vibor society development bank

बित्तीय चेत जगाउँदै भिबोर-सोसाइटी बैंक

1489930206vibor.jpg
काठमाण्डौ । भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले चितवनको देवघाटमा रहेको बज्रयोगिनी माध्यमिक बिद्यालयमा चैत ४ गते शुक्रबार बित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ   कार्यक्रमबाट सो बिद्यालयमा अध्ययनरत बिद्यार्थी, शिक्षक, अभिभावक तथा त्यस भेगका बासिन्दाहरुले बैंकले गर्ने कार्य तथा प्रदान गरिने सेवा सुबिधाहरुबारे जानकारी प्राप्त गरी...

भिबोरका सीइओलाई ‘मेनेजर टुु वाच’को सम्मान

1486906057vibor.jpg
काठमाण्डौ । धरापमा परेको तत्कालीन भिबोर बैंकलाई सोसाइटी डेभलपमेन्ट बैंकसँग मर्ज गरी कुशल व्यवस्थापकको परिचय दिएका भिबोर सोसाइटी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) झलकप्रसाद खनाल ‘मेनेजर टुु वाच–२०१६’ को उपाधिबाट सम्मानित भएका छन् ।  नेपाल व्यवस्थापन संघको राजधानीमा सम्पन्न ३६औं साधारण सभाको अवसरमा प्रतिकूल...

देशकै ठूलो विकास बैंक जन्मिँदै, भिबोर सोसाइटी इतिहास बन्ने

1486385192IMG7473.jpg
काठमाण्डौ । साबिकको भिबोर बैंक र सोसाइटी डेभलपमेन्ट बैंकबीच मर्जर भई केही महिनाअघिदेखि मात्र संयुक्त कारोबार थालेको भिबोर सोसाइटी डेभलपमेन्ट बैंक अब इतिहास बन्ने भएको छ ।  हाल भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको रुपमा संचालित राष्ट्रियस्तरको यो टप विकास बैंकले लुम्बिनी फाइनान्स एण्ड लिजिङ लिमीटेडसँग मर्जरको सम्झौता गर्दै त्यसपछि...

1473702462prabhu-bank.gif

रौतहटको गरुडामा भिबोर सोसाइटीको शाखा

1486378574garuda.jpg
काठमाण्डौ । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले रौतहटको गरुडा नगरपालिका वडा नम्बर १, गरुडा बजारमा रहेको एक्सटेन्सन काउण्टरलाई स्तरोन्नति सोमबारदेखि आफ्नो ४५ औ शाखाको रुपमा बिस्तार गरेको छ । एक्सटेन्सन काउण्टरको स्तरोन्नति भएसँगै साबिकमा प्रदान गर्ने गरिएको सीमित बैकिङ्ग सेवाको अलावा त्यस भेगका जनताले सामान्यतः सबै प्रकारका...

खूद नाफातर्फ भिबोर सोसाइटीको कमालको प्रगति

1485162858profit.png
काठमाण्डौ । तत्कालीन भिबोर र सोसाइटी बैंक मर्ज भई बनेको भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले आफूलाई निरश यात्राबाट अलग गर्दै चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा कमालको प्रगति हासिल गरेको छ ।  कुनै बेला रुग्ण र समस्याग्रस्त बनेका २ बैंक मर्ज भएपछि यो बैंकका अधिकांश आर्थिक सूचकहरु सकारात्मक बनिरहेका छन् । यही क्रममा चालुु आर्थिक वर्षको...

भिबोर सोसाइटी बैंकको लालबन्दी शाखा स्थानान्तरण

1483881600vibor.jpg
काठमाण्डौ  । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले लालबन्दी शाखा कार्यालय स्थानान्तरण गरेको छ ।  ग्राहक वर्गमा सरल, सहज र अधिक पहँुचको दृष्टिले सो शाखालाई पुस २४ गतेदेखि साविक लालबन्दी, पुरानो  क्षेत्रबाट सोही वडाको करिब ५०० मिटर पश्चिमतर्फ स्थानान्तरण गरेको हो । २०७२ सालको महाभूकम्पका कारण सो कार्यालय रहेको भवनमा क्षति हुन...

1485943097NCC-Bank-6-Percent--869px-121px.jpg

भिबोर सोसाइटीले पायो उत्कृष्ट बैंकको सम्मान, सीइओलाई वर्ष मेनेजरको अवार्ड

1483448509Oxford-ceremony.jpg
काठमाण्डौ । चुक्तापूँजी र शाखा सञ्जालको हिसाबले आफूलाई देशकै अग्रणी बैंक भन्दै आएको भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले यूरोप विजिनेश एसेम्ब्लीबाट ‘बेस्ट इन्टरप्राइजेज अवार्ड’ पाएको छ ।  यो अवार्ड पाउने भिबोर सोसाइटी बैंक देशकै पहिलो बैंक बन्न सफल भएको छ ।  बैंकका सीइओ झलकप्रसाद खनालले सोही अवसरमा वर्षकै उत्कृष्ट मेनेजरको अवार्ड...

भिबोरको २२२ दिने मुद्धती योजना, ९ प्रतिशत ब्याज पाइने

1481109295vibor.jpg
काठमाण्डौ । भिबोर सोसाइटी डभेलपमेन्ट बैंकले २२२ दिने मुद्धती निक्षेप योजना ल्याएको छ ।  यो योजना अन्तर्गत ग्राहकले ९ प्रतिशत ब्याजदर पाउने बैंकले जनाएको छ ।  यो मुद्धती योजनाको अवधि २२२ दिन रहनेछ  । बैंकले आफ्ना ४२ वटा शाखा तथा एक एक्सटेन्सन काउण्टरबाट मुद्धती खातामा ९ प्रतिशत ब्याजदरको लाभ लिन सकिने व्यवस्था गरिएको जनाएको छ...

देशकै ठूलो चुक्तापूँजी भएको विकास बैंकको उदय, गभर्नरबाट एकीकृत कारोबारको सुरुवात

1472798883IMG20160901212957.jpg
काठमाण्डौ । साबिकको भिबोर विकास बैंक र सोसाइटी डेभलपमेन्ट बैंकबीचको मर्जरपछि बनेको देशकै ठूलो चुक्तापूँजी भएको राष्ट्रिय स्तरको विकास बैंक ‘भिबोर सोसाइटी डेभलपमेन्ट बैंक’को शुक्रबारदेखि एकीकृत कारोबारको औपचारिक सुरुवात भएको छ ।  नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले र्याडिसन होटलमा आयोजित एक विशेष समारोहका बीच...

1488392351lagani.gif

भर्खरै

mutual funds

विशेष रिपोर्ट : म्युचुअल फण्डका लगानीकर्ता यसरी बन्दैछन् मालामाल !

अब स्मार्टफोनबाटै डायबिटिजको उपचार  !

अब स्मार्टफोनबाटै डायबिटिजको उपचार !

bear market

बजारमा यसकारण मडारियो कालो बादल

बैशाख २८ देखि सिद्धार्थ इन्स्योरेन्सको हकप्रद

बैशाख २८ देखि सिद्धार्थ इन्स्योरेन्सको हकप्रद

sanima bank

आजदेखि सानिमा बैंकको हकप्रद, यी ठाउँबाट दिनुहोस् आवेदन

इच्छाराजले बैंक छाडे, बोगटीको उदय

इच्छाराजले बैंक छाडे, बोगटीको उदय

आयो देवः विकास बैंकको चिपमा आधारित कार्ड

आयो देवः विकास बैंकको चिपमा आधारित कार्ड

भारतबाट बिना भिसा नेपाल छिरेका इरानी नागरिक पक्राउ : आश्चर्य यस्तो छ

भारतबाट बिना भिसा नेपाल छिरेका इरानी नागरिक पक्राउ : आश्चर्य यस्तो छ

छात्रावासको हरिबिजोग, ७० विद्यार्थी नौ महिनादेखि आधा पेट !

छात्रावासको हरिबिजोग, ७० विद्यार्थी नौ महिनादेखि आधा पेट !

 काठमाडौं धुलोरहित बन्न अझै चार महिना लाग्ने

काठमाडौं धुलोरहित बन्न अझै चार महिना लाग्ने

deuba & prachanda

सत्ता हस्तान्तरणलाई लिएर देउवा- दाहाल चर्काचर्की

nepal weekly

अहिलेसम्मकै मँहगो र खर्चिलो चुनाव

deuba-oli

चुनाव सार्ने ओलीसँग देउवाको प्रस्ताव

deuba-oli

सक्नेले प्रतिलिटर २ रुपैयाँको पानी पिउँछन् विपन्नले पोखरीकै पिउँछन्

deuba-prachanda

सत्तामा ध्यान, देउवा-दाहाल चर्काचर्की