पर्यटन

chinese tourist

सन् २०१६ मा सवा सात लाख पर्यटक नेपाल आए, भ्रमण गर्नेमा भारतीय,

-किरण भट्टराई काठमाण्डौ । सन् २०१६ मा सात लाख २९ हजार ५५० जना विदेशी...
daman

दामनदेखि हेटौँडासम्मको १५ किलोमिटर सडक हिउँले ढपक्कै, पर्यटन

-नारायण ढुङ्गाना मकवानपुर। दिना त्वाती लामा र जीवन लामाको जोडी...
free bus service for chandragiri

चन्द्रागिरी जान निःशुल्क बस सेवा, यी ठाउँबाट छुट्छन बस

काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद...
Pokhara, Photo : Rss

पोखरालाई लाग्यो नयाँवर्षको फिभर, सबै होटल बुक, पर्यटकको

पोखरा। नेपालकै पोखरा यतिखेर अङ्ग्रेजी नयाँ वर्षको आगमनससंगै...


Aviation

करोडौं रकम बोनस बाँड्दै प्राधिकरण

1483929999caan.jpg
काठमाण्डौ । नागरिक उडयन प्राधिकरणले ८ सय कर्मचारीलाई ‘बोनस’ बाँड्ने विवादास्पद निर्णय गरेको छ । यसका लागि प्राधिकरणले ५३ करोड २७ लाख रूपैयाँ छुट्टाएको छ । संस्था निरन्तर नाफामा रहेको भन्दै प्राधिकरण सञ्चालक समितिले कर्मचारीलाई बोनस बाँड्ने निर्णय गरेको हो । उक्त निर्णय सहमतिका लागि प्राधिकरणले तालुक मन्त्रालय संस्कृति पर्यटन तथा नागरिक उड्डयानलाई पत्राचार गरिसकेको छ । पर्यटनबाट सहमति आउनासाथ प्राधिकरणको उक्त निर्णय अन्तिम स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाइनेछ । प्राधिकरण सञ्चालक समितिको अध्यक्षमा पर्यटन मन्त्री रहने व्यवस्था छ। बोनस बाँड्ने...

हवाई यात्रुको बिमा रकम ६ गुणासम्म बढाउने तयारी

1483414206IMG1611a.jpg
काठमाण्डौ । सरकारले ६ दशकपछि हवाई यात्रुको बिमा रकम बढाउने तयारी गरेको छ। साविकको भन्दा करीब ६ गुणासम्म रकम बढाउने गृहकार्य भइरहेको छ। हाल प्रतियात्रु २० हजार अमेरिकी डलर रहेको यात्रु बिमा रकम अन्तरराष्ट्रियतर्फ १ लाख १३ हजार र आन्तरिकतर्फ ५० हजार डलर पुर्‍याउने सरकारको तयारी छ।  नेपालले हवाई यात्रुको बिमा रकम बढाउन सन् १९९९ मा क्यानडामा चलेको अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को ‘मोन्ट्रिल कन्भेन्सन’ मा हस्ताक्षर गरिसकेको छ। तर उक्त महासन्धि हालसम्म पनि नेपाल सरकारले अनुमोदन नगर्दा बिमा रकम बढ्न नसकेको हो। जसका कारण अन्तरराष्ट्रिय हवाई...

धामाधम धोका दिँदै पाइलट !

1482204908pilot.png
काठमाण्डौ । प्राविधिक तालिममा करोडौँ खर्चिएर काममा लगाइएका बरिष्ठ पाइलटले नियम लत्याउँदै बढी तलब सुविधाको लोभमा धमाधम जागिर छाडेर अन्य कम्पनी जान थालेको आजको नागरिक दैनिकमा खबर छ । पछिल्ला केही महिनामा विभन्नि वायुसेवा कम्पनीबाट करिब दर्जन बरिष्ठ पाइलट उड्ययन नियमविपरीत ‘अग्रिम जानकारी’ बिनै जागिर छाडेर अन्य कम्पनीमा गएपछि उनीहरुमाथि कारवाही माग गर्दै सम्बद्ध वायुसेवा नियामक निकाय गुहारेका छन् । सेवा सुविधा बढी पाएको भन्दै नेपालका विभिन्न नीजि विमान तथा हेलिकप्टरका पाइलट अन्यमा गएका छन् । यस क्रमले कम्पनी–कम्पनीबीच बैमनश्य समेत बढेको छ...
1473702462prabhu-bank.gif

यो हो विश्वकै ठूलो कार्गो प्लेन, परीक्षण उडानमै तोड्यो १०९ रेकर्ड

1463069881bigest-plane101462.jpg
काठमाण्डौ । विश्वको उड्डयन उद्योगमा तीव्र गतिमा परिवर्तनहरु आइरहेका छन् । एयरक्राफ्ट बनाउने कम्पनीहरु भविष्यको जरुरतलाई मध्यनजर गर्दै जहाजको डिजाइन, विशेषता, सुन्दरतामा कैयन परिमार्जन गरिरहेका छन् । आज हामी उड्डयन उद्योगको तीव्र परिवर्तनशील विश्वमा यस्तो एयरक्राफ्टको बिषयमा बताइरहेका छौं, जसलाई कार्गोको क्षेत्रमा सबैभन्दा ठूलो बिमानको संज्ञा दिइएको छ ।  एन्टोनोव एन २२५ मरिया विश्वकै सबैभन्दा ठूलो कार्गो जहाजको नाम ‘एन्टोनोव एन २२५ मरिया’ हो । मरियाको अर्थ हो, प्रेरणा । अहिले यो प्लेन यूक्रेनको राजधानी किबमा रहेको छ, र पहिलो असाइनमेन्ट पूरा गर्नका...

अन्तर्राष्ट्रिय बिमानस्थलमा दुई बेल्ट थप, ब्यागेज लिन अब बढीमा ४५ मिनेट

1462606616Baggage.jpg
काठमाण्डौ । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटा कन्भेयर (ब्यागेज ओसार्ने) बेल्ट थपिएका छन्।    विगत लामो समयदेखि पुराना र कम क्षमता भएका बेल्डका कारण ब्यागेज ओसार्दा हुने ढिलाइले यात्रुले सास्ती बेहोर्दै आएका थिए। जसले अन्तर्राष्ट्रिय विमानस्थलको छवि बिग्रेको थियो।        विमानस्थलको फाइल फोटो तर अब बढी क्षमताका नयाँ दुई बेल्ट थपिएसँगै विमानस्थलमा चार वटा बेल्ट पुगेका छन्। यसअघि विदेशबाट नेपाल आइपुगेपछि ब्यागेज लिन बढीमा करिब चार घन्टासम्म यात्रुले कुर्नुपर्ने बाध्यता थियो । थप बेल्ट...
1473661986885x121-opt-for-webpage.jpg

Hotel

लगानीकर्तालाई सोल्टी होटलको डबल अफर

1480060087hotel-soaltee.jpg
काठमाण्डौ । सोल्टी होटल लिमीटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको छ ।  शुक्रबार नेपाल स्टक एक्सचेञ्जमा प्रकाशित एक सूचनाका अनुसार २०७३ मंसिर ९ गते बसेको बोर्ड बैठकले सेयरधनीलाई बोनस सेयर र नगद लाभांश वितरणको निर्णय गरेको हो ।  यो निर्णय कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ । सोल्टी होटलको वार्षिक साधारणसभा आगामी मंसिर २५ गते आयोजना हुँदैछ ।  अघिल्लो आर्थिक वर्ष सोल्टी होटलले २५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।  चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यो...

कुश्मा बजारमा ९ करोडको होटल संचालन

1460367597kushma-bajar.jpg
फलेवास (पर्वत) । सदरमुकाम कुश्माबजारमा नौ करोड रुपैयाँको लगानीमा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ । स्थानीय व्यवसायी विषयमकुमार श्रेष्ठले छ करोडको जग्गा र तीन करोडको लागतमा सुविधा सम्पन्न होटल बेन्जु सञ्चालनमा ल्याएका हुन् । सुविधा सम्पन्न होटल नहुँदा धौलागिरि क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बन्न नसकेको अवस्थालाई मध्यनजर गर्दै उनले होटल सञ्चालनमा ल्याएका हुन् । होटलका एसी जडित कोठाका लागि एक हजार ५०० र अन्य कोठाका लागि एक हजार भाडा तोकिएको छ । धौलागिरि अञ्चलमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारका साथै आन्तरिक तथा...

इटहरीमा ५० करोड लगानीमा तारे होटेल बन्दै, एकवर्षभित्र संचालन

1459683326hotel-garimabizshala.jpg
काठमाण्डौ । स्थानीय चार व्यवसायीहरुको संयुक्त लगानीमा सुनसरीको इटहरीमा ५० करोड रुपैयाँको लगानीमा तारे होटलको निर्माण कार्य द्रूत गतिमा अगाडि बढेको छ ।  गोरखा डिपार्टमेन्ट स्टोरका संचालक बलराम आचार्य, हार्डवेयर व्यवसायी तथा उद्योगी सुनिल अग्रवाल, निर्माण व्यवसायी भीम पौडेल र स्वास्थ्य व्यवसायी कृष्ण नेपालको संयुक्त लगानीमा इटहरी–२ मा गरिमा होटलको निर्माण कार्य द्रूत गतिमा अगाडि बढेको हो ।  गरिमा होटल प्रालिका अध्यक्ष बलराम आचार्यका अनुसार पूर्वाञ्चलमा हालसम्म तारे होटलहरु नरहेका र पाहुनाहरु आउँदा होटलको अभाव भोग्नुपर्ने तीतो यथार्थलाई बुझेर...
Advertisement
Advertisement

Travel & Tours

उपत्यकामा अन्तर्राष्ट्रिय सुविधासहितको मेट्रो बस चल्ने

1484229989metro.jpg
►अशोक घिमिरे काठमाण्डौ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले राजधानीको सार्वजनिक यातायातलाई भरपर्दो, स्तरीय र व्यवस्थित बनाउन लामा र स्तरीय ठूला बस सञ्चालनका लागि तीव्रताका साथ काम अगाडि बढाएको छ । स्थानीय विकासमन्त्री हितराज पाण्डेले काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिका र भक्तपुर नगरपालिकासहित उपत्यकाका सबै नगरपालिकाले सेयरका रुपमा गरेको लगानी र सरकारबाट प्राप्त अनुदानबाट कम्पनी स्थापना गर्ने प्रक्रिया अघि बढेको बताउनुभयो । उहाँले अब सञ्चालनमा आउने स्तरीय नगर यातायातले अहिले सार्वजनिक यातायातका क्षेत्रमा देखिएका सबै समस्या हल...

‘लोकमानलाई अख्तियार प्रमुख बनाउने नेताको नैतिकतामा प्रश्न उठ्यो’

1483930103Lokman-.jpg
काठमाण्डौ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई अयोग्य घोषणा गरेपछि संसदमा प्रतिनिधित्व गर्ने मुख्य दलका प्रमुख सचेतकले उनलाई नियुक्त गर्ने नेतृत्वमाथि नैतिकताको प्रश्न उठेको बताएका छन्।  संसदको सबैभन्दा ठूलो दल कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले त्यसबेला उनी योग्य भए भनेर नै नियुक्ति गरिएको तर यतिका समयपछि आएर अयोग्य घोषित भएको बताए ।  सर्वोच्चले अयोग्य ठहर्‍याएसँगै उनलाई नियुक्त गर्ने नेताहरुमाथि प्रश्न उठाउँदा सचिव र मुख्यसचिव बनाउनेप्रति प्रश्न उठाउनुपर्ने बताए । एमालेको प्रमुख...

साझालाई एकपछि अर्को बसको टक्कर, महानगर यातायातले ४० बस भित्र्याउने

1482308215high-tech-buses.jpg
काठमाण्डौ । काठमाडौँ उपत्यकाको चक्रपथमा मात्र बस सेवा दिँदै आएको महानगर यातायात प्रालिले राजधानीका भित्री रुटमा पनि बस सेवा सञ्चालन गर्ने भएको छ भने थप ४० वटा ठूला सिटी बस भित्र्याउने तयारी गरिरहेको छ । महानगर यातायातले यात्रुको माग र आग्रहलाई मध्यनजर गर्दै चक्रपथभित्रका केही रुटमा यही पुस १५ गतेदेखि बस सेवा विस्तार गर्न लागिएको जानकारी गराएको हो ।  महानगरले अब राजधानीको बनस्थली, स्वयम्भू हुँदै कलङ्कीबाट कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क, जमल, कालोपुल, चावहिल, नारायण गोपालचोक हुँदै नयाँबसपार्कसम्मका रुटमा दुईतर्फी बस सेवा सञ्चालन गर्ने जानकारी अध्यक्ष...
Advertisement

चितवनमा सिटी बस संचालन हुने, टाटा कम्पनीका २५ बस तयारी अवस्थामा

1470310840star-bus-57.jpg
चितवन । भरतपुर उपमहानगरपालिकाको सहरी क्षेत्रमा व्यवस्थित यातायातको सुविधा हुन नसकिरहेको बेला यहाँका उद्योगी व्यवसायीहरुले अत्याधुनिक सिटी बस सञ्चालन गर्ने भएका छन् ।  ग्लोबल मेट्रो सिटी बस प्रालिका नामबाट उपमहानगरपालिकाको सहरी क्षेत्रमा बस सञ्चालन गर्न लागिएको हो । कम्पनीको अध्यक्ष बद्री अधिकारीका अनुसार पहिलो चरणमा यही भदौ १० गतेबाट २५ वटा बस सञ्चालनमा ल्याइने छ । स्थानीय २१ जना व्यवसायीले कम्पनी दर्ता गरी भारतीय टाटा कम्पनीका २६ सिट क्षमताका बस झिकाएका हुन् । एउटै ब्रान्डका ती बस उपमहानगरपालिकाको सहरी क्षेत्रमा रुट बनाएर नियमित सञ्चालनमा ल्याइने...

पूर्वपछि पश्चिमबाट सुरु हुने भो उज्यालो यातायातको सेवा

1461049050ujyalo.jpg
पोखरा । नेपालको पूर्वी क्षेत्रका विभिन्न जिल्लामा बस सेवा सञ्चालन गर्दै आएको उज्यालो यातायात व्यवसायी सङ्घले पोखराबाट पनि देशका विभिन्न १२ स्थानका लागि बस सञ्चालनको तयारी गरेको छ । बस सञ्चालनबारे जानकारी गराउन भएको पत्रकार भेटघाट कार्यक्रममा सङ्घका अध्यक्ष नलबहादुर गुरुङले २०६८ यता पूर्वी नेपालका झापा, मोरङ, काठमाडौँ, फिदिमलगायत स्थानमा बस सेवा सञ्चालन गरिएकोमा पोखराबाट पनि देशका विभिन्न १२ स्थानमा बस सञ्चालन गर्न लागिएको बताए । काँकडभिट्टादेखि पोखरा हुँदै बागलुङसम्मका लागि दुईवटा बस सञ्चालनको अनुमति पाइसकेको र अन्य रुटमा पनि बस सञ्चालनको तयारी...
Advertisement

भर्खरै

donald trump

डोनाल्ड ट्रम्पको कडा नीति, हजारौ गैरअमेरिकीले देश छाड्नु पर्नसक्ने !

donald trump

निजी जेटदेखि करोडौं तलब, यस्तो हुन्छ अमेरिकी राष्ट्रपतिको लोभलाग्दो जीवन !

ju ju dhau

जुजुधौ जोगाउनै धौ धौ

भारतमा भन्दा नेपालमा मिर्गौला प्रत्यारोपण सस्तो !

भारतमा भन्दा नेपालमा मिर्गौला प्रत्यारोपण सस्तो !

‘चुनाव सम्भव छ, मिति घोषणा गर'

‘चुनाव सम्भव छ, मिति घोषणा गर'

Mahanta Thakur

सम्धीलाई महामन्त्री, सम्धिनीलाई सांसद उपहार !

फेरि विमानस्थलमा समातियो सुन

फेरि विमानस्थलमा समातियो सुन

prem bahadur singh

कारबाहीमा परेका व्यक्ति नै मन्त्री भएपछि.......!

smart license

राजधानीका ३ ठाउँबाट स्मार्ट लाइसेन्स

पूर्व-राजपरिवारको चल सम्पति ४१ करोड, झन्डै तीन लाख कित्ता शेयर

पूर्व-राजपरिवारको चल सम्पति ४१ करोड, झन्डै तीन लाख कित्ता शेयर

तुहिने भो वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिने मुद्धा !

तुहिने भो वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिने मुद्धा !

yeti development bank

किन घट्यो यति बैंकको खूद नाफा र एनपीएल ?

mega merger

मेगा र टुरिजम बैंक मर्ज हुने, स्वाप रेसियो १००ः९५ तय

initial public offering

स्थानीय र सर्वसाधारणका लागि ३२ करोडको आइपीओ गर्दै हिमालयन पावर

light bulb

भारतलाई विद्युत् बेचेर वार्षिक साढे १० खर्ब आम्दानी