print media

५१ देशका ३३९ नागरिक निष्कासित

1484274793na.jpg
काठमाण्डौ । अध्यागमनसम्बन्धी अपराधमा २७७ तथा अन्य अपराधमा संलग्न ६२ विदेशीलाई अध्यागमन विभागले निष्कासन गरेको हो।  गत वर्ष ३२६ विदेशी नागरिक निष्कासनमा परेका थिए। सन् २०१६ मा निष्कासन भएकामा सबैभन्दा धेरै चीनका नागरिक छन्। चिनियाँपछि अमेरिकन, पाकिस्तानी, रसियन र बंगलादेशी धेरै छन्। चीनका १२४, अमेरिकाका २९, बंगलादेशका १९, रसियाका १५...

१०६ बिघा सरकारी बन २६ जनाको नाउँमा दर्ता

1484276011forests-of-Nepal.jpg
काठमाण्डौ । कर्मचारीको मिलेमतोमा भूमाफियाले रौतहटको उत्तरी भेगमा पर्ने रंगपुरको सरकारी वन अतिक्रमण गरी १ सय ६ बिघा जग्गा व्यक्तिका नाममा दर्ता गराएका छन्।  जिल्ला वन कार्यालय, जिल्ला मालपोत कार्यालय, नापी विभाग, ५ नम्बर नापी गोश्वारा कार्यालयका कर्मचारीको मिलेमतोमा रंगपुर वडा नम्बर ३, ४ र ५ मा रहेको वनको जग्गा व्यक्तिका नाममा कायम...

अवैध सुन : भारतीयले लगानी गर्छन, नेपालीले व्यवस्थापन

1484275925gold-bar.jpg
काठमाण्डौ । भरतमा पुराना नोटको कारोबार बन्द भएयता नेपालमा सुन तस्करी बढेको तथ्य बाहिर आएको छ । साथै विभिन्न देशबाट नेपाल भित्रने सुन ग्राहकमार्फत भारतीय बजार पुग्ने पनि प्रहरी अनुसन्धानले खुलाएको छ । भारतमा हजार र पाँच सय दरका नोट प्रचलन रोकिएसँगै अवैध सुन प्रतिकिलो पुरानो मूल्यभन्दा ५ देखि ७ लाखसम्म महँगोमा बिक्री हुने गरेको तथ्यले...

1473702462prabhu-bank.gif

खुशीको खबर,नेपालमा भएका भारु साटिने !

1484104849indian-rs.jpg
काठमाण्डौ । नेपालमा रहेका पाँच सय र एक हजार दरका भारू नोट सटहीको लागि छलफल गर्न नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीको नेतृत्वमा प्रतिनिधि बुधबार (आज) भारत जाने भएको छ।  भारू सटहीका लागि छलफल गर्न भारतले शुक्रबार परराष्ट्र मन्त्रालयमार्फत् पत्र पठाएको थियो। भारतले परराष्ट्रमार्फत् नेपाल राष्ट्र बैंक र अर्थ...

सवा खर्बमा इन्धन भण्डारण !

1484105009noc.jpg
काठमाण्डौ । नेपाल आयल निगमले प्रक्रिया अघि बढाएको पेट्रोलियम पदार्थ भण्डारणगृह निर्माण गर्न र त्यसमा राख्ने इन्धन खरिद गर्न सवा खर्ब रुपैयाँ खर्च हुने भएको छ।  निगमले तीन महिनासम्म पुग्ने गरी पेट्रोलियम पदार्थ सञ्चित गर्न भण्डारणगृह बनाउन लागेको हो।  निगमले प्रादेशिक संरचनाअनुसार झापा, चितवन, रूपन्देही, धादिङ, सर्लाही, दाङ र...

त्रिभुवन विमानस्थलमा ‘पार्किङ बे’ अभाव, थप जहाज आउन पाएनन्

1484105156tia.jpg
काठमाण्डौ । जहाज ‘पार्किङ वे’ अभावका कारण मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल यहीँका केही अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले ल्याउन लागेका थप जहाजलाई उडान अनुमति दिन नसक्ने अवस्थामा पुगेको छ। निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आगामी एक महिनाभित्र काठमाडौं ल्याउन लागेको १ सय ५८ सिट...

1473661986885x121-opt-for-webpage.jpg

दोस्रो चरणको वित्तीय सुधार कार्यान्वयनमा, कानुनी सुधारका प्रक्रिया पूरा

1484105240bafia.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनमा संशोधन तथा एकीकरण गर्न बनेको विधेयक (बाफिया) व्यवस्थापिका संसद्बाट पारित भएको छ ।  मंगलबार संसद्को बैठकले बाफिया पारित गरेसँगै दोस्रो चरणको वित्तीय क्षेत्र सुधारको लागि कानुनमा सुधार गर्नुपर्ने विश्व बैंकको सर्त पूरा भएको छ ।  दोस्रो चरणको वित्तीय क्षेत्र सुधारअन्तर्गत कानुनी...

पृथ्वीजयन्ती : कहिले काटियो बिदा ?

1484105342PrithviNarayanShah.jpg
काठमाण्डौ । ०६२/६३ को जनआन्दोलनलगत्तै गठन भएको सरकारले २७ पुसमा मनाइने गरेको पृथ्वीजयन्तीलाई सार्वजनिक बिदाको सूचीबाट हटायो । त्यसयता दश वर्ष सरकारले बिदा दिएको छैन ।  त्यसअघि भने सरकारले निरन्तर रूपमा पृथ्वीजयन्तीमा बिदा दिँदै आएको थियो भने सरकारीस्तरमै पृथ्वीनारायण शाहको सम्मानमा कार्यक्रम हुने गरेको थियो । यस वर्ष क्रिसमस...

म्याडम, तपाईँको महिनावारी किन हुँदैन ?’

1484105404minsuration.jpg
काठमाण्डौ ।  “महिनावारी रोक्न मैले पिल्स खाने गरेकी छु, त्यसैले महिनावारी हुँदैन”, बारलाको जनप्रिय प्राथमिक विद्यालयकी महिला शिक्षक राजकलाकुमारी बटालाले यसैगरी झुटो नबोल्ने हो भने विद्यालयभित्र प्रवेश गर्नै पाउनुहुन्न।  विद्यालय व्यवस्थापनका पदाधिकारी तथा अभिभावकले बेलाबखत ‘म्याडम, तपाईँको महिनावारी कहिले हुन्छ? तपाईँको...

Advertisement

प्रधानन्यायाधीशको निर्देशनमा घूस आरोपी छाडिए

1484015920sushila-karki.jpg
काठमाण्डौ । घूस लिएको रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी हिरासतमा राखेको ललितपुर जिल्ला अदालतका एक कर्मचारीलाई प्रधानन्यायाधीश सुशीला कार्कीको निर्देशनपछि रिहा गरिएको छ।  ललितपुर जिल्ला अदालतका नायबसुब्बा श्याम अर्यालले घूस लिएको अवस्थामा अख्तियारबाट खटिएर गएको प्रहरीसहितको टोलीले शुक्रबार सप्रमाण समातेर...

काठमाडौंका उद्योग हेटौँडा सार्ने तयारी

1484015978balaju.jpg
काठमाण्डौ । सरकारले हेटौंडाको मयुरधापमा निर्माण गर्न लागेको नयाँ औद्योगिक क्षेत्रमा काठमाडौंका उद्योग स्थानान्तरण गर्ने तयारी गरेको छ।  काठमाडौं उपत्यकाका औद्योगिक क्षेत्रमा सञ्चालित उद्योग हेटौँडा सार्ने तयारी थालिएको हो।  काठमाडौंको बालाजु, पाटन र भक्तपुर औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका औद्योगिक प्रतिष्ठान हेटौँडाको...

सरकारलाई डाक्टरको खडेरी

1484016115doctor.jpg
काठमाण्डौ । स्वास्थ्य क्षेत्रमा दुर्गमका रिक्त पदमा कर्मचारी जान छाडेका छन्। दुर्गममा गएर सेवा गर्नुपर्ने भएपछि स्वास्थ्य मन्त्रालयले आहृवान गरेको रिक्त पदमा न्यून चिकित्सकले मात्र दर्खास्त दिएका छन्।  मन्त्रालयले विभिन्न समूहमा गरी १ सय ५८ कन्सलटेन्ट पदका लागि दर्खास्त मागेको थियो । तर ९० जनाले मात्र दर्खास्त दिएका थिए ।...

Advertisement

सेना–प्रहरीको अस्पतालमा अब सबैको उपचार हुने

1484016582treatment.jpg
काठमाण्डौ । नेपाली सेना र नेपाल प्रहरीका अस्पतालमा आगामी १५ माघदेखि सर्वसाधारणले उपचार गर्न पाउने भएका छन्। सेना र प्रहरी तथा उनीहरूका परिवारले मात्रै उपचार गर्न पाउने ती अस्पताल सर्वसाधारणका लागि खुला गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएपछि यस्तो व्यवस्था गरिएको हो।  सेना, प्रहरी तथा उनीहरूका परिवारका सदस्यले मात्रै उपचार...

किसानको पसिनामा बिचौलियाको रजार्इं

1484016777peasanst.jpg
काठमाण्डौ । साँगाचोक कार्कीटारका किसान लक्ष्मीप्रसाद तिमिल्सिनाले उत्पादन गरेको तरकारी आफैं बजार लैजाँदा व्यवसायीले लिनै मानेनन्।  तर, दोस्रो व्यक्तिमार्फत् पठाएपछि भने त्यही सामाग्री बिक्री भयो। “बेर्ना उमार्नेदेखि उत्पादन टिप्ने बेलासम्म दुःख गर्‍यो, पसिनाको मूल्य पनि पाइँदैन,” तिमिल्सिनाले दुखेसो पोखे, ‘बीचमा अरुले नै...

जब पद्मकन्या क्याम्पसमा छात्राहरु छुरा लिएर निस्किए...........!!!

1484014954padmakanya.jpg
काठमाण्डौ । स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन प्रचार प्रसारको विषयलाई लिएर राजधानीको पद्मकन्या क्याम्पसमा विद्यार्थी संगठनबीच झडप भएको छ। सोमबार भएको झडपमा दुवै पक्षले आफ्ना विद्यार्थी कुटिएको दाबी गरेका छन्।  स्ववियु निर्वाचन प्रचार प्रसार र भित्तेलेखन विषयमा विवाद हुँदा झडप भएको हो।  झडपमा नेविसंघले अनेरास्ववियु...

Advertisement

भर्खरै

stop fraud

एभरेष्ट बैंकको अर्को ठगी धन्दा, एफपीओको झूठो प्रचार !

market up

नअत्तालिनू ! नजानिँदो गरी सुध्रदैछ बजार

prime commercial bank

प्राइम बैंकको नाफामा सामान्य बढोत्तरी, इपीएसमा गिरावट

siddhartha bank

सिद्धार्थ बैंकको नाफामा सन्तोषजनक प्रगति, घट्यो इपीएस

mega bank profit up

खूद नाफातर्फ मेगा बैंकको कमालको प्रगति

initial public offering

फरवार्डको ६ करोडको आइपीओमा आवेदन खुल्यो, कहाँ–कहाँबाट दिने आवेदन(सूचिसहित)

ncell

‘इन्टरनेट सबैका लागि’ थिममा एनसेलले ल्यायो नयाँ आकर्षक डेटा प्याक

oracle

ट्रम्पको सपथ नसकिँदै विदेशी आइटी कम्पनीमाथि अमेरिकामा मुद्धा, दुर्दिन सुरु हुने संकेत

donald trump

डोनाल्ड ट्रम्पको कडा नीति, हजारौ गैरअमेरिकीले देश छाड्नु पर्नसक्ने !

donald trump

निजी जेटदेखि करोडौं तलब, यस्तो हुन्छ अमेरिकी राष्ट्रपतिको लोभलाग्दो जीवन !

ju ju dhau

जुजुधौ जोगाउनै धौ धौ

भारतमा भन्दा नेपालमा मिर्गौला प्रत्यारोपण सस्तो !

भारतमा भन्दा नेपालमा मिर्गौला प्रत्यारोपण सस्तो !

‘चुनाव सम्भव छ, मिति घोषणा गर'

‘चुनाव सम्भव छ, मिति घोषणा गर'

Mahanta Thakur

सम्धीलाई महामन्त्री, सम्धिनीलाई सांसद उपहार !

फेरि विमानस्थलमा समातियो सुन

फेरि विमानस्थलमा समातियो सुन