century commercial bank

सेञ्चुरीले इन्नोभेटिभ र अरनिकोलाई १०० : ८५.९० को अनुपातमा गाभ्ने

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई १०० बराबर ८५.९० को सेयर स्वाप रेसियोमा प्राप्ति गर्ने भएको छ ।  प्राप्तिको प्रक्रियाको क्रममा भएको ड्यूू डेलिजेन्स अ...

   
himalayan bank limited

हिमालयन बैंकको सेयर सस्तोमै पाउने अवसर छुट्ला नि !

काठमाण्डौ । हिमालयन बैंकको सेयर सस्तोमै खरीद गर्ने अवसर खुुलेको छ । यो बैंकले बिहीबारदेखि साधारण सेयरधनीले लिन अनिच्छा देखाएको हकप्रद सेयरलाई लिलामीमा राखेको हो ।  यो बैंकले कुल १ लाख ४५ हजार ५ सय ८० कित्ता सेयरधनीले नलगेको...

   
election commission of Nepal

७५ हजार म्यादी प्रहरी भर्ना गर्न सिफारिस

काठमाण्डौ । स्थानीय तहको निर्वाचनमा ७५ हजार म्यादी प्रहरी भर्ना गर्न केन्द्रीय सुरक्षा समितिले सरकारलाई सिफारिस गरेको छ । यो संख्या अघिल्लो निर्वाचनमा भन्दा करिब ३० हजार धेरै हो । सुरक्षा अवस्थाको विश्लेषणका आधारमा ७५ हजार...

   
nepal airlines

एक महिना नपुग्दै बिग्रेर थन्कियो निगमको नयाँ विमान एमए–६०

काठमाण्डौ । नेपाल वायुसेवा नियमले हालै खरिद गरी ल्याएको नयाँ चिनियाँ जहाज ‘मोडर्न आर्क’ एमए–६० त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा थन्किएको छ । सम्बद्ध स्रोतका अनुसार कलसाइन ९एन–एकेआर भएको यो जहाज ‘नोज ल्यान्डिङ...

   
sajha yatayat

यसकारण साझा भक्तपुरमा गुड्दैन

काठमाण्डौ । यातायात व्यवसायी महासंघ लगायत जिल्लाका व्यवसायीहरुको विरोधका कारण साझा यातायताले भक्तपुरमा बस सेवा सञ्चालन गर्न नपाउने भएको छ । व्यवसायीको विरोधकै कारण साझाको भक्तपुर रुट परमिट (इजाजत) रोकिएको हो । भक्तपुरका...

   
बोल्दाबोल्दै फोन काटियो ? अब पाइन्छ क्षतिपूर्ति

बोल्दाबोल्दै फोन काटियो ? अब पाइन्छ क्षतिपूर्ति

काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले अबदेखि फोन गर्दा यस्ता समस्या आए दूरसञ्चार सेवा प्रदायक कम्पनीबाट सेवाग्राहीलाई क्षतिपूर्ति दिलाउने गरी कानुनी व्यवस्था गर्न लागेको छ । पहिलो चरणमा बीचमै बोल्दाबोल्दै फोन काटिए सो...

   
election commission of Nepal

एमाले–माओवादी मात्र सबै जिल्लामा दर्ता, कांग्रेसले डोल्पा छुटायो

काठमाण्डौ । आगामी स्थानीय तहको निर्वाचनमा एमाले र माओवादी केन्द्र दुई दलले मात्र ७ सय ४४ वटै गाउँपालिका र नगरपालिकामा उम्मेदवारी दिन पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार ती दुई दलले मात्रै स्थानीय निर्वाचन प्रयोजनका लागि...

   
प्रधानमन्त्रीको चीन भ्रमणपछिमात्र नयाँ आईजीपी नियुक्त हुने

प्रधानमन्त्रीको चीन भ्रमणपछिमात्र नयाँ आईजीपी नियुक्त हुने

काठमाण्डौ । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति प्रक्रिया प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणपछि मात्र अघि बढाउने भएको छ । प्रधानमन्त्री दाहालको ६ दिने चीन भ्रमण बिहीबार शुरु हुँदैछ ।  सर्वोच्चको फैसलामा...

   
गठबन्धन बनाए पाँच वर्षसम्म छुट्टिन नपाइने

गठबन्धन बनाए पाँच वर्षसम्म छुट्टिन नपाइने

काठमाण्डौ । संसद्ले बुधबार पारित गरेको राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७३ मा दलहरूले गठबन्धन बनाएर एकल चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिन सक्ने व्यवस्था गरिएको छ ।  यसरी निर्वाचनमा जाँदा...

   
मतपत्र छपाइ ‘दबाब’ मा स्थगित !

मतपत्र छपाइ ‘दबाब’ मा स्थगित !

काठमाण्डौ । निर्वाचन आयोगले मतपत्र छपाइको कार्य स्थगित गर्दै स्थानीय तह निर्वाचन प्रयोजनका लागि दर्ता हुन छुटेका दललाई पनि समावेश गरी पुनः मुद्रण गर्ने निधो गरेको छ ।  आयोगको बुधबारको बैठकले स्थानीय तह निर्वाचनका लागि...

   
मन्त्रालयहरु गाभिँदै, संख्या आधा घटाउने तयारी

मन्त्रालयहरु गाभिँदै, संख्या आधा घटाउने तयारी

काठमाण्डौ । प्रदेश संरचनामा जाँदा केन्द्रमा मन्त्रालय संख्या आधा घटाउने तयारी भइरहेको छ । केन्द्र, प्रदेश र स्थानीय प्रशासन संरचनासम्बन्धी उच्चस्तरीय कार्यदल अन्तर्गत उपसमितिले केन्द्रका मन्त्रालय संख्या ब्यापक घटाउने...

   
एटीएम ह्याकर खोज्न इन्टरपोलसँग सहयोग

एटीएम ह्याकर खोज्न इन्टरपोलसँग सहयोग

काठमाण्डौ । एटीएम पिन कोड ह्याक गरी अनाधिकृत रुपमा रकम झिक्ने अन्तराष्ट्रिय गिरोहका चार अभियुक्त खोज्न नेपाल प्रहरीले इन्टरपोलको सहयोग मागेको छ । नेपालस्थित बैंक तथा वित्तीय संस्थाका एटीएम बुथमार्फत विभिन्न देशका...

   
Radhakisan Damani

सेयरको कमाल, एकदिनमै अर्बपति बने यी भाग्यमानी !

काठमाण्डौ । डिमार्ट नामको रिटेल कम्पनीका मालिक राधाकिशन दमानी त्यस्ता भाग्यमानी साबित भएका छन्, जो सोमबारसम्म एक विजिनेशम्यान मात्र थिए, तर मंगलबार एकाएक भारतकै टप अर्बपति बन्न सफल भए । उनको सम्पत्ति एकदिनमै यति धेरै बढ्यो कि...

   
smart telecom

टेलिकम र एनसेललाई टक्कर दिन आउने भो ‘स्मार्ट टेलिकम’

काठमाण्डौ । दूरसंचार प्राधिकरणबाट फोरजी सेवाको अनुमति पाएको नेपाल टेलिकम आक्रामक बजार रणनीतिसहित अगाडि बढेको र एनसेल पूँजीगत लाभकरको विवादमा जेलिएकै बेला अस्तित्वमा रहेको अर्को एक टेलिकम कम्पनीले फोरजी सेवा संचालनको...

   
jcb

अब १२.९ प्रतिशतमै जेसीबी मेसिन, बैंक भन्दा कम ब्याजदर

काठमाण्डौ । नेपालका लागि जेसीबी हेभी इक्विपमेन्ट तथा कन्स्ट्रक्सन मेसिनको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्सले जेसीबी मेसिन खरिदमा सरल फाइनान्स सुविधा ल्याएको छ । नयाँ योजनाअनुसार अब जेसीबी ब्रान्डका कुनै पनि मेसिनहरु...

   
झोले दललाई झट्का, ३ प्रतिशतको थ्रेसहोल्ड

झोले दललाई झट्का, ३ प्रतिशतको थ्रेसहोल्ड

काठमाण्डौ । झोले दल खोलेर राज्य संयन्त्रमा लुट मच्चाउने र सत्ताको खेलमा करोडौंमा बिकाउ भई राजनीतिक संस्कार नै डामाडोजल बनाउनेहरुको दिन सकिने भएको छ ।  राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले राजनीतिक दल सम्बन्धी बिधेयक...

   
Pashupati SJB Rana

पशुपति समशेरले गरे यस्तो खुलासा, चुनाव नटर्ने पक्का

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति शमसेर जबराले संबिधान संशोधनमा देखिएको लचकताले अब निर्वाचन चाहेर पनि कसैले रोक्न नसकिने बताएका छन् । जबराले मधेसका पार्टीहरुसँग सरकारले संम्वाद गरिरहेको र...

   
global ime bank

इपीएस परीक्षाको शुल्क ग्लोबल आइएमई बैंकको ९४ वटै शाखाबाट जम्मा गर्न सकिने

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले विगतका बर्षहरुमा जस्तै इपिएस कोरियन भाषा परीक्षाको परीक्षा शुल्क संकलन सेवा प्रदान गरेको छ ।  ग्लोबल आइएमई बैंक कोरियन भाषा परीक्षाको परीक्षा शुल्क संकलन गर्ने एकमात्र बैंक हो ।  विगतका...

   
bull market

बजारमा ‘ठूला’को प्रवेशले ‘साना’को चकाचक !

काठमाण्डौ । लामो समयदेखि सुस्तताको मार भोगिरहेको बजारमा यो साता हरेक दिनजसो उछाल आइरहेको छ । संस्थागत(ठूला) लगानीकर्ताको बजारमा प्रवेशसँगै उछाल आइरहेको नेप्से परिसूचकमा यो बीचमा हल्लाको खेती पनि भइरहेको छ । संस्थागत र ठूला...

   
sunrise bank limited

सनराइज बैंकले ३० प्रतिशत हकप्रद निश्कासन गर्ने

काठमाण्डौ । सनराइज बैंक चुक्तापूँजीको ३० प्रतिशत हकप्रद निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुुगेको छ ।  एकसय रुपैयाँ अंकित मूल्यको कुल १ करोड ६३ लाख ५९ हजार ६ सय ३६ कित्ता हकप्रद निश्कासनका लागि धितोपत्र बोर्ड पुुगेको हो...

   
civil bank limited

सिभिलका सेयरधनी खिन्न, सबैभन्दा कम लाभांश घोषणा

काठमाण्डौ । सिभिल बैंक लिमीटेडले बैंक तथा बित्तीय संस्थाहरुमध्येकै सबैभन्दा कम लाभांश वितरणको घोषणा गरेको छ ।  आफ्ना लगानीकर्तालाई खिन्न बनाउँदै यो बैंकले आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट २.८८ प्रतिशत बोनस सेयर वितरणको...

   
staff nurse

नर्सहरुको अनुभवः बिरामी आउँदा गाली, फर्किँदा माफी

काठमाण्डौ । मानसिक रोगी अस्पतालमा आउँदा धेरै रिसाहा, कोही नबोल्ने भएका कारण नर्सहरूलाई भने धेरै समस्या हुने गरेको पाइन्छ ।   अरू रोगीभन्दा मानसिक रोगीलाई बुझाउन गाह्रो हुने तथा नबुझ्ने भएका कारण नर्सले उनीहरूको सेवामा बढी...

   
सरकार र मोर्चा सहमति नजिक, उपेन्द्र फर्किएपछि टुंगो लाग्ने

सरकार र मोर्चा सहमति नजिक, उपेन्द्र फर्किएपछि टुंगो लाग्ने

काठमाण्डौ । स्थानीय चुनाव बहिस्कार घोषणा गरेको मधेसी मोर्चालाई मनाउन सरकारले थालेको अनौपचारिक प्रयास सहमति नजिक पुगेको छ।  सरकारले संविधान संशोधनविना स्थानीय तह निर्वाचन प्रक्रिया अघि बढाएपछि असन्तुष्ट मोर्चाले...

   
file photo

खुल्यो कोरियन भाषा परीक्षाको आवेदन

काठमाण्डौ । सरकारले सन् २०१८ को कोरियन भाषा परीक्षाको आवेदन फारम आजदेखि खुला गर्ने भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कामका लागि कोरिया जान भाषा परीक्षा पास गर्नुपर्छ ।  कोरिया ईपीएस शाखाका निर्देशक बाबुराम...

   
अमेरिका जाँदै हुनुहुन्छ ? अब यी सामान लैजान पाइन्न

अमेरिका जाँदै हुनुहुन्छ ? अब यी सामान लैजान पाइन्न

वासिङटन । अमेरिकाले मध्यपूर्वका १० विमानस्थलबाट अमेरिका आउने हवाइजहाजमा मोबाइलभन्दा ठूला विद्युतीय उपकरण बोक्न प्रतिबन्ध लगाएको छ । सुरक्षा संवेदनशीलताको कारण देखाउँदै ल्यापटप, आइप्याड, ट्याब्लेट, क्यामेराजस्ता उपकरणमा...

   
एटिएम ठगीको नयाँ शैली, अनलाइनबाटै डाटा ह्याक

एटिएम ठगीको नयाँ शैली, अनलाइनबाटै डाटा ह्याक

काठमाण्डौ । नक्कली एटिएममार्फत भइरहेको नयाँ शैलीको ठगी प्रहरीले पत्ता लगाएको छ । नेपालमै बसेर विदेशमा रहेका व्यक्तिहरूको एटिएम डाटा अनलाइनबाटै ह्याक गरेर एक समूहले करोडौँ पैसा निकालिसकेको प्रहरीले पत्ता लगाएको हो । त्यस्तो...

   
नेपालको जलस्रोत कब्जा गर्ने भारतीय दाउ

नेपालको जलस्रोत कब्जा गर्ने भारतीय दाउ

काठमाण्डौ । नेपालका नदीनालामा भारतीय सरकार र उसको निजी क्षेत्रको मात्र आधिपत्य हुने गरी तयार गरेको ‘सीमापार विद्युत् व्यापारसम्बन्धी निर्देशिका २०१६’ प्रति सरकारले गम्भीर आपत्ति जनाएको छ । सन् २०१४ मा भएको नेपाल-भारत...

   
prachanda

चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्रीको १५ मिनेट भेटवार्ता तय

काठमाण्डौ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सातदिने औपचारिक चीन भ्रमणका क्रममा दुई महत्वपूर्ण कार्यक्रममा सहभागी हुने भएका छन् । प्रधानमन्त्रीले १२ चैतमा हाइनान प्रान्तस्थित बोआओ मञ्चको सम्मेलनलाई सम्बोधन गर्ने...

   
prachanda and deuba

यस्ता कारण देखाउँदै भ्रमण स्थगित गर्न प्रधानमन्त्रीलाई देउवाको सुझाब

काठमाण्डौ । सत्ता साझेदार कांग्रेस सभापति शेरबहादुर देउवाले चीन भ्रमण छोट्याउन वा स्थगित गर्न प्रधानमन्त्री प्रचण्डलाई मंगलबार साँझ आग्रह गरेका छन् । आइजिपी नियुक्तिसम्बन्धी सर्वोच्चको फैसला, निर्वाचनका लागि राजनीतिक...

   
यसकारण दु:खी छन् देउवा, पहिल्यै थियो जानकारी

यसकारण दु:खी छन् देउवा, पहिल्यै थियो जानकारी

काठमाण्डौ । कांग्रेस सभापति शेरबहादुर देउवा र पार्टीका नेता एवं गृहमन्त्री विमलेन्द्र निधिबीचको शीतयुद्ध छताछुल्ल हुने गरी भएको प्रहरी महानिरीक्षक नियुक्तिलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि कांग्रेस सभापति देउवा दु:खी...