hydro projects of Nepal

साञ्जेन जलविद्युतमा ब्रेकथ्रुः सुरुङ खुल्यो, २० महिनाभित्रै उत्पादन

1488783199sanjen-tunnel.jpg
रसुवा । रसुवा जिल्लाको उत्तरी क्षेत्रमा निर्माणाधीन माथिल्लो जलविद्युत् आयोजनाको २० महिनाभित्र उत्पादन सुरु हुने भएको छ । समुद्री सतहदेखि दुई हजार ३५० मिटर उचाइको चिलिमे गाविसअन्तर्गत तिलोचेबगरमा बाँध बाधी सोही गाविस–४ सिम्बु गाउँमा निर्माणकार्य भइरहेको १४ दशमलव आठ मेगावाट क्षमताको विद्युत् गृहमा पानी ल्याउने एक हजार ३८७ मिटर...

चमेलियाको सुरुङ खन्ने काम सकियो, यही वर्ष परीक्षण उत्पादन हुने

1488700614tunnel.jpg
काठमाण्डौ ।  दार्चुलाको शिखर गाविस बलाँचमा निर्माणाधीन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सम्पन्न भएको छ।    प्राकृतिक कारणले खुम्चिएको आयोजनाको ८४३ मिटर र खन्न बाँकी २३२ मिटरसहित सुरुङ निर्माणको सम्पूर्ण काम आज पूरा भएको ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले जानकारी दिए।    यसैवर्ष...

अन्ततः बन्ने भो अरुण तेश्रो, ९१ अर्ब बजेट विनियोजन, ५ वर्षभित्र पूरा हुने

1487771807arun-third.jpg
काठमाण्डौ । विभिन्न कारणले विगत लामो समयदेखि रोकिएको संखुवासभास्थित बहुुचर्चित अरुण तेश्रो जलविद्युत आयोजना निर्माणका लागि भारत सरकारले ९१ अर्ब बढी बजेट दिने भएको छ ।  ‘आगामी सेप्टेम्बरसम्म फाइनान्सियल क्लोजर हुनेछ । आयोजना निर्माण कार्य ५ वर्षभित्र सम्पन्न भइसक्ने गरी काम अगाडि बढाउन निर्देशन दिइएको छ ।’  बुधबार भारतीय...

1473702462prabhu-bank.gif

जलविद्युतमा धनी बन्ने उर्जामन्त्रीको सूत्र–‘संघर्ष समिति होइन, सहयोग समिति बनाउनू !’

1486824862urja111.jpg
बैतडी । ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले जलविद्युत आयोजना स्थलहरुमा संघर्ष समिति होइन, सहयोग समिति बनाएर अघि बढ्न स्थानीयलाई अनुरोध गरेका छन् ।  पश्चिम सेती जलविद्युत आयोजनास्थल बैतडीको ढुंगाढमा आयोजित जनसभालाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो आह्वान गरेका हुन् ।  अबदेखि हरेक जलविद्युत आयोजनाहरुको मालिक स्थानीयलाई...

विदेश भ्रमणको सूचिबाट उर्जामन्त्रीले आफ्नै नाम काटे, अष्ट्रेलिया होइन तामाकोसी जाऊ

1486740636janardan-sharma.jpg
काठमाण्डौ । ऊर्जा मन्त्रालयले जलविद्युत् परियोजनाका बारेमा अध्ययन गर्न माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा जान नलसिंहगाड जलविद्युत् आयोजनाका पदाधिकारीलाई निर्देशन दिएको छ । ठूला जलाशययुक्त आयोजना अध्ययन गर्ने भन्दै परियोजनाका पदाधिकारी अष्ट्रेलियाको भ्रमण गर्न लागेको विषय सार्वजनिक भएपछि ऊर्जाले सो निर्देशन दिएको हो ।...

चिलिमेको खूद नाफा घट्यो, ब्याज आम्दानीतर्फ पहिरो

1486544725ChilimeHydropower.JPG
काठमाण्डौ । चिलिमे हाइडोपावर कम्पनीले लिमीटेडको खूद नाफा घटेको छ ।  अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ५६ करोड १७ लाख खूद नाफा आर्जन गरेको यो जलविद्युत कम्पनीले यो वर्षको सोही अवधिमा ५५ करोड ९२ लाख रुपैयाँ मात्र नाफा गरेको हो । कम्पनीले बुधबार सार्वजनिक गरेको बित्तीय विवरण अनुसार विद्युत बिक्री गरी यो कम्पनीले ६५ करोड ४२ लाख...

1485943097NCC-Bank-6-Percent--869px-121px.jpg

तीन वर्षपछि बिजुली फालाफाल, सर्वसाधारण ३ अर्बको सेयर किन्न तयार

1486290393janardansharma.jpg
काठमाण्डौ । उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले अबको ३ वर्षपछि विजुली फालाफाल हुने दाबी गरेका छन् ।  झापाको घैलाडुबामा नेपाल विद्युत प्राधिकरणको सवस्टेशन शिलान्यास गर्दै मन्त्री शर्माले यस्तो दाबी गरेका हुन् ।  “अहिले हामीले विद्युत कम खपत गरौं भनेर सार्वजनिक सूचना गरिरहेका छौं, तर अबको तीन बर्षपछि बिद्युत बढीभन्दा बढी खर्च...

माथिल्लो अरुण आयोजनालाई कम्पनी ढाँचामा बनाइने

1486220243upper-arun.jpg
काठमाण्डौ । सरकारले माथिल्लो अरुण जलविद्युत् आयोजनालाई कम्पनी ढाँचामा अगाडि बढाउने भएको छ । सो आयोजनालाई कम्पनी ढाँचामा अगाडि बढाउने लक्ष्यका साथ कम्पनी रजिष्टारको कार्यालयमा कम्पनी दर्ता गरेको हो । यसका लागि नेपाल विद्युत् प्राधिकरणले अरुण हाइड्रो इलेक्ट्रिक कम्पनी केही दिन पहिले कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गराएको हो...

माथिल्लो सोलुखोलामा एनएमबिसहित ६ बैंकले सवा दुर्इ अर्ब लगानी गर्ने

1485841481solu-khola.jpg
काठमाण्डौ । माथिल्लो सोलुखोला जलविद्युत् आयोजनामा एनएमबि बैंकको अगुवाइमा छ बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन्।    आयोजनाको प्रवद्र्धक बेनी खोला पावर प्रोजेक्ट र बैंकबीच सोमवार ऋण सम्झौतामा हस्ताक्षर भयो। सम्झौतामा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल र प्रवद्र्धकका तर्फबाट प्रोजेक्टका अध्यक्ष पिबी...

1486628210rbb.gif

ऋण काढेरै जलविद्युतमा सेयर लगानी

1485670354Darbang-River-Hydro-Project.jpg
सोलुखुम्बु । पञ्चनका राजन राईले सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाका लागि २०० कित्ता सेयर किन्न २० हजार सल्लेरीस्थित एनएमबी बैंकमा बुझाए। शुक्रबार बैंकमा रकम जम्मा गर्दै गर्नुभएका राईले आफूसँग रकम नभएकाले ऋण काढेर सेयरमा लगानी गरेको बताए । सेयरका लागि रकम बुझाउन बैंकको लाइनमा भेटिनुभएकी सल्यानकी सरिता प्रधानले पनि ऋण काढेरै भए पनि...

‘नेपालको पानी, जनताको लगानी’मा प्रतिबद्धता आउने क्रम सुस्त, १५ दिनमा साढे २ अर्बको आवेदन

1485169239buy.jpg
काठमाण्डौ । ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रम अन्तर्गत सरकारले बनाउन लागेका केही प्रतिष्ठित जलविद्युत आयोजनामा लगानीका लागि अनलाइनबाटै प्रतिबद्धता जनाउन सकिने व्यवस्था गरिएको १५ दिनको अवधिमा २ अर्ब ५७ करोड बढीको लगानी प्रतिबद्धता आएको छ । तर, पछिल्लो समय प्रतिबद्धताको गति सुस्त बनेको छ ।  पहिलो सातासम्म लगानी प्रतिबद्धता...

पश्चिम सेतीको १० प्रतिशत शेयर स्थानीयवासीले पाउने, ४ जिल्लाबासीको चम्किने भो भाग्य

1484845987paschim-seti.jpg
►रमेश लम्साल काठमाण्डौ । पश्चिम सेती जलविद्युत् आयोजनालाई अगाडि बढाउने विषयमा नेपाल विद्युत् प्राधिकरणले आवश्यक निर्णय गरेपछि २५ वर्षदेखि प्रतीक्षामा रहेका सुदूरपश्चिमवासीलाई यसले खुसी दिलाएको छ ।    प्राधिकरण र चीनको प्रवद्र्धक कम्पनी थ्री गर्जेजबीच भएको सम्झौतामा आयोजनास्थलका प्रभावित नागरिक र जिल्लावासीलाई १० प्रतिशत सेयर...

1488392351lagani.gif

‘नेपालको पानी, जनताको लगानी’मा थामिनसक्नु आवेदन !

1484589514buy.jpg
काठमाण्डौ । उर्जा मन्त्रालयले सरकारले बनाउन लागेका केही प्रतिष्ठित जलविद्युत आयोजनामा लगानीका लागि अनलाइनबाटै प्रतिबद्धता जनाउन सकिने व्यवस्था गरेको एक सातामा २ अर्ब ११ करोड ७५ लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको छ ।  आइतबार अपरान्हसम्मको तथ्यांक अनुसार देश विदेशबाट २१ हजार ८ सय २४ व्यक्ति र २१ कम्पनीहरुले अनलाइनमार्फत नेपालको...

पश्चिम सेतीको काम तत्काल अगाडि बढाउन थ्री गर्जेजलाई उर्जामन्त्रीको आग्रह

1484384637Janardan-Sharma.jpg
काठमाण्डौ । ऊर्जा मन्त्री जनार्दन शर्माले पश्चिम सेती जलविद्युत् आयोजनाको निर्माण कार्य तत्काल सुरु गर्न चिनियाँ थ्री गर्जेजका पदाधिकारीलाई आग्रह गरेका छन्।   ऊर्जा मन्त्रालयमा शुक्रबार थ्री गर्जेजका प्रतिनिधिसँग कुराकानी गर्दै मन्त्री शर्माले लामो समयदेखि आयोजना लिएर राख्ने तर काम नभएकाले जनतामा समेत नकारात्मक सन्देश गएको...

अनलाइनबाट हाइड्रोको सेयर किन्नेको अचाक्ली, तीन दिनमै जुट्यो १ अर्ब ५६ करोड रुपैयाँ

1484238023buy.jpg
काठमाण्डौ । उर्जा मन्त्रालयले सरकारले बनाउन लागेका केही प्रतिष्ठित जलविद्युत आयोजनामा लगानीका लागि अनलाइनबाटै प्रतिबद्धता जनाउन सकिने व्यवस्था गरेको तीन दिनमै १ अर्ब ५६ करोड बढी लगानी जुुटेको छ ।  बिहीबार अपरान्ह ४ बजेसम्मको तथ्यांक अनुसार देश विदेशबाट नेपालीहरुले अनलाइनमार्फत जलविद्युत आयोजनाको सेयरमा १ अर्ब ५६ करोड ९१ लाख ३२...

Advertisement

भर्खरै

century commercial bank

सेञ्चुरीले इन्नोभेटिभ र अरनिकोलाई १०० : ८५.९० को अनुपातमा गाभ्ने

himalayan bank limited

हिमालयन बैंकको सेयर सस्तोमै पाउने अवसर छुट्ला नि !

election commission of Nepal

७५ हजार म्यादी प्रहरी भर्ना गर्न सिफारिस

nepal airlines

एक महिना नपुग्दै बिग्रेर थन्कियो निगमको नयाँ विमान एमए–६०

sajha yatayat

यसकारण साझा भक्तपुरमा गुड्दैन

बोल्दाबोल्दै फोन काटियो ? अब पाइन्छ क्षतिपूर्ति

बोल्दाबोल्दै फोन काटियो ? अब पाइन्छ क्षतिपूर्ति

election commission of Nepal

एमाले–माओवादी मात्र सबै जिल्लामा दर्ता, कांग्रेसले डोल्पा छुटायो

प्रधानमन्त्रीको चीन भ्रमणपछिमात्र नयाँ आईजीपी नियुक्त हुने

प्रधानमन्त्रीको चीन भ्रमणपछिमात्र नयाँ आईजीपी नियुक्त हुने

गठबन्धन बनाए पाँच वर्षसम्म छुट्टिन नपाइने

गठबन्धन बनाए पाँच वर्षसम्म छुट्टिन नपाइने

मतपत्र छपाइ ‘दबाब’ मा स्थगित !

मतपत्र छपाइ ‘दबाब’ मा स्थगित !

मन्त्रालयहरु गाभिँदै, संख्या आधा घटाउने तयारी

मन्त्रालयहरु गाभिँदै, संख्या आधा घटाउने तयारी

एटीएम ह्याकर खोज्न इन्टरपोलसँग सहयोग

एटीएम ह्याकर खोज्न इन्टरपोलसँग सहयोग

Radhakisan Damani

सेयरको कमाल, एकदिनमै अर्बपति बने यी भाग्यमानी !

smart telecom

टेलिकम र एनसेललाई टक्कर दिन आउने भो ‘स्मार्ट टेलिकम’

jcb

अब १२.९ प्रतिशतमै जेसीबी मेसिन, बैंक भन्दा कम ब्याजदर