Aviation


नेपालगञ्ज विमानस्थलको स्तरोन्नति धमाधम, अन्तर्राष्ट्रिय मापदण्डमा पुग्न अझै दुई दशक कुर्नुपर्ने

1578986626Nepalgunj-airport.jpg
– काशीराम शर्मा बाँके ।  गुरुयोजनाअनुसार नेपालगञ्ज विमानस्थलको निर्माणकार्य तीव्र पारिएको छ । राँझा विमानस्थलबाट विमान उडान शुरु भएको चार दशकपछि गुरुयोजनाअन्तर्गत सुधारको काम भइरहेको हो । विसं २०१७ मा खजुरामा स्थापना गरिएको विमानस्थललाई  विसं २०३० मा राँझामा स्थानान्तरण गरिएको थियो । जग्गा अधिग्रहण गरेर पूर्वाधार निर्माण...

उड्दै गरेको विमान खसेर घरमा जोतियो, १४ को मृत्यु

1577431932plane-crash.jpg
काठमाण्डौ । कजाखस्तानमा एउटा यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार बेक एअरको उक्त विमान शुक्रवार बिहान अल्माटी विमानस्थलबाट उडेको केही बेरमै तल खसेको थियो। बीबीसीका अनुसार दुर्घटनापछि विमानमा आगोको लागेन। विमानस्थलका अनुसार धेरै यात्रुहरू जीवितै फेला परेका...

ठूला दुई दुर्घटनापछि बोइङ कम्पनीद्वारा 'म्याक्स' विमान उत्पादन स्थगित

1576557758Boeing.jpg
काठमाण्डौ । अमेरिकाको अग्रणी विमान निर्माता कम्पनी बोइङले उसको एउटा प्रमुख एअरलाइनर ७३७ म्याक्सको उत्पादनमा अस्थायी रोक लगाउने बताएको छ। इन्डोनेशिया तथा इथियोपियामा ७३७ म्याक्स मोडलका दुईवटा विमान दुर्घटनाग्रस्त भएपछि उक्त मोडलका विमानको उडान संसारभरि रोकिएको थियो। बोइङको यो निर्णयले अमेरिकी अर्थतन्त्रका साथै विश्वभरि रहेका...

1695556604Online-Ad.gif

इलेक्ट्रिक विमानको युग सुरु, परीक्षण उडान सफल

1576134553E-Plane.jpg
काठमाण्डौ । विश्वमै पहिलापटक पूर्ण इलेक्ट्रिक कमर्सियल विमानले क्यानडामा पहिलो उडान भरेको छ । इलेक्ट्रिक विमानले मंगलबार क्यानडाको बैंकुवर सहरमा सफलतापूर्वक परीक्षण उडान भरेको हो । सिएटलको इन्जिनियरिङ कम्पनी म्याग्निएक्सका सीईओरोइ गन्जास्र्कीका अनुसार सफल परीक्षण उडानपछि व्यावसायिक रुपमा इलेक्ट्रिक विमान सञ्चालनमा ल्याउन...

हिमालय एयरलाइन्सले हप्तामा दुईपटक क्वालालम्पुर उडान गर्ने

1576040990Himalaya-Airlines.jpg
  काठमाण्डौ । नेपाल–चीन संयुक्त वायुसेवा अन्तर्राष्ट्रिय उद्यम, हिमालय एयरलायन्स्ले धेरै प्रतिक्षा गरिएको मलेसिया स्थित क्वालालम्पुर उडान यही मंसिर २३ गतेदेखि सुरु गरेको छ ।  एअरलाइन्सले क्वालालम्पुरको लागि आफ्नो पहिलो उडान स्न २०१७ को फेबु्रअरी १० बाट सुरु गरेको थियो । वैदेशिक रोजगारीमा मलेसिया जानेहरुका लागि स्वीकृति...

एअर अरेबिया न्यून भाडादरमा राम्रो सेवा दिने विमान कम्पनी बन्न सफल

1575866209Air-Arabia.jpg
काठमाण्डौ । मध्यपूर्व र उत्तर अफ्रिकामा सर्वप्रथम निम्न भाडादरमा सेवा प्रदान गर्न शुरू गरेको एअर अरेबियाले यस बर्ष एअर अरेबियाले मध्यपूर्व र अफ्रिकामा ‘निम्न भाडादरमा राम्रो सेवा दिने’ विमान कम्पनीको पुरस्कार जित्न सफल भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को सारजाहमा केन्द्रीय कार्यालय रहेको कम्पनीले उक्त पुरस्कार पाएको जानकारी...

सुरक्षित, गुणस्तरीय र विश्वासिलो बनाउन हवाई नीति अन्तरराष्ट्रिय मापदण्डको बनाउन सुझाव

1575780078Ministry.jpg
काठमाण्डौ । विश्वव्यापी हवाई मान्यताअनुरुपको नीतिगत र संरचनागत सुधारका पक्षलाई समेटेर नयाँ हवाई नीति तर्जुमा गर्न विज्ञले सुझाएका छन् । अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको हवाई नीतिसम्बन्धी गोष्ठीका वक्ताले अति संवेदनशील हवाई यातायात क्षेत्रलाई सुरक्षित,...

विश्वका ‘ज्यानमारा’ एयरलाइन्सको सूचीको शीर्षस्थानमा नेपालका दुई विमान कम्पनी

1575450905Tara-air.jpg
काठमाण्डौ । नेपालको एकमात्र सरकारी ध्वजावाहक नेपाल एयरलाइन्स र निजी तारा एयर विश्वका सबैभन्दा अति जोखिमपूर्ण एयरलाइन्स कम्पनीको सूचीमा परेका छन् । एयरलाइन रेटिङ्स् डल कमले हालै सार्वजनिक गरेको विश्व अति जोखिमपूर्ण एयरलाइन्स कम्पनीहरुको सूचीमा तारा र नेपाल एयरलाइन्स क्रमशः पहिलो र दोस्रो स्थानमा परेका हुन् । एयरलाइन रेटिङले...

भ्रमण वर्षका लागि भरतपुर विमानस्थलको मर्मतसम्भार सुरु, १० दिन हवाईसेवा बन्द

1575186834Bharatpur-Airport.jpg
चितवन । धावनमार्ग मर्मतसम्भारका लागि चितवनको भरतपुर विमानस्थल आज आइतबारदेखि १० दिनका लागि बन्द गरिएको छ । आजबाट मंसिर २४ गतेसम्म हवाई सेवा रोकेर धावनमार्ग मर्मतसम्भारको काम सुरु गरिएको नागरिक उड्डयन प्राधिकरण भरतपुरले जनाएको छ । कार्यालय प्रमुख पवनकुमार गौतमका अनुसार धावनमार्ग ओभरले तथा पार्किङ विस्तारका लागि हवाई सेवा रोकेर काम...

भरतपुरको हवाई सेवा दश दिन रोकिने

1575018517bharatpur-airport-banner.jpg
चितवन । नागरिक उड्यन प्राधिकरण भरतपुरले धावनमार्ग मर्मतसम्भार गर्न १० दिन हवाई सेवा रोक्ने भएको छ । यही मङ्सिर १५ देखि २४ गतेसम्म हवाई सेवा रोकेर काम गर्न लागिएको हो । कार्यालय प्रमुख पवनकुमार गौतमका अनुसार धावनमार्ग ओभरले तथा पार्किङ विस्तारका लागि हवाई सेवा रोकेर काम गर्न लागिएको हो । धावनमार्गको ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेका...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ८४% काम सकियो, सन् २०२० को मार्चभित्रै सञ्चालनमा आउने

1574919665Gautam.jpg
– सिबी अधिकारी काठमाण्डौ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको अवस्थामा छ । अहिले यो विमानस्थलको ८४ दशमलव २५ प्रतिशत निर्माणको काम सकिएको छ।  टर्मिनल भवन फिनिसिङ, प्राविधिक उपकरण जडानलगायतका बाँकी काम धमाधम भइरहेको छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष...

हिमालय एयरलाइन्सद्वारा दक्षिणपश्चिम चीनको गुइयाङसम्म सीधा उडान सुरु

1574219153HGP6099.jpg
काठमाण्डौ । हिमालय एयरलाइन्सले मंगलबारदेखि काठमाण्डौ र गुइयाङ (गुइझाउ प्रान्तको राजधानी सहर) जोड्ने सीधा उडान सेवा सुरु गरेको छ । नेपाल भ्रमण वर्ष २०२० को संघारमा एयरलाइन्सले नयाँ बजार पहिचान गरेसँगै यसले त्यस प्रान्तबाट नेपाल भ्रमणमा आउने सम्भावित पर्यटकलाई प्रवद्र्धन र ध्यानाकर्षण गराउने उद्देश्य राखेको छ । प्रत्येक बर्ष...

इमिरेट्सले एअरबससँग ५० विमान किन्ने

1574133860Emirates.jpg
काठमाण्डौ । ख्यातिप्राप्त विमान कम्पनी इमिरेट्स एअरलाइनले एअरबस ३५०–९०० (वाइडबडी) ५० वटा विमान खरिद गर्न यूरोपेली बहुराष्ट्रिय विमान कम्पनी एअरबससँग १६ अर्ब अमेरिकी डलर बराबरको सम्झौता गरेको छ । कम्पनीले सोमबार दिएको जानकारी अनुसार उक्त विमानहरूले सन् २०२३ को मेदेखि सेवा दिनेगरी सम्झौता भएको हो । “संयुक्त अरब इमिरेट्सको...

नेपाल एयरलाइन्सले मङ्सिरदेखि ग्वोञ्जाओ उडान भर्ने, नारितामा पुसदेखि सीधा उडान

1572849633airbus-1.jpg
- सिबी अधिकारी  काठमाण्डौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले मङ्सिर महीनाको अन्तिमदेखि चीनको ग्वोञ्जाओ उडान गर्ने तयारी गरेको छ । लामो समयको प्रयासपछि निगमले ग्वोञ्जाओ उडान अनुमति पाउने सुनिश्चित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयको हवाई उद्योग व्यवस्थापन...

पहिलो इलेक्ट्रिक विमान तयार, एकपटकको चार्जले ३ सय किलोमिटर यात्रा

1572594848China-Lianong-RX4E-2.jpg
काठमाण्डौ । छिमेकी मुलुक चीनले आफ्नो पहिलो चारसिटे इलेक्ट्रिक विमानको सफल परीक्षण उडान पूरा गरेको छ । इलेक्ट्रिक विमानको पहिलो परीक्षण उडान गत मंगलबार गरिएको थियो । यो विमान १२ सय किलो तौल र ८.४ मिटर लामो छ । यसको पखेटा (विङ्ग्स) १३.५ मिटरको छ । यो विमान एकपटक फुल चार्ज गर्दा ३०० किलोमिटरको उडान भर्न सक्छ । यो विमानले एउटा उडान ९०...

भर्खरै

१०० शक्तिशाली महिलाको सूची सार्वजनिक,अर्थमन्त्री निर्मला सीतारमणलाई शक्तिशाली महिलाको उपाधि

१०० शक्तिशाली महिलाको सूची सार्वजनिक,अर्थमन्त्री निर्मला सीतारमणलाई शक्तिशाली महिलाको उपाधि

 एनसेलको ८०%सेयर कारोबार मूल्य ४० करोड डलर, ‘कर कानून पालना गर्न प्रतिबद्ध’

एनसेलको ८०%सेयर कारोबार मूल्य ४० करोड डलर, ‘कर कानून पालना गर्न प्रतिबद्ध’

 नेपालको आर्थिक बृद्धिदरमा आईएमफको संशोधन, ३.५ % हुने प्रक्षेपण

नेपालको आर्थिक बृद्धिदरमा आईएमफको संशोधन, ३.५ % हुने प्रक्षेपण

त्रिशुली जलविद्युत कम्पनीको दोस्रो बजारमा कारोबार सुरु

त्रिशुली जलविद्युत कम्पनीको दोस्रो बजारमा कारोबार सुरु

एनसेल प्रकरण : ५ सदस्यीय उच्चस्तरिय छानविन समितिलाई प्रतिवेदन पेश गर्न ३० दिनको समय

एनसेल प्रकरण : ५ सदस्यीय उच्चस्तरिय छानविन समितिलाई प्रतिवेदन पेश गर्न ३० दिनको समय

सुनको मूल्य फेरि बढ्न थाल्यो, आजको कारोबार यस्तो छ

सुनको मूल्य फेरि बढ्न थाल्यो, आजको कारोबार यस्तो छ

२५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक,  पुस ५ गते परिपक्व हुने

२५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक, पुस ५ गते परिपक्व हुने

ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल, बैंकिङ क्षेत्रमा करिब १५ वर्षभन्दा बढीको अनुभव

ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल, बैंकिङ क्षेत्रमा करिब १५ वर्षभन्दा बढीको अनुभव

nabil bank building

७ वर्षसम्म उस्तै रिटर्न पाउने गरी लगानी गर्न चाहनेका लागि नवील बैंकको ऋणपत्र हुनसक्छ उत्तम विकल्प

मारुती सुजुकीले अर्को वर्ष इलेक्ट्रिक एसयूभी ल्याउने, ५५० किलोमिटरको रेञ्ज

मारुती सुजुकीले अर्को वर्ष इलेक्ट्रिक एसयूभी ल्याउने, ५५० किलोमिटरको रेञ्ज

मंसिर २७ देखि 'हिमालयन रि'ले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने, मूल्य कति पर्छ ?

मंसिर २७ देखि 'हिमालयन रि'ले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने, मूल्य कति पर्छ ?

स्वाबलम्बन लघुवित्तको १३.०१% लाभांश पाउने गरी सेयरधनी बन्न के गर्ने ?

स्वाबलम्बन लघुवित्तको १३.०१% लाभांश पाउने गरी सेयरधनी बन्न के गर्ने ?

किसानको ६ अर्ब भुक्तानी भएन, सीमापारिबाट नक्कली दूध ल्याएर बिक्री गर्ने लहर

किसानको ६ अर्ब भुक्तानी भएन, सीमापारिबाट नक्कली दूध ल्याएर बिक्री गर्ने लहर

बैंकका कर्मचारीमाथि धरपकडको निन्दा,दोषीलाई कारवाहीको दायरामा ल्याउन माग

बैंकका कर्मचारीमाथि धरपकडको निन्दा,दोषीलाई कारवाहीको दायरामा ल्याउन माग

अर्थतन्त्र उकास्न तत्काल व्यवसाय उत्थान कोष र पूँजीबजारको लागि नीतिगत सुधारको खाँचो छ (डा चिरञ्जिवि नेपालसँगको अन्तरवार्ता)

अर्थतन्त्र उकास्न तत्काल व्यवसाय उत्थान कोष र पूँजीबजारको लागि नीतिगत सुधारको खाँचो छ (डा चिरञ्जिवि नेपालसँगको अन्तरवार्ता)