Travel & Tours


उपत्यकामा अन्तर्राष्ट्रिय सुविधासहितको मेट्रो बस चल्ने

1484229989metro.jpg
►अशोक घिमिरे काठमाण्डौ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले राजधानीको सार्वजनिक यातायातलाई भरपर्दो, स्तरीय र व्यवस्थित बनाउन लामा र स्तरीय ठूला बस सञ्चालनका लागि तीव्रताका साथ काम अगाडि बढाएको छ । स्थानीय विकासमन्त्री हितराज पाण्डेले काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिका र भक्तपुर नगरपालिकासहित उपत्यकाका सबै...

‘लोकमानलाई अख्तियार प्रमुख बनाउने नेताको नैतिकतामा प्रश्न उठ्यो’

1483930103Lokman-.jpg
काठमाण्डौ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई अयोग्य घोषणा गरेपछि संसदमा प्रतिनिधित्व गर्ने मुख्य दलका प्रमुख सचेतकले उनलाई नियुक्त गर्ने नेतृत्वमाथि नैतिकताको प्रश्न उठेको बताएका छन्।  संसदको सबैभन्दा ठूलो दल कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले त्यसबेला उनी योग्य भए...

साझालाई एकपछि अर्को बसको टक्कर, महानगर यातायातले ४० बस भित्र्याउने

1482308215high-tech-buses.jpg
काठमाण्डौ । काठमाडौँ उपत्यकाको चक्रपथमा मात्र बस सेवा दिँदै आएको महानगर यातायात प्रालिले राजधानीका भित्री रुटमा पनि बस सेवा सञ्चालन गर्ने भएको छ भने थप ४० वटा ठूला सिटी बस भित्र्याउने तयारी गरिरहेको छ । महानगर यातायातले यात्रुको माग र आग्रहलाई मध्यनजर गर्दै चक्रपथभित्रका केही रुटमा यही पुस १५ गतेदेखि बस सेवा विस्तार गर्न लागिएको...

1473702462prabhu-bank.gif

चितवनमा सिटी बस संचालन हुने, टाटा कम्पनीका २५ बस तयारी अवस्थामा

1470310840star-bus-57.jpg
चितवन । भरतपुर उपमहानगरपालिकाको सहरी क्षेत्रमा व्यवस्थित यातायातको सुविधा हुन नसकिरहेको बेला यहाँका उद्योगी व्यवसायीहरुले अत्याधुनिक सिटी बस सञ्चालन गर्ने भएका छन् ।  ग्लोबल मेट्रो सिटी बस प्रालिका नामबाट उपमहानगरपालिकाको सहरी क्षेत्रमा बस सञ्चालन गर्न लागिएको हो । कम्पनीको अध्यक्ष बद्री अधिकारीका अनुसार पहिलो चरणमा यही भदौ १०...

पूर्वपछि पश्चिमबाट सुरु हुने भो उज्यालो यातायातको सेवा

1461049050ujyalo.jpg
पोखरा । नेपालको पूर्वी क्षेत्रका विभिन्न जिल्लामा बस सेवा सञ्चालन गर्दै आएको उज्यालो यातायात व्यवसायी सङ्घले पोखराबाट पनि देशका विभिन्न १२ स्थानका लागि बस सञ्चालनको तयारी गरेको छ । बस सञ्चालनबारे जानकारी गराउन भएको पत्रकार भेटघाट कार्यक्रममा सङ्घका अध्यक्ष नलबहादुर गुरुङले २०६८ यता पूर्वी नेपालका झापा, मोरङ, काठमाडौँ, फिदिमलगायत...

न्यू साप्ताहिकको रात्रिबसमा प्लेनभन्दा धेरै सुविधा, बस होस्टेजले दिनेछन् सेवा

1459772244IMG3092.JPG
काठमाण्डौ । चिटिक्क परेका युवतीहरुले अभिवादन गर्दै मन्द मुस्कानमा स्वागत गर्दा जहाजमा यात्रा गर्नेहरुले मीठो आतिथ्यताको महसुस गर्छन । निकै राम्रो हस्पिटालिटी, यात्रुहरुको सुविधालाई राम्रो ध्यान पुर्याइने गरिएका कारण मात्र होइन, यात्रा अवधिभरि उडान कर्मचारीहरुको शालीन व्यवहारले पनि पछिल्लो समय गाडी छाडेर जहाजको यात्रा गर्नेहरुको...

1485943097NCC-Bank-6-Percent--869px-121px.jpg

पोखरामा पनि बैशाखदेखि हाइटेक बस

1459265609bus6.jpg
पोखरा । पोखरा बस व्यवसायी समितिले बैशाखबाट नगर क्षेत्रमा कुद्ने सार्वजनिक यातायात(बस)हरुमा जीपीएस प्रविधि जडान गर्ने भएको छ ।  यो प्रविधि बसमा जडान भएपछि घरमै बसी बसी मोवाइल वा कम्प्युटरबाटै यात्रुले बस कहाँ आइपुग्यो, कहाँ जाँदा कति भाडा लगायतको विषयमा जानकारी प्राप्त गर्नेछन् । काठमाण्डौमा हाइटेक बस संचालन भएपछि देशकै प्रमुख...

३० नयाँ बस भित्र्याउन साझाको अशोक लेल्याण्डसँग सम्झौता, साउनभित्रमा आइसक्ने

1458822523Sajha-Yatayat.jpg
काठमाण्डौ । राजधानीको अस्तव्यस्त शहरी यातायातलाई व्यवस्थित र चुस्त बनाउने योजनाका साथ साझा यातायातले काठमाण्डौ महानगरपालिकासँगको सहकार्यमा थप ३० वटा अत्याधुनिक लामा बस खरीद गर्ने सम्झौता गरेको छ ।    साझा यातायातले अशोक लेल्याण्डका गाडी ल्याउने गरी बिहीबार सम्झौता गरेको हो ।    साझाको तर्फबाट अध्यक्ष कनकमणि दिक्षित र अशोक...

साझा बसको ह्याण्डलमा मनपरी भाडादरको खुल्यो पोल

14582857391.jpg
काठमाण्डौ । राजधानीको सार्वजनिक यातायातको अवस्था भद्रगोल छ । अस्तव्यस्त ढंगले सार्वजनिक यातायातको प्रयोग गर्नुपर्ने बाध्यतामा छन् सर्वसाधारण । केही वर्षअघि सरकारी निकायसँगको सहकार्यमा व्यवस्थित ढंगले संचालन भई राजधानीको सार्वजनिक यातायातमा आयाम थप्न सफल साझा यातायातका लामा र केही व्यवस्थित गाडी देख्ने बित्तिकै चढ्नेको लाम लाग्छ...

1486628210rbb.gif

राजधानीको सार्वजनिक यातायातको हरिबिजोग, गुन्द्रुक झै कोचिइन्छन यात्रु

14581156011.jpg
काठमाण्डौ । महानगर यातायात प्रालिले हाइटेक बस संचालन गरेको भोलिपल्टै अज्ञात समूहले ढुंगा प्रहार गरी एउटा बसको सिसा फुटाइदियो । राजधानीको हरिबिजोग सार्वजनिक यातायातको परिचय फेर्ने प्रणसहित करिब १६ करोडको लगानीमा ३९ वटा बस संचालनमा आएको यथास्थितिवादी समूहलाई पचेन र हाइटेक बसमाथि आक्रमण भयो । यसअघि साझा यातायातले नयाँ ढंगले लामा र...

राजधानीका सडकमा यूरोपको झै बस सेवा सुरु, यात्रुलाई महिला सहचालकले स्वागत गर्ने

काठमाण्डौ । चिटिक्क परेको लुक्स । सफाचट गाडीमा जब चढ्नुहुन्छ, अत्याधुनिक प्रविधिले सुसज्जित भएका कारण दिल्लीको मेट्रो रेल वा यूरोपको कुनै शानदार सार्वजनिक यातायातमा चढेको तपाईँलाई सम्झना आउनसक्छ । दिल्ली नपुगेका र यूरोपको अनुभव नभएकाहरु त गाडीभित्रको सुविधा, लुक्स र प्रविधि देख्दा त्यसै मक्ख पर्ने नै भए । महिला सहचालकको उपस्थिति र...

भर्खरै

कृषिप्रधान देशकै यस्तो कन्तबिजोग ! मासिक एक अर्बको चामल आयात

कृषिप्रधान देशकै यस्तो कन्तबिजोग ! मासिक एक अर्बको चामल आयात

laxmi value fund

म्युचुअल फण्डको दिन फिरेकै हो ? लक्ष्मी भ्यालू फण्डको पनि मूल्य वृद्धि

मेगा बैंकको सेयर सस्तोमै पाउने अवसर छुट्ला नि !

मेगा बैंकको सेयर सस्तोमै पाउने अवसर छुट्ला नि !

file photo

सगरमाथा आरोहणको याम सुरु, शिखर जाने बाटो अझै किन खुलेन ?

किन करोडौं भिसा शुल्क मिनाहा गर्दैछ गृह मन्त्रालय ?

किन करोडौं भिसा शुल्क मिनाहा गर्दैछ गृह मन्त्रालय ?

hilton hotel

हिल्टन होटल प्रकरण : जगदम्बा ग्रुपको यस्तो ‘बदमासी’

election commission of Nepal

यसरी छानिँदै छन् उम्मेदवार, दलहरूको निर्वाचन तयारी कस्तो छ ?

donald trump

सदनमा ट्रम्पलाई पहिलो झट्का, आफ्नै पार्टीबाट असहयोग

cpn uml party office

एमाले तराई जाँदा किन आतंक ?

एनसेलको कर असुल्न अर्थ मन्लालयको निर्देशन

एनसेलको कर असुल्न अर्थ मन्लालयको निर्देशन

tusker

हात्तीलाई जाँडरक्सीको लत लागेपछि !

poll

यसरी चुनिँदै छन् स्थानीय प्रतिनिधि, कार्यपालिकाभन्दा व्यवस्थापिका ठूलो

स्थानीय बजेट ह्वात्तै बढ्ने

स्थानीय बजेट ह्वात्तै बढ्ने

सुधारमा फड्को मार्दै वीर अस्पताल, तत्काल आउँदैछ यस्तो बदलाव

सुधारमा फड्को मार्दै वीर अस्पताल, तत्काल आउँदैछ यस्तो बदलाव

नेपालका लागि नयाँ ५ विजिनेश, जसले थाल्यो उसले जान्यो !

नेपालका लागि नयाँ ५ विजिनेश, जसले थाल्यो उसले जान्यो !