Aviation


सरकारले रोक्यो गुण एयरलाइन्सका सबै उडान

1676888251guna.jpg
काठमाण्डौ । आर्थिक समस्यामा जेलिएको गुण एयरलाइन्सले कर्मचारीलाई नियमित तलब पनि दिन नसकेपछि उसका सबै विमानहरुको उडानमा रोक लागेको छ ।  नागरिक उड्डयन प्राधिकरणले आर्थिक समस्यामा रहेको गुण एयरलाइन्सको उडान सुरक्षामा सोही विषयले जोखिम ल्याउनसक्ने भन्दै सबै उडान रोक्ने निर्णय गर्दै पत्राचार गरेको हो । प्राधिकरणले गुणका ७ वटै विमान...

त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित

1676012136premnath.jpg
काठमाण्डौ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख( महाप्रबन्धक) प्रेमनाथ ठाकुरलाई निलम्बन गर्ने भएको छ ।  केही दिनअघि ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग बार्गेन गरेको श्रब्य सामग्री सार्वजनिक भएको थियो । सार्वजनिक हुनुअघि त्यो श्रव्यसामाग्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसम्म पुगेको थियो...

अनलाइनबाटै अब नेपाल एयरलाइन्सका टिकट काट्न सकिने

1675416446nepal-airlines.png
काठमाण्डौ। नेपाल वायुसेवा निगमले अनलाइनबाट टिकट काट्ने व्यवस्था सुरु गरेको छ।  निगमका अनुसार अब यात्रुले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानका टिकटका अनलाइनमार्फत काट्न सक्ने भएका छन्। ‘नेपाल वायुसेवा निगमले यात्रुहरुको सहजताका लागि हाललाई ई–सेवाबाट पूर्ण रुपमा सर्वसुलभ हुने गरी आन्तरिक र अन्तर्राष्ट्रिय हवाई टिकट काट्न...

‘अधिकांश दुर्घटनामा पाइलटमाथि दोष लगाउने परिपाटी गलत’

1673870879kb-chhetri.jpg
काठमाण्डौ । पोखरामा आइतबार आन्तरिकतर्फ सबैभन्दा ठूलो हवाई दुर्घटना भयो। यती एयरलाइन्सको विमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा सेती खोँचमा खसेको थियो।  विमान चालक दलका ४ सदस्यसहित ७२ जना यात्रु सवार थिए। अहिलेसम्म ६९ जनाको शव फेला परिसकेको छ। बाँकी ३ जनाको खोजी कार्य भइरहेको छ।  निकै तामझामका साथ उद्घाट्न गरिएको पोखरा...

विमान दुर्घटना जाँच आयोगले काम सुरु गर्यो

1673857685aircrash.jpg
काठमाण्डौ । पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गठित ‘विमान दुर्घटना जाँच आयोग’ले काम सुरू गरेको छ। दुर्घटना जाँच आयोगले आजदेखि काम सुरू गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। उनका अनुसार विमानको ‘ब्ल्याक बक्स’ आज बिहान भेटिएको...

पोखरा विमान दुर्घटनाः बेपत्ताहरुको खोजी बिहानैदेखि सुरु, शवहरु आजै परिवारजनलाई जिम्मा लगाइने

1673839845pokhara.jpg
काठमाण्डौ । यती एयरलाइन्सको विमान दुर्घटना भएको पोखराको सेती खोँचमा सोमबार बिहानै हराइरहेकाहरुको खोजी कार्य सुरु भएको छ।  सुरक्षाकर्मीहरु बिहानैदेखि उद्धारका लागि खटिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।  सेती खोँचमा आइतबार बिहान भएको यती एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त भएको थियो। विमान चालक दलका ४...

पोखरा जहाज दुर्घटना: बेपत्ताहरुको खोजी रातभर गरिने, आफन्तलाई शव भोलि जिम्मा लगाइने

167378935132550182812250389550590851979358336985660221n.jpg
काठमाण्डौ । पोखराको सेती खोँचमा आइतबार बिहान भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा बेपत्ता भएकाहरुको खोजी कार्य रातभर हुने भएको छ। अहिलेसम्म ६८ जनाको शव फेला परेको छ। तीमध्ये ४७ जनाको शव गण्डकी अस्पतालमा पुर्याइएको छ भने बाँकी बाँकी २१ शव पनि अस्पतालमा पुर्याउने तयारी भइरहेको कास्की प्रहरीले जनाएको छ। हालसम्म १२ जनाको सनाखत पनि...

यती एयरलाइन्सको सोमबार हुने सबै उडान रद्द

1673785682yeti-air.jpg
काठमाण्डौ । पोखरामा आइतबार बिहान जहाज दुर्घटनाग्रस्तपछि यती एयरलाइन्सको भोलि (सोमबार) हुने भनिएका सबै उडान रद्द गरिएको छ।  यती एयरलाइन्सले आज साँझ एक सूचना जारी गर्दै दुर्घटनामा ज्यान गुमाएका यात्रुहरुको शोकमा भोलि हुने सबै नियमित उडान रद्द गरेको जानकारी गराएको हो। आपतकालीन र उद्धारका उडान भने भोलि हुने सूचनामा उल्लेख छ।  पोखराको...

यती एयर दुर्घटनामा ज्यान गुमाएका ११ जनाको पहिचान

1673782649yeti1.jpg
काठमाण्डौ । पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकामध्ये ११ जनाको पहिचान भएको छ।  गण्डकी अस्पताल (पश्चिम क्षेत्रीय अस्पताल)का अनुसार ज्यान गुमाएकामध्ये १ विदेशीसहित ११ जनाको सनाखत भएको हो।  आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउने ११ जनाको सनाखत भएको छ। पोखराको गण्डकी अस्पतालले...

पोखरा विमान दुर्घटनाः ६८ जना शव निकालियो, ४ जना अझै फेला परेनन्

1673781180yeti.jpg
काठमाण्डौ । पोखरामा आइतबार बिहान यती एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त भएको स्थलबाट ६८ जनाको शव निकालिएको छ।  दुर्घटनाग्रस्त क्षेत्र सेतीको खोँचबाट अहिलेसम्म ६८ जनाको शव संकलन गरिएको पोखरा विमानस्थलका प्रवक्ता अनुप जोशीले जानकारी दिए। ‘तीमध्ये ३५ जनाको शव पश्चिमाञ्चल अस्पताल लगिएको छ’, उनले भने, ‘बाँकीको शव घटनास्थलमै रहेको छ।...

पोखरा विमान दुर्घटनाः ६४ वटा शव फेला, ५ को सनाखत

16737779873227347187037357979076023064601289428979403n.jpg
काठमाण्डौ । पोखरामा आइतबार बिहान यती एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त भएको स्थलबाट ६४ जना शव निकालिएको छ।  दुर्घटनाग्रस्त क्षेत्र सेतीको खोँचबाट अहिलेसम्म ६४ वटा शव संकलन गरिएको उद्धारमा खटिएका सुरक्षाकर्मीहरुले जनाएका छन्। तीमध्ये ३२ वटा शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको छ। बाँकी शव घटनास्थलमै छ। यसैबीच अस्पताल...

को–पाइलट अन्जु खतिवडा, जसले १६ वर्षअघि दुर्घटनामै गुमाएकी थिइन् पाइलट पति

167377594632550182812250389550590851979358336985660221n.jpg
काठमाण्डौ। पोखराको सेती खोँचमा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान खसेर दुर्घटनाग्रस्त भएको छ।  दुर्घटनामा परेको जहाजमा चालक दलका ४ सदस्यसहित ७२ यात्रु सवार थिए। यही विमानकी को–पाइलट थिइन्, अन्जु खतिवडा। विमानको पाइलट भने कमल केसी थिए। को–पाइलट खतिवडाका पति दीपक पोखरेल पनि यसअघि यती एयरलाइन्सकै को–पाइलट थिए। १६ वर्षअघि...

आन्तरिक उडान गर्ने सबै विमानको प्राविधिक परीक्षण गर्न सरकारको निर्देशन

1673775144tia.jpg
काठमाण्डौ । सरकारले आन्तरिक उडान भर्ने सबै विमानहरुको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ। आज दिउँसो बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आन्तरिक उडान भर्ने विमानहरुको अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको हो । आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन यस्तो निर्देशन सरकारले दिएको...

पोखरा विमान दुर्घटनाः ३९ वटा शव निकालियो

1673773399crash.jpg
काठमाण्डौ । पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेकामध्ये ३९ जनाको शव फेला परेको छ।  पोखरा विमानस्थलका प्रवक्ता अनुप जोशीका अनुसार हालसम्म ३९ वटा शव दुर्घटनाग्रस्त क्षेत्रबाट निकालिएको छ। ‘ती शवमध्ये २९ वटा पश्चिमाञ्चल अस्पतालमा लगिएको छ’, उनले भने, ‘बाँकी १० वटा संकलन गरी खोँचबाट बाहिर ल्याउने काम...

दुर्घटनाग्रस्त विमानमा यी डाक्टर, सञ्चारकर्मी र लोक गायिक पनि सवार

1673770366yeti.jpg
काठमाण्डौ । पोखरामा आइतबार बिहान दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमान डाक्टर, सञ्चारकर्मी र लोक गायिक पनि सवार रहेको खुलेको छ।  काठमाण्डौबाट पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन–एनएनसी एटीआर विमान बिहान पोखरा सेती खोँचमा खसेर दुर्घटनाग्रस्त भएको थियो। विमानमा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशील...

भर्खरै

धनगढीमा असोज १० बाट हार्डवेयर एक्सपो हुँदै

धनगढीमा असोज १० बाट हार्डवेयर एक्सपो हुँदै

लगातार घट्दै सुनको भाउ, बढ्दै चाँदीको मूल्य

लगातार घट्दै सुनको भाउ, बढ्दै चाँदीको मूल्य

डिजिटल बैंकिङमा फड्को मार्दै सिटिजन्स बैंक, सबै पालिकासँग डिजिटल कारोबार प्रवर्द्धन गर्ने योजना

डिजिटल बैंकिङमा फड्को मार्दै सिटिजन्स बैंक, सबै पालिकासँग डिजिटल कारोबार प्रवर्द्धन गर्ने योजना

अर्थमन्त्री महत एआईआईबीको बैठकमा सहभागी हुन इजिप्ट प्रस्थान

अर्थमन्त्री महत एआईआईबीको बैठकमा सहभागी हुन इजिप्ट प्रस्थान

टाटाको इभी गाडीको बुकिङ रद्द हुन थाल्यो, 'जब  ब्याट्री  ३०% भन्दा तल झर्छ, अनि नसोचेको हुन्छ !'

टाटाको इभी गाडीको बुकिङ रद्द हुन थाल्यो, 'जब ब्याट्री ३०% भन्दा तल झर्छ, अनि नसोचेको हुन्छ !'

सेयर अभौतिकीकरण गर्न संस्थापकलाई सिटिजन लाइफको आग्रह

सेयर अभौतिकीकरण गर्न संस्थापकलाई सिटिजन लाइफको आग्रह

हिमालयन र सिभिल क्यापिटलको वार्षिक साधारणसभा एकैदिन, यस्ता छन् अजेन्डा

हिमालयन र सिभिल क्यापिटलको वार्षिक साधारणसभा एकैदिन, यस्ता छन् अजेन्डा

असोज १४ बाट प्रिमियममा आईपीओ ल्याउँदै सोनापुर मिनरल्स, प्रतिकित्ता कति ?

असोज १४ बाट प्रिमियममा आईपीओ ल्याउँदै सोनापुर मिनरल्स, प्रतिकित्ता कति ?

अपर तामाकोशीको हकप्रदमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

अपर तामाकोशीको हकप्रदमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

नेपालीहरुले अब बिनाभिषा म्यानमार प्रवेश गर्न  पाउने

नेपालीहरुले अब बिनाभिषा म्यानमार प्रवेश गर्न पाउने

citizens bank

सिटिजन्स बैंकले सेयरधनीलाई ‘दशैंखर्च’ दिने, असोज २६ गते एजीएम

एनसेलद्वारा बागमती करिडोर सडकमा वृक्षारोपण

एनसेलद्वारा बागमती करिडोर सडकमा वृक्षारोपण

स्टार हस्पिटलले रु. १०० अंकित दरका ४० लाख कित्ता आइपीओ जारी गर्ने

स्टार हस्पिटलले रु. १०० अंकित दरका ४० लाख कित्ता आइपीओ जारी गर्ने

'शंकास्पद मन्दी'का बीच भारतीयहरु किन घरजग्गा र गाडीमा पैसा खन्याइरहेका छन् ?

'शंकास्पद मन्दी'का बीच भारतीयहरु किन घरजग्गा र गाडीमा पैसा खन्याइरहेका छन् ?

Bank of England

फेडपछि बैंक अफ इङ्गल्याण्डद्वारा ब्याजदर स्थिर राख्ने निर्णय