी

सेती फाइनान्सको संस्थापक सेयर सस्तोमै उठाउने मौका छुटला नि !

सेती फाइनान्सको संस्थापक सेयर सस्तोमै उठाउने मौका छुटला नि !

nabil investment banking

बजार वृद्धिको प्रभाव : नबील इन्भेष्टमेन्टका दुवै म्युचुअल फण्डको मूल्यमा सुधार

चीन उड्नुअघि प्रधानमन्त्रीको प्रयास : ओलीले दाहाललाई भने-‘पोहोरको जस्तै यो पुगेन ऊ पुगेन भन्न पाइन्न’

चीन उड्नुअघि प्रधानमन्त्रीको प्रयास : ओलीले दाहाललाई भने-‘पोहोरको जस्तै यो पुगेन ऊ पुगेन भन्न पाइन्न’

केरुङमा रोकिए पाँच सय कन्टेनर, कुहिँदै सामान

केरुङमा रोकिए पाँच सय कन्टेनर, कुहिँदै सामान

supreme court of Nepal

प्रधानन्यायाधीशलाई नै सर्वोच्चको यस्तो परमादेश

महँगियो निर्माण क्षेत्र : एक करोडमा बन्ने घर अहिले कतिमा बन्ला ?

महँगियो निर्माण क्षेत्र : एक करोडमा बन्ने घर अहिले कतिमा बन्ला ?

आकाशमा मडारिँदै छ यस्तो खतरनाक बादल

आकाशमा मडारिँदै छ यस्तो खतरनाक बादल

cpn uml party office

यसरी छान्दै छ एमालेले उम्मेदवार, यस्ता छन् मापदण्ड

home ministry of nepal

अर्थले नदिएपछि गृहले ‘ठाडो आदेश’मा चार अर्बको गाडी किन्दै

ब्याजदर तत्काल नघट्ने

ब्याजदर तत्काल नघट्ने