print media

आइतबार चुनाव मिति घोषणा गर्ने तयारी : प्रधानमन्त्री, देउवा र ओली भेटवार्तामा के भयो ?

1487122687Deuba-Oli-Prachanda.jpg
काठमाण्डौ । स्थानीय तहको निर्वाचन मिति ८ फागुनमा घोषणा गर्ने तयारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिति घोषणाबारे प्रमुख तीन दलका शीर्ष नेताहरूलाई जानकारी गराएका छन् ।  बालुवाटारमा मंगलबार साँझ प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीबीच दुई घण्टा लामो छलफल...

राष्ट्रपति चैतमा भारत जाने

1487042836bidhyadevi-bhandari.jpg
काठमाण्डौ । अन्तिम समयमा रद्द भएको राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक भारतयात्रा चैतमा हुने भएको छ । निश्चित मिति निर्धारण भइनसकेको तर चैतको पहिलो वा दोस्रो सातामा उक्त भ्रमण हुने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।  ‘राष्ट्रपतिको भ्रमणबारे कूटनीतिक तहमा छलफल चलिरहेको छ । यकिन मिति चाँडै तय हुनेछ’, स्रोतले भन्यो...

यस्तो हुनेछ मोनो रेल

1487042393Mono-rail.jpg
काठमाण्डौ । काठमाडौं महानगरपालिकाले साइमेक्स इन्कसँग राजधानीमा मोनो (स्काई) रेल को सम्भाव्यता अध्ययनका लागि सम्झौता गरेको छ । माघ २६ मा भएको सम्झौताअनुसार साइमेक्सले नि:शुल्क सम्भाव्यता अध्ययन गर्नेछ भने त्यस क्रममा आइपरेका कानुनी जटिलता र सरकारी क्षेत्रबाट आएका समस्या महानगरले हटाउनेछ । ‘कुनकुन ठाउँमा मोनो रेलले सुविधा दिन सक्छ,...

1473702462prabhu-bank.gif

राप्रपा फेरि राजसंस्थाको लाइनमा: सबैको चित्त बुझाउन जनमतसंग्रह, सनातन हिन्दूराष्ट्र नेपाल

1487042956rpp-nepal.jpg
काठमाण्डौ । तीन महिनाअघि एकीकरण भएको पूर्वपञ्चहरूको दल राष्ट्रिय प्रजातन्त्र पार्टीले पुनः संसद्द्वारा नियन्त्रित राजसंस्थाको विषयलाई आफ्नो वैचारिक आधारस्तम्भ बनाउने भएको छ । ६–९ फागुनसम्म काठमाडौंमा हुने एकता महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक कार्यपत्रलाई कार्यसम्पादन समितिले अन्तिम रूप दिँदै संसद्को नियन्त्रणमा हुने...

अल्झिन थाल्यो राजनीतिक दाउपेचमा ‘पुनर्निर्माण प्राधिकरण’

1487043057reconstruction-authority-nepal.jpg
काठमाण्डौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सत्तापक्ष र प्रमुख प्रतिपक्षको राजनीतिक दाउपेचमा अल्झिन थालेको छ । प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट सुशील ज्ञवालीलाई हटाएको विषयमा प्रमुख प्रतिपक्षी दलले प्राधिकरण निर्देशक समितिको बैठकमा सोमबार गम्भीर आपत्ति जनाएपछि सत्तापक्ष र प्रतिपक्षबीच करिब दुई घण्टा आरोप–प्रत्यारोप...

भ्यालेन्टाइन डेमा यस्तो खबर, प्रेमी भेट्न हिडेकी युवतीलाई सामूहिक बलात्कार

1487043148rape.jpg
कपिलवस्तु । पाँच जना युवकले एक युवतीलाई सामुहिक बलात्कार गरेको खुलेको छ । गत माघ २६ गते तौलिहवा लुम्बिनी सडक अन्तर्गत पकडी गाविसको पकडी बजार नजिक सिसौघारीमा १७ बर्षीया भारतीय युवती बलात्कारको सिकार भएकी हुन् । फागुन ३ गते विवाहका लागि ती युवतीको तिलक तय थियो । त्यसैले परिवारले बलात्कारजस्तो जघन्य अपराध लुकाएको पाइएको छ । घटना...

1485943097NCC-Bank-6-Percent--869px-121px.jpg

सांसदले बचाइन् हुम्लाकी गर्भवती बाटुल्लीको ज्यान

1487043334NEpl.jpg
मुगु । सांसद रीता शाहीले मृत्युको मुखमा पुगेकी एक गर्भवतीलाई हेलकोप्टरबाट उद्धार गरी ज्यान बचाएकी छन् ।  सुत्केरी हुन नसकेर छट्पटाईरहेकी हुम्ला, श्रीमष्ट १ की ३० बर्षीया बाटुल्ली शाहीलाई सांसद शाहीले हेलिकोप्टरमार्फत काठमाडौं पुर्याएर ज्यान बचाएकी हुन् । बाटुल्लीको पेटमा बच्चा उल्टो अवस्थामा थियो । उनी तीन दिनदेखी घरमै बेहोस...

बैंककै कर्मचारीले चोरे २३ लाख, परालभित्र र सिरानीमुनी पैसा भेटियो

1487041689nibl.jpg
धनगढी । एटीएममा राखिएको रकम चोरी गरेको आरोपमा प्रहरीले एक जना बैंक कर्मचारीलाई पक्राउ गरेको खबर आजको कान्तिपुरमा छ। धनगढीस्थित नेपाल इन्भेस्टमेन्ट बैंकको शाखाबाट शुक्रबार चोरिएको २३ लाख ४४ हजारसहित बैंक कर्मचारी गोविन्द उपाध्याय पक्राउ परेका हुन् । शुक्रबार एटीएममा राखिएको करिव २७ लाखमध्ये २३ लाख ४४ हजार गायव भएको थियो । प्रहरीले...

तयार भयो चाैधरी ग्रुपकाे भव्य शाश्वतधाम

1486954612Dham.jpg
काठमाण्डौ । नवलपरासीको दुम्कौलीस्थित सिजी औद्योगिक पार्कभित्र एक दर्जन आकर्षणसहितको विशाल शाश्वतधाम निर्माण भएको छ ।  सात बिघामा फैलिएको शाश्वतधामको उद्घाटन फागुन २४ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने भएको छ । उद्घाटन समारोहमा भारतको काञ्चीकामाकोटी पीठका पीठाधीश शंकराचार्य श्री जयेन्द्र सरस्वती र आर्ट अफ लिभिङ...

1486628210rbb.gif

बैंक रित्तिँदा विकास ठप्प

1486954664bank.jpg
काठमाण्डौ । अर्घाखाँची सिमेन्ट उद्योगले अहिलेको दैनिक एक हजार दुई सय टनबाट दुई हजार टन उत्पादन गर्नसक्ने गरी क्षमता विस्तार गर्दैछ तर बैंकमा नगद अभाव भएपछि दसैंसम्म क्षमता विस्तार गर्ने उद्योगको योजना अन्योलमा परेको छ । क्षमता विस्तार गर्न करिब चार अर्ब रुपैयाँ लागत पर्छ । अहिलेसम्म सम्झौताअनुसारको रकम दिए पनि अबचाहिँ केही समय पर्खन...

एयरपोर्टभित्र तस्करीको छुट्टै बाटो भेटियो

1486954742tia.jpg
काठमाण्डौ । मुलुकको एकमात्र अन्तराष्ट्रिय विमानस्थलमा तस्करीका लागि चेकजाँच नै नहुने छुट्टै बाटो रहेको एक अध्ययनले फेला पारेको छ । विमानस्थलबाट बारम्बार अवैध सुन लगायतका प्रतिवन्धित बस्तुहरु सजिलै भित्रिने गरेपछि भएको अध्ययनबाट यही बाटो प्रयोग हुने गरेको खुलासा भएको हो । गत महिाना ३३ केजी अवैध सुन विमानस्थलबाटै बाहिरिएपछि...

आईजीपीका लागि थरीथरी चलखेल !

1486954832nepal-police.png
काठमाण्डौ । सरकारले वरीयतामा तेस्रो नम्बरमा रहेका डीआईजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको प्रमुखका रूपमा नियुक्त गरेपछि सर्वोच्च अदालतले उक्त निर्णय कार्यान्वयन नगराउन आदेश दिएपछि आईजीपी नियुक्ति प्रक्रिया अलमलमा परेको छ । वर्तमान प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहित ११ जना एआईजीले आज सोमबार रातिबाट अनिवार्य अवकास पाउने...

1488392351lagani.gif

होला त स्ववियु चुनाव ? कलेजहरूमा जताततै ‘विप्लव ताला’

1486954895election.jpg
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय आबद्ध क्याम्पसहरूमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदाताको सूची प्रकाशित गर्ने तयारी गरिरहेको बेला विप्लव निकट अनेरास्ववियु क्रान्तिकारीले राजधानीका ठूला क्याम्पसहरूमा तालाबन्दी गरेका छन् । पूर्ण समानुपातिक निर्वाचनको माग गर्दै स्ववियु निर्वाचन गर्न नदिने भनेर...

बैंकिङ क्षेत्रमा अराजकता, गभर्नर कमजोर देखेर बैंकहरूले हेपे

1486954951chirinjivi-nepal.jpg
काठमाण्डौ । राष्ट्र बैंकको कमजोर नियमनका कारण बैंकिङ क्षेत्रमा अराजकता बढ्न थालेको कतिपय बैंकर र विश्लेषकहरूले बताएका छन् । ‘धेरै बैंकरले अहिले गभर्नरलाई हेपेर कानुनी सीमाभन्दा बढी कर्जा प्रवाह गरेका छन्,’ एक बैंकरले भने, ‘यसले बजारमा अराजकताको बीजारोपण भएको छ ।’ नियममा बस्नेलाई घाटा र नियम मिच्नेले बढी नाफा हुँदा पनि नियामक...

माओवादी नेता नारायणकाजी अचानक नयाँदिल्ली

1486954993NarayankShrestha.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालको सन्देश बोकेर नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ शनिवार भारतको राजधानी नयाँदिल्ली पुगेका छन् ।  पार्टीनिकट अखिल भारत नेपाली एकता समाज दिल्ली शाखाको सम्मेलन उद्घाटनका नाममा दिल्ली गएका श्रेष्ठ त्यहाँ पुगेलगत्तै राजनीतिक भेटघाटमा व्यस्त छन् । मुलुकभित्र संविधान...

Advertisement

भर्खरै

century commercial bank

सेञ्चुरीले इन्नोभेटिभ र अरनिकोलाई १०० : ८५.९० को अनुपातमा गाभ्ने

himalayan bank limited

हिमालयन बैंकको सेयर सस्तोमै पाउने अवसर छुट्ला नि !

election commission of Nepal

७५ हजार म्यादी प्रहरी भर्ना गर्न सिफारिस

nepal airlines

एक महिना नपुग्दै बिग्रेर थन्कियो निगमको नयाँ विमान एमए–६०

sajha yatayat

यसकारण साझा भक्तपुरमा गुड्दैन

बोल्दाबोल्दै फोन काटियो ? अब पाइन्छ क्षतिपूर्ति

बोल्दाबोल्दै फोन काटियो ? अब पाइन्छ क्षतिपूर्ति

election commission of Nepal

एमाले–माओवादी मात्र सबै जिल्लामा दर्ता, कांग्रेसले डोल्पा छुटायो

प्रधानमन्त्रीको चीन भ्रमणपछिमात्र नयाँ आईजीपी नियुक्त हुने

प्रधानमन्त्रीको चीन भ्रमणपछिमात्र नयाँ आईजीपी नियुक्त हुने

गठबन्धन बनाए पाँच वर्षसम्म छुट्टिन नपाइने

गठबन्धन बनाए पाँच वर्षसम्म छुट्टिन नपाइने

मतपत्र छपाइ ‘दबाब’ मा स्थगित !

मतपत्र छपाइ ‘दबाब’ मा स्थगित !

मन्त्रालयहरु गाभिँदै, संख्या आधा घटाउने तयारी

मन्त्रालयहरु गाभिँदै, संख्या आधा घटाउने तयारी

एटीएम ह्याकर खोज्न इन्टरपोलसँग सहयोग

एटीएम ह्याकर खोज्न इन्टरपोलसँग सहयोग

Radhakisan Damani

सेयरको कमाल, एकदिनमै अर्बपति बने यी भाग्यमानी !

smart telecom

टेलिकम र एनसेललाई टक्कर दिन आउने भो ‘स्मार्ट टेलिकम’

jcb

अब १२.९ प्रतिशतमै जेसीबी मेसिन, बैंक भन्दा कम ब्याजदर