print media

अब देशका सबै गाउँमा इन्टरनेट विस्तार

1484016821internet.jpg
काठमाण्डौ । सरकारले ग्रामीण दूरसञ्चार विकास कोषको रकम खर्च गरेर देशका सबै गाउँमा इन्टरनेट विस्तार गर्ने भएको छ। अप्टिकल फाइवरमार्फत ब्रोडब्यान्ड (द्रुत गतिको) इन्टरनेट सेवा विस्तार गर्न सरकारले कोषको १३ अर्ब रुपैयाँ खर्च गर्नेछ।  दूरसञ्चार ऐन २०५३ अनुसार ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको विकास, विस्तार र सञ्चालनका लागि...

कहाँ बेपत्ता भए यति धेरै सांसदहरु ?

1484014516parliamet-members.jpg
काठमाण्डौ । सरकारले संविधान संशोधन विधेयक दर्ता गरेको विरोधमा आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षीलगायत नौ दलको डेढ महिनादेखिको अवरोधले निकास पाएको २४ घन्टा नबित्दै सोमबार सञ्चालन भएको संसद्मा गणपूरक संख्या नपुग्दा दोस्रो बैठक बस्नुपर्‍यो। लामो समयपछि खुलेको संसद्को पहिलो काम थियो- सांसदको तलबभत्तालगायत सुविधा करिब ५० प्रतिशतले...

२० वर्ष किसानी गरेर ६० वर्ष पुगेका किसानलाई यही वर्षदेखि पेन्सन !

1484016366farmer.jpg
काठमाण्डौ । सरकारले चालू आर्थिक वर्ष ०७३/७४ बाट किसानलाई पेन्सन वितरण गर्ने तयारी गरेको छ। पेन्सन कोष खडा गरी किसान र सरकारले रकम जम्मा गर्ने अवधारणा अघि सारिएको छ।  कृषि विकास मन्त्रालयले किसानलाई पेन्सन वितरण गर्ने विषयमा अध्ययन गरि प्रतिवेदन तयार गरिसकेको छ। अध्ययनको जिम्मा पाएको नेपाल वैकल्पिक अध्ययन समाजले प्रतिवेदन...

1473702462prabhu-bank.gif

जलविद्युत् आयोजनाको सेयर अब चाहेजति

1484016246hydro.jpg
काठमाण्डौ । जलविद्युत् विकासका लागि आम सर्वसाधारणको बढीभन्दा बढी सहभागिता हुने गरी सरकारले पहिलोपटक ‘नेपालको पानी, जनताको लगानी’ अनलाइन कार्यक्रम घोषणा गरेको छ।    सरकारले सोमबारबाटै सो कार्यक्रममा जनतालाई आफ्नो सहभागिता जनाउनसमेत आह्वान गरेको छ।  सोमबार सो अनलाइनको ऊर्जामन्त्री जनार्दन शर्माले उद्घाटन गरे। यसअघि...

करोडौं रकम बोनस बाँड्दै प्राधिकरण

1483929999caan.jpg
काठमाण्डौ । नागरिक उडयन प्राधिकरणले ८ सय कर्मचारीलाई ‘बोनस’ बाँड्ने विवादास्पद निर्णय गरेको छ । यसका लागि प्राधिकरणले ५३ करोड २७ लाख रूपैयाँ छुट्टाएको छ । संस्था निरन्तर नाफामा रहेको भन्दै प्राधिकरण सञ्चालक समितिले कर्मचारीलाई बोनस बाँड्ने निर्णय गरेको हो । उक्त निर्णय सहमतिका लागि प्राधिकरणले तालुक मन्त्रालय संस्कृति पर्यटन...

त्रिवेणी–सुस्ता पुल निर्माणमा भारतीय अवरोध

1483929724susta.jpg
काठमाण्डौ । नवलपरासीको त्रिवेणी–सुस्तास्थित नारायणी नदीमा झोलुंगेपुल निर्माणमा भारतीय पक्षले व्यवधान गरेको छ । त्रिवेणी–सुस्ता गाविस–४ का नागरिकको सुविधालाई ध्यानमा राखी सरकारले झोलुंगे पुल निर्माण कार्य अघि बढाएसँगै भारतीय पक्षले अवरोध गरेको हो । भारतीय अवरोधबारे जिल्ला प्रशासन कार्यालय नवलपरासीले गृह मन्त्रालयमार्फत...

1473661986885x121-opt-for-webpage.jpg

‘लोकमानलाई अख्तियार प्रमुख बनाउने नेताको नैतिकतामा प्रश्न उठ्यो’

1483930103Lokman-.jpg
काठमाण्डौ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई अयोग्य घोषणा गरेपछि संसदमा प्रतिनिधित्व गर्ने मुख्य दलका प्रमुख सचेतकले उनलाई नियुक्त गर्ने नेतृत्वमाथि नैतिकताको प्रश्न उठेको बताएका छन्।  संसदको सबैभन्दा ठूलो दल कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले त्यसबेला उनी योग्य भए...

संविधान संशोधन विधेयक पास गर्न ५ मतको अभाव, खरिद–बिक्रीको खतरा

1483929302parliament.jpg
काठमाण्डौ । सरकारले संविधान संशोधन विधेयक व्यवस्थापिका संसदमा आइतबार टेबुल गरेलगत्तै विधेयक पारित गराउने अंकगणित शुरू भएको छ ।  सरकारसँग सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध दलसहित ३ सय ९३ जना सांसद छन् ।  यद्यपि सत्तारुढ भनिए पनि...

कोल्डस्टोरमा शतप्रतिशत व्याज अनुदान

1483930338cold-storage.png
काठमाण्डौ । सरकारले शीतभण्डार (कोल्डस्टोर) र खाद्यान्न भण्डारणस्थल निर्माणका लागि शतप्रतिशत ब्याज अनुदान उपलब्ध गराउने भएको छ।  कृषि उपजको भण्डारण सुविधा नहुँदा कृषकको उत्पादनको मुल्य नपाएको भन्दै  कृषक तथा कृषि उद्यमीलाई प्रोत्साहन गर्न यस सम्बन्धी प्रक्रिया अघि बढाइएको हो।  कृषि विकास मन्त्रालयले सरोकारवाला निकायसँगको...

Advertisement

एमालेको रहस्यमय अडान परिवर्तन : दाहाल-ओली मन्त्रणापछि खुल्यो संसद्

1483930479cpn-uml.jpg
काठमाण्डौ । एक दिनअघिसम्म आक्रामक शैलीमा संविधान संशोधन विधेयक कुनै पनि हालतमा संसद्मा टेबुल गर्न नदिने हुँकार गर्दै आएको प्रमुख विपक्षी दल एमालेले रहस्यमय तरिकाले आफ्नो अडानमा परिवर्तन देखाएको छ । आइतबार अपराह्न व्यवस्थापिका संसद्की सभामुख ओनसरी घर्तीमगरको पहलमा बसेको पाँच दलका शीर्ष नेताहरूको बैठकमा समेत संशोधन प्रस्तावप्रति...

भित्रिए नेपाली नम्बरका ग्यास बुलेट : वार्षिक साढे तीन अर्ब बचत हुने

1483930568gas.jpg
काठमाण्डौ । खाना पकाउने एलपीजी ग्यास बोक्नका लागि नेपालमा पहिलो पटक नेपाली नम्बरका ग्यास बुलेट भित्रिएका छन् । कागजी प्रक्रिया नमिलेको भन्दै लामो समयदेखि वीरगन्ज भन्सारमा रोकिएका दुइटा ग्यास बुलेट आइतबार साँझ नेपाल प्रवेश गरेका छन् ।  बुलेट नेपाल भित्रिसकेकाले अबदेखि नेपाली नम्बरका बुलेटले नै ग्यास आयात गर्ने छन् । नेपाली नम्बरका...

सातै प्रदेशमा मेडिकल कलेज खोल्ने तयारी

1483841906medical.jpeg
काठमाण्डौ । सातवटै प्रदेशमा मेडिकल कलेज खोल्ने सरकारको नीतिअनुरूप शिक्षा मन्त्रालयले सरकारी मेडिकल कलेज नभएका प्रदेशमा तयारी सुरु गरेको छ। प्रदेश नम्बर २ र ५ मा कलेज खोल्ने तयारी थालिएको छ।  त्यस्तै, प्रदेश नम्बर ७ मा गेटा मेडिकल कलेजको पूर्वाधार विकास गरिँदै छ।  प्रदेश नम्बर ५ को बुटवलमा कलेज स्थापनाका लागि जग्गा व्यवस्थापनको...

Advertisement

सरकारलाई डा. केसीको २१ दिने अल्टिमेटम

1483841951Dr-Govinda-KC.jpg
काठमाण्डौ । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को अधिकारी कटौती गर्नेगरी त्रिभुवन विश्वविद्यालयको सभाको निर्णय सच्चाउनुका साथै सम्झौता कार्यान्वयनका लागि डा. गोविन्द केसीले २१ दिन (तीन साता) को अल्टिमेटम दिएका छन् । त्रिवि सभाले शुल्क र सिट निर्धारण गर्ने अधिकार संस्थानको फ्याकल्टी बोर्डबाट खोसेर कार्यकारी परिषद्को अधिकार...

राजदूत भागबन्डा मिल्यो

1483842122deuba-prachanda.jpg
काठमाण्डौ । सत्तासाझेदार माओवादी केन्द्र र कांग्रेसबीच १३ मुलुकमा राजदूत नियुक्ति सिफारिसबारे भागबन्डा मिलेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस शभापतिबीच पटक पटक भएको छलफल र वार्तापछि राजदूत नियुक्ति सिफारिस कोटाको टुंगो लागेको छ। प्रधानमन्त्री स्रोतका अनुसार ६ देशमा कांग्रेसले, ४ देशमा माओवादी केन्द्रले, २ देशमा...

आठ वर्षपछि प्रधानमन्त्रीले खानेपानी महसुल तिरे

1483842044Prachanda.jpg
काठमाण्डौ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले आठ वर्षपछि खानेपानीको बक्यौता तिरेका छन् । लामो समयदेखि महसुल नबुझाएको भन्दै आलोचित दाहालले हालै बक्यौता चुक्ता गरेका हुन् । उनले बक्यौता र जरिवानाबापत ११ लाख रुपैयाँ बुझाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का महाप्रबन्धक महेश भट्टराईले जानकारी दिएका खबर आजको कारोबारमा छ ।...

Advertisement

भर्खरै

stop fraud

एभरेष्ट बैंकको अर्को ठगी धन्दा, एफपीओको झूठो प्रचार !

market up

नअत्तालिनू ! नजानिँदो गरी सुध्रदैछ बजार

prime commercial bank

प्राइम बैंकको नाफामा सामान्य बढोत्तरी, इपीएसमा गिरावट

siddhartha bank

सिद्धार्थ बैंकको नाफामा सन्तोषजनक प्रगति, घट्यो इपीएस

mega bank profit up

खूद नाफातर्फ मेगा बैंकको कमालको प्रगति

initial public offering

फरवार्डको ६ करोडको आइपीओमा आवेदन खुल्यो, कहाँ–कहाँबाट दिने आवेदन(सूचिसहित)

ncell

‘इन्टरनेट सबैका लागि’ थिममा एनसेलले ल्यायो नयाँ आकर्षक डेटा प्याक

oracle

ट्रम्पको सपथ नसकिँदै विदेशी आइटी कम्पनीमाथि अमेरिकामा मुद्धा, दुर्दिन सुरु हुने संकेत

donald trump

डोनाल्ड ट्रम्पको कडा नीति, हजारौ गैरअमेरिकीले देश छाड्नु पर्नसक्ने !

donald trump

निजी जेटदेखि करोडौं तलब, यस्तो हुन्छ अमेरिकी राष्ट्रपतिको लोभलाग्दो जीवन !

ju ju dhau

जुजुधौ जोगाउनै धौ धौ

भारतमा भन्दा नेपालमा मिर्गौला प्रत्यारोपण सस्तो !

भारतमा भन्दा नेपालमा मिर्गौला प्रत्यारोपण सस्तो !

‘चुनाव सम्भव छ, मिति घोषणा गर'

‘चुनाव सम्भव छ, मिति घोषणा गर'

Mahanta Thakur

सम्धीलाई महामन्त्री, सम्धिनीलाई सांसद उपहार !

फेरि विमानस्थलमा समातियो सुन

फेरि विमानस्थलमा समातियो सुन