Aviation


अन्तर्राष्ट्रिय बिमानस्थलमा दुई बेल्ट थप, ब्यागेज लिन अब बढीमा ४५ मिनेट

1462606616Baggage.jpg
काठमाण्डौ । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटा कन्भेयर (ब्यागेज ओसार्ने) बेल्ट थपिएका छन्।    विगत लामो समयदेखि पुराना र कम क्षमता भएका बेल्डका कारण ब्यागेज ओसार्दा हुने ढिलाइले यात्रुले सास्ती बेहोर्दै आएका थिए। जसले अन्तर्राष्ट्रिय विमानस्थलको छवि बिग्रेको थियो।    ...

बिमान दुर्घटनाबाट बच्ने चिनियाँ पाइलटको मन्त्र, मौसम हेरेर मात्र उडान भर्नू

एकराज पाठक/रासस चीन । चीनको एक प्रमुख जहाज निर्माण कम्पनी एभिक (एभिएसन इन्डस्ट्रिज चाइना)मा कार्यरत वरिष्ठ विमान चालक चाओ फेङ देले नेपाली विमान चालकलाई मौसमको विचार गरेर मात्र उडान भर्न सुझाउँछन् । नेपालका लुक्ला, जुफाल, जोमसोम लगायत विकट क्षेत्रमा निरन्तर सात वर्ष विमान चलाएका चाओले भने–“नेपाल सानो देश भए पनि छिटो छिटो परिवर्तन...

दोश्रो व्यवसायिक उडान भर्ने तयारीमा हिमालय एअरलाइन्स्

1461656681Himalaya-Airlines---A320.jpg
काठमाण्डौ । नेपाल–चीनको संयुक्त लगानीमा संचालित हिमालय एअरलाइन्सले पुनः एकपटक श्रीलंकाको कोलम्बोका व्यावसायिक उडान भर्ने भएको छ । पहिलो व्यवसायिक उडानको भव्य सफलतापछि यात्रुहरुको माग बढेपछि अर्को उडान भर्न लागिएको कम्पनीले जनाएको छ ।  उक्त उडानका लागि एअरबस 320-214, बैशाख २१, २०७३ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँबाट ८ः३०...

1633081465primeir.gif

चीनका व्यापारीसामु यसरी झूकेछ केपी ओलीको शिर, एउटै घाडो भइरहेको बेला चारवटा ल्याउन स्वीकृति

1461590448Kp-oli-and-his-counterparts.jpg
काठमाण्डौ । नेपालका सरकार प्रमुखहरुको प्रत्येक पटकको भ्रमणमा भारतले केही न केही फाइदा लिएकै हुन्छ । यो वा त्यो बाहानामा भारतीय पक्षले नेपाली टोलीसँग सम्झौता गराउने र आफ्नो दूनो सोझ्याउने गरेको छ । यही कारण समेत पछिल्लो समय भारतप्रति नेपाली जनमा नकारात्मक धारणा बढिरहेको छ ।  त्यसो हो भने बेला बेला चीनको भ्रमणमा समेत निस्किने...

बल्ल शिलान्यास भो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, चारवर्षमै निर्माण सम्पन्न हुने

1460557737pokhara-airport.jpg
काठमाण्डौ । चार दशकको अथक प्रयासपछि अन्ततः पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको बुधबार शिलान्यास भएको छ । वैदिक रितिअनुसार ब्रम्हणले स्वस्ती वाचन गरेपछि प्रधानमन्त्री केपी ओलीले शिलान्यास गरे । प्रम ओलीले इँटा राखेर शिलान्यास गरेपछि सँगै रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्री कमल थापा, मधेशी जनाधिकार फोरम ...

न्युजिल्यान्डले नेपालसँग सोझै हवाइ सम्पर्क गर्ने, सरकारले दियो स्वीकृति

1459777192air-newzealand.jpg
वेलिङ्गटन । न्युजिल्यान्डले अब नेपालसँग सोझै हवाइ सम्पर्क गर्न सम्झौता गर्ने भएको छ । हवाई सेवालाई थप देशमा विस्तार गर्न न्युजिल्यान्ड सरकारले सोमबार स्वीकृति जनाएको हो । अब नेपालसँग  न्युजिल्यान्ड सम्झौता गर्ने छ । न्युजिल्यान्ड सरकारले नेपालसहित दशवटा राष्ट्रसँग हवाई सम्झौता गरेको यातायात मन्त्री सिमोन ब्रिडजेस्ले सोमबार...

1629719403GIF-75c16899fe15b655abf7045d32c1db7e.gif

बायुसेवा निगममा पाइलटको चरम अभाव, अन्तर्राष्ट्रिय उडानमा जुनसुकै बेला जोखिम आउनसक्ने !

1459573338NAC.jpg
काठमाण्डौ । राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा निगममा पाइलटको अभाव चरम बन्दै गएको छ ।  निगमले समयमै पाइलट तथा कोपाइलटको व्यवस्था गर्न नसक्दा न्यून जनशक्तिमा अन्तर्राष्ट्रिय उडान भर्नुपर्ने बाध्यता रहेको छ । यसले अन्तर्राष्ट्रिय उडानहरुमा जोखिम बढाएको छ भने सेवाको गुणस्तर समेत घटिरहेको छ ।   आवश्यक पाइलट तथा को–पाइलटहरुको...

हिमालय एयरलाइन्स्ले गर्यो सफल प्रूभिङ फ्लाइट

1459328545himalayanair.jpg
काठमाण्डौ । नेपाल–चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्स्ले आफ्नो व्यवसायिक उडानको तयारीको प्रदर्शनका लागि बुधबार आफ्नो पहिलो जहाज A320-214 को काठमाडौँ–दिल्ली–काठमाडौँ रुटमा सफल पु्रभिङ फ्लाइट गरेको छ । 9N-ALM,नेपाली रजिष्टे«शन नम्बर रहेको सो जहाजले बिमान सेवा सञ्चालनको सम्पूर्ण पक्षमा व्यवसायिक उडान भर्न दक्ष रहेको...

हिमालयको पहिलो उडानमा प्रधानमन्त्रीको टोली, व्यवसायिक उडान अप्रिलबाट

1458544023Himalaya-Airlines-Aircraftpic-1.JPG
काठमाण्डौ । नेपाल–चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्सले आफ्नो पहिलो उडानमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली टोलीलाई बोक्ने मौका प्राप्त गरेको छ ।    नेपालमा दर्ता भएको नाइन एन एएलएम, एमएसएन ६६२६, एक ३२०.२१४ जहाजले आइतबार प्रम ओली, उनकी पत्नी राधिका शाक्य लगायतका उच्चपदस्थ सरकारी अधिकारीलाई लिएर चीनको...

यसरी झरेको थियो फ्लाई दुबईको बिमान, बिमानका सबैको मृत्यु(भिडियोसहित)

1458397401cctv.jpg
एजेन्सी । अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा भइरहने बिमानहरुको दुर्घटनाको लिस्टमा शनिवार फ्लाई दुबईंको नाम समेत दर्ज भयो । फ्लाई दुबईको बोइङ ७३७–८०० विमान रसियाको उत्तरी भागमा रहेको सहर रोस्तोभ–अन–डन मा दुर्घटना हुँदा चालक दलका सदस्य तथा विमान कर्मचारी गरी ६ जनासहित ६१ जनाले ज्यान गुमाएका छन् । सन् २००९ मा शुरु गरिएको फ्लाइ दुबईले...

हिमालय एयरलाइन्सको पहिलो बिमान काठमाण्डौमा, अप्रिलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने

1457588759H9-takes-first-delivery-of-the-aircraft.-L-R-Capt.-Jatinder-Pal-Singh-Dhillon-Mr.-Cheng-Hui--Mr.-Vijay-Shrestha.JPG
काठमाण्डौ । नेपाल–चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्सले आफ्नो पहिलो जहाज A320-214A320-214 बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपरान्ह २ : २५ मा अवतरण गराएको छ ।  9N-ALM  रजिष्ट्रेशन नम्बर रहेको नयाँ विमान अवतरण लगत्तै पानीको फोहोरा(वाटर क्यानन)ले सलामी दिइएको थियो । बिमानमा आएका फेरी टिमलाई ‘मंगलधुन’का साथ स्वागत गरिएको...

भर्खरै

'ब्याजदर'मा राष्ट्रबैंकको हस्तक्षेप, अघिल्लो महिनाभन्दा १०% का दरले मात्र परिवर्तन गर्न पाइने

'ब्याजदर'मा राष्ट्रबैंकको हस्तक्षेप, अघिल्लो महिनाभन्दा १०% का दरले मात्र परिवर्तन गर्न पाइने

लगानीकर्तालाई आउन थाल्यो मार्जिन कल, बढ्यो तनावको पारो

लगानीकर्तालाई आउन थाल्यो मार्जिन कल, बढ्यो तनावको पारो

ग्लोबल आइएमईमा रेमिटान्स बचत खाता खोल्दा ब्यालेन्ससहितको एनसेल सीम सित्तैमा

ग्लोबल आइएमईमा रेमिटान्स बचत खाता खोल्दा ब्यालेन्ससहितको एनसेल सीम सित्तैमा

सनराइज, सानिमा र प्राइमले सहकर्मी बैंकको ४० अर्ब निक्षेप खोसे(टेबलसहित)

सनराइज, सानिमा र प्राइमले सहकर्मी बैंकको ४० अर्ब निक्षेप खोसे(टेबलसहित)

सार्वजनिक खरिद नियमावली संशोधनका लागि कार्यदल गठन, शिलबन्दी दरभाउपत्र पेश गर्ने समय ७ दिनमा झार्ने प्रस्ताव

सार्वजनिक खरिद नियमावली संशोधनका लागि कार्यदल गठन, शिलबन्दी दरभाउपत्र पेश गर्ने समय ७ दिनमा झार्ने प्रस्ताव

असोजमा पनि बैंक कर्जा बिस्तारमा आक्रामक, निक्षेपको अवस्था के छ ?

असोजमा पनि बैंक कर्जा बिस्तारमा आक्रामक, निक्षेपको अवस्था के छ ?

सेबोन र नेप्सेमा नेतृत्व नहुँदा समस्या नै समस्या

सेबोन र नेप्सेमा नेतृत्व नहुँदा समस्या नै समस्या

लगातार पहिरो जान थालेपछि ठूला लगानीकर्ता पनि अत्तालिए, ब्याजदरले चौतर्फी हलचल

लगातार पहिरो जान थालेपछि ठूला लगानीकर्ता पनि अत्तालिए, ब्याजदरले चौतर्फी हलचल

बचत र मुद्दतिमा एनआइसी एशियाले ल्यायो बैंकिङ क्षेत्रकै पृथक प्रडक्ट, २४ सुविधाले भरिपूर्ण

बचत र मुद्दतिमा एनआइसी एशियाले ल्यायो बैंकिङ क्षेत्रकै पृथक प्रडक्ट, २४ सुविधाले भरिपूर्ण

बजारमा भीषण पहिरो, नेप्से २४०० को लाइनमा

बजारमा भीषण पहिरो, नेप्से २४०० को लाइनमा

न्यादीको आइपीओको प्रिअलटमेन्ट आज, बाँडफाँड पर्सिसम्म

न्यादीको आइपीओको प्रिअलटमेन्ट आज, बाँडफाँड पर्सिसम्म

मध्यभोटेकोशीको आइपीओ अर्को साता बाँडफाँड हुने

मध्यभोटेकोशीको आइपीओ अर्को साता बाँडफाँड हुने

‘सरप्राइज लाभांश’ घोषणाको तयारीमा नवील र एभरेष्ट बैंक

‘सरप्राइज लाभांश’ घोषणाको तयारीमा नवील र एभरेष्ट बैंक

मौद्रिक नीतिको समीक्षा मंसिरमा मात्रै

मौद्रिक नीतिको समीक्षा मंसिरमा मात्रै

सरकारले खर्च नगर्दा फेरि घट्न थाल्यो तरलता

सरकारले खर्च नगर्दा फेरि घट्न थाल्यो तरलता