tourism development bank

शाखा बिस्तारमा टुरिजम बैंक आक्रामक, एकसाथ ३ शाखा बिस्तार

1490098152tdbl.jpg
काठमाण्डौ । टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडले एकसाथ तीन ठाउँमा शाखा बिस्तार गरेको छ।  यो बैंकले चैत ७ र ८ गते नवलपरासीको रजहर, रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा आफ्ना शाखा उद्घाटनसँगै सेवा संचालनमा ल्याएको हो । बैंकका अनुसार चैत ७ गते रजहर र बुटवल तथा ८ गते कोहलपुरको शाखा उद्घाटन गरिएको थियो ।  रजहर शाखाको उद्घाटन देबचुली उद्योग...

मुसहरको घर निर्माणमा टुरिजम बैंकको ५ लाख सहयोग

1490016697dhurmus.jpg
काठमाण्डौ । टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडले स्थापनाको साताँै बर्ष पूूरा गरी आठौँ बर्ष प्रवेशको अवसर पारेर तेस्रो एकीकृत नमुना मुसहर वस्ती निर्माणको घोषणा गरेको धुर्मुस सुन्तली फाउण्डेशनलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ ।  बैंकले दिएको जानकारी अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत फाउण्डेसनलाई आर्थिक सहयोग गरिएको हो ।  मानवता र...

चैत १३ गतेदेखि टुरिजम डेभलपमेन्टको सतप्रतिशत हकप्रद

1488866945eps.jpg
काठमाण्डौ । मेगा बैंकसँग मर्जरको प्रक्रियामा रहेको टुुरिजम डेभलपमेन्ट बैंकले अपाm्ना सेयरधनीका लागि आगामी चैत १३ गतेदेखि एकसय प्रतिशतको दरले हकप्रद निश्कासन गर्ने भएको छ ।  एक सूचना प्रकाशित गर्दै यो विकास बैंकले हकप्रदका लागि आवेदन दिने मिति चैत १३ गतेदेखि ३५ दिनसम्म अर्थात बैशाख १७ गतेसम्म तोकिएको छ ।  टुरिजम डेभलपमेन्ट बैंकले १...

1473702462prabhu-bank.gif

टुरिजम बैंकलाई सत्प्रतिशत हकप्रद निश्कासनको अनुमति

1488192880tdbl.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले मेगा बैंकसँग मर्जरको प्रक्रियामा रहेको टुरिजम डेभलपमेन्ट बैंकलाई सतप्रतिशत(१ बराबर १)को दरले हकप्रद निश्कासनको अनुमति दिएको छ ।  राष्ट्रिय स्तरको यो विकास बैंकले अब १ सय रुपैयाँ अंकित मूल्यको कुल ९७ लाख मूल्यको ९१ लाख ९७ हजार ७ सय १२ कित्ता हकप्रद निश्कासन गर्नेछ ।  यो बैंकको हकप्रद निश्कासन तथा...

एकसाथ टुरिजम बैंकको ७ शाखा संचालनमा

1486736649Branch-Opening.jpg
काठमाण्डौ । टुरिजम डेभलपमेन्ट बैंकले आफ्नो शाखा सञ्जाल बिस्तारको कार्यलाई तीव्र पारेको छ । यो क्रममा उसले माघ २७ गतेदेखि देशका विभिन्न ६ स्थानमा एकसाथ शाखा संचालन गरी आफ्नो सेवा बिस्तार गरेको छ ।  माघ २७ गते इटहरी, हेटौडा, बुटवल, रजहर, कोहलपुर र कालीकोटमा गरी ६ स्थानमा नयाँ शाखा एकसाथ संचालनमा ल्याइएको बैंकले जनाएको छ । यस्तै, बैंकले माघ...

टुरिजम बैंकले कसरी गर्यो यति लोभलाग्दो प्रगति ?

1485758567profit-9.jpg
काठमाण्डौ । हालै मेगा बैंकसँग मर्जरमा जाने सम्झौता गरेको टुरिजम डेभलपमेन्ट बैंक लिमीटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ कमालको प्रगति हासिल गरेको छ।  अघिल्लो वर्षको सोही अवधिमा ७ करोड १९ लाख खूद नाफा आर्जन गरेको बैंकले यो वर्ष १०३ प्रतिशतले बढाएर १४ करोड ६३ लाखको उचाईमा पुर्याएको हो ।  बैंकले रिजर्बलाई समेत १९२...

1485943097NCC-Bank-6-Percent--869px-121px.jpg

मेगा र टुरिजम बैंक मर्ज हुने, स्वाप रेसियो १००ः९५ तय

1484901064merger.jpg
काठमाण्डौ । मेगा बैंक लिमीटेड र राष्ट्रिय स्तरको विकास बैंक टुरिजम डेभलपमेन्ट बैंकबीच मर्जरमा जाने सम्झौता भएको छ ।  नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत बैंक तथा बित्तीय संस्थाहरुको चुक्तापूँजी वृद्धिको नीतिगत व्यवस्था गरेअनुसार वाणिज्य बैंकले २०७४ असार मसान्तभित्र ८ अर्ब पूँजी पुर्याउनुपर्छ । यही बाध्यताका कारण तोकिएको...

दुई बैंक गाभेर बनेको टुरिजमको एकीकृत कारोबार सुरु

1483883913Joint-operation-program.jpg
काठमाण्डौ । टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले १ जिल्ला कार्यक्षेत्र भएको मातृभूमि विकास बैंक लिमिटेड र ३ जिल्ला कार्यक्षेत्र भएको कालिञ्चोक डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति पश्चात टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडको नामबाट आइतबारदेखि विधिवत रुपमा एकीकृत कारोबार प्रारम्भ गरेको छ ।  एकीकृत कारोबारको शुभारम्भको औपचारिक उद्घाटन...

टुरिजम, कालिञ्चोक र मातृभूमिबीचको मर्जर पूरा, २४ गतेदेखि संयुक्त कारोबार

1483689826tdbl.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले टुरिजम डेभलपमेन्ट बैंक, कालिञ्चोक डेभलपमेन्ट बैंक र मातृभूमि विकास बैंकको मर्जरलाई अन्तिम स्वीकृति दिएसँगै मर्जरपछि बन्ने संस्थाको संयुक्त बित्तीय कारोबार पुस २४ गतेदेखि संचालन हुने भएको छ ।  राष्ट्रबैंकले पुस ९ गते यी तीन संस्थाबीचको  मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेसँगै पुस २४ गतेबाट एकीकृत...

1486628210rbb.gif

टुरिजम बैंकको स्वर्णिम मुद्धती निक्षेप योजना, ९ प्रतिशत ब्याजदर पाइने

1481017658199-Days-FD-1.jpg
काठमाण्डौ । टुरिजम् डेभलपमेन्ट बैंकले ग्राहकहरुका लागि उच्च प्रतिफल प्रदान गर्ने गरी ''१९९ दिने स्वर्णिम मुद्धती निक्षेप योजना'' ल्याएको छ ।  यस मुद्दती निक्षेप योजनाको अवधि १९९ दिन रहेको छ । यो योजना अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात रु ५००,००० (पाँच लाख रुपैया) मा ९ प्रतिशतको आकर्षक ब्याजदर मुद्दती अवधिको समाप्तिमा पाउने बैंकको...

पूँजीवृद्धिमा टुरिजम डेभलपमेन्ट बैंकको आक्रामक रणनीति

1476950120Photo-for-Pressrelease-2.jpg
काठमाण्डौ । टुरिजम डेभलपमेन्ट बैंक राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत तोकेको पूँजी पुर्याउन आक्रामक रणनीतिका साथ अगाडि बढेको छ ।  यो बैंकले राष्ट्रिय स्तरको विकास बैंक बन्न आवश्यक २ अर्ब ५० करोड चुक्तापूँजी पुर्याउनका लागि साना संस्थालाई अक्वायर गर्ने, हकप्रद तथा बोनस समेत जारी गर्ने गरी आक्रामक रणनीति अख्तियार गरेको हो ।  यही...

भर्खरै

'पढ्न जाने' मोबाइल एप्लिकेसन, नेपाल र विदेशमा उच्च शिक्षा पढ्नेका लागि सबै जानकारी एकैठाउँ

'पढ्न जाने' मोबाइल एप्लिकेसन, नेपाल र विदेशमा उच्च शिक्षा पढ्नेका लागि सबै जानकारी एकैठाउँ

initial public offering

नेपाल हाइड्रोले ३ लाख ९० हजार कित्ता आइपीओ निश्कासन गर्ने

जनकपुरमा सिद्धार्थ बैंकको शाखा र एटीएम

जनकपुरमा सिद्धार्थ बैंकको शाखा र एटीएम

norvic hospital

त्रिभुवन विमानस्थलमा नर्भिकको निःशुल्क क्लिनिक, मोवाइल सीसीयूसहित अत्याधुनिक सेवा

बोर्डको एग्रेसिभ मूभ, आस्वाको पूर्ण अनलाइन प्रणाली ल्याउने तयारी

बोर्डको एग्रेसिभ मूभ, आस्वाको पूर्ण अनलाइन प्रणाली ल्याउने तयारी

सेती फाइनान्सको संस्थापक सेयर सस्तोमै उठाउने मौका छुटला नि !

सेती फाइनान्सको संस्थापक सेयर सस्तोमै उठाउने मौका छुटला नि !

nabil investment banking

बजार वृद्धिको प्रभाव : नबील इन्भेष्टमेन्टका दुवै म्युचुअल फण्डको मूल्यमा सुधार

चीन उड्नुअघि प्रधानमन्त्रीको प्रयास : ओलीले दाहाललाई भने-‘पोहोरको जस्तै यो पुगेन ऊ पुगेन भन्न पाइन्न’

चीन उड्नुअघि प्रधानमन्त्रीको प्रयास : ओलीले दाहाललाई भने-‘पोहोरको जस्तै यो पुगेन ऊ पुगेन भन्न पाइन्न’

केरुङमा रोकिए पाँच सय कन्टेनर, कुहिँदै सामान

केरुङमा रोकिए पाँच सय कन्टेनर, कुहिँदै सामान

supreme court of Nepal

प्रधानन्यायाधीशलाई नै सर्वोच्चको यस्तो परमादेश

महँगियो निर्माण क्षेत्र : एक करोडमा बन्ने घर अहिले कतिमा बन्ला ?

महँगियो निर्माण क्षेत्र : एक करोडमा बन्ने घर अहिले कतिमा बन्ला ?

आकाशमा मडारिँदै छ यस्तो खतरनाक बादल

आकाशमा मडारिँदै छ यस्तो खतरनाक बादल

cpn uml party office

यसरी छान्दै छ एमालेले उम्मेदवार, यस्ता छन् मापदण्ड

home ministry of nepal

अर्थले नदिएपछि गृहले ‘ठाडो आदेश’मा चार अर्बको गाडी किन्दै

ब्याजदर तत्काल नघट्ने

ब्याजदर तत्काल नघट्ने