print media

दुई सय ३१ नेपाली विदेशी जेलमा, १९ जनालाई मृत्युदण्डको सजाय

1489981843nepalese.jpg
काठमाण्डौ ।  वैदेशिक रोजगारीका लगि विभिन्न देशमा पुगेका दुई सय ३१ भन्दा बढी नेपाली गम्भीर प्रकृतिको अभियोगमा जेलजीवन बिताइरहेका छन् । हत्या लागूपदार्थ, सडक दुर्घटना लगायत मुद्दामा दुई सय १९ पुरुष र १२ जना महिला जेल परेका हुन् ।  जेलमा परेका नेपालीको संख्या साउदीमा – ७६ जना कुवेतमा – ६१ कतारमा – ५० यूएईमा – १९ मलेसियामा –...

२८ देशका एक हजार २४ सैनिक नेपालमा, पाँचखालमा ‘सैन्य अभ्यास’

1489981913nepal-army.jpg
काठमाण्डौ । नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा सोमबारदेखि २८ मुलुकका एक हजार २४ सेनाले संयुक्त सैन्य अभ्यास गर्दै छन् । नेपाली सेना र अमेरिकी सेनाको एसिया प्यासिफिक कमान्डको संयुक्त आयोजनामा हुने बहुपक्षीय सैन्य अभ्यास २१ चैतमा समापन हुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार  पाँचखालमा सैन्य...

यसरी खुल्दैछन् उपत्यका भित्रिने १० नयाँ नाका

1489981757tunnel-road.jpg
काठमाण्डौ । सरकारले काठमाडौं उपत्यका भित्रिने १० नाकालाई सुविधासम्पन्न बनाउने भएको छ । त्यसमध्ये पाँचवटा नयाँ नाका खोलिनेछन् भने बाँकी नाकालाई थप व्यवस्थित गरिनेछ । निर्धारित अवधिभित्रै योजना कार्यान्वयनमा आए अबको केही वर्षभित्रै मोफसलवासी व्यवस्थित नाका भएर उपत्यका छिर्न पाउनेछन् । सडक विभागका अनुसार कान्ति लोकपथ हुँदै उपत्यका...

1473702462prabhu-bank.gif

थापाथलीका बाँदरमा एसआइभी भाइरस, मान्छेमा एचआइभीका रूपमा सर्न सक्ने खतरा

1489981350monkey.jpg
काठमाण्डौ । राजधानीको थापाथलीमा रहेका बाँदरमा एसआइभी एड्सको भाइरस देखिएको छ । युनिभर्सिटी अफ क्यालिफोर्निया विश्वविद्यालय र नेपालको सिएमडिएन संस्थाले गरेको अनुसन्धानमा थापाथलीका बाँदरमा पनि सर्न सक्ने क्यान्सर र एड्सको भाइरस पत्ता लागेको हो । गत ३० फागुनमा राजधानीको पशुपति क्षेत्र र स्वयम्भूका बाँदरमा क्यान्सर र एड्सको भाइरस भएको...

डेढ वर्षमा एउटा मात्रै बिक्यो अनुदानको चुलो

1489981569induction.jpg
काठमाण्डौ । चिनियाँ सरकारले उपलब्ध गराएको इन्डक्सन चुलो डेढ वर्षमा एउटा मात्रै बिक्री भएको छ । भारतीय नाकाबन्दीका बेला अनुदानमा आयातित चुलोको उचित व्यवस्थापन नहुँदा बिक्री हुन नसकेको हो । नाकाबन्दीले खाना पकाउने एलपी ग्यासको चरम अभाव भएपछि चीनले अनुदानमा ११ हजार ३ सय चुलो उपलब्ध गराएको थियो । उक्त चुलो नेसनल ट्रेडिङ लिमिटेडमार्फत...

चीनका १३ नाकासम्म सडक

1489981693china-road.jpg
काठमाण्डौ । नेपालले उत्तरी छिमेक चीनसँग सडक सञ्जालबाट नजिकिने रणनीति कार्यान्वयन अघि बढाएको छ। गत वर्ष भारतले लगाएको अघोषित नाकाबन्दीपछि चीनसँग व्यापारिक सम्बन्ध विस्तार गर्न पारवाहन सम्झौता गरेको  सरकारले चीनका १३ नाकासम्म सडक पुर्‍याउन लागेको छ । भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयका अनुसार चीनसँग रणनीतिक महŒवका १३ वटा...

1485943097NCC-Bank-6-Percent--869px-121px.jpg

‘यसकारण म वरिष्ठ उपप्रधानमन्त्री’ : निधिको दुई तर्क

1489980114bimalendra-nidhi.jpg
काठमाण्डौ । मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगत्तै  नवनियुक्त उपप्रधानमन्त्री कमल थापालाई राखिएकोमा अर्का उपप्रधानमन्त्री विमलेन्द्र निधिले आपत्ति जनाएका छन् । थापाभन्दा पछि राखिए मान्य नहुने भन्दै उनले प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई चेतावनी दिएका छन् ।  यसकारण म वरिष्ठ...

त्रिविको फारम अब अनलाइनबाट

1489979739tu.jpg
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा अध्ययनरत विद्यार्थीका लागि खुसीको खबर छ ।   त्रिविको कुनै पनि फाराम भर्न घण्टौँ लाइनमा बस्नुपर्ने अवस्थाको अब अन्त्य हुने भएको छ ।   त्रिवि परीक्षा नियन्त्रण कार्यालयले परीक्षा, रजिस्ट्रेसन र ट्रान्सक्रिप्ट लगायतका फाराम भर्न अनलाइन प्रविधि ल्याउन थालेको छ ।   त्यसमा पहिलो चरणमा...

प्रधानमन्त्री दाहालले चीनमा राजकीय सम्मान नपाउने

1489979632dahal1.jpg
काठमाण्डौ । यही बिहीबार छिमेकी मुलुक चीनको भ्रमणमा जाने तयारीमा जुटेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चीनले राजकीय सम्मानका साथ स्वागत नगर्ने भएको छ।  भ्रमणको तयारीका लागि पर्याप्त समय नभएको जनाउँदै चीनले प्रधानमन्त्री दाहाललाई विशेष आतिथ्यका साथ स्वागत गर्ने भएको हो।  बोआओ फोरममा अतिथिका रुपमा सहभागी हुन ...

1486628210rbb.gif

भारतीय बालगृहबाट ३३ बालबालिकाको उद्धार, बालगृह जेलजस्तै

1489894411balbalika.jpg
काठमाण्डौ । भारतको विभिन्न बालगृहबाट ३३ नेपाली बालबालिकालाई केन्द्रीय बालकल्याण समिति र छोरा–छोरी नेपालले उद्धार गरेर काठमाडौं ल्याएको छ । भारतीय बालगृहहरूमा अलपत्र परेका बालबालिकाबारे जानकारी पाएपछि पटनास्थित बालकल्याण समितिलाई पत्रचार गरी स्वीकृति लिएर उनीहरूको उद्धार गरिएको हो । मुजफ्फरपुरको निर्देश बालगृहबाट १७,...

सुन तस्करहरूको सम्पत्ति कत्ति हो कत्ति ?

1489894549gold-bars.jpeg
काठमाण्डौ । अन्तरदेशीय सुन तस्करीको गिरोहमा संलग्न भएका भनिएकाहरूको छोटो अवधिमै करोडौं रुपैयाँको आर्थिक हैसियत बढेको खुलेको छ।  २१ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार हुँदै पास भएको साढे ३३ किलो सुन विमानस्थल बाहिर बरामद भएको थियो। तस्करीमा संलग्न १२ जनालाई काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाइएको छ।  १९ जनालाई...

सभामुखको सचिवालयमा रोकियो बाफिया

1489895113onsari.jpg
काठमाण्डौ । संसद्बाट पारित भएको बैङ्क तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया) अझै प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस भएको छैन ।   यो बहुचर्चित विधेयक आनुसाङ्गिक सुधारमा विवाद भएपछि संसद् सचिवालयमा नै अड्किएको छ। संसद्ले पारित गरेको विधेयक जस्ताको तस्तै प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने भए पनि विधेयक साढे...

1488392351lagani.gif

अझै रक्सीसहितको रमझम, भोड्कासहितको डिनर

1489895001vodka.jpg
काठमाण्डौ ।   घटना १ः करिब ३ हप्ताअघि काठमाडौंस्थित एक तारे होटलमा औषधी आयातकर्ता संघको एउटा कार्यक्रम थियो। कार्यक्रम राति निकै बेर लम्बियो। प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिनुभएका स्वास्थ्य मन्त्री गगन थापा बेलुकी करिब ८ बजेतिर भाषण सकेर निस्कनुभयो। तर, आयोजकले भने स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कार्यक्रममा पनि सरोका...

मेलम्चीको पानी असोजमा पनि नआउने !

1489895081tunnel.jpg
काठमाण्डौ । आगामी असोजमा पनि राजधानीबासीका धारामा मेलम्चीको पानी नआउने सम्भावना लगधग टरेको छ । योजनाअनुसार सुरुङ खन्ने काम नभएकाले असोजमै पानी आउने सम्भावना टरेको छ । आयोजनाका अनुसार पछिल्लो पटक सुरुङ खन्ने जिम्मा पाएको इटालिएन मम्पनी कोअपरेटिभ मुरातोरी एन्ड सिमेटिस्टी (सिएमसी) ले खन्ने उपकरण ब्रेक डाउन सुरुङको मुख टाढा भएको, नयाँ...

फोनमा अब जत्ति बोल्यो, त्यत्तिकै मात्र पैसा

1489894880communication.jpg
काठमाण्डौ । मोबाइलमा कसैलाई कल गर्दा पाँच सेकेन्ड मात्र कुरा गर्नुभयो भने त्यही समयको मात्र पैसा तिर्न पाउनुहुन्छ ? पक्कै पाउनुहुन्न, किनकी मोबाइल कम्पनीले एक सेकेन्ड बोलेपनि त्यसलाई २० सेकेन्ड मानेर रकम असुलिरहेका छन् । तर, अबको सात महिनापछि तपाईले एक सेकेन्ड कुराकानी गरे त्यसकै मात्र रकम तिर्न पाउनु हुनेछ ।  सरकारले आगामी कात्तिक १...

Advertisement

भर्खरै

century commercial bank

सेञ्चुरीले इन्नोभेटिभ र अरनिकोलाई १०० : ८५.९० को अनुपातमा गाभ्ने

himalayan bank limited

हिमालयन बैंकको सेयर सस्तोमै पाउने अवसर छुट्ला नि !

election commission of Nepal

७५ हजार म्यादी प्रहरी भर्ना गर्न सिफारिस

nepal airlines

एक महिना नपुग्दै बिग्रेर थन्कियो निगमको नयाँ विमान एमए–६०

sajha yatayat

यसकारण साझा भक्तपुरमा गुड्दैन

बोल्दाबोल्दै फोन काटियो ? अब पाइन्छ क्षतिपूर्ति

बोल्दाबोल्दै फोन काटियो ? अब पाइन्छ क्षतिपूर्ति

election commission of Nepal

एमाले–माओवादी मात्र सबै जिल्लामा दर्ता, कांग्रेसले डोल्पा छुटायो

प्रधानमन्त्रीको चीन भ्रमणपछिमात्र नयाँ आईजीपी नियुक्त हुने

प्रधानमन्त्रीको चीन भ्रमणपछिमात्र नयाँ आईजीपी नियुक्त हुने

गठबन्धन बनाए पाँच वर्षसम्म छुट्टिन नपाइने

गठबन्धन बनाए पाँच वर्षसम्म छुट्टिन नपाइने

मतपत्र छपाइ ‘दबाब’ मा स्थगित !

मतपत्र छपाइ ‘दबाब’ मा स्थगित !

मन्त्रालयहरु गाभिँदै, संख्या आधा घटाउने तयारी

मन्त्रालयहरु गाभिँदै, संख्या आधा घटाउने तयारी

एटीएम ह्याकर खोज्न इन्टरपोलसँग सहयोग

एटीएम ह्याकर खोज्न इन्टरपोलसँग सहयोग

Radhakisan Damani

सेयरको कमाल, एकदिनमै अर्बपति बने यी भाग्यमानी !

smart telecom

टेलिकम र एनसेललाई टक्कर दिन आउने भो ‘स्मार्ट टेलिकम’

jcb

अब १२.९ प्रतिशतमै जेसीबी मेसिन, बैंक भन्दा कम ब्याजदर