print media

आइरन लेडी : १६ बर्ष अनसन, ९० भोट !

1489372573sharmila-irom.jpg
काठमाण्डौ । सोह्र बर्षसम्मको अनसन । राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा रोलमोडल । आइरन लेडीको उपमा ।  विकृति विसंगतिविरुद्धकी निडर अभियन्ता । मणिपुरकी इरोम शर्मिलाको परिचय हो यो । सशस्त्र बललाई असीमित अधिकार दिनेसम्बन्धी कानुनविरुद्ध उनी १६ बर्ष अनसन बसिन् र गत अगस्टमा टुङ्याइन् । राजनीति सुरु गर्ने उदेश्यले पिपुल्स रिसर्जेन्स...

मधेशमा जनता मारेपछि गृहमन्त्री निधि गुहार माग्दै भारतमा !

1489372730bimalendranidhi.jpg
उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि तीनदिने भारत भ्रमणका लागि आज भारत जाने भएका छन् ।  इण्डिया फाउन्डेसनले आयोजना गर्ने आतंकवाद प्रतिवादसम्बन्धी तेस्रो सम्मेलनमा भाग लिन उनी त्यसतर्फ जान लागेका बताइए पनि सप्तरी घटनामा मधेशी जनतालाई मारेपछि उत्पन्न कठीन परिस्थिति र आगामी दिनमा भारतको पक्षमा आफूले चाल्नुुपर्ने कदमको...

कुन उम्मेदवारले कति खर्च गर्न पाउँछन्?

1489372800Election-Commission-Nepal.jpg
काठमाण्डौ । निर्वाचन आयोगले वैशाख ३१ मा हुने स्थानीय तहको चुनावका लागि उम्मेदवारले खर्च पाउने रकमको सीमा तोकेको छ । तोकिएभन्दा बढी रकम खर्च गरेको खुल्न आएमा विजयी उम्मेदवारको हकमा रद्दसम्मको कारबाही हुनेछ । आयोगका अनुसार चार महानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवार प्रत्येकले ७ लाख ५० हजार रुपैयाँसम्म मात्र खर्च गर्न पाउने सीमा...

1473702462prabhu-bank.gif

मधेस बुझ्दै सेना

1489372853nepal-army.jpg
काठमाण्डौ ।  नेपाली सेनाले पछिल्लो समय सम्बन्धित क्षेत्रमै पुगेर तराइ मधेसको मनोविज्ञान बुझ्ने प्रयास थालेको छ । सेनाले सुक्ष्म अन्वेषण अन्तर्गत प्रतिकूल राजनीतिक प्रभावले छोएका तराइ मधेसका जिल्लाका जनताको मनोविज्ञान बुझ्ने प्रयास थालेको हो । यसका लागि सेनाको सुक्ष्म अन्वेषण रणनीतिअनुसार जनसरोकारका बिषयमा स्थापित गण, गुल्म र...

घरबासै उठायो सहकारीले

1489373014cooperatives.jpg
काठमाण्डौ । नियामक सरकारी निकाय सहकारी विभागले गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी तथा ऋणी नारायणप्रसाद राई र उनकी पत्नी शोभा राईबीचको हरहिसाब नगरिदिँदा राईदम्पतीको घरबासै उठेको छ । विभागले अदालत तथा सहकारी बोर्डले दिएको आदेशसमेत पालना नगर्दा गोरखा सहकारीले तीन रोपनी ५ आना जग्गा जफत गरेपछि राईदम्पतीको घरबास उठेको हो । उक्त सहकारीले...

पूर्व जरसा’बलाई सेनामै मस्ती !

1489372906na.jpg
काठमाण्डौ । ‘आफ्नै हात जगन्नाथ’ भनेझैं नेपाली सेनामा पहुँचदार जर्नेल र कर्णेल (जरसा’ब–करसा’ब) लाई जागिरपछि पनि मस्ती छ।  सेनामा दक्ष बहालवाला अधिकृतलाई पन्छाएर पहुँचकै आधारमा सयौं जर्नेल–कर्णेल अवकाशपछि पनि करार सेवामा जागिर खाइरहेका छन्। ‘आवश्यकता र दक्षता’ का नियुक्त गरिएका उनीहरुले एकातिर पेन्सन, अर्काेतिर विशेष...

1485943097NCC-Bank-6-Percent--869px-121px.jpg

जाँदाजाँदै मन्त्री शाहीद्वारा आधा अर्ब बोनस

1489371411jiwan-shahi.jpg
काठमाण्डौ । पर्यटनबाट खानेपानी तथा सरसफाइ मन्त्रालयको जिम्मेवारी पाएका जीवनबहादुर शाहीले मन्त्रालय बदलिनु दुई दिन अगाडि नेपाल नागरिक उड्यान प्राधिकरणका ८ सय कर्मचारीला२ ५३ करोड २७ लाख रूपैयाँ बोनस बाँड्न सहमति दिएको खुलेको छ।  सुरूदेखिनै बोनस बाँड्ने पक्षमा रहेका मन्त्री शाही एड्डयन प्राधिकरण सञ्चालक समितिका अध्यक्ष रहेको...

पशुपति र स्वयम्भूका ९७ प्रतिशत बाँदरमा क्यान्सर र एड्स, मानिसमा सर्ने खतरा

1489371473monkey.JPG
काठमाण्डौ । पशुपति र स्वयम्भू मन्दिर वरपर बस्ने ९७ प्रतिशत बाँदरमा क्यान्सर र एचआइभी-एड्सको संक्रमण भएको पाइएको छ । केही समयअघि अमेरिकाको वासिङ्टन विश्वविद्यालयले पशुपति र स्वयम्भूका ३९ बाँदरमा गरेको अनुसन्धानले देखाएको छ । -३९ मध्ये ३७ बाँदरमा क्यान्सर र एचआइभी-एड्सको संक्रमण देखिएको थियो । विश्वविद्यालयले पहिलो समूहमा १२, दोस्रोमा...

प्रधानमन्त्री बसेको सिट जलाइयो

1489292316sajha.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल मंसिर १२ गते साझा यातायातको पुल्चोक कार्यालयमा पुगे । उनले ३० वटा साझाले ल्याएका बस अवलोकन गरे । त्यसपछि उनी साझा बस चढेर सिंहदरबारस्थित कार्यालय जाने निर्णयमा पुगे ।  तत्काल साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले प्रधानमन्त्रीलाई बा ४ ख ५६४८ नम्बरको बुमा चढाए । उक्त सिट विशेष सुविधायुक्त...

1486628210rbb.gif

काठमाडौंका स्कुलमा विद्यार्थी खडेरी !

1489292492student.jpg
काठमाण्डौ । सबैभन्दा धेरै विद्यालय रहेको काठमाडौंमा सामुदायिक र निजी गरी सयौँ विद्यालयमा विद्यार्थी अभाव हुन थालेको छ । सामुदायिक विद्यालयमा देशभर विद्यार्थी संख्या घट्दै गए पनि काठमाडौंमा निजी विद्यालयमा समेत समस्या देखिएको छ । जिल्ला शिक्षा अधिकारी जयप्रसाद आचार्यका अनुसार काठमाडौंका २४ सामुदायिक विद्यालयमा २५ भन्दा कम...

गच्छदार पनि ‘सरकारमा’, भने-‘हामी कमल थापाजस्तै फुत्त जाने पार्टी होइनौं’

1489292560bijaya.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्तावको पक्षमा दुई तिहाइ मत पुर्‍याउन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) लाई सरकारमा ल्याउने तयारी गरेका छन् । मधेसी मोर्चाको सातदिने अल्टिमेटम गुज्रिँदै गर्दा सत्ता गठबन्धन जोगाउन राप्रपा नेतृत्वलाई मन्त्रिपरिषद्मा सामेल गराएका...

१९४५ यताकै ठूलो मानवीय संकट

1489292737kenya.jpg
न्युयोर्क । राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी संस्थाले विश्वले सन् १९४५ यताकै सबैभन्दा ठूलो मानवीय संकटको सामना गरिरहेको जनाएको छ । यो संकटबाट मुक्तिका लागि सहयोगका लागि पनि राष्ट्रसंघले आह्वान गरेको छ । राष्ट्रसंको मानवीय सहायता प्रमुख स्टिफन ओ ब्राइनले यमन, सोमालिया, दक्षिण सुडान र नाइजेरियाका २ करोडभन्दा बढी मानिसले भोकमरी र...

1488392351lagani.gif

स्थानीय तहमा ३६ हजार ६ सय ५४ प्रतिनिधि

1489292860Election.jpg
काठमाण्डौ । स्थानीय तहको संख्या ७ सय ४४ भएसँगै निर्वाचनपछि ३६ हजार ६ सय ५४ जनप्रतिनिधि हुनेछन् । संविधानअनुसार गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष, नगर, उपमहानगर र महानगरमा प्रमुख र उपप्रमुख रहनेछन् । हरेक वडामा वडाअध्यक्षसहित पाँच जनप्रतिनिधि रहने व्यवस्था छ । यसरी जम्मा ३४ हजार नौ सय तीन प्रतिनिधि जनताबाट प्रत्यक्ष निर्वाचित हुन्छन्...

देशभर ग्यास अभाव, यस्तो छ कारण

1489293012gas.jpg
काठमाण्डौ । कुल मागको ६५ प्रतिशत मात्रै ग्यास आपूर्ति हुँदा राजधानीसहित देशभर खाना पकाउने ग्यास अभाव सुरु भएको छ । नेपालमा मासिक ३५ हजार मेट्रिक टन ग्यासको माग भए पनि पछिल्लो समय करिब २१ हजार मेट्रिक टनको हाराहारीमा आयात भएको छ । मागअनुसार भारतबाट ग्यास आपूर्ति हुन नसक्दा उपभोक्ता बजारमा अहिले ग्यासको अभाव बेहोर्न बाध्य भएका छन् । खाली...

टेलियाको चुनौती-‘कर तिर्दैनौं’

1489293066Telia.jpg
काठमाण्डौ । एनसेल बिक्रेता टेलियासोनेराले मन्त्रिपरिषदको निर्णयलाई चुनौती दिँदै नेपाल सरकारलाई कर नतिर्ने बताएको छ।  नेपाल सरकारले आफूसँग पुँजीगत लाभकर माग्ने कानुनी आधार नभएको भन्दै टेलियासोनेराले कर नतिर्ने दोहोर्‍याएको हो।  मन्त्रिपरिषदको बिहिबारको बैठकले एनसेल कारोबारमा पुँजीगत लाभकर बिक्रेताले नै तिर्नुपर्ने निर्णय...

Advertisement

भर्खरै

century commercial bank

सेञ्चुरीले इन्नोभेटिभ र अरनिकोलाई १०० : ८५.९० को अनुपातमा गाभ्ने

himalayan bank limited

हिमालयन बैंकको सेयर सस्तोमै पाउने अवसर छुट्ला नि !

election commission of Nepal

७५ हजार म्यादी प्रहरी भर्ना गर्न सिफारिस

nepal airlines

एक महिना नपुग्दै बिग्रेर थन्कियो निगमको नयाँ विमान एमए–६०

sajha yatayat

यसकारण साझा भक्तपुरमा गुड्दैन

बोल्दाबोल्दै फोन काटियो ? अब पाइन्छ क्षतिपूर्ति

बोल्दाबोल्दै फोन काटियो ? अब पाइन्छ क्षतिपूर्ति

election commission of Nepal

एमाले–माओवादी मात्र सबै जिल्लामा दर्ता, कांग्रेसले डोल्पा छुटायो

प्रधानमन्त्रीको चीन भ्रमणपछिमात्र नयाँ आईजीपी नियुक्त हुने

प्रधानमन्त्रीको चीन भ्रमणपछिमात्र नयाँ आईजीपी नियुक्त हुने

गठबन्धन बनाए पाँच वर्षसम्म छुट्टिन नपाइने

गठबन्धन बनाए पाँच वर्षसम्म छुट्टिन नपाइने

मतपत्र छपाइ ‘दबाब’ मा स्थगित !

मतपत्र छपाइ ‘दबाब’ मा स्थगित !

मन्त्रालयहरु गाभिँदै, संख्या आधा घटाउने तयारी

मन्त्रालयहरु गाभिँदै, संख्या आधा घटाउने तयारी

एटीएम ह्याकर खोज्न इन्टरपोलसँग सहयोग

एटीएम ह्याकर खोज्न इन्टरपोलसँग सहयोग

Radhakisan Damani

सेयरको कमाल, एकदिनमै अर्बपति बने यी भाग्यमानी !

smart telecom

टेलिकम र एनसेललाई टक्कर दिन आउने भो ‘स्मार्ट टेलिकम’

jcb

अब १२.९ प्रतिशतमै जेसीबी मेसिन, बैंक भन्दा कम ब्याजदर