print media

लोकमानले रातो पासपोर्ट फिर्ता गरे

1484709894lokman.jpg
काठमाण्डौ । सर्वोच्च अदालतद्धारा अयोग्य सावित भएका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमान सिंह कार्कीले राज्यले उपलब्ध गराएको रातो पासपोर्ट फिर्ता गरेका छन्।  कार्कीले गत बिहीबार राहदानी विभागलाई विशेष सुविधाको पासपोर्ट फिर्ता गरेका हुन्।  राहदानी विभागले सन् २०१३ अक्टोबर ६ मा उनलाई ५ वर्षे अवधिको रातो...

मन्त्रीको जिल्ला भ्रमण भत्तामा २० लाख, हवाई टिकटमा ५१ लाख

1484710042corruption.jpg
काठमाण्डौ । नयाँ सरकार गठन भएयताको पाँच महिनामा मन्त्रीहरूले जिल्ला भ्रमणबापत भत्तामा २० लाख ५४ हजार बुझेका छन् । उनीहरूको भ्रमणका लागि हवाई टिकटमा ५१ लाख १६ हजार खर्च भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा प्रधानमन्त्रीसहित मन्त्री, राज्यमन्त्री तथा सहायकमन्त्रीको तलब–भत्ता...

सुन काण्ड : झन् रहस्यमय, किन समातिएनन् मालिक ?

1484708731gold.jpg
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सजिलै बाहिरिएको ३३ किलो सुनको मालिक कहिले समातिएला? यो सबैको जिज्ञासाको विषय बनिरहेको छ ।  केन्द्रीय अनुसन्धान व्युरो सीआइबीले विमानस्थलबाट सुन बरामद गरेको करिब दुई साता बित्न लाग्यो। तर, सुनको मालिक को हो भनेर पत्ता लगाउन सकेको छैन।  सीआईबीले आफूहरु अनुसन्धानमा रहेको बताईरहेको...

1473702462prabhu-bank.gif

काठमाडौंमा अब लोडसेडिङ नहुने निश्चित

1484710126load-shedding.jpg
काठमाण्डौ । भारतबाट आयात भइरहेको बिजुली मंगलबार पहिलोपटक काठमाडौं आएको छ । खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनको निर्माण सकिएपछि भारतबाट आयात भएको करिब २० मेगावाट बिजुली काठमाडौं आएको छ । ‘प्रसारण लाइन बनेपछि भारतबाट आयातीत बिजुली काठमाडौं उपत्यकामा भित्राउन नयाँ बाटो बन्यो,’ नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल...

​एनसेलसँग ‘ब्ल्याकमेलिङ’ !

1484622309ncell1.jpg
काठमाण्डौ । विदेशी लगानीमा स्थापना भएको एनसेल नेपालमा बार्षिक दस बाह्र अर्ब रुपैयाँ कर तिर्ने कम्पनी हो । तर यसलाई ध्वस्त बनाउन केही टेलिकमका माफियाहरुले सांसद प्रयोग गर्न थालेका छन् । कुनै पनि देशबाट आएको लगानी सुरक्षित गर्नु र लगानीकर्तालाई सुरक्षाको अनुभूति गराउनु सरकारको काम हो । तर जुन देशका सांसद र सरकार नै विदेशी कम्पनीलाई...

​महराकै सेटिङमा सुन तस्करी !

1484622060krishna-bahadur-mahara.jpg
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार र रसुवाको केरुङ नाकाबाट ठूलो परिमाणमा अवैध सुन ओसारपसार हुँदैआएको छ ।  २०७३ पुस २१ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट तस्करी गरेर ल्याएको ३३ किलो सुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले बरामद गरेपछि धेरै कुराहरु खुल्न थालेका छन् । ३३ किलो सुन बरामद भएको...

1473661986885x121-opt-for-webpage.jpg

ग्यासमा भ्याट हटाउन लबिङ

1484621360LPG-gas.jpg
काठमाण्डौ । आपूर्ति मन्त्रालयले खाना पकाउने ग्यासमा लाग्दै आएको भ्याट हटाउन लबिङ सुरु गरेको छ ।  ग्यासको मूल्यमा लगाइने अभिवृद्धि कर (भ्याट) मा उपभोक्ता र होटल/रेस्टुराँ व्यवसायीबीच विभेद भएको निष्कर्ष निकाल्दै भ्याट हटाउन लबिङ फेरि सुरु भएको हो।  हाल नेपाल आयल निगमले प्रतिसिलिन्डर ग्यासको मूल्य (भ्याटसहित) १३ सय २५ रुपैयाँ तोकेको...

राष्ट्रपति कार्यालयमा पूर्वराजा आकर्षण

1484621171gyanendra-2.jpg
काठमाण्डौ । शीतल निवासमा अघिल्लो दिनसम्म राष्ट्रपति विद्या भण्डारीकी छोरी र पूर्वसांसद किरण यादवका छोराबीच हुने बिहेको चर्चा थियो तर सोमबार भने अधिकांश आगन्तुकको जिज्ञासा अर्कै रह्यो– निम्ता मान्न पूर्व राजा शीतल निवास आउलान् कि नआउलान् ? राष्ट्रपति कार्यालयको कोसी हलमा विवाहित जोडीलाई बधाई र शुभकामना कार्यक्रम भइरहँदा सोमबार...

पाँच वर्षपछि पश्चिम सेती जलविद्युत अायाेजना सम्झौता

1484620941paschim-seti.jpg
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरण र चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन (सीटीजीआई) बीच पश्चिम सेती जलविद्युत् आयोजना निर्माणसम्बन्धी सोमबार काठमाडौंमा संयुक्त उपक्रम सम्झौता (जेभीए) भएको छ ।  सम्झौताअनुसार सीटीजीआईले ७५ प्रतिशत र प्राधिकरणले २५ प्रतिशत लगानी गर्नेछन् । सम्झौतामा प्राधिकरणका कार्यकारीनिर्देशक कुलमान घिसिङ...

Advertisement

कर्णाली विकासका लागि पहिलोपटक बन्यो योजना : केवलकार पनि बनाइदै

1484620757karnalihighway.jpg
काठमाण्डौ । सडक, जलविद्युत्, पर्यटन तथा कृषि क्षेत्रको प्राथमिकतासहित कर्णाली क्षेत्रको विकासका लागि पहिलोपटक १० वर्षे विकास योजना बन्न लागेको  छ । कर्णाली विकास आयोगले करिब ३२ खर्ब ३३ अर्ब ५६ करोड रुपैयाँ खर्च गर्ने गरी आर्थिक वर्ष ०७३-७४ देखि ०८२-८३ सम्मको १० वर्षे रणनीतिक योजनाको मस्यौदा तयार पारेको छ । आयोगको बोर्ड बैठकले कर्णाली...

बिहेस्थलमै कटवाल–महतो घोचपेच, पूर्वराजासँग यसरी छलिए दलका नेता

1484620437gyanendra-shah.jpg
काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले छोरी डा. निशाकुसुमको बिहेमा शुभकामना दिन गरेको आमन्त्रण स्वीकार गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह शीतलनिवास पुगेका थिए । उनी अपराह्न १२ बजेर ३४ मिनेटमा राष्ट्रपति भवन पुगेका थिए । शीतलनिवास पुगेर मुस्कुराउँदै पूर्वराजा ज्ञानेन्द्रले सुरक्षाकर्मीले दिएको पुष्पगुच्छा वर–वधूलाई दिएर बधाई...

लिफ्ट, पार्किङ र म्युजियमसहित ठडिँदैछ ११ तले धरहरा

1484620108dharaharaa.jpg
काठमाण्डौ । कहिले ठडिएला धरहरा? राजधानीको सुन्धारामा रहेको ऐतिकासिक धरहरा अघिल्लो वर्षको भूकम्पले धुलीसात बनाएयता धेरैको मनमा यो कौतुहलता छ।  ‘धरहार ढले पनि विश्वास ढलेको छैन, यो उठ्नेछ छिट्टै उठ्नेछ,’ यस्तै सोचेर अघिल्लो सरकारले अघि सारेको म बनाउँछु धरहरा अभियानमा हजारौं नेपालीले करोडौं सहयोग गरे।  धरहरा बनाउन विदेशी सहयोग...

Advertisement

१० महिनामा पनि पदाधिकारी नियुक्त गर्न नसक्ने सभापति !

1484535735deuba.jpg
काठमाण्डौ । नेपाली कांग्रेसको १३औं महाधिवेशनमा सभापति पदको उम्मेदवारी घोषणा गर्दा शेरबहादुर देउवाले आफूले जिते कांग्रेसलाई विधि विधान र पद्धतिमा डोहोर्‍याउने बताएका थिए । उनले सुशील कोइरालाई पराजित गर्दै सभापति जित्न पनि सफल भए । औपचारिक रुपमा कांग्रेसको नेतृत्व संहालेको १० महिना वितिसकेको छ, तर तिनै देउवाले पार्टीको बिधानले...

बाग्मतीबाट २ सय मेगावाट विद्युत

1484535995bagmati-river.jpg
काठमाण्डौ । सहरी विकास मन्त्रालयले बाग्मती नदी किनारको गोकर्ण ब्यारेजदेखि सिनामंगल क्षेत्रको ७ किमि क्षेत्रमा ‘हरित उद्यान’ बनाउन सुरु गरेको छ । मन्त्रालयका अनुसार एशियाली विकास बैंक (एडीबी) को  सहयोगमा परम्परागत शैलीको हरित उद्यान निर्माण प्रक्रिया अघि बढाएको छ । अधिकार सम्पन्न बाग्मती एकीकृत विकास समितिका प्रमुख राजेशप्रसाद...

संशोधन पारित गर्न ‘भोट पुग्दैन’

1484536033parliament.jpg
काठमाण्डौ । पहाडी भुभागबाट तराई मधेस अलग्याउने उद्धेश्यसहित पुष्पकमल दाहाल नेतृत्वको सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव असफल हुने देखिएको छ।  संसदमा रहेको कुल ५९५ सदस्यमध्ये विधेयक असफल गराउन आवश्यक १९७ जनाभन्दा चार मत एमाले नेतृत्वको विपक्षी दलसँग बढी देखिएको छ। यसले प्रस्तावको पक्षमा दुई तिहाई नपुग्ने देखिएको छ।  दुई...

Advertisement

भर्खरै

तुहिने भो वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिने मुद्धा !

तुहिने भो वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिने मुद्धा !

yeti development bank

किन घट्यो यति बैंकको खूद नाफा र एनपीएल ?

mega merger

मेगा र टुरिजम बैंक मर्ज हुने, स्वाप रेसियो १००ः९५ तय

initial public offering

स्थानीय र सर्वसाधारणका लागि ३२ करोडको आइपीओ गर्दै हिमालयन पावर

light bulb

भारतलाई विद्युत् बेचेर वार्षिक साढे १० खर्ब आम्दानी

gopal khadka

निगमका हाकिम पुनः तेलको मूल्य बढाउने तयारी गर्दै

facebook

जहाँ प्रतिबन्धित भयो फेसबुक

laxmi murder case

लक्ष्मी हत्या प्रकरणः आयोगले नै शव बुझ्न नदिएको खुलासा

हेटौंडा सुरूङमार्ग किन अलपत्र?

हेटौंडा सुरूङमार्ग किन अलपत्र?

हैसियत नमिल्दा सरकारबाट थापा-गच्छदार बाहिरै

हैसियत नमिल्दा सरकारबाट थापा-गच्छदार बाहिरै

सुर्ती र चुरोट बिक्री गर्न छुट्टै पसल चलाउनुपर्ने

सुर्ती र चुरोट बिक्री गर्न छुट्टै पसल चलाउनुपर्ने

paschim seti

पश्चिम सेतीको १० प्रतिशत शेयर स्थानीयवासीले पाउने, ४ जिल्लाबासीको चम्किने भो भाग्य

किराको नाम राखियो डोनाल्ड ट्रम्प !

किराको नाम राखियो डोनाल्ड ट्रम्प !

क्षणभरमै करोडपति भए पाकिस्तानका सांसद, तर कसरी ?

क्षणभरमै करोडपति भए पाकिस्तानका सांसद, तर कसरी ?

दिल्ली र मुम्बईमा बायु प्रदूषण भयावह बन्दै, ८१ हजारको मृत्यु !

दिल्ली र मुम्बईमा बायु प्रदूषण भयावह बन्दै, ८१ हजारको मृत्यु !