print media

प्रधानमन्त्री ‘असफल'

1486607961prachanda.jpg
काठमाण्डौ । संविधान संशोधन र निर्वाचन घोषणाबारेको अन्योलका कारण प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध प्रमुख प्रतिपक्षी एमालेसँगै सत्ता गठबन्धन दल कांग्रेसको आक्रमण पनि तीव्र हुन थालेको छ। संविधान घोषणाको डेढ वर्ष बितिसक्दा पनि सरकारले संविधान कार्यान्वयन गर्न नसक्नुमा प्रधानमन्त्री दाहाल दोषी रहेको एमाले नेतृत्वको दाबी...

बदलियो एमालेको रणनीति

1486436033cpn-uml.jpg
काठमाण्डौ । स्थानीय निर्वाचन मिति घोषणा भएको स्थितिमा संविधान संशोधन प्रस्ताव छलफलपछि मतदानबाट टुंग्याउन अवरुद्ध संसद् खुलाउने निष्कर्षमा पुगेको एमालेले पार्टीको रणनीति बदलेको छ।  प्रस्तावको विपक्षमा मतदान गर्ने गरी सदन खुलाउने निष्कर्षमा पुगेको एमालेले सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले जसरी पनि संशोधन पारित गरेपछि मात्रै...

पशुपतिको जग्गा व्यक्तिलाई मनपरी बाँड्ने तयारी

1486435985pashupati.jpg
काठमाण्डौ । पशुपति क्षेत्र विकास कोषले गुरुयोजनाको धज्जी उडाउँदै आफ्नो नाममा रहेको जग्गा विभिन्न संस्था तथा व्यक्तिहरुलाई मनपरी बाँड्ने तयारी गरिएको छ।  विश्वसम्पदामा सूचिकृत धार्मिक धरोहर पशुपतिनाथको एकीकृत विकासका लागि बनाइएको गुरुयोजना लत्याउँदै कोषले विभिन्न संस्था एवं व्यक्तिलाई पूर्वाधार निर्माण र मुआब्जाका नाउँमा...

1473702462prabhu-bank.gif

बूढीगण्डकीको मुआब्जा बाँड्न साढे ५ अर्ब निकासा

1486435943budhi.jpg
काठमाण्डौ । बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने जग्गाको मुआब्जा वितरण गर्न सरकारले गोरखा र धादिङ जिल्ला प्रशासन कार्यालयमा ५ अर्ब ५० करोड रुपैयाँ निकासा गरेको छ।  दुवै कार्यालयले रकम प्राप्त भएको जानकारी दिँदै प्रभावितलाई तोकिएको दरमा छिट्टै मुआब्जा वितरण गर्ने जनाएका छन्।  गोरखातर्फ पहिलो चरणमा घ्याल्चोक,...

प्रेममा धोका, मध्यरातमा एसिड, कुवेतमा माया बस्यो, बुटवलमा हत्या

1486435870murder.jpg
बुटवल । तीन वर्षदेखिको प्रेममा धोका दिएको भन्दै एक युवकले मध्यरातमा बुटवलको होटेलमा एसिड प्रहार गरी युवतीको हत्या गरेका छन् । धादिङ नौबिसेका २८ वर्षीय सुनील कोइरालाले नवलपरासी गैँडाकोट नगरपालिका–५ निवासी २७ वर्षीया तुलसा सापकोटालाई एसिड प्रहार गरी हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू दुवैजना आइतबार...

ट्रम्पसँगको अन्तर्वार्तामा पुटिनलाई ‘हत्यारा’ भनेपछि..............!!!

1486435797donald-trump.jpg
मस्को । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको अन्तर्वार्ताका क्रममा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई’हत्यारा’ शब्द प्रयोग गरिएपछि रूस आक्रोशित भएको छ । फक्स न्युजले शनिबार प्रसारण गरेको अन्तर्वार्तामा पुटिनलाई’हत्यारा’ भनेर उल्लेख गरेको थियो । यसै विषयलाई लिएर रूसले सोमवार आक्रोश व्यक्त गर्दै फक्स न्युजले मागी...

1485943097NCC-Bank-6-Percent--869px-121px.jpg

१३ देशका लागि राजदूत नियुक्तिको तयारी, को-को बन्दैछन् राजदूत ?

1486435706Government-of-Nepal.jpg
काठमाण्डौ । सरकारले १३ मुलुकका दूतावासका लागि बिहीबार राजदूत नियुक्त गर्ने भएको छ। सत्तारूढ कांग्रेस, माओवादी केन्द्र र राप्रपाको भागबन्डाका आधारमा राजदूत नियुक्ति हुन लागेको हो। माओवादी र राप्रपाले टुंगो लगाइसकेका छन् भने कांग्रेसबाट बिहीबारसम्म टुंगो लाग्ने भएको छ।  ‘अब चाँडै राजदूतहरूको नियुक्ति हुन्छ, यो साता निर्णय...

भारतबाट काठमाडौंमा हतियार भित्रिरहेको खुलासा

1486352826HOLSTER-PISTOL.jpg
काठमाण्डौ । भारतबाट पेस्तोल ल्याएर काठमाडौं पुर्‍याउने गिरोह नेपालगन्जमा सक्रिय रहेको खुलासा भएको छ। नेपालगन्ज ८ का सदाव पठान पेस्तोल र गोलीसहित पक्राउ परेपछि यस्तो खुलासा भएको हो।  यूएसए ५४ एमएमको पेस्तोल, त्यसको तीन राउन्ड गोली र एक थान म्याक्जिनसहित प्रहरीले पठानलाई पक्राउ गरेको छ । लागूऔषध ब्युरोको टोलीले जमुनाहाबाट पठानलाई...

सुन तस्करको समूहले नै भन्सारका कर्मचारी र खत्रीबीच चिनजान र सेटिङ गराइदिए

1486352652shyam-bdr-khatri.jpg
काठमाण्डौ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन तस्करीमा संलग्न भएको आरोपमा विमानस्थलका तत्कालीन वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम खत्रीलाई पक्राउ गरेको छ।  पुस २१ गते भन्सार कार्यालयका कर्मचारीसँगको संलग्नतामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन बाहिर लैजान सघाएको पुष्टि भएपछि सीआईबीले...

1486628210rbb.gif

स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने प्रस्ताव

1486352260election.jpg
काठमाण्डौ । नेपाल सरकारले निर्वाचन आयोगलाई स्थानीय निर्वाचनको तयारी गर्न पत्राचार गरेलगत्तै आयोगको आइतबार बसेको बैठकले स्थानीय निर्वाचन दुई चरणमा गर्ने प्रस्ताव सरकारलाई पठाएको छ।   आयोगले आगामी २०७४ जेठ १ मा पहिलो र जेठ २० गतेदेखि दोस्रो चरणको निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरेको हो।  आयोगले नेपाल सरकारले निर्वाचनको तयारी...

मन्दिरभित्र दलित पसे, पुजारी चिच्याउँदै बाहिर निस्किए, ५ हजार जरिवाना

1486352901temple.jpg
रामेछाप । जिल्लाको बेताली गाविस–३ मा रहेको शेराकाली मन्दिरमा पूजा गरेको विषयमा एक दलित युवालाई जरिवाना गरिएको छ । स्थानीय कृष्णकुमार विश्वकर्मालाई मन्दिरमा पूजा गरेको भन्दै पुजारीद्वय छत्रबहादुर बुढाथोकी र भीमबहादुर बुढाथोकीले गाउँलेको सहयोगमा पाँच हजार रुपैयाँ असुल गरेका छन् । शेराकाली मन्दिरमा साताको शनिबार र मंगलबार दुई दिन...

कतारमा २२ नेपाली अलपत्र, कम्पनी म्यानेजर सम्पर्कविहीन

1486353756Qatar-labour-city.jpg
काठमाण्डौ । चार महिनाको तलब नदिइ कम्पनी सञ्चालक र म्यानेजर सम्पर्कविहीन भएपछि कतारमा २२ जना नेपाली कामदार अलपत्र परेका छन् ।  पीडितले उद्दारको लागि नेपाली दूतावाससहित कतारी निकायमा पुगे पनि सुनुवाइ हुन नसकेको गुनासो गरे । आठ महिना अघि कतार पुगेका उनीहरु टिम वर्करियल स्टेस कम्पनीमा कार्यरत थिए । उानीहरुलाई खान समेत अभाव हुन थालेको छ...

Advertisement

टेम्पो र माइक्रो हटाएर ठूला बस सञ्चालन

1486353031trafficnepal.jpg
काठमाण्डौ । राजधानीको ट्राफिक व्यवस्थापन गर्न सरकारले थोरै यात्रु चढ्न मिल्ने टेम्पो र माइक्रोबस हटाउने भएको छ । साना सवारीसाधनलाई धेरै यात्रु चढ्ने ठूला बसले विस्थापन गर्ने योजना बनाएको सरकारले तीन तहमा यसको व्यवस्थापन गर्न लागेको छ । पहिलो चरणअन्तर्गत चैत पहिलो सातादेखि गोंगबु–सिनामंगल रुटका टेम्पो र माइक्रोबस हटाएर त्यहाँ ठूला...

लोकमान अकुत सम्पत्ति आर्जनमा तानिने

1486353069Lokman-.jpg
काठमाण्डौ । सर्वोच्च अदालतको फैसलाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोको प्रमुख आयुक्तबाट पदमुक्त लोकमान सिंह कार्की अकुत सम्पत्ति आर्जन मुद्दामा छानबिनका लागि तानिने भएका छन् । संसदको महाअभियोग सिफारिस समितिअन्तर्गतको उपसमितिले कार्कीमाथि अकुत सम्पत्ति आर्जनमा छानबिन हुनुपर्ने प्रतिवेदन बुझाउने तयारी गरेको छ । कार्कीविरुद्ध...

माओवादी-कांग्रेस सम्बन्ध चिसिँदै

1486263918Deuba-Prachanda.jpg
काठमाण्डौ । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसँग मुख्य सहयात्री नेपाली कांग्रेसको खटपट सुरु भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यशैलीलाई लिएर कांग्रेस नेताहरूले सार्वजनिक रूपमै आलोचना गर्न थालेका छन् । प्रधानमन्त्रीले निर्वाचनको मिति पनि घोषणा नगरेको र असन्तुष्ट...

Advertisement

भर्खरै

निजी क्षेत्रको सर्वाधिक पूँजी भएको बैंक बन्यो एनआइबिएल

निजी क्षेत्रको सर्वाधिक पूँजी भएको बैंक बन्यो एनआइबिएल

काममा सफल हुन चाहनुहुन्छ भने दारी पाल्नुहोस् !

काममा सफल हुन चाहनुहुन्छ भने दारी पाल्नुहोस् !

छालाजुत्ता प्रदर्शनीमा ओइरिए ग्राहक

छालाजुत्ता प्रदर्शनीमा ओइरिए ग्राहक

सिद्धार्थ डेभलपमेन्ट बैंक र लाइफ इन्स्योरेन्सबीच सम्झौता

सिद्धार्थ डेभलपमेन्ट बैंक र लाइफ इन्स्योरेन्सबीच सम्झौता

city express money transfer

५६ हजार पैसा पठाउँदा काठमाण्डौमा घडेरी !

loss of mutual funds

बजारको पहिरोले म्युचुअल फण्डलाई हान्यो, सम्पत्ति मूल्यमा ठूलो गिरावट !

NGBBL fpo

९ लाख ७५ कित्ता एफपीओ ल्याउँदै ग्रामीण बैंक

bearish market

बजारमा फेरि पहिरो, बिमाका लगानीकर्तामा रुवाबासी !

laxmi hair and beauty parlour

लक्ष्मी ब्यूटी स्टूडियोको तेश्रो शाखा पुल्चोकमा, एकसाथ १५ जनाको कपाल काट्न मिल्ने

global ime capital limited

दयनीय बन्दै ग्लोबल समुन्नत स्कीम !

kumari bank limited

लगानीकर्तालाई कुमारीको डबल अफर, फागुन २० देखि बुक क्लोज

new job

नेप्सेमा काम गर्ने हो ? खुल्यो जागिरको अवसर

recharge card

रिचार्जमा बर्षमा १७ अर्ब भन्दा बढी खर्च गर्छन नेपाली

donald trump

ट्रम्पले अमेरिकाकै सञ्चार माध्यममाथि रोक लगाए

deuba and paudel

देउवाबाट अब पार्टी चल्दैन, पार्टी नेतृत्व सुस्ताएको निष्कर्ष, दबाब दिने तयारी