संवाददाता (Reporter)

badge
no image

रासस (RSS)



सन् २०१७मा नेपालको आर्थिक वृद्धि ६.२ % हुने एडिबीको प्रक्षेपण

1490716398adb.jpg
काठमाण्डौ । एसियाली विकास बैंक (एडिबी)ले सन् २०१७ मा ५.२ देखि ६.२ प्रतिशतको बीचमा मुलुकको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । बैंकले मंगलबार पत्रकार सम्मेलन गरेर आर्थिक वर्ष २०७३\७४ मा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धि (आधार मूल्यमा) त्यति हुने अनुमान गरेको हो । मुद्रास्फिती सरकारी लक्ष्यभन्दा कम ६.० प्रतिशतदेखि ६.५ प्रतिशतको बीचमा...

अटो कर्जामा कडाई गर्दा राजश्वमा झट्का

1490607458auto-loan.jpg
पर्सा। वीरगन्ज भन्सार कार्यालयको राजस्व सङ्कलनमा कमी आएको छ । यहाँको नाका प्रयोग गरी नेपालका लागि हुने सवारी साधन आयातमा कमी आएका कारण राजस्व सङ्कलन घटेको कार्यालय प्रमुख सेवन्त पोखरेलले बताए। भारत तथा तेस्रो मुलुकबाट आयात भएका जिप तथा कारमा नेपाली बैंकले लगानी गर्न नमानेपछि तिनको आयात घटदा सोको असर राजस्व सङ्कलनमा परेको उनले जानकारी...

नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह

1490607598pm-china.jpg
बेइजिङ। चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले कम खर्च गरेर मनग्य आर्जन गर्न सकिने उपयुक्त अवसर नेपालमा रहेको भन्दै चिनियाँ लगानीकर्तालाई लगानी गर्न आह्वान गरेका छन् । चीनको बेइजिङ्मा सोमबार आयोजना गरिएको ‘नेपालमा लगानीका अवसर’ विषयक अन्तक्र्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालमा सस्तो श्रम रहेको...

1473702462prabhu-bank.gif

माइतीघर-त्रिपुरेश्वर फ्लाइओभरको अध्ययन सुरु, नमुना योजना बनाउने तयारी

1490607629flyover.jpg
काठमाण्डौ । सरकारले माइतीघरदेखि  त्रिपुरेश्वरसम्म एक किलोमिटर फ्लाइओभर बनाउन अध्ययन सुरु गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नमुना योजनाका रुपमा एउटा सुरुङ मार्ग र एउटा फ्लाइओभर बनाउने मन्त्रालयका प्रवक्ता राजेन्द्रसाज शर्माले जानकारी दिए। चीनको सहयोगमा चक्रपथ विस्तार कार्यक्रमअन्तर्गत कलङ्कीमा ‘अन्डरपास’...

तीनजुरे मिल्के जलजलेमा गुराँस टिप्न प्रतिबन्ध

1490527729gurans.jpeg
तेह्रथुम । गुराँसको राजधानी भनेर चिनिने तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा गुराँसका फूल टिप्न प्रतिबन्ध लगाइएको छ । तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङ जिल्लाको सङ्गमस्थल टिएमजे क्षेत्रमा फुलेका गुराँसको सौन्दर्य हेर्न आउनेले जथाभावी फूल टिपेर लैजाने गर्दा गुराँस मासिने र यस क्षेत्रको सौन्दर्य गुम्ने खतरा बढेको भन्दै प्रशासनले...

विद्युत उत्पादनमा जनशक्तिको अभाव, करोडौं बाहिरिन्छ

1490527821hydro.jpg
काठमाण्डौ । नेपालमा जलविद्युत आयोजनाहरु धमाधम बनिरहेका छन् । तर जलविद्युत् आयोजनामा विद्युत् उत्पादनका लागि जडान गरिने टर्बाइन बिग्रियो भने मर्मत गर्ने जनशक्तिको भने अभाव छ । नेपालमा एकपछि अर्को गर्दै जलविद्युत् आयोजनाको निर्माण प्रक्रियाले गति लिए पनि मर्मत गर्ने जनशक्ति र प्रविधिको अभावले बर्सेनि करोडौँ रकम बाहिरिने गरेको छ...

1485943097NCC-Bank-6-Percent--869px-121px.jpg

चितवन र सुनसरीमा बर्डफ्लू, चितवनमा आतंक !

1490512580chicken.jpg
►नारायण अधिकारी चितवन। कास्की र सुनसरीमा कुखुरामा बर्डफ्लु देखापरेपछि देशको कुल उत्पादनको आधाभन्दा बढी कुखुराजन्य उत्पादन हुने चितवनमा उच्च सतर्कना अपनाइएको छ । यसका कारण अहिलेसम्म जिल्लामा बर्डफ्लु भित्रिन नपाएको सरकारी अधिकारीले बताएका छन् । जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख डा डिल्लीराम सेढाईंका अनुसार जिल्ला भित्रिने...

कृषिप्रधान देशकै यस्तो कन्तबिजोग ! मासिक एक अर्बको चामल आयात

1490512647Rice.jpg
►राजाराम कार्की  काठमाण्डौ । झन्डै कुल जनसङ्ख्याको दुई तिहाइ अर्थात् एक करोड ७६ लाख ६३ हजार कृषि पेसामा संलग्न रहे पनि मुलुकलाई खाद्यान्न अपुग छ ।    विसं २०३५ सालसम्म नेपालबाट धान, चामल, गहुँ, मकैलगायतका अन्नबाली भारततर्फ निकासी हुन्थ्यो । अहिले मासिक रु एक अर्बको चामल आयात गर्ने देशको सूचीमा नेपाल पर्छ ।     मुलुकलाई कृषि प्रधान...

कञ्चनपुरका राउटे र दलितलार्इ अब पक्की घर

1490267927raute.jpg
कञ्चनपुर। जनता आवास कार्यक्रमअन्तर्गत कञ्चनपुरमा बसोबास गर्दै आएका दलित र राउटे समुदायका परिवारका लागि पाँच सय घर निर्माण हुने भएका छन् । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीले घर निर्माणका लागि दलित समुदायका विपन्न, घर नभएका, अपाङ्गता भएका, असहाय र एकल महिला तथा राउटे परिवारको छनोटको कार्य सुरु गरेको छ । कार्यक...

1486628210rbb.gif

मुग्लिन सडकमा चैत १५ देखि विहान १० देखि ४ बजेसम्म गाडी नचल्ने

1490098560naranayanghat.jpg
चितवन। वर्षातको समयअघि नै नारायणगढ–मुग्लिन सडक खण्डको भित्तो काट्ने काम सम्पन्न गर्न दैनिक सवारी आवागमन छ घन्टा रोकिने भएको छ। हाल बिहान १०:३० बजेदेखि अपराह्न ३ बजेसम्म सवारी रोकेर काम हुँदै आएकामा प्रभावकारी ढङ्गबाट काम हुन नसकेपछि चैत १५ गतेदेखि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सवारी रोकेर काम अगाडि बढाउन लागिएको हो। ...

मोरङको म्याजिक चप्पल उद्योगमा भीषण आगलागी

1489722816magic-chappal.jpg
विराटनगर। मोरङको टङ्कीसिनुवारीस्थित ‘म्याजिक चप्पल’ कारखानामा आज बिहान ४ बजे अचानक आगलागी भएको छ । विराटनगर उपमहानगरपालिकासँग जोडिएको टङ्कीसिनुवारीस्थित सो उद्योगमा आगलागी भएको हो । आगलागी नियन्त्रणका लागि दमकल, स्थानीय प्रहरी र मजदुर जुटेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । आगलागी बिहान ७ः१५ बजेसम्म पनि पूर्णरुपमा...

धूलोले उकुसमुकुस काठमाण्डौलाई राहात दिन पानी र अलकत्रा छर्कन निर्देशन

1489495024kathmandu.jpg
काठमाण्डौ ।  व्यवस्थापिका–संसद्को वातावरण समितिले मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्यबाठ सिर्जित वातावरणीय प्रदूषण तथा धुलोधुवाँ रोक्न तत्काल पानी र अलकत्रा छर्कन निर्देशन दिएको छ । समितिको आजको बैठकले काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानीको पाइप बिच्छ्याउन खनिएका सडकका कारण उब्जिएको धुवाँ र धुलोका कारण वातावरण र मानव...

1488392351lagani.gif

आजदेखि जथाभावी सूर्तीजन्य पदार्थ बेच्न नपाइने

1489498515tobacco.jpg
काठमाण्डौ । सरकारले धूमपान तथा सूर्ती सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्न इजाजत लिएका पसलबाट मात्र बिक्री वितरण गर्न पाइने व्यवस्था आजदेखि लागू गरेको छ।   मन्त्रिपरिषद्को माघ ६ को बैठकले यसको सेवनले जनताको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको जनाउँदै स्वास्थ्य मन्त्रालयले पेस गरेको प्रस्ताव स्वीकृत गर्दै सो...

चौधरी समूहको जलविद्युत निर्माणमा ढिलाई, लागत र समय बढ्ने

1489245272mid-modi.jpg
पर्वत। आगामी मङ्सिरमा सम्पन्न हुने गरी चौधरी ग्रुपले निर्माण गरिरहेको १५ दशमलव १ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको काम लक्ष्यअनुसार हुन सकेको छैन ।    २०७१ मङ्सिर ७ मा उद्योगपति विनोद चौधरीले दुई अर्ब ८० करोड लागत अनुमान गरिएको आयोजनाले आगामी मङ्सिरभित्र उत्पादन दिने दाबी गरेका थिए । तर, निर्माणको काममा भएको ढिलाइले...

केन्यामा खडेरी आतंक, २७ लाख मानिस खाना नपाएर प्याकप्याकी !

1488783558Kenya-drought.jpeg
केन्या । संयुक्त राष्ट्रसङ्घ मानवीय मामिला सङ्कटकाल व्यवस्थापन शाखा प्रमुखले केन्या खडेरीबाट आक्रान्त बनेको र यसबाट करिब २७ लाख मानिसमा खाद्यान्न र पिउने पानीसमेतको सङ्कट आएको भन्दै विश्व समुदायलाई सहयोगका लागि आग्रह गरेका छन्। राष्ट्र सङ्घीय उक्त संस्थाका प्रमुख स्टेफेन ओ ब्रेइनले शनिबार नैरोवीमा एक विज्ञप्ति जारी गर्दै विश्वले...

Advertisement

भर्खरै

फ्रस्ट माइक्रोफाइनान्सलाई ५० प्रतिशत हकप्रद निश्कासनको स्वीकृति

फ्रस्ट माइक्रोफाइनान्सलाई ५० प्रतिशत हकप्रद निश्कासनको स्वीकृति

बजार अझ बलियो बन्ने संकेत, टर्नओभरको साथ कायमै

बजार अझ बलियो बन्ने संकेत, टर्नओभरको साथ कायमै

jyoti bikas bank

ज्योतिले १.१० अर्बको हकप्रद जारी गर्ने

prime commercial bank

प्राइमले विराटलक्ष्मी र कन्ट्रीलाई १००ः७५ः४० को स्वापमा गाभ्ने

bonus of gurans life insurance

गुराँस लाइफको न्यून बोनसले सेयरधनी खिन्न !

right share of hamro bank

हाम्रो विकास बैंकलाई २ सय प्रतिशत हकप्रद निश्कासनको स्वीकृति

सवारी लाइसेन्स परीक्षामा ५ करोडको खेल, यातायात प्रमुख निलम्बित

सवारी लाइसेन्स परीक्षामा ५ करोडको खेल, यातायात प्रमुख निलम्बित

लक्ष्मी बैंकको डबल अफर : बैशाख ३ देखि हकप्रद भर्नेलाई समेत बोनस

लक्ष्मी बैंकको डबल अफर : बैशाख ३ देखि हकप्रद भर्नेलाई समेत बोनस

अपडेट : मर्मतपछि चल्न थाल्यो नेप्सेको थोत्रो गाडी, बजार उकालोतर्फ

अपडेट : मर्मतपछि चल्न थाल्यो नेप्सेको थोत्रो गाडी, बजार उकालोतर्फ

laxmi bank and sanima bank

लक्ष्मीको बम्पर र सानिमाको हकप्रद अफर छुट्ला नि !

फास्ट ट्रयाकमा भारतको आँखा

फास्ट ट्रयाकमा भारतको आँखा

सहकारीद्वारा ऋणीको करोडौं ठगी

सहकारीद्वारा ऋणीको करोडौं ठगी

सगरमाथाको उचाइ घटेको हो र ?

सगरमाथाको उचाइ घटेको हो र ?

लाइसेन्स वितरणमा लाखौँको चलखेल

लाइसेन्स वितरणमा लाखौँको चलखेल

file photo

पाइलटको भत्ता बढाउने तयारी, फाइल पुग्यो अर्थमा