Aviation


सोलुखुम्बुमा मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन, दुर्घटनामा परेको आशंका

1689058093manang-ari.jpg
काठमाण्डौ । सोलुखुम्बुको सुर्केबाट काठमाण्डौका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन बनेको छ।  सोलुखुम्बुको लाम्जुरा पहाड क्षेत्रबाट सम्पर्कविहीन बनेको हो। बेपत्ता हेलिकोप्टर ५ विदेशी र एक नेपाली रहेका छन्। हेलिकोप्टर पाइलट टेकबहादुर गुरुङ रहेका छन्।  सम्पर्कविहीन बनेको हेलिकोप्टरको खोजीका लागि प्रहरी परिचालन...

किन हवाई टिकट मूल्यमा अल्मलिन्छन् यात्रु ? यसरी निर्धारण हुन्छ भाडादर

1688476235tia.jpg
काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार हवाई भाडा घटाएर आन्तरिक उडानतर्फको नयाँ मूल्य सार्वजनिक गरेको छ।  नेपाल आयल निगमनले हवाई इन्धनको मूल्य घटाएसँगै प्राधिकरणले घटाएर आन्तरिक उडानतर्फको नयाँ भाडादर सार्वजनिक गरेको हो। तर, प्राधिकरणले सार्वजनिक गरेको नयाँ भाडादर र एयरलाइन्सले लिन भाडामा ठूलो भिन्नता रहेको...

घट्यो आन्तरिक उडानको हवाई भाडा, अब कुन रुटमा कति तिर्नुपर्छ ? (सूचीसहित)

1688459142tia.jpg
काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार आन्तरिक उडानतर्फको हवाई भाडा घटाएको छ।  नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलसँगै हवाई इन्धनको मूल्यसमेत घटाएपछि प्राधिकरणले हवाई भाडा घटाएको हो। निगमले आन्तरिक उडानतर्फको इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले र अन्तर्राष्ट्रियतर्फको...

1695556604Online-Ad.gif

श्री एयरलाइन्सका सबै आन्तरिक उडान स्थगित

1688268905shree-airlines.jpg
काठमाण्डौ। श्री एयरलाइन्सले आज आइतबारका सबै उडान स्थगित गरेको छ।  श्री एयरलाइन्सले शनिबार राति विज्ञप्ति जारी गर्दै ‘प्राविधिक समस्या’ सामना गर्नु परेका कारण असार १७ गतेका सबै आन्तरिक उडान स्थगित गरेको जनाएको हो। सबै जहाजको प्राविधिक जाँचका लागि उडानहरु स्थगित गरिएको विज्ञप्तिमा जनाइएको छ। ‘प्राविधिक समस्या नदोहोरियोस् भनी...

पोखरामा बढ्यो प्याराग्लाइडिङ शुल्क, अब कति तिर्नुपर्छ ?

1688105192para.jpg
पोखरा । कास्कीको पोखरामा प्याराग्लाइडिङ उडानको शुल्क बढाइएको छ। नेपाल हवाई खेलकुद संस्थाले प्याराग्लाइडिङ उडानको दररेट वृद्धि गरेको हो। हालसम्म प्रतिउडान ८ हजार ५०० शुल्क तिर्दै आएकामा अबदेखि प्रतिउडान १२ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ। नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल भट्टराईका अनुसार उक्त शुल्कमा बीमा रकम...

भैरहवाबाट हङकङ सीधा उडान गर्दै नेपाल एयरलाइन्स

1687853985nepal-airlines.jpg
काठमाण्डौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भैरहवाबाट हङकङमा सीधा उडान गर्ने भएको छ। काठमाण्डौबाट हङकङ सीधा उडान गरिरहेको नेपाल एयरलाइन्सले अब भैरहवाबाट पनि उडान सञ्चालन गर्न लागेको हो। विश्व प्रसिद्ध लुम्बिनीलाई हवाई हङकङसँग जोडेर त्यहाँबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले उडान विस्तार गर्न...

त्रिभुवन विमानस्थलमा अब १ यात्रुको बिदाइ वा स्वागतमा बढीमा ३ जनामात्रै जान पाउने

1687852017tia.jpg
काठमाण्डौ । भीडभाड नियन्त्रण गर्न भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब १ जना यात्रुको बिदाइ वा स्वागतमा बढीमा ३ जनामात्रै जान पाइने व्यवस्था गरिएको छ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले आज एक सूचना प्रकाशित गर्दै यस्तो व्यवस्था गरिएको जानकारी गराएको हो।  आन्तरिक र अन्तर्राष्ट्रिय उडानको संख्या बढ्दो...

मन्त्री किरातीले उड्डयन प्राधिकरणका महानिर्देशकसँग सोधे ९ बुँदे स्पष्टीकरण

1687849613sudan-kirati.jpg
काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधेका छन्। मन्त्रिस्तरको निर्णयअनुसार महानिर्देशक अधिकारीलाई स्पष्टीकरण सोधिएको हो। यसको जबाफ ७ दिनभित्र पेस गर्न पनि निर्देशन दिइएको छ। चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमको...

हिमालय एअरलाइन्सद्वारा काठमाण्डौ-बेइजिङ-काठमाण्डौका लागि नियमित उडान सञ्चालन

1687661693Aircraft.jpg
काठमाण्डौ । हिमालय एअरलाइन्सले काठमाण्डौ र बेइजिङबीचको नियमित उडान सञ्चालन गरेको छ। यस नयाँ सेवाले बेइजिङ र काठमाण्डौ घुम्न चाहने यात्रुहरूलाई सहज र प्रभावकारी यात्रा विकल्प प्रदान गर्नेछ। यस रुटको उडान पुनः सुचारु हुँदा नेपालको पर्यटन र व्यापारमा टेवा पुग्ने एअरलाइन्सको विश्वास रहेको छ। काठमाण्डौ–बेइजिङ–काठमाण्डौ रुट जुन २४...

सिंगापुर एयरलाइन्स यसपालि पनि विश्वकै उत्कृष्ट, शीर्ष १० मा कुन–कुन ?

1687521031singapore.jpg
काठमाण्डौ । सिंगापुर एयरलाइन्स विश्वकै उत्कृष्ट एयरलाइन्स बन्न सफल भएको छ।  योसँगै सिंगापुर एयरलाइन्स सञ्चालनको २३ वर्षमा पाँचौँपटक विश्वकै उत्कृष्ट एयरलाइन्स बन्न सफल भएको हो।  एभिएसनसँग सम्बन्धित बेलायतको स्काई ट्रयाक्स नामक संस्थाका अनुसार सन् २०२३ मा विश्वकै उत्कृष्ट एयरलाइन्सको सूचीमा सिंगापुर एयरलाइन्स पहिलो नम्बरमा...

आन्तरिकतर्फको हवाई भाडा घट्यो (सूचीसहित)

1687350022caan.jpg
काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिकतर्फको हवाई भाडा घटाएको छ।  नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएसँगै प्राधिकरणले आन्तरिक उडानतर्फको हवाई भाडासमेत समायोजन गरेको हो। प्राधिकरणले जारी गरेको नयाँ भाडा दरअनुसार सबैभन्दा बढी काठमाण्डौ–धनगढीको ४४५ रुपैयाँले सस्तिएको छ। योसँगै...

पोखरा विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरण

1687323004Pokhara.jpg
काठमाण्डौ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरण गरेको छ।  अंग्रेजी नयाँ वर्षबाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय जहाज अवतरण गरेको हो। चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ः०६ बजेट पोखरा विमानस्थलमा...

इन्डिगोले ५०० विमान अर्डर गरेर रच्यो इतिहास, एयरबससँग ५५ अर्ब डलरको सम्झौता

1687230715indigo.jpg
काठमाण्डौ । भारतीय एयरलाइन्स इन्डिगोले एयरबससँग ५०० वटा विमान खरिद गर्न सम्झौता गरेको छ। पेरिसमा चलिरहेको एयर शोका क्रममा सोमबार यो कीर्तिमानी सम्झौताको घोषणा गरिएको हो।  यो वर्षको सुरुमा अर्को भारतीय एयरलाइन्स टाटाले ४७० एयरबस र बोइङ विमान किनेको भन्दा ठूलो सम्झौता हो। इन्डिगो भारतको शीर्ष कम लागतको एयरलाइन हो र यसले यो ठूलो...

नेपाल एयरलाइन्सले मलेसिया-भैरहवा रु. १२७०० मै उडाउने, टिकट बुकिङ खुला

1684415632nepal-airlines.jpg
काठमाण्डौ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ।  उक्त अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धधनात्मक भाडादर १२ हजार ७०० रुपैयाँ कायम गरेको छ। यो मलेसियाबाट भैरहवा उडानका लागिमात्र हो। ‘नेपाल एयरलाइन्सले...

भैरहवाबाट नयाँदिल्ली उडान अनुमति कुर्दै नेपाल एयरलाइन्स

1684228158nepal-airlines.jpg
काठमाण्डौ । एक वर्षअघि व्यावसायिक रुपमा सञ्चालनमा आएको रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले अहिलेसम्म राम्रो ‘बिजनेस’ पाउन सकेको छैन।  वि.सं. २०७९ जेठ २ गतेदेखि सञ्चालनमा आएको उक्त विमानस्थलमा कुवेतको जजिरा एयरवेजले उडान गरिरहेको थियो। यद्यपि, यो एयरलाइन्सले पनि विभिन्न कारण देखाउँदै उडान नियमित...

भर्खरै

'सेबोन अध्यक्षले सेयरको बाढी ल्याएर बजार सखाप पारे, यसपटकको दशैं पनि खल्लो हुने भो'

'सेबोन अध्यक्षले सेयरको बाढी ल्याएर बजार सखाप पारे, यसपटकको दशैं पनि खल्लो हुने भो'

नुवाकोटमा गार्डियन माइक्रो लाइफको उपशाखा विस्तार

नुवाकोटमा गार्डियन माइक्रो लाइफको उपशाखा विस्तार

फाइल फोटो

दोलखाबाट फेरि समातियो ४ किलो सुन

५२ मेवा क्षमताको माथिल्लो लाप्चेको परामर्शदातामा हाइड्रो कन्सल्ट नियुक्त

५२ मेवा क्षमताको माथिल्लो लाप्चेको परामर्शदातामा हाइड्रो कन्सल्ट नियुक्त

सिटी एक्सप्रेसको पर्व अफर: विदेशबाट पैसा पठाउनेलाई दैनिक, साप्ताहिक र मासिक उपहार, एकजनाले १० गुणा पाउने

सिटी एक्सप्रेसको पर्व अफर: विदेशबाट पैसा पठाउनेलाई दैनिक, साप्ताहिक र मासिक उपहार, एकजनाले १० गुणा पाउने

आइएमई पेको 'डिजीटल दशैंतिहार' स्किम, सेवाग्राहीलाई  उपहारै उपहार

आइएमई पेको 'डिजीटल दशैंतिहार' स्किम, सेवाग्राहीलाई उपहारै उपहार

सि.जी. इलेक्ट्रोनिक्सले प्रमुख डिलरलाई दुबई घुमायो

सि.जी. इलेक्ट्रोनिक्सले प्रमुख डिलरलाई दुबई घुमायो

हिमाल रेमिटबाट आएको रेमिटान्स राष्ट्रिय वाणिज्य बैंकबाट पनि हुने

हिमाल रेमिटबाट आएको रेमिटान्स राष्ट्रिय वाणिज्य बैंकबाट पनि हुने

मनकामना केवलकार दुई दिन बन्द हुने

मनकामना केवलकार दुई दिन बन्द हुने

साताको पहिलो  दिन  ३३ अंकले घट्यो सेयर बजार, करिब २ अर्बको कारोबार

साताको पहिलो दिन ३३ अंकले घट्यो सेयर बजार, करिब २ अर्बको कारोबार

हिमालयन रिको सीईओमा उपाश्ना पौडेल नियुक्त

हिमालयन रिको सीईओमा उपाश्ना पौडेल नियुक्त

सुन तस्करी छानबिन गर्न आयोग गठन

सुन तस्करी छानबिन गर्न आयोग गठन

मिड सोलु हाइड्रोपावरको शेयरले कति पाउला त ओपनिंग रेञ्ज  ?

मिड सोलु हाइड्रोपावरको शेयरले कति पाउला त ओपनिंग रेञ्ज ?

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिने सरकारको निर्णय

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिने सरकारको निर्णय

एनआईसी एशिया क्यापिटलमा निःशुल्क डिम्याट र मेरो सेयर खाता सुविधा, पहिलो वर्षको डिम्याट खाता नवीकरण शुल्कमा छुट

एनआईसी एशिया क्यापिटलमा निःशुल्क डिम्याट र मेरो सेयर खाता सुविधा, पहिलो वर्षको डिम्याट खाता नवीकरण शुल्कमा छुट