कला र फेसन


संगीतसँग जोडिँदै रुस्लानद्वारा ‘रुस्लान स्टुडियो’को सुरुआत

1692877236RuslanStudioRajaRajendra.png
काठमाण्डौ । नेपालको प्रख्यात ब्रान्ड रुस्लानले यही बुधबार एक कार्यक्रम गर्दै रुस्लान स्टुडियोको सुरुआत गरेको छ।   रुस्लान स्टुडियो एउटा यस्तो मञ्च हो, जसले लाइभ स्टुडियो रेकर्ड सेटिङ संगीतका विभिन्न विधाहरु प्रस्तुत गर्नेछ। सो संगीतहरुको प्रसारण रुस्लान स्टुडियोको युट्युब पेजबाट हुनेछ।    कार्यक्रमा नेपालभरका ५० भन्दा बढी...

पहिलो लाइभ शोका लागि जावेद अली नेपालमा

1691068854Javed-Ali-Arrival-in-Nepal.jpg
काठमाण्डौ । हिन्दी गीतका प्लेब्याक गायक जावेद अली नेपाल आइपुगेका छन्। चलचित्र रकस्टारको ‘कौन फाया कौन’, गजनीको ‘गुजारिश’, रांझनाको ‘तुम तक’ बजरंगी भाइजानको ‘तु जो मिला’लगायतका ५०० भन्दा धेरै हिन्दी गीत गायक अली नेपालमा पहिलो लाइभ शोका लागि आएका हुन्। द सोल्टी काठमाण्डौको प्रिभे नेपालमा शुक्रबार आफ्नो प्रस्तुतिका लागि उनी...

भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतको आदेश, चल्न दिन्नँ बरु सजाय भोग्न तयार छु: बालेन

1687423693high-court.jpg
काठमाण्डौ । उच्च अदालत पाटनले काठमाण्डौका फिल्म हलहरुमा भारतीय फिल्मको प्रदर्शन नरोक्न बिहीबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। नेपाल चलचित्र संघको रिटमा सुनुवाइ गर्दै न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले भारतीय फिल्मलगायत सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको...

सहारा ग्रुप पाँचौँ सगरमाथा म्युजिक अवार्डको आवेदन फारम खुला

16855884255th-sagarmatha-music-awards-2080.jpg
काठमाण्डौ । पाँचौँ संस्करणको सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड–२०८० हुने भएको छ।  ज्योति विकास बैंकको प्रस्तुति रहेको अवार्डको पाँचौँ संस्करणका लागि आवेदन खुला भएको आयोजक संस्थाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। अर्थ नेपाल प्रालिको आयोजनामा हुने अवार्डमा टोखा नगरपालिकाको सहकार्य रहेको छ भने सहारा गु्रपले टाइटल स्पोन्सर गरेको...

एनसेल कन्सर्टमा झुम्यो विराटनगर

168532887010.jpg
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले शनिबार विराटनगरको हाटखोला मैदानमा कन्सर्ट आयोजना गरेको छ। कन्सर्टमा दर्शकहरुले चर्चित कलाकार तथा सांगीतिक समूहहरुको प्रस्तुतिका गाउदै, नाच्दै र झुम्दै मनोरञ्जन लिएका थिए। सदाबहार दीपक बज्राचार्य एन्ड रिदम ब्यान्ड देखि आशीष राना (लाउरे), द एलिमेन्ट्स, शिव परियार, अस्मिता अधिकारी, सुनिल पण्डित सबैले...

नेपाली संस्कृतिको जगेर्ना र चलचित्रको अन्तर्राष्ट्रियकरणमा बरुण चौधरीको नयाँ कदम

16844799003458143971500602413821535074880242267585607n.jpg
काठमाण्डौ । चौधरी ग्रुपका निर्देशक एवं सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक बरुण चौधरीले आफ्नो उद्देश्य भनेको नेपाली चलचित्र क्षेत्रको व्यापार अन्तर्राष्ट्रिय बजारमा पुर्यायौँ भन्ने रहेको बताएका छन्।  काठमाण्डौस्थित आर्मी अफिसर्स क्लबमा गत शुक्रवार आयोजित एलजी सिने सर्कल अवार्ड समारोहमा प्रबन्ध निर्देशक चौधरीले यस्तो बताएका...

हलिउडमा हड्तालः १५ वर्षपछि लेखकहरु फेरि आन्दोलित, यस्ता छन् माग

1683012845hollywood.jpg
काठमाण्डौ । हलिउडका टीभी र सिनेमाका लेखकहरु मंगलबारबाट हड्ताल उत्रिएका छन्। तलबको विषयमा धेरै ठूला स्टुडियोसँग वार्ता सफल हुन नसकेपछि उनीहरु हड्तालमा उत्रिएका हुन्।  विगत १५ वर्षमा पहिलोपटक राइटर्स गिल्ड अफ अमेरिकाका ९ हजार लेखक अर्थात् उनीहरुका ९८ प्रतिशत मतदान सदस्य हड्तालमा उत्रिएका छन्। गिल्डले ट्विटरमा भनेको छ, ‘हामी...

डाबर वाटिका मिस नेपाल-२०२३ का प्रतियोगीद्वारा बनेपास्थित डाबर नेपाल नर्सरीमा भ्रमण

1682601103Pic2.gif
काठमाण्डौ। डाबर वाटिका मिस नेपाल २०२३ को प्रतिष्ठित उपाधिका लागि प्रतिस्पर्धा गर्ने अन्तिम २४ प्रतियोगीहरु बुधबार बनेपास्थित डाबर नेपाल नर्सरीमा पुगेका छन्।  यस भ्रमणमा प्रतियोगीहरुले विभित्र वातावरणीय समसस्याहरु बुझ्न पाए र साथै यस समस्याहरुलाई सम्बोधन गर्न डाबर नेपालको संरक्षण प्रयासको बारे पनि बुझ्ने अवसर पाएका छन्। डाबर...

बसन्त चौधरीको पहिलो बालकविता संग्रह सार्वजनिक, नातिनीको नाममा ५६ कविता

1681042467100A7385.JPG
काठमाण्डौ । ‘प्रेमिल कवि’को छवि बनाएका चर्चित कवि तथा गीतकार बसन्त चौधरीले आफ्नी नातिनी आहाना शाक्य(चौधरी)को जन्मदिनको दिन पारेर बालकविता संग्रह ‘आहाना’ सार्वजनिक गरेका छन्।  ललितपुरको खुमलटारस्थित प्रिमियमर इन्टरनेसनल स्कुलको सभाहलमा आइतबार आयोजित एक समारोहकाबीच कवि चौधरीले लेखेको बालकविता संग्रह ‘आहाना’ विमोचन...

प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’ डिशहोम गो एपमा एक्सक्लुसिभ रिलिज हुँदै

1681033990viberimage2023-04-0915-27-24-747.png
काठमाण्डौ। प्रकाश सपुतको नयाँ गीत सकम्बरी अन्य सबै माध्यम भन्दा पहिला डिशहोम गो एपले एक्सक्लुसिभ रिलिज गर्ने भएको छ।  यही चैत २८ गतेदेखि डिशहोम गो एपमार्फत प्रकाश सपुतका फ्यानहरुले सकम्बरी हेर्न सक्नेछन्। डिशहोम गो प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ।  यदि डिशहोम गो एप पहिलोपटक डाउनलोड गरेर प्रयोग गर्दै...

चैत ४ र ५ गते ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को फिल्ड अडिसन काठमाण्डौमा

1679022501press-release-kathmandu.jpg
काठमाण्डौ । इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’को फिल्ड अडिसन यहि चैत्र ४ र ५ गते सामाखुसी कपुरधारा स्थित नवोदित कलेजमा हुँदैछ।  अडिसन दिन आउँदा प्रतियोगीहरुले आफ्नो उमेर खुलाएको आधिकारिक कागज लिएर आउनु पर्ने...

‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’को काठमाण्डौ अडिसन चैतमा

1678194916press-release-2.jpg
काठमाण्डौ । ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’को काठमाण्डौ अडिसन चैत ४ र ५ गते हुने भएको छ। आयोजक कम्पनीका अनुसार प्राविधिक कारणहरुले गर्दा अडिसन एक हप्ता पछाडि सरेको हो।   अडिसन दिन आउँदा प्रतियोगीहरुले आफ्नो उमेर खुलाएको आधिकारिक कागज लिएर आउनुपर्ने हुन्छ। फिल्ड अडिसनबाट चुनिएका प्रतियोगीहरुले काठमान्डौंमा आएर...

मुन्द्रेको कमेडी क्लबको मुख्य प्रायोजकमा सिटी एक्सप्रेस

1676984610WhatsApp-Image-2023-02-21-at-6.02.40-PM.jpeg
काठमाण्डौ । की इन्टरटेन्मेन्ट तथा एडी रिलिजको सहकार्यमा आउँदो चैत २ गतेदेखि प्रशारण हुन लागेको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’को मुख्य प्रायोजकमा सिटी एक्सप्रेस रहेको छ। नियमित रुपमा उत्पादन गरी सिटी एक्सप्रेस मुन्द्रेको कमेडी क्लबको नामबाट प्रसारण गरिने भएको छ। यसको युट्युबमा ओएसआर डिजिटलबाट प्रसारण हुनेछ। कार्यक्रमको...

‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’को फिल्ड अडिसन शनिबार नेपालगन्जमा

1676551649PHOTO-2023-02-16-18-16-24.jpg
काठमाण्डौ । इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’को फिल्ड अडिसन हुने भएको छ।  यी दुवै कार्यक्रमको फिल्ड अडिसन नेपालको विभिन्न सहरसँगै इन्डियाको सिलिगुरीमा हुने भएको छ। जसअनुसार नेपालगन्जमा फागुन ६ गते, बुटवलमा...

यसपटकको ‘भ्यालेन्टाइन डे’लाई कवि बसन्त चौधरीले विशेष बनाउने

1675845533basant1.jpg
काठमाण्डौ । यो वर्षको ‘भ्यालेन्टाइन डे’(प्रणय दिवस)को दिन प्रेमिल कवि तथा गीतकारको छवि बनाएका बसन्त चौधरीको एकल कविता वाचन कार्यक्रम आयोजना हुने भएको छ। यो वर्षको भ्यालेन्टाइन डे(प्रणय दिवस)को अवसर पारी फेब्रुअरी १४(फागुन २ गते) चौधरीको विशेष कविता वाचन कार्यक्रम आयोजना हुने भएको हो।  ‘कवितासँग वसन्त’ नाम दिइएको एकल कविता...

भर्खरै

डिजिटल बैंकिङमा फड्को मार्दै सिटिजन्स बैंक, सबै पालिकासँग डिजिटल कारोबार प्रवर्द्धन गर्ने योजना

डिजिटल बैंकिङमा फड्को मार्दै सिटिजन्स बैंक, सबै पालिकासँग डिजिटल कारोबार प्रवर्द्धन गर्ने योजना

अर्थमन्त्री महत एआईआईबीको बैठकमा सहभागी हुन इजिप्ट प्रस्थान

अर्थमन्त्री महत एआईआईबीको बैठकमा सहभागी हुन इजिप्ट प्रस्थान

टाटाको इभी गाडीको बुकिङ रद्द हुन थाल्यो, 'जब  ब्याट्री  ३०% भन्दा तल झर्छ, अनि नसोचेको हुन्छ !'

टाटाको इभी गाडीको बुकिङ रद्द हुन थाल्यो, 'जब ब्याट्री ३०% भन्दा तल झर्छ, अनि नसोचेको हुन्छ !'

सेयर अभौतिकीकरण गर्न संस्थापकलाई सिटिजन लाइफको आग्रह

सेयर अभौतिकीकरण गर्न संस्थापकलाई सिटिजन लाइफको आग्रह

हिमालयन र सिभिल क्यापिटलको वार्षिक साधारणसभा एकैदिन, यस्ता छन् अजेन्डा

हिमालयन र सिभिल क्यापिटलको वार्षिक साधारणसभा एकैदिन, यस्ता छन् अजेन्डा

असोज १४ बाट प्रिमियममा आईपीओ ल्याउँदै सोनापुर मिनरल्स, प्रतिकित्ता कति ?

असोज १४ बाट प्रिमियममा आईपीओ ल्याउँदै सोनापुर मिनरल्स, प्रतिकित्ता कति ?

अपर तामाकोशीको हकप्रदमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

अपर तामाकोशीको हकप्रदमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

नेपालीहरुले अब बिनाभिषा म्यानमार प्रवेश गर्न  पाउने

नेपालीहरुले अब बिनाभिषा म्यानमार प्रवेश गर्न पाउने

citizens bank

सिटिजन्स बैंकले सेयरधनीलाई ‘दशैंखर्च’ दिने, असोज २६ गते एजीएम

एनसेलद्वारा बागमती करिडोर सडकमा वृक्षारोपण

एनसेलद्वारा बागमती करिडोर सडकमा वृक्षारोपण

स्टार हस्पिटलले रु. १०० अंकित दरका ४० लाख कित्ता आइपीओ जारी गर्ने

स्टार हस्पिटलले रु. १०० अंकित दरका ४० लाख कित्ता आइपीओ जारी गर्ने

'शंकास्पद मन्दी'का बीच भारतीयहरु किन घरजग्गा र गाडीमा पैसा खन्याइरहेका छन् ?

'शंकास्पद मन्दी'का बीच भारतीयहरु किन घरजग्गा र गाडीमा पैसा खन्याइरहेका छन् ?

Bank of England

फेडपछि बैंक अफ इङ्गल्याण्डद्वारा ब्याजदर स्थिर राख्ने निर्णय

कामना सेवा र एनईभी नेपालबीच ईभीमा कर्जा लगानी सम्झौता

कामना सेवा र एनईभी नेपालबीच ईभीमा कर्जा लगानी सम्झौता

मुक्तिनाथ क्यापिटलको शाखा कार्यालय पोखराको चिप्लेढुंगामा

मुक्तिनाथ क्यापिटलको शाखा कार्यालय पोखराको चिप्लेढुंगामा