mahindra

धनकुटामा महिन्द्राको सोरुम

1492516584Mahindra-2Wheelers.jpg
काठमाण्डौ । नेपालका लागि महिन्द्रा टु ह्वीलरको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेड प्रालिले बैशाख ६ गतेदेखि धनकुटामा आफ्नो पहिलो सोरुम ‘निशान इन्टरप्राइजेज’ सञ्चालनमा ल्याएको छ । धनकुटा–७ स्थित जिरो प्वाइन्टमा खोलिएको सोरुममा महिन्द्राको सम्पूर्ण बाइक र स्कुटरहरु उपलब्ध हुनेछन् । नयाँ सोरुमले स्थानीय ग्राहकहरुलाई टु...

महिन्द्रा टूह्वीलरको नयाँ वर्ष अफर, रोचक स्किम

1490098801Mnemonic-for-PR.jpg
काठमाण्डौ । महिन्द्रा टु–व्हीलर्स् लिमीटेडको आधिकारिक वितरकको रुपमा महिन्द्रा बाइक तथा स्कुटरहरुको विक्रीवितरण गर्दै आइरहेको अग्नि मोटो इन्क प्रा.लि.ले नयाँ वर्षको अवसरलाई लक्षित गर्दै “नयाँ वर्षमा यसपाली, स्त्र्mयाच् गरौं दुईताली” नामक रोचक योजना बजारमा ल्याएको छ ।  यस योजनाअन्तर्गत महिन्द्रा टू व्हीलर खरिदकर्ताहरुका लागि ४...

चरिकोटमा महिन्द्राको सोरुम

1487676992agni.jpg
काठमाण्डौ । महिन्द्रा गाडीहरुको आधिकारिक बिक्रेता अग्नि इन्कर्पाेरेटेड प्रा. लि.ले चरिकोटमा गत फागुन ९ गते आफ्नो नयाँ शोरुम “कार्की मल्टिमिडिया कन्सर्न”को सुरुवात गरेको छ ।  एक विशेष समारोहका बीच सो शोरुमको नेपालका लागि महिन्द्रा, इन्डियाका तर्पmबाट कन्ट्री म्यानेजर आशिष जोशी तथा उद्योग वाणिज्य संघ, दोलखाका उपाध्यक्ष दिनेश...

1473702462prabhu-bank.gif

महिन्द्राको ५ लाख पुरस्कार ताप्लेजुङका खतिवडालाई

1485956301mahindra.jpg
काठमाण्डौ । महिन्द्रा टु–व्हीलर्स् लिमीटेडको आधिकारिक वितरकको रुपमा महिन्द्रा बाइक तथा स्कुटरहरुको विक्रीवितरण गर्दै आइरहेको अग्नि मोटो इन्क प्रा. लि.ले गत आश्विन महिनाको दशैं क्याम्पेन अन्तर्गत ल्याएको “महिन्द्रामा यसपाली, लखपति बनौं दुई ताली” नामक स्किमको महाविजेता बुधबार घोषणा गर्नुका साथै रु. ५ लाख नगद उपहार समेत प्रदान...

महिन्द्राका इ–ट्वान्टी नेपालमा

1484066233photo1.jpg
काठमाण्डौ । अग्नि ग्रुप भारतकै अग्रणी अटोमाबाइल उत्पादक महिन्द्रा एण्ड महिन्द्राको नेपालका लागि एक मात्र आधिकारिक विक्रेता हो । यसै ग्रुप अन्तर्गतको अग्नि इनर्जी प्रा. लि. ले महिन्द्रा कम्पनीको इ–ट्वान्टी स्पोर्ट्ज बजारमा ल्याएको छ । महिन्द्राले ल्याएको यस दोस्रो इलेक्ट्रिक भेहिकलको प्रारम्भिक मूल्य रु. २६ लाख तोकिएको छ ...

महिन्द्राका उत्कृष्ट गाडी अब नेपालगञ्जमा पनि

1480941849agni.jpg
नेपालगञ्ज । अग्नी इन्कर्पाेरेटेडको नेपालगञ्जस्थित आधिकारिक बिक्रेता भुसाल इन्टरनेश्नल मार्पmत महिन्द्राको नयाँ बिग बोलेरो पिक–अपका साथै  TUV300 र  KUV100 गाडीहरु अब नेपालगञ्जमा पनि उपलब्ध हुने भएको छ ।  ती तीनैवटा गाडीहरु महिन्द्राका लोकप्रिय मोडल हुन् भने नयाँ बिग बोलेरो पिक–अप नेपालमै सर्वाधिक विक्री हुने बोलेरो पिक–अपको नयाँ...

1485943097NCC-Bank-6-Percent--869px-121px.jpg

महिन्द्राको बिग बोलेरो पिकअप लञ्च

1477675316DSC2370.JPG
काठमाण्डौ । अग्नि इन्कर्पोरेट प्रालिले कम्पनी र आफ्ना पिक–अप ग्राहकका बीचको सम्बन्धलाई अझै प्रगढ बनाउने उद्देश्य अनुरुप ल्याएको महिन्द्रा “उदय” योजनाअन्तर्गत सेवाग्राहीहरुले विभिन्न सेवा सुविधाको साथमा विशेष सर्भिसिङ र अन्य सेवाहरुबाट प्राप्त गरेका छन् ।  आफ्ना हरेक सेवाग्राहीहरुकोे सपनाको कदर गर्दै “उदय” नामक यो...

भर्खरै

garima bikas bank

गरिमा विकास बैंक काठमाण्डौं आयो, ८ प्रतिशत ब्याजको अफर ल्यायो

Madhav Nirdosh

‘आफूसँग भएको पैसा बढाउने आइडिया लिन बैंकिङ एक्स्पोमा आउनुहोस्’

asian development bank

एशियाली बिकास बैंकको ५० बर्षमा के भयो संस्थापक नेपाललाई उपलब्धि ?

डाटा सेवामा एनसेल अगाडि, आम्दानी एनटीसीभन्दा दोब्बर

डाटा सेवामा एनसेल अगाडि, आम्दानी एनटीसीभन्दा दोब्बर

देशकै पहिलो बैकिङ एक्स्पो सुरु, मेला अवलोकनका लागि आह्वान

देशकै पहिलो बैकिङ एक्स्पो सुरु, मेला अवलोकनका लागि आह्वान

दुबईमा पनि हिमायलय एयरलाइन्सको उडान, पर्यटक आगमन बढ्ने विश्वास

दुबईमा पनि हिमायलय एयरलाइन्सको उडान, पर्यटक आगमन बढ्ने विश्वास

२६ सयको सेयर एकसयमै पाउने अवसर !

२६ सयको सेयर एकसयमै पाउने अवसर !

१.६३ करोड कित्ता हकप्रद सेयर बिक्री गर्दै सनराइज बैंक

१.६३ करोड कित्ता हकप्रद सेयर बिक्री गर्दै सनराइज बैंक

जगदम्बा स्टिलको टेक्निकल मिट

जगदम्बा स्टिलको टेक्निकल मिट

प्रगतिका बाबजुद सिद्धार्थका दुवै म्युचुअल फण्ड घाटामा

प्रगतिका बाबजुद सिद्धार्थका दुवै म्युचुअल फण्ड घाटामा

nibl mutual fund

घाटामा रहेका एनआइबिएलका दुवै म्युचुअल फण्ड नाफामा

garima bank

गरिमा विकास बैंकको कमालको प्रगति !

बजार बढ्दा एनएमबी क्यापिटलका दुवै म्युचुअल फण्ड मालामाल !

बजार बढ्दा एनएमबी क्यापिटलका दुवै म्युचुअल फण्ड मालामाल !

अमेरिका बाङ्गिदा ओपेकमा संकट, एकमहिनामै कच्चा तेल १० प्रतिशत सस्तो !

अमेरिका बाङ्गिदा ओपेकमा संकट, एकमहिनामै कच्चा तेल १० प्रतिशत सस्तो !

ओमनमा नेपाली महिला बेच्ने गिरोह सक्रिय, मूल्य एक लाख ३० हजार

ओमनमा नेपाली महिला बेच्ने गिरोह सक्रिय, मूल्य एक लाख ३० हजार