print media

दबाबमा दाहाल, प्रधानमन्त्रीका ३ अप्ठ्यारा

1486869937Prachanda.jpg
काठमाण्डौ । प्रधानमन्त्री र सत्ता सहयात्री कांग्रेसबीच अविश्वास बढ्दै गएको छ । सरकार गठनका वेला कांग्रेस र माओवादी केन्द्रबीच स्थानीय निर्वाचनसम्म प्रचण्ड र त्यसपछि प्रदेश र संघको निर्वाचन कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गर्ने सहमति भएको थियो । तर, पछिल्ला दिनमा प्रधानमन्त्रीले निर्वाचनको मिति घोषणा नगरेको भन्दै...

गणतन्त्रका लागि माधव नेपाल-भारत साँठगाँठ

1486870084MadhavKumarNepal2.JPG
काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा एमालेका पूर्वमहासचिव माधवकुमार नेपाल भारतीय सेनाको प्रत्यक्ष संलग्नतामा २०४६ सालमा नै राजतन्त्र उन्मूलनका पक्षमा उभिएको दाबी पूर्वमन्त्री तथा एमाले केन्द्रीय सदस्य राधाकृष्ण मैनालीले गरेका छन् ।  राजधानीमा शनिबार लोकार्पण गरिएको मैनालीको पुस्तक ‘नलेखिएको इतिहास’ मा माधव नेपालको...

पत्नीकै मिलेमतोमा बालिका बलात्कृत

1486870144rape.jpg
भक्तपुर । अनन्तलिंगेश्वर ७ सिरुटारकी १४ वर्षीया बालिका बलात्कृत भएकी छिन् । सागरनाथ ७ सर्लाही घर भइ सिरुटारमा ज्यामी काम गर्ने अभिभावकसँग बसेर कक्षा ५ मा अध्ययनरत बालिका छिमेकीबाटै बलात्कृत भएकी हुन् ।  बालिका बलात्कृतको आरोपमा प्रहरीले पति-पत्निलाई नै पक्राउ गरेको छ। अनन्तलिंगेश्वरका ४० वर्षका राजकृष्ण कायस्थ र उनकी पत्नी...

1473702462prabhu-bank.gif

अस्पताल कि डम्पिङ साइट ? अस्पताल प्रशासनको चरम लापरबाही

1486785047fohor.jpg
काठमाण्डौ । स्वास्थ्य संस्थालाई मृत्युबाट बचाउन जाने ठाउँका रूपमा लिइन्छ। तर, तिनै स्वास्थ्य संस्थाबाट निस्कने फोहरका कारण अर्को कुनै रोग त निम्तिँदैन भन्ने शंकाको प्रश्न उठ्न थालेको छ। देशकै सबैभन्दा ठूलो अस्पताल मानिने वीर अस्पतालमा पुग्दा त्यहाँ प्लास्टिकले बेरिएको फोहोरको डंगुर देखिन्थ्यो ।  त्यसमा सिरिन्जदेखि सलाइन पानीका...

सँगै खाना खाएपछि प्रचण्ड र ओलीबीच कुरा मिल्यो, खाना खुवाउने श्रेष्ठ भारत उडे

1486785388prachanda-and-oli-1.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीबीच जेठ १ देखि २० भित्र स्थानीय चुनाव गर्ने गरी मिति घोषणा गर्ने अनौपचारिक समझदारी भएको छ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको ललितपुर हरिसिद्धिस्थित निवासमा यस्तो समझदारी बनेको हो । आफ्नै समर्थनमा प्रधानमन्त्री बनेका ओलीको सत्ता ...

सुन तस्कर भागाभाग, डरले घरै छाड्न थाले

1486785472gold.jpg
काठमाण्डौ । सुन तस्करी प्रकरणमा तानिने डरले व्यवसायीले घर छाड्न थालेका छन्। केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार सुन तस्करीमा जोडिएका व्यवसायीले घर छाडेका हुन्।  ‘पक्राउ परेकाको बयानका आधारमा पाँच जना व्यवसायीको नाम खुलेको छ तर उनीहरुलाई लगातार पछ्याइरहे पनि समाउन सकिएको छैन’, ३३ केजी सुन सहित समातिएका भरिया र...

1485943097NCC-Bank-6-Percent--869px-121px.jpg

समानुपातिकमा तीन प्रतिशत थ्रेस होल्ड, प्रत्यक्षमा एक सिट अनिवार्य

1486785087ec.jpg
काठमाण्डौ । संसद्मा प्रतिनिधित्व गर्न प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल खसेको मतको तीन प्रतिशत मत ल्याउनै पर्ने प्रावधानमा सहमति गरेका दलहरूले  प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ पनि एक सिट अनिवार्य ल्याउनुपर्ने व्यवस्थासहित राजनीतिक दलसम्बन्धी विधेयकलाई टुंग्याउने भएका छन्। प्रमुख राजनीतिक दल...

भारतीय नाकाबन्दी हटाउन सेनाको भूमिका थियो

1486785285na.jpg
काठमाण्डौ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले यतिवेला बहुआयामिक सुरक्षा चुनौती थपिँदै गएको बताएका छन्। उनले राष्ट्रिय सुरक्षा सुदृढ पार्न कूटनीतिक संयन्त्रलाई पनि प्रभावकारी बनाउनुपर्ने बताए।  ‘पछिल्ला दिनमा परम्परागतभन्दा फरक सुरक्षा चुनौती थपिँदै गएको छ, यसले सामाजिक सद्भावमा समेत चुनौती थपेको छ,’ सेनाको कमान्ड एन्ड स्टाफ...

स्थानीय चुनाव ‘जेठ १ गते'

1486785323Election-commission.jpg
काठमाण्डौ । पर्यटन विभागले आरोहीको भनाइकै आधारमा सर्वोच्च शिखर सगरमाथासहित नेपालमा रहेका विश्वका अग्ला हिमालको सफल आरोहण गरेको प्रमाणपत्र दिँदै आएको खुलेको छ।  २०३५ सालमा निर्मित पर्वतारोहणसम्बन्धी कानुनलाई आधार मान्दै विभागले आरोहीको विश्वासमा कीर्तिमान बनाएको प्रमाणपत्र पनि दिँदै आएको विभागका सूचना अधिकारी दुर्गादत्त...

1486628210rbb.gif

राष्ट्रपति पद दुरुपयोग गर्दै ट्रम्प

1486691406donald-trump.jpg
वासिङटन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पारिवारिक कारोवार बढाउन राष्ट्रपति पदको दुरुपयोग गरेको आरोप लागेको छ।आफ्नी छोरीको कपडा पसललाई लिएर उनले ट्विट गरेपछि डेमोक्र्याट सभासद्ले यस्तो आरोप लगाएका हुन् ।  अमेरिकी राष्ट्रपति ट्रम्पकी छोरी इभांकाले कपडाको ब्रान्ड चलाउँछिन्। हालै नोर्डस्ट्रामले ट्रम्पपुत्री...

चिनीको मूल्य आकासियो

1486691534sugar.jpg
काठमाण्डौ । बजारमा चिनीको भाउ आकासिएको छ । चिनीको उत्पादन हुने समयमै अभाव भएपछि मूल्य प्रतिकिलो ९० रुपैयाँ पुगेको हो । अहिले चिनीको उत्पादन र खपत बढ्ने सिजन हो।  साल्ट ट्रेडिङ कर्पोरेसनका अनुसार नेपालमा वार्षिक २ लाख ३० हजार टन चिनी खपत हुने गर्छ । त्यसमध्ये स्वदेशी उद्योगले यो वर्ष १ लाख २९ हजार टन मात्रै उत्पादन गर्न सक्ने जनाएका छन्...

डेढ दर्जन केबलकारको अनुमति रोकियो, सञ्चालनमा कडाइ

1486691491cable-car.jpg
काठमाण्डौ । नेपालका विभिन्न ठाउँमा केबलकार सञ्चालन गर्न आवेदन दिएका डेढ दर्जन कम्पनीको अनुमति रोकिएको छ । केबलकार दर्ता र निर्माण स्वीकृति भौतिक योजना तथा यातायात मन्त्रालयले दिने निर्णय भएपछि त्यसयताका सबै केलबकारको अनुमति रोकिएको हो । यो निर्णय २०७२ फागुनमा भएको थियो । त्यसअघि पर्यटन विभागले केबलकार सञ्चालन तथा निर्माण स्वीकृति...

1488392351lagani.gif

एयरपोर्टमा जताततै दूलो, सांसद तीनछक्क !

1486690950TIA.jpg
काठमाण्डौ । सांसद्‌ मिलन राजवंशी त्रिभुवन विमानस्थलका कर्मचारीसँग जिज्ञासा राख्दै थिइन्, ‘विमानस्थलभित्र पुग्न सामान्य यात्रुले प्रयोग गर्नेभन्दा अन्य बाटो पनि छन् रे, ती कहाँ छन् हेरौं न !’ संसद्को सुशासन तथा अनुगमन समितिको एक टोली बिहीबार दिउँसो विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थानदेखि आगमनसम्मको स्थलगत भ्रमणमा थियो।...

विदेशी बजारमा नेपालको चुल्ठो र दाह्री

1486607606hair.jpg
काठमाण्डौ । नेपालबाट विश्वका धेरै देशमा विभिन्न सामाग्री निर्यात हुन्छन् तर अत्यन्तै सानो संख्यामा । त्यही सानो संख्यामा निर्यात हुने एक वस्तु हो फल्स वियार्ड अर्थात् नक्कली दाह्री । सुन्दा अचम्म लाग्न सक्छ तर नेपालबाट नक्कली दाह्री, आइब्रो आइलेसलगायत श्रृंगारका सामाग्री निर्यात भएको सरकारी तथ्यांकमा उल्लेख छ ।  गत आर्थिक बर्षमा...

आईजीमा तीव्र मनमुटाव, बिहीबारको क्याबिनेट निर्णय सर्ने संकेत

1486607705Nepal-police.jpg
काठमाण्डौ । नयाँ प्रहरी प्रमुखको छनोटलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवा तथा उनकै पार्टीका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिबीच तीव्र मनमुटावले सार्वजनिक आकार लिँदै गएपछि बिहीबार यससम्बन्धमा अपेक्षा गरिएको क्याबिनेट निर्णय सर्ने संकेत देखा परेको छ। बुधबार देउवा, निधि र कंग्रेसकै अर्का मन्त्री डा.प्रकाशशरण महतबीच...

Advertisement

भर्खरै

century commercial bank

सेञ्चुरीले इन्नोभेटिभ र अरनिकोलाई १०० : ८५.९० को अनुपातमा गाभ्ने

himalayan bank limited

हिमालयन बैंकको सेयर सस्तोमै पाउने अवसर छुट्ला नि !

election commission of Nepal

७५ हजार म्यादी प्रहरी भर्ना गर्न सिफारिस

nepal airlines

एक महिना नपुग्दै बिग्रेर थन्कियो निगमको नयाँ विमान एमए–६०

sajha yatayat

यसकारण साझा भक्तपुरमा गुड्दैन

बोल्दाबोल्दै फोन काटियो ? अब पाइन्छ क्षतिपूर्ति

बोल्दाबोल्दै फोन काटियो ? अब पाइन्छ क्षतिपूर्ति

election commission of Nepal

एमाले–माओवादी मात्र सबै जिल्लामा दर्ता, कांग्रेसले डोल्पा छुटायो

प्रधानमन्त्रीको चीन भ्रमणपछिमात्र नयाँ आईजीपी नियुक्त हुने

प्रधानमन्त्रीको चीन भ्रमणपछिमात्र नयाँ आईजीपी नियुक्त हुने

गठबन्धन बनाए पाँच वर्षसम्म छुट्टिन नपाइने

गठबन्धन बनाए पाँच वर्षसम्म छुट्टिन नपाइने

मतपत्र छपाइ ‘दबाब’ मा स्थगित !

मतपत्र छपाइ ‘दबाब’ मा स्थगित !

मन्त्रालयहरु गाभिँदै, संख्या आधा घटाउने तयारी

मन्त्रालयहरु गाभिँदै, संख्या आधा घटाउने तयारी

एटीएम ह्याकर खोज्न इन्टरपोलसँग सहयोग

एटीएम ह्याकर खोज्न इन्टरपोलसँग सहयोग

Radhakisan Damani

सेयरको कमाल, एकदिनमै अर्बपति बने यी भाग्यमानी !

smart telecom

टेलिकम र एनसेललाई टक्कर दिन आउने भो ‘स्मार्ट टेलिकम’

jcb

अब १२.९ प्रतिशतमै जेसीबी मेसिन, बैंक भन्दा कम ब्याजदर