कला र फेसन


कोरोनाको विषयमा बन्यो विश्वकै पहिलो फिल्म, कस्तो छ कहानी ?

1587811645corona.jpg
काठमाण्डौ । कोरोनाभाइरसका कारण पूरै विश्वमा त्रासको वातावरण सिर्जना भएको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि विश्वभर लागू भएका लकडाउनका कारण व्यापार व्यवसाय ठप्प भएको छ । मनोरञ्जन क्षेत्रमा पनि यसको प्रभाव परेको छ । लामो समयसम्म कुुनै पनि चलचित्र रिलीज भएको छैन । तर यतिबेला एउटा फिल्म रिलिज भएको छ त्यो पनि कोरोनाभाइरसको विषय वस्तुमा...

यी हुन् लकडाउनमा हेर्न सकिने सेयरबजार सम्बन्धी १० उत्कृष्ट मुभी

1587719088margin.jpg
काठमाण्डौ । सेयर बजारमा सधैजसो नाटकीय माहोलको सिर्जना भइरहेको हुुन्छ । चाहे त्यो व्यापक अस्थिरता होस् या त बलिया कम्पनीले जनतासामुु आइपीओ ल्याउने कुुरा होस् । यस्ता विषयले लगानीकर्ता र आम मानिसलाई रोमाञ्चक बनाइरहेको हुुन्छ ।   वर्षौदेखि सेयर बजारको ग्ल्यामरले लगानीकर्ता र आम मानिसलाई आफ्नोतर्फ आर्कषित गरिरहेको छ । यस्तोमा...

लकडाउनबीच नेटफ्लिक्स प्रयोगकर्ताको सङ्ख्यामा व्यापक वृद्धि

1587525082netflix.jpg
काठमाण्डौ । कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि विश्वका अधिकांश देश अहिले लकडाउनमा छन्। यस्तो बेला घरमै मनोरञ्जन गर्न चाहनेहरूका कारण नेटफ्लिक्सको ग्राहक सङ्ख्यामा यो वर्ष व्यापक वृद्धि भएको छ। बीबीसीका अनुसार यो वर्षको पहिलो तीन महिनामा नेटफ्लिक्स प्रयोगकर्ताहरूको सङ्ख्या करिब एक करोड ६० लाख बढेको बताइएको छ। उक्त...

1662798070ADBL-ad-ver-1.gif

बलिउड अभिनेता सञ्जय दत्तले लकडाउनले समस्यामा परेका १ हजार परिवारलाई खाना खुवाउने

1586857662sunjaya.jpeg
काठमाण्डौ। भारतीय चलचित्रका चर्चित अभिनेता सञ्जय दत्तले लकडाउनका कारण समस्या परेका मुुम्बईका १ हजार गरिब परिवारलाई दैनिक एक छाक खाना उपलब्ध गराउने भएका छन्।  कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि भारत सरकारले गरेको लकडाउनबाट प्रभावित दैनिक ज्यालादारी गर्ने मजदुुरका परिवार अभिनेता दत्तले खाना खुुवाउने बन्दोबस्त मिलाउन लागेका...

मिस इंग्ल्यान्डले उतारिन् ताज, पुरानै डाक्टरी पेसामा फर्किने

1586401158bhasha.jpg
काठमाण्डौ । कोरोनाभाइरसको संकटलाई ध्यानमा राखेर सन् २०१९ की मिस इंग्ल्यान्ड भाषा मुखर्जीले हाललाई आफ्ना क्राउन उतारेर पहिलेकै चिकित्सा पेसामा फर्किने घोषणा गरेकी छन्। भारतीय मूलकी भाषा मुखर्जी अहिले ब्रिटिस नागरिक हुन्। उनको बालापन कोलकतामा बितेको थियो। जब उनी ९ वर्षकी थिइन् तब उनको परिवार ब्रिटेन भासिएको थियो।  गत अगस्टमा मिस...

सलमान खानले दैनिक मजदुरहरुका बैंक खातामै पठाए भारु ६ करोड आर्थिक सहयोग

1586328858salman-khan.jpg
काठमाण्डौ । बलिउड अभिनेता सलमान खानले लडकडाउनका कारण समस्यामा परेका दैनिक ज्याला मजदुरीमा काम गर्नेहरुको बैंक खाता सीधै राहात रकम पठाएका छन्।  अभिनेता खानले भारतीय सिने उद्योगमा दैनिक मजदुरका रुपमा काम गर्नेहरुको सहयोगार्थ राहात रकम सीधै उनीहरुको खातामा पठाएका हुन्। उनले पहिलो चरणमा २० हजार त्यस्ता कामदारको खातामा जनही ३ हजार...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

भारतका महानायकको यति ठूलो मन ! नेपालका कता छन् ?

1586226863amitav.jpg
काठमाण्डौ । भारतिय सिने जगतका महानायक अभिनेता अमिताभ बच्चनले कोरोनाले प्रभावित अल इन्डिया फिल्म एप्लाइज कन्फेडेरेसनमा आबद्ध एकलाख मजदुुरलाई एक महिनासम्म पुुग्ने रासन उपलब्ध गराउने घोषणा गरेका छन् ।  यस संगठनमा एक लाख मजदुुर आवद्ध छन् ।  अमिताभ बच्चनको यो निर्णयको तमाम भारतीय सामाजिक संगठनले सर्मथन गरिरहेका छन् ।  अमिताभ...

कोरोनाबाट हलिउडका चर्चित गायक एडमको निधन

1585814890adam.jpg
काठमाण्डौ। कोरोनाभाइरसले हलिउडका एक अर्का हस्तीको ज्यान लिएको छ। चर्चित गायक एडम स्लेजिन्गरको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको हो। उनी ५२ वर्षका थिए।  अभिनेता टम ह्याक्सले ट्विट गर्दै एडमको निधनको पुष्टि गरेका हुन्। एडमको निधनसँगै उनको परिवार शोकमा डुबेको छ।  एडमलाई कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना गरिएको थियो। केही...

ग्रामी अवार्ड विजेता चिर्चित जाज संगीतकार रुनीको कोरोनाबाट मृत्यु

1585719586wallace-roney.jpg
काठमाण्डौ । कोरोना संक्रमणबाट ग्रामी अवार्ड बिजेता चर्चित अमेरिकी ट्रम्पेटवादक तथा जाज संगीतकार वालेस रुनीको मंगलबार मृत्यु भएको छ। रुनीकी प्रचारक लिडिया लिबम्यानले यसको पुष्टि गरेकी हुन्। उनका अनुसार ५९ वर्षीय रुनीको उपचारका क्रममा न्युजर्सीस्थित सेन्ट जोसेफ युनिभर्सिटी मेडिकल सेन्टरमा मृत्यु भएको हो। ‘यो खबर सुनाउनुपर्दा म...

जापानमा कोरोनाबाट चर्चित सेलिब्रेटीको मृत्यु

1585541755ken-shimura.jpg
काठमाण्डौ। कोरानाभाइरसबाट संक्रमित जापानका चर्चित हास्य कलाकार केन शिमुराको आइतबार राति मृत्यु भएको छ। जापानका समाचार एजेन्सीहरुले शिमुराको कोरोनाभाइरसबाट मृत्यु भएको सोमबार बिहान पुष्टि गरेका हुन्। शिमुरा जापानका सबैभन्दा अब्बल हास्य कलाकार थिए।  शिमुरा आफ्नो करिअरको सुरुआत २० को दशकमा गरेका थिए।  शिमुरालाई गत मार्च २० मा...

शिव परियारको ‘क्या दामी भो’टुबोर्ग ओपन सेसन्स्-२ मा

1583243705shiva.jpg
काठमाण्डौ । प्रसिद्ध गायक शिव परियारको निकै लोकप्रिय गीत ‘क्या दामी भो’ टुबोर्ग ओपन सेसन्स् सिजन-२ मा सार्वजनिक भएको छ ।  टुबोर्ग र च्यानल आरबिट्ररीद्वारा सञ्चालित टुबोर्ग ओपन सेसन्स् एक युट्युब श्रृंखला हो, जसमा विभिन्न लोकप्रिय कलाकारहरुले लाईभ रेकर्डेड प्रस्तुतीहरु पेश गर्छन् । ‘क्या दामी भो’ परियारको निकै नै रुचाईएको गीत...

मिस कल्चर नेपालको बिजेता बनिन् प्रतिक्षा बास्तोला

1581940026pratixa.jpg
काठमाण्डौ । छैठौ नेपाल आइस मिस कल्चर नेपाल २०२० को उपाधी हेम्जाकी प्रतीक्षा बास्तोलाले हात पारेकी छन् । उनले मस्ट कन्फिडेन्ट टाइटल समेत हात पारिन् ।                              पुष्पाञ्जली फेसन एन्ड इभेन्टद्वारा आयोजित कार्यक्रममा फस्ट रनर अफ सपना गौतम , सेकेन्ड रनर अफ सुहाना क्षेत्री , थर्ड रनर अफ करुणा पौडेल र बिबिका...

अर्तनादको गीत ‘लडिराछु’ टुबोर्ग र्यापस्टारमा सार्वजनिक(भिडियोसहित)

15815234163x5-15cc-masthead-rapstar-1.jpg
अर्तनाद, स्टेज नामले प्रचलित बालकृष्णको गीत ‘लडिराछु’ रेडियो नागरिकको युट्युब च्यानल मार्फत सञ्चालित टुबोर्ग र्यापस्टारमा सार्वजनिक भएको छ ।  नेपालमा र्याप संगीतको बढावाका लागि टुबोर्ग र्यापस्टार एक अदितिय शो रहेको छ जसमा, र्याप संगीतमा ईच्छुक रहेका १८ देखि ३५ सम्म उमेरकाहरु सहभागी हुन सक्छन् ।  जनवरी ३, २०२० मा पहिलो गीत...

रोहित जोन क्षेत्रीको ‘बिर्सेको छैनौ’ टुबोर्ग ओपन सेसन्स् २ मा

1580723466tuborg.jpg
लोकप्रिय गायक, गीतकार तथा गितारिस्ट रोहित जोन क्षेत्रीले टुबोर्ग ओपन सेसन्स–२ मा ‘बिर्सेको छैनौ’ को प्रस्तुती पेश गरेका छन् । २०१८ मा उनले कम्पोज गरेका यस गीत युट्युबमा च्यानल आरबिट्ररीमार्फत सञ्चालन भएको टुबोर्ग ओपन सेसन्स २ मा रिएरेञ्ज गरिएको छ । उनको गायनयात्रा आफ्नो बुवासँग सानैदेखि पुराना नेपाली र हिन्दी गीतहरु गाएदेखि सुरु...

उदय सोताङको ‘घाम लागेन’टुबोर्ग ओपन सेसन्स् सिजन २ मा

1580127615uday.jpg
काठमाण्डौ । टुबोर्ग ओपन सेसन्स् सिजन २ माउदय सोताङको ‘घाम लागेन’ सार्वजनिक भएको छ । च्यानल आरबिट्ररीद्वारा २०१८ मा शुरु गरिएको टुबोर्ग ओपन सेसन्स् एक युट्युब श्रृंखला हो र पछिल्लो सिजनको व्यापक सफलतापछि केहि प्रख्यात कलाकारहरुको बेजोड प्रस्तुतिको साथमा टुबोर्ग ओपन सेसन्स्को सिजन २ शुरु भएको छ । सबैको मन छुने गीत‘घाम लागेन’ले...

भर्खरै

‘भी–बोन यू, मी एन्ड द वेभ’ सम्पन्न

‘भी–बोन यू, मी एन्ड द वेभ’ सम्पन्न

मधेश प्रदेशका महिलाका लागि वित्तीय साक्षरता तालिम

मधेश प्रदेशका महिलाका लागि वित्तीय साक्षरता तालिम

नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा विजयलाल श्रेष्ठ निर्वाचित

नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा विजयलाल श्रेष्ठ निर्वाचित

अटो व्यवसायीको चेतावनी–‘माग पूरा नभए कडा आन्दोलनमा उत्रिन बाध्य हुन्छौँ’

अटो व्यवसायीको चेतावनी–‘माग पूरा नभए कडा आन्दोलनमा उत्रिन बाध्य हुन्छौँ’

यसकारण बर्दघाट र आँबुखैरेनी क्षेत्रमा एनसेलको सेवा अवरुद्ध

यसकारण बर्दघाट र आँबुखैरेनी क्षेत्रमा एनसेलको सेवा अवरुद्ध

तीन महिनामा रु. ८३ लाख तिरे लगानीकर्ताले क्लोजआउटको जरिवाना, कसरी बच्ने ?

तीन महिनामा रु. ८३ लाख तिरे लगानीकर्ताले क्लोजआउटको जरिवाना, कसरी बच्ने ?

‘नर्भिक आईभीएफ’ले दिएको खुसी–निःसन्तान दम्पतीले पाए तिम्ल्याहा

‘नर्भिक आईभीएफ’ले दिएको खुसी–निःसन्तान दम्पतीले पाए तिम्ल्याहा

चिनियाँ विद्यार्थीले तयार पारे अचम्मको कोट, लगाएपछि मानिस हुनेछन् गायब !

चिनियाँ विद्यार्थीले तयार पारे अचम्मको कोट, लगाएपछि मानिस हुनेछन् गायब !

बुलिस र बियरिस मार्केट कसरी छुट्याउने ? अहिलेको अवस्था के हो ?

बुलिस र बियरिस मार्केट कसरी छुट्याउने ? अहिलेको अवस्था के हो ?

ह्वाट्सएपमा आयो फेसबुक–इन्स्टाग्रामको जस्तै फिचर, प्रयोगकर्ताको बढाउनेछ अनुभव

ह्वाट्सएपमा आयो फेसबुक–इन्स्टाग्रामको जस्तै फिचर, प्रयोगकर्ताको बढाउनेछ अनुभव

सरकार र राष्ट्र बैंकविरुद्ध माइतीघरमा अटो व्यवसायीहरुको प्रदर्शन (फोटो फिचर)

सरकार र राष्ट्र बैंकविरुद्ध माइतीघरमा अटो व्यवसायीहरुको प्रदर्शन (फोटो फिचर)

फेरि उकालो लाग्यो सुन–चाँदीको भाउ

फेरि उकालो लाग्यो सुन–चाँदीको भाउ

प्रभु बैंकको वार्षिक साधारणसभा पुस १४ मा, बुक क्लोज कहिले ?

प्रभु बैंकको वार्षिक साधारणसभा पुस १४ मा, बुक क्लोज कहिले ?

एलन मस्कबाट खोसियो विश्वकै धनीव्यक्तिको ताज, बर्नार्ड अर्नाल्ट उक्लिए शीर्ष स्थानमा

एलन मस्कबाट खोसियो विश्वकै धनीव्यक्तिको ताज, बर्नार्ड अर्नाल्ट उक्लिए शीर्ष स्थानमा

भारतीय सेयर बजारको कारोबार समय परिवर्तन, अब थप डेढ घन्टा खुल्ने

भारतीय सेयर बजारको कारोबार समय परिवर्तन, अब थप डेढ घन्टा खुल्ने