print media

प्रधानमन्त्री दाहालले भने- गृहमन्त्रीले असहयोग गरे

1492571526prachanda-2.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकाका प्रमुख सहयोगी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमक्ष उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तह निर्वाचन गराउन असहयोग गरेको गुनासो गरेका छन्। गृहमन्त्री निधिको असहयोगी व्यवहार तथा विवादास्पद अभिव्यक्ति का कारण निर्वाचन गराउन असहज भएको गुनासो प्रधानमन्त्री...

भारतीय गृहमन्त्रीको प्रस्तावः सुपुर्दगी सन्धि गरौँ

1492570991prez.jpg
काठमाण्डौ । भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालबाट भारतलाई सुरक्षामा उल्लेखनीय सहयोग भइरहेको भनेर प्रशंसा गर्दै सुपुर्दगी सन्धि एवं आपसी कानुनी सहायता सन्धि गर्न प्रस्ताव गरेका छन् । नेपाल र भारतबीच यसबारे सैद्धान्तिक सहमति तीन वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा पनि भएको थियो । यसबीचमा यो विषयमा...

मैना हत्याका दाषीलाई जन्मकैद, राष्ट्रसंघले निकाल्यो यस्तो विज्ञप्ति

1492571678maina-sunar.jpg
काठमाण्डौ । मैना सुनार हत्या प्रकरणमा अवकाशप्राप्त तीन सैनिक अधिकृतलाई अदालतले सुनाएको जन्मकैद फैसलाको संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ । राष्ट्रसंघको नेपालस्थित आवासीय प्रतिनिधिको कार्यालय र मानव अधिकारसम्बन्धी उच्चआयुक्तको कार्यालय र मानवअधिकारसम्बन्धी उच्चआयुक्तको कार्यालयले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी फैसलाको...

1473702462prabhu-bank.gif

अर्को रहस्यमय गोली काण्ड, ३ दिनपछि प्रहरीले थाहा पायो

1492571801pistol.jpg
काठमाण्डौ । ललतिपुरमा आइतबार बेलुका गोली प्रहारको घटना भएको छ । ललितपुरमा आइतबार बेलुका सन्तोष खड्कालाई गोली हानिएको हो । चैत २९मा गोरीघाटको दिव्य पार्टी प्यालेसमा गुन्डा नाइके दावा लामामाथि गोली प्रहार भएको थियो । लललिपुर घटनामा घाइते उपचारका लागि पाटन अस्पताल पुगेपछि मात्र प्रहरीको जानकारीमा आएको हो । गोली लागेको तस्रो दिन घाइते...

आठ करोड लिएर बैंकका प्रबन्धक भागे

1492571865kailash-bikas-bank.jpg
पोखरा । कैलाश विकास बैंकको लामाचौर शाखाका प्रवन्धक रवीचन्द्र खनाल बैंक र सर्वसाधारणको ठूलो रकम हिनामिना गरेर सम्पर्कविहीन भएका छन् । ग्राहकलाई उच्च ब्याजदर दिने भन्दै प्रलोभनमा पारेर ठूलो रकम सापटी लिने तथा केही ग्राहकको पैसा डिपोजिट नगरी ठग्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । खनालले किर्ते हस्ताक्षर गरेर ठूला ग्रहाक र...

चुनावमा सेना खटाउने निर्णय मन्त्रिपरिषदमा रोकियो

1492571938na.jpg
काठमाण्डौ । स्थानीय तहको निर्वाचनमा सेना खटाउने भनिए पनि चार साता बाँकी रहँदासम्म पनि निर्णय हुन सकेको छैन । समयमा निर्णय हुन नसक्दा चुनावको सुरक्षा तयारीमा असर पर्न सक्ने रक्षा मन्त्रालयका अधिकारीहरूले बताए । ३१ वैशाखका लागि तय गरिएको निर्वाचनमा सरकारले सेना पनि खटाउने जनाएको थियो । तर, हालसम्म त्यससम्बन्धी निर्णय गरेको छैन ।...

1485943097NCC-Bank-6-Percent--869px-121px.jpg

सिंहदरबार जोगाउन सिंहदरबार नै बाधक !

1492572018singhadurbar1.jpg
काठमाण्डौ । दुई वर्षअघिको शक्तिशाली भूकम्पले धराशायी बनेको सिंहदरबारको मुख्य प्रशासनिक भवन जोगाउने कि भत्काउने भन्ने बहस सुरु भएको महिनौं हुँदा पनि संरक्षणसम्बन्धी कुनै निर्णय हुन सकेको छैन । सिंहदरबार पुनर्निर्माणको काम तत्काल थाल्न अढाई महिनाअघि गठित कार्यान्वयन उपसमितिले यसबीचमा दुईपटक बैठक गरे पनि निचोड दिन सकेको छैन...

अस्ट्रेलियाको भिसामा कडाइ : नेपाली प्रत्यक्ष रुपमा प्रभावित

1492572115AustralianFlag.jpg
अस्ट्रेलिया । अस्ट्रेलियाले अध्यागमन विभागमा कडाइ गर्ने भएको छ । यसअघि विदेशी कामदारलाई दिदै आएको भिसा ‘४५७’ पूर्ण रुपमा हटाई त्यसको बदला दुई किसिमका भिसा प्रणाली लागू गर्ने सरकारको योजना छ । अस्ट्रेलियका प्रधानमन्त्रीले विदेशी कामदारलाई दिदै आएको भिसा ‘४५७’ पूर्ण रुपमा हटाउने घोषणा गरिसकेका छन् । भिसा नियम ‘४५७’ अनुसार...

इन्धन ढुवानीकाबारे नेपाल–भारत विवाद भए सिंगापुर अदालतले फैसला गर्ने

1492491255petrol-tanker.jpg
काठमाण्डौ । इन्धन ढुवानीका क्रममा आयल निगम र भारतीय आयल निगम (आइओसी) बीच विवाद भए सिंगापुर अदालतले फैसला गर्ने भएको छ। आपूर्ति मन्त्रालयका अनुसार विवादरहित समाधान गर्न तटस्थ मुलुकको अदालतमा फैसला गर्ने सहमति भएको हो । आपूर्तिमन्त्री दीपक बोहराका अनुसार यसअघि भारतको अदालतले गर्ने सहमति भएको थियो । तेस्रो मुलुकको अदालतबाट हुने बहस...

1488392351lagani.gif

डीआइजी चन्द जिम्मेवारी विहीन, सिलवाल सिआइबी प्रमुखकै जिम्मेवारीमा

1492491402chand.jpg
काठमाण्डौ । सरकारले प्रहरी महानिरीक्षक (आइजीपी)मा प्रकाश अर्याल नियुक्त गरेपछि डीआइजी जयबहादुर चन्द तत्कालका लागि जिम्मेवारीविहीन बनेका छन्। सर्वोच्च अदालतले चन्दलाई आइजीपी नियुक्त गर्ने सरकारको फैसला उल्टाएपछि उनी फेरि नियुक्त हुने सम्भावना समाप्त भएको थियो । फागुन १ गते सरकारले आइजीपी नियुक्त गर्नुअघि चन्द अपराध अनुसन्धान...

काठमाडौंमा फेरि स्वाइनफ्लु

1492491530swine-flu.jpg
काठमाण्डौ । लगातार खोकी लागेर ग्रसित हुनुहुन्छ भने कतै स्वाइनफ्लु त भएको छैन ? लगातार खोकी लाग्ने, घाँटी खसखसाउने, १० दिनसम्म पनि कडा ज्वरो आउने भए तपाईंमा स्वाइनफ्लु भएको हुन सक्छ। यस्तै, बालबालिकामा  ज्वरोसँगै बान्ता हुने, पखाला लाग्ने भए तत्कालै जाँच गराइहाल्न चिकित्सकहरूले आग्रह गरेका छन्। यस्तै, प्रकारको समस्या लिएर उपत्यकाका...

उम्मेदवार बन्न सम्बन्धविच्छेद !

1492491950divorce.jpg
काठमाण्डौ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार बन्न मोरङकी एक महिलाले पतिसँग सम्बन्धविच्छेद गरेकी छन् । वडा सदस्यमा उम्मेदवारी दिन विराटनगर १९ की ३८ वर्षीया रिंकुदेवी परियारले पति सवदनारायण सरदार थारुसँग सम्बन्धविच्छेद गरेकी हुन् । पतिपत्नीबीच पाँच दिनअघि जिल्ला अदालतबाट सम्बन्ध विच्छेद गरिएको हो। सम्...

Advertisement

आमा-बाबुसँगै सुतेको डेढ बर्षको बालक ओछ्यानबाटै गायब

1492492417kidnap.jpg
धादिङ । आमा बाबुसँगै राति सुतेका बेनिघाटरोड ३ बागुराङका डेढ बर्षीय बुद्धिलाल चेपाङ ओछ्यानबाटै बेपत्ता भएका छन् । अस्थायी टहरामा बस्दै आएका सोमबहादुर दम्पतीले बालक राती २ बजेतिर ओछ्यानबाटै गायब भएको बताएको प्रहरीले जनाएको छ । त्रिपालले बेरेर बनाएको टहराबाट बालक हराएका थिए । ‘टहराको ढोका छेउमा आफू सुतेर श्रीमती र छोरालाई कुनापट्टि...

एमालेको नारा ‘एक घर, एक रोजगार’

1492492195cpnuml.jpg
काठमाण्डौ । एमालेले ‘एक घर : एक रोजगार’ नारासहित स्थानीय तह निर्वाचनको  घोषणापत्रको प्रारम्भिक मस्यौदा तयार पारेको छ । तीन वर्षभित्र एक घर : एक रोजगार तथा पाँच वर्षभित्र १८ वर्ष पुगेका सबै युवालाई रोजगारी सुनिश्चित गर्ने आधारसहितको समाजवादकेन्द्रित घोषणापत्र बनाइएको कार्यबाहक अध्यक्ष वामदेव गौतमले बताए । एमालेले नेपालको...

कानुन मिचेर संसदका कमर्चारीलार्इ १२ कराेड भत्ता

1492492312nepalparliament2.jpg
काठमाण्डौ । व्यवस्थापिका संसद्का कर्मचारीले विद्यमान ऐन-कानुनलाई अटेर गर्दै एउटै कामका लागि दुई शीर्षकमा झन्डै १२ करोड रुपैयाँ भुक्तानी बुझेको भेटिएको छ । सरकारले तोकेको कार्यालय समयभन्दा बढी काम गराउनुपर्ने अवस्थामा कर्मचारीलाई प्रोत्साहन भत्ता दिने व्यवस्था नियमावलीले गरेको छ । तर, ऐन-नियम र विद्यमान प्रचलनलाई लत्याउँदै संसद्का...

Advertisement

भर्खरै

लक्ष्मी इक्वीटी फण्डको १० करोड इकाईमा लगानीको अवसर(आवेदन केन्द्रको सूचिसहित)

लक्ष्मी इक्वीटी फण्डको १० करोड इकाईमा लगानीको अवसर(आवेदन केन्द्रको सूचिसहित)

जग्गा किर्तेमा माओवादी नेता देखि पत्रकारसम्म

जग्गा किर्तेमा माओवादी नेता देखि पत्रकारसम्म

अमेरिकामा नेपाली विद्यार्थीको मृत्यु

अमेरिकामा नेपाली विद्यार्थीको मृत्यु

file photo

भूकम्प गएको दुई बर्ष पुरा, सबै सरकार असफल

डेढ आनामै सात-आठ तले घर, ‘पैसा हुनेले जे पनि गर्छन्’

डेढ आनामै सात-आठ तले घर, ‘पैसा हुनेले जे पनि गर्छन्’

चुनावी तयारीमा मधेसी दल, चुनाव चिह्न ‘छाता’ नपाएपछि राजपाको यस्तो विकल्प

चुनावी तयारीमा मधेसी दल, चुनाव चिह्न ‘छाता’ नपाएपछि राजपाको यस्तो विकल्प

file photo

भुकम्प गएको दुइ बर्ष पुग्यो, अनुदानबाट एक घर पनि बनेन

यसरी चिन्न सकिन्छ नक्कली नोट

यसरी चिन्न सकिन्छ नक्कली नोट

यी जडीबुटीको सेवनले तनावबाट छुटकारा मिल्छ !

यी जडीबुटीको सेवनले तनावबाट छुटकारा मिल्छ !

यी ९ सूत्र जाने मुटु सधैं स्वस्थ !

यी ९ सूत्र जाने मुटु सधैं स्वस्थ !

खाना नखाएर होइन, खाने तरिका सिकेर घटाउनुहोस् वजन

खाना नखाएर होइन, खाने तरिका सिकेर घटाउनुहोस् वजन

arabica coffee

कोटेश्वरमा ‘हिमालयन फ्रेस अरबिका कफि शप’

fluctuation

लगानीकर्ताको चञ्चले मनले नेप्सेमा तीव्र उतारचढाव !

bull vs bear

किन लुकामारी चलिरहेको छ बजारमा ?

आउने भो छ्याङ्ग्दीको ५.४० करोडको आइपीओ

आउने भो छ्याङ्ग्दीको ५.४० करोडको आइपीओ