initial public offering(IPO)

यूनाइटेड मोदीको आइपीओ कहाँ–कहाँबाट भर्ने ?

1487575690ipo.png
काठमाण्डौ । यूूनाइटेड मोदी हाइड्रोपावर लिमीटेडले सर्वसाधारणका लागि आगामी फागुन १९ गतेदेखि प्राथमिक सेयरको निश्कासन(आइपीओ) गर्ने भएको छ ।  यो जलविद्युत कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यको कुल १७ लाख २५ हजार कित्ता सेयर आइपीओ गर्न लागेको हो ।  नेपाल धितोपत्र बोर्डले यो जलविद्युत कम्पनीलाई माघ १९ गते सर्वसाधारणका लागि कुल १७ करोड २५...

सगुनको आइपीओ भर्नु भो ? लगानीको अवसर छुटला नि !

1487342245Sagoon.jpg
काठमाण्डौ । नेपाली युवा गोविन्द गिरीद्वारा निर्मित सामाजिक सञ्जाल सगुन डटकमले सर्वसाधारणबाट २ करोड डलर बराबरको लगानी जुटाउने उद्देश्यले अनलाइनबाट आइपीओमा थामिनसक्नु गरी आवेदन परिरहेको छ ।  यो सामाजिक सञ्जालले फेब्रुुअरी ९ देखि संसारभर ८ लाख ६९ हजार ५ सय ६४ कित्ता प्राथमिक सेयर निश्कासन गरी त्यसमा अनलाइन आवेदन लिन सुरु गरेको हो...

सिनर्जी र समताको आइपीओ बाँडफाँड यही साताभित्र

1486895388ipo.jpg
काठमाण्डौ । नेपाल लाइफ र फरवार्ड माइक्रो फाइनान्सको एफपीओ आइपीओको बाँडफाँड फागुन १३ भित्र सक्न धितोपत्र बोर्डले निर्देशन दिएपछि समता माइक्रो फाइनान्स र सिनर्जी पावर डेभलपमेन्ट लिमीटेडको आइपीओ भरेका लगानीकर्ताहरुको एउटै जिज्ञासा थियो–‘समता र सिनर्जीको बाँडफाँड चाँडो टुुंग्याउने बिषयमा बोर्ड किन मौन बसेको ?’ अब लगानीकर्ताले...

1473702462prabhu-bank.gif

यूनाइटेड मोदीलाई १७.२५ करोडको आइपीओ गर्न अनुमति

1486702752ipo-final.png
काठमाण्डौ । यूूनाइटेड मोदी हाइड्रोपावर लिमीटेडले प्रस्ताव गरेको १७ करोड २५ लाख रुपैयाँ बराबरको सेयर आइपीओको अनुमति पाएको छ ।  नेपाल धितोपत्र बोर्डले यो जलविद्युत कम्पनीलाई सर्वसाधारणका लागि एकसय रुपैयाँ अंकित मूल्यको कुल १७ लाख २५ हजार कित्ता सेयरको प्राथमिक निश्कासन(आइपीओ)का लागि माघ १९ गते अनुमति दिएको हो ।  कम्पनीले आफ्ना...

यूनाइटेड मोदीको १७.२५ करोडको आइपीओ आउँदै

1486025451ipo.jpg
काठमाण्डौ । यूनाइटेड मोदी हाइड्रोपावर लिमीटेडलाई १७ करोड २५ लाख मूल्यको १७ लाख २५ हजार कित्ता सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ।  यो कम्पनीले सर्वसाधारणका लागि आइपीओ निश्कासनको माग गर्दै आवेदन दिएको थियो । सो आवेदनको विषयमा आवश्यक अध्ययन गरी बोर्डले माघ १९ गते १७ लाख २५ हजार कित्ता आइपीओ निश्कासनको...

स्थानीयलाई १० करोड ६५ लाखको, सर्वसाधारणका लागि २१ करोड बढीको आइपीओ आउँदै

1485758028ipo2.jpg
काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमीटेडले सोमबार(आज)देखि आयोजना प्रभावित लमजुंग जिल्लाका बासिन्दाका लागि १० करोड ६५ लाख रुपैयाँ बराबरको १० लाख ६५ हजार ४ सय १७ कित्ता सेयर निश्कासन गर्ने भएको छ ।  लमजुंग जिल्लास्थित चिटी, धोदानी, बन्सार, नौथर, सिमभञ्ज्यांग, अर्चलबोट गाविसका बासिन्दाका लागि ५ लाख ३२ हजार ७ सय ८ कित्ता र जिल्लाबासीका लागि...

1485943097NCC-Bank-6-Percent--869px-121px.jpg

६ करोडको आइपीओमा साढे ५ अर्बको आवेदन !

1485668358ipo.jpg
काठमाण्डौ । फरवार्ड कम्युनिटी माइक्रो फाइनान्सको आइपीओमा मागभन्दा १०१ गुणा बढी आवेदन परेको छ ।  एकसय रुपैयाँ अंकित मूल्यको ६ लाख कित्ता सेयरको प्राथमिक निश्कासन गरिएकोमा ५ अर्ब ५० करोडभन्दा बढीको आवेदन परेको हो ।  आइपीओमा बिक्री प्रबन्धकको काम गरिरहेको नवील इन्भेष्टमेन्ट बैकिङका अनुसार देशभरका संकलन केन्द्र तथा आस्वा...

फरवार्डको आइपीओमा ३ दिनभित्र २ अर्ब बढीको आवेदन

1485335725forward-ipo.jpg
काठमाण्डौ । माघ ९ गतेदेखि फरवार्ड कम्युनिटी माइक्रो फाइनान्स बित्तीय संस्थाले खुलाएको ६ करोड मूल्यको ६ लाख कित्ता आइपीओमा लाइन बसेर आवेदन दिनेहरुबाट मात्रै ३ दिनको अवधिमा २ अर्ब बढीको आवेदन परेको छ ।  दोश्रो दिनसम्म १० हजार आवेदकबाट १ अर्बको प्रस्ताव परेकोमा तेश्रो दिन मात्र थप १ अर्बको आवेदन परेको बिक्री प्रबन्धकको काम गरिरहेको...

फरवार्डको आइपीओमा अचाक्ली आवेदन, आस्वाबाहेक दुई दिनमै एक अर्बको प्रस्ताव

1485253006ipo.jpg
काठमाण्डौ । माघ ९ गतेदेखि फरवार्ड कम्युनिटी माइक्रो फाइनान्स बित्तीय संस्थाले खुलाएको ६ करोड मूल्यको ६ लाख कित्ता आइपीओमा लाइन बसेर आवेदन दिनेहरुबाट मात्रै २ दिनको अवधिमा १ अर्ब बढीको आवेदन परेको छ ।  आस्वा प्रणालीमा समेटिएका बैंकहरुमा परेका बाहेक तोकिएका संकलन केन्द्रमा आवेदन दिनेहरुले २ दिनको अवधिमा १ अर्ब बढीको प्रस्ताव पेश...

1486628210rbb.gif

फरवार्डको ६ करोडको आइपीओमा आवेदन खुल्यो, कहाँ–कहाँबाट दिने आवेदन(सूचिसहित)

1485064083ipo1.jpg
काठमाण्डौ । फरवार्ड कम्युनिटी माइक्रो फाइनान्स बित्तीय संस्थाले आज(माघ ९)देखि ६ करोड मूल्यको ६ लाख कित्ता आइपीओ जारी गरेको छ ।  सार्वजनिक निश्कासनहरुमा सर्वसाधारण लगानीकर्ताको आकर्षण बढिरहेको बेला आर्थिक रुपमा सवल माइक्रो फाइनान्स आइपीओ जारी भएको हो ।  आइपीओमा आवेदन दिने अन्तिम मिति माघ १२ गतेलाई तोकिएको छ । सो अवधिमा समेत माग...

स्थानीय र सर्वसाधारणका लागि ३२ करोडको आइपीओ गर्दै हिमालयन पावर

1484898504ipo.jpg
काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमीटेडले निकट भविष्यमै आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि ३२ करोड मूल्य बराबरको सेयर निश्कासन गर्ने भएको छ ।  पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि र त्यसपछि सर्वसाधारणका लागि आइपीओ निश्कासन गर्न लागिएको हो ।  यो कम्पनीले आगामी माघ १७ गतेदेखि १० करोड ६५ लाख...

माघ ९ गतेदेखि फरवार्डको आइपीओ, कहाँ कहाँबाट दिने आवेदन ?(सूचिसहित)

1484060859ipo.jpg
काठमाण्डौ । फरवार्ड कम्युनिटी माइक्रो फाइनान्स बित्तीय संस्था लिमीटेडले आगामी माघ ९ गतेदेखि ६ करोड रुपैयाँको आइपीओ निश्कासन गर्ने भएको छ ।  एकसय रुपैयाँ अंकित मूल्यको ६ लाख कित्ता आइपीओका लागि माघ ९ गतेदेखि आवेदन खुल्ला हुने भएको हो ।  पहिलो चरणमा आइपीओमा आवेदन दिने अन्तिम मिति माघ १२ गतेसम्म तोकिएको छ । सो अवधिमा समेत माग अनुसारको...

Advertisement

समताको आइपीओ : ९५ लाखको आवेदनमा १.८८ अर्बको प्रस्ताव

1483859169ipo.jpg
काठमाण्डौ । समता माइक्रो फाइनान्सले खुलाएको सेयरको प्राथमिक निश्कासन(आइपीओ)ले सार्वजनिक निश्कासनमा नयाँ रेकर्ड कायम गरेको छ ।  माग गरिएको आवेदनको तुलनामा २१३ गुणा बढी प्रस्ताव परेसँगै नयाँ रकर्ड कायम भएको हो ।  पहिलो दिन नै माग गरेको भन्दा करिब ३२ गुणा बढीको आवेदन परेर रेकर्ड बनाएको समताको आइपीओमा अन्तिम दिन(चौथो दिन)सम्म मागको...

समताको आइपीओले बनायो रेकर्डमाथि रेकर्ड !

1483709789ipo.jpg
काठमाण्डौ । समता माइक्रो फाइनान्सले खुलाएको सेयरको प्राथमिक निश्कासन(आइपीओ)ले रेकर्डमाथि रेकर्ड बनाएको छ ।  पहिलो दिन नै माग गरेको भन्दा करिब ३२ गुणा बढीको आवेदन परेर रेकर्ड बनाएको समताको आइपीओमा तेश्रो दिनसम्म मागको तुलनामा १३० गुणा भन्दा बढी आइपीओ परेको बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल लिमीटेडले जनाएको छ ।  बाराको सिमरामा...

समता माइक्रो फाइनान्सको आइपीओले पहिलो दिन नै बनायो रेकर्ड

1483535350ipo.jpg
काठमाण्डौ । सार्वजनिक निश्कासनहरुमा सर्वसाधारण लगानीकर्ताको कतिसम्म आकर्षण छ भन्ने कुरा समता माइक्रो फाइनान्सले खुलाएको ९४ लाख ८० हजार रुपैयाँको आइपीओमा पहिलो दिन परेको आवेदनले देखाएको छ ।  बाराको सिमरामा अवस्थित यो कम्पनीको आइपीओमा पहिलो दिन नै मागको तुलनामा ३२ गुणा बढी आवेदन परेको हो ।  यो कम्पनीले १ सय अंकित मूल्यको कुल ९४ हजार...

Advertisement

भर्खरै

Jutta mela

फागुन ११ देखि भृकुटीमण्डमा छालाजुत्ता मेला हुने

election commission of Nepal

स्थानीय निर्वाचन बैशाख ३१ गते, अर्थतन्त्र र सेयर बजारले गति लिने

बाँडीचुडी राजदूत सिफारिस, कांग्रेसले पायो धेरै

बाँडीचुडी राजदूत सिफारिस, कांग्रेसले पायो धेरै

कारोबारमा बिमाको छलाङ, कमाउनेमा माइक्रो फाइनान्स अगाडि !

कारोबारमा बिमाको छलाङ, कमाउनेमा माइक्रो फाइनान्स अगाडि !

Airport Tea , Coffee & Confectionary Shop

Exclusive : अन्तर्राष्ट्रिय विमानस्थलमा खाजा र मदिराको खेल, सुन तस्करीको आशंका !

Janardan Sharma

सरकारी कार्यशैलीबाट मन्त्री नै दिक्क !

मूल्य धेरै बढिरहने सेयरबाट टाढै बस्नु राम्रो !

मूल्य धेरै बढिरहने सेयरबाट टाढै बस्नु राम्रो !

कालिकाका सेयरधनीले ६५ प्रतिशत बोनस पाउने

कालिकाका सेयरधनीले ६५ प्रतिशत बोनस पाउने

initial public offering

यूनाइटेड मोदीको आइपीओ कहाँ–कहाँबाट भर्ने ?

उड्डयन प्राधिकरणमा १२७ का लागि जागिर खुल्यो

उड्डयन प्राधिकरणमा १२७ का लागि जागिर खुल्यो

टेलिकममा खुल्यो १५५ जनाका लागि जागिर

टेलिकममा खुल्यो १५५ जनाका लागि जागिर

मधेसी मोर्चासँग हच्किए प्रधानमन्त्री

मधेसी मोर्चासँग हच्किए प्रधानमन्त्री

देउवाको प्रधानमन्त्रीलाई अल्टिमेटम 'चुनाव गर्न नसके सरकार छोड्नुस्’

देउवाको प्रधानमन्त्रीलाई अल्टिमेटम 'चुनाव गर्न नसके सरकार छोड्नुस्’

के हो राउत-ठाकुर कनेक्सन ?

के हो राउत-ठाकुर कनेक्सन ?

दिल्ली र कोलकाताबाट रेल काठमाडौं ल्याउने भारतीय प्रस्ताव

दिल्ली र कोलकाताबाट रेल काठमाडौं ल्याउने भारतीय प्रस्ताव