काठमाण्डौ । नेपाल टेलिकमले कम्पनी स्थापनाको १३ औं वार्षिकोत्सवको अवसर पारेर ग्राहकहरुलाई विभिन्न सेवामा भारी छुटको अफर सार्वजनिक गरेको छ । 

टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले वार्षिकोत्सवको अवसर पारी फोरजी सेवा, सीआरबिटी, फेसबुक प्याकेज, रिचार्जमा बोनस लगायत विभिन्न सेवामा छुटको अफर ल्याइएको जानकारी दिएकी हुन् । 

वार्षिकोत्सवको अवसरमा टेलिकमको भद्रकालीस्थित मुख्य कार्यालयमा आयोजित विशेष कार्यक्रममा राजभण्डारीले छुटका अफरहरु सार्वजनिक गरेकी थिइन् । उनका अनुसार निम्न अनुसारको सेवा दिइएको वार्षिकोत्सव छुटको अफर यसप्रकार छ :