Aviation


वैशाख ३० मा आन्तरिक उडान नहुने

1652015819airlines.jpg
काठमाण्डौ । स्थानीय तह निर्वाचनका दिन वैशाख ३० गते आन्तरिक उडान नहुने भएको छ।  वायुसेवा सञ्चालक संघ नेपालले आज एक सूचना जारी गर्दै वैशाख ३० गते सबै आन्तरिक उडान बन्द हुने जनाएको हो। मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडानबाहेकका अन्य सबै नियमित आन्तरिक उडान सेवा बन्द रहने सूचनामा जनाइएको छ।  निर्वाचन आयोगको...

भोलिबाट सबै आन्तरिक उडान बन्द गर्ने वायुसेवा कम्पनीहरुको चेतावनी

1651152491tia.jpg
काठमाण्डौ । वायुसेवा कम्पनीहरुले विरोध गर्दै भोलि शुक्रबारबाट सबै आन्तरिक उडान बन्द गर्ने चेतावनी दिएका छन्। नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले बिहीबारदेखि कार्यान्वयनमा ल्याएको रात्रिकालीन आन्तरिक हवाई उडान सेवाको विरोधमा वायुसेवा कम्पनीहरुले यस्तो चेतावनी दिएका हुन्। वायुसेवा सञ्चालक संघ (एओन) ले बिहीबार एक प्रेस...

आन्तरिक उडान बिहीबारदेखि १८ घन्टा, कस्तो छ एयरलाइन्सहरुको तयारी ?

1651035750tia.jpg
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो हवाई चाप व्यवस्थापन गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फ उडान समयावधि बढाएर १८ घन्टा पुर्याएको छ। विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै बिहीबारदेखि तराईका ६ क्षेत्रीय विमानस्थलमा १८ घन्टा उडान गर्न लागिएको महानिर्देशक इञ्जीनियर प्रदीप...

1682833690New-logo-5in1-NRN-ad-min-2.gif

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा

1650520449gautam.jpg
सिबी अधिकारी/रासस काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि विधिवत रूपमा सञ्चालनमा आएको...

अन्तर्राष्ट्रिय विमानस्थल चौबीसै घन्टा र आन्तरिक विमानस्थल १८ घन्टा सञ्चालन हुने

1650166967tia.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ १५ गतेदेखि चौबीसै घन्टा सञ्चालनमा आउने भएको छ।  बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि नियामक नेपाल नागरिक उड्डययन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई चौबीसै घन्टा सञ्चालन गर्ने तयारी गरेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)सहित गौतमबुद्ध अन्तर्राष्ट्रिय...

आकस्मिक अवतरणका क्रममा प्लेन भयो दुई टुक्रा (भिडियोसहित)

1649391641dhl.jpg
काठमाण्डौ। मध्य अमेरिकाको कोस्टा रिका देशमा बिहीबार आकस्मिक अवतरणका क्रममा एउटा विमान दुई टुक्रा भएको छ।  कोस्टा रिकाको जुआन शान्टा मारिया अन्तर्राष्ट्रिय विमानस्थलमा यो घटना भएको हो। डीएचएलको कार्गो विमानमा उडान भर्ने क्रममा केही प्राविधिक समस्या आएको थियो। त्यसपछि जुआन शान्टा मारिया विमानस्थलमा आपतकालीन अवतरण गरिएको थियो। तर,...

खराब मौसमका कारण पोखराबाट हुने हवाई उडान अवरुद्ध

164871331927736621812707280901169218534139148006960780n.jpg
पोखरा । खराब मौसमका कारण पोखराबाट हुने उडानहरु अवरुद्ध भएका छन्। बिहान १०ः४५ बजेदेखि पोखरा विमानस्थलबाट उडानहरु हुन सकिरहेको छैन। जसका कारण पोखराबाट काठमाण्डौ, धनगढी र भैरहवामा हुने उडानहरु अवरुद्ध भएका छन्। गन्तव्यमा पुग्नका लागि पोखरा विमानस्थल पुगेका यात्रुहरु अलपत्र परेका छन्।  मौसमको खराबीका कारण कम भिजिबिलिटीले गर्दा...

बक्यौता रकम नतिर्ने ७ वायुसेवा कम्पनीमाथि कारबाहीको चेतावनी

1647751117caan2.jpg
काठमाण्डौ। नेपाल नागरिक उड्डयन प्राधिकरणले बक्यौता नतिर्ने ७ वायुसेवा कम्पनीमाथि कारबाही गर्ने चेतावनी दिएको छ। प्राधिकरणले आज एक सूचना प्रकाशित गर्दै ती वायुसेवा कम्पनीमाथि कारबाहीको चेतावनी दिएको हो। प्राधिकरणले नेकोन एयर, शिवानी एयर, गोरखा एयर, माउन्टेन एयर, कस्मिक एयर, स्काईलाईन एयरवेज र एयर काष्ठमण्डपलाई ३ पटकसम्म पत्राचार...

उडान विस्तारमा आक्रामक बन्दै नेपाल एयरलाइन्स

1647509048nepal-airlines.jpg
काठमाण्डौ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कोभिड–१९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ। महामारीको जोखिम कम भएसँगै सबैजसो क्षेत्र सहज बनेपछि नेपाल एयरलाइन्सले महामारीअघि उडान सेवा दिइरहेका गन्तव्यमा पुनः उडान सुरु गरेको हो। नेपाल एयरलाइन्सले दुई वर्षको अन्तरालपछि...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न ५ वायुसेवा कम्पनी इच्छुक

1647332021gautambuddha.jpg
बुटवल। हालै निर्माण सम्पन्न भई व्यावसायिक उडानका लागि तयारी अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि पाँचवटा कम्पनी सम्पर्कमा आएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उक्त विमानस्थलबाट चाँडोभन्दा चाँडो उडान तथा अवतरणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन...

अमेरिकी हवाई क्षेत्रमा रुसी विमानमाथि प्रतिबन्ध

1646196256russia1.jpg
काठमाण्डौ । अमेरिकाले आफ्नो हवाई क्षेत्रमा निजी तथा व्यावसायिक सबै रुसी उडानमाथि प्रतिबन्ध लगाएको छ। स्टेट अफ युनिअन सम्बोधनका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो प्रशासनले प्रतिबन्ध लगाएको पुष्टि गरेका हुन्। युरोपेली देश तथा क्यानडाले रुसी विमानहरुमाथि प्रतिबन्ध घोषणा गरेपछि अमेरिकी निर्णयबाहिर आएको हो। राष्ट्रपति...

रुस–युक्रेन युद्धमा विश्वकै सबैभन्दा ठूलो विमान क्षतिग्रस्त

1646033946plane.jpg
काठमाण्डौ । रुस र युक्रेनबीचको युद्धमा ठूलो धनजनको क्षति भइरहेको छ। यही युद्धका क्रममा विश्वको सबैभन्दा ठूलो कार्गो विमान पनि क्षतिग्रस्त बनेको छ।  युक्रेनले कीभनजिकैको गोस्टोमेले विमानस्थलमा रुसी गोलाबारीमा विश्वको सबैभन्दा ठूलो जहाज नराम्ररी क्षतिग्रस्त भएको जनाएको छ। एन्टोनोभ–२२५ म्रिया नामक यो विमान युक्रेनले निर्माण...

त्रिभुवन विमानस्थल छिर्न अब प्रिन्टेड टिकट अनिवार्य

1644921586tia.jpg
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान गर्ने यात्रुले अब विमानस्थलबाट छिर्न अनिवार्य रुपमा प्रिन्टेड टिकट देखाउनुपर्ने भएको छ।  विमानस्थल कार्यालयका अनुसार अब पीएनआर नम्बरमात्रै देखाएर विमानस्थल छिर्न पाइने छैन।  विमानस्थल छिर्न मोबाइलमा डाउनलोड गरिएको टिकट वा प्रिन्टेड टिकट अनिवार्य गरिएको...

आईएसओ प्रमाणीकरण प्राप्त गर्ने नेपाल पहिलो एअरलाइन्स कम्पनी बन्यो हिमालय

1643005061A-319.jpg
काठमाण्डौ। नेपाल–चीन संयुक्त लगानी निजी क्षेत्रको हवाई कम्पनी– हिमालय एअरलाइन्स नेपालमै सर्वप्रथम आईएसओ ९००१ः२०१५; गुणस्तरीय व्यवस्थापन प्रणालीबाट प्रमाणीकरण हुन सफल भएको छ। एअरलाइन्सलाई सोको स्तरीय व्यवस्थापन प्रणाली, जुन आईएसओ ९००१ः२०१५ का मापदण्डअनुरुप व्यवस्थित भएकै कारण आईएसओ ९००१ः२०१५ बाट प्रमाणीकरण गर्दै गत डिसेम्बर...

यो हो विश्वकै ठूलो विमान, भर्यो सफल परीक्षण उडान

1642497773plane1.jpg
काठमाण्डौ । विश्वकै सबैभन्दा ठूलो विमान च्यअ ले एकपटक फेरि उडान भरेको छ।  गत आइतबार यो विमानले करिब ८ महिनापछि पहिलोपटक परीक्षण उडान भरेको हो। यो विमान ४ घन्टा २३ मिनेटसम्म उडान भरेको थियो। यस क्रममा यो विमान उच्च पहाडी इलाकामा पुगेको थियो।  विमान निर्माता कम्पनी स्ट्रेटोलन्चले यो विमान २३५०० फिट उचाइसम्म गएको दाबी गरेको छ। जुन...

भर्खरै

नेपाल रिपब्लिक मिडियाको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

नेपाल रिपब्लिक मिडियाको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

यो साता आईजीआईका लगानीकर्ता मालामाल, आगामी साता कुन सेक्टरमा आउला चमक ?

यो साता आईजीआईका लगानीकर्ता मालामाल, आगामी साता कुन सेक्टरमा आउला चमक ?

निजी क्षेत्रका हरेक आयोजनाको राज्यले अपनत्व लिनुपर्छः अध्यक्ष ढकाल

निजी क्षेत्रका हरेक आयोजनाको राज्यले अपनत्व लिनुपर्छः अध्यक्ष ढकाल

गभर्नर अधिकारी र विश्व बैंकको दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता, आगामी आर्थिक कार्यदिशाका बारेमा छलफल

गभर्नर अधिकारी र विश्व बैंकको दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता, आगामी आर्थिक कार्यदिशाका बारेमा छलफल

ओएसआर डिजिटल र डिसहोमबीच नेपाली चलचित्रको प्रवर्द्धन गर्नका लागि सहकार्य

ओएसआर डिजिटल र डिसहोमबीच नेपाली चलचित्रको प्रवर्द्धन गर्नका लागि सहकार्य

नागरिक स्टक डिलरले सुरु गर्यो ब्रोकरेज सेवा, डीपी सेवा र मार्जिन लेन्डिङ प्रदान गर्ने योजना

नागरिक स्टक डिलरले सुरु गर्यो ब्रोकरेज सेवा, डीपी सेवा र मार्जिन लेन्डिङ प्रदान गर्ने योजना

महालक्ष्मी लाइफको एजीएमबाट प्रभु लाइफसँगको मर्जर प्रक्रिया स्वीकृत, असारभित्र एकीकृत कारोबार गर्ने

महालक्ष्मी लाइफको एजीएमबाट प्रभु लाइफसँगको मर्जर प्रक्रिया स्वीकृत, असारभित्र एकीकृत कारोबार गर्ने

प्रभु लाइफ इन्स्योरेन्सको एजीएमबाट १०.३१% लाभांश अनुमोदन, महालक्ष्मी लाइफसँगको मर्जर प्रक्रिया स्वीकृत

प्रभु लाइफ इन्स्योरेन्सको एजीएमबाट १०.३१% लाभांश अनुमोदन, महालक्ष्मी लाइफसँगको मर्जर प्रक्रिया स्वीकृत

एक वर्षपछि यो साता म्याक्डीमा बुलिसक्रस, लय समात्दै बजार

एक वर्षपछि यो साता म्याक्डीमा बुलिसक्रस, लय समात्दै बजार

नबिल बैंक र ल्यान्डमार्क होटेलबीच छुट सम्झौता

नबिल बैंक र ल्यान्डमार्क होटेलबीच छुट सम्झौता

माछापुच्छ्रे बैंक र केएफसी आउटलेटबीच व्यावसायिक सहकार्यको सम्झौता

माछापुच्छ्रे बैंक र केएफसी आउटलेटबीच व्यावसायिक सहकार्यको सम्झौता

आगामी आर्थिक वर्षको मौद्रिक नीति कहिलेसम्म आउला ? यसो भन्छ राष्ट्र बैंक

आगामी आर्थिक वर्षको मौद्रिक नीति कहिलेसम्म आउला ? यसो भन्छ राष्ट्र बैंक

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी केबलकारको टिकटमा १०% क्यासब्याक

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी केबलकारको टिकटमा १०% क्यासब्याक

मुद्रास्फीतिमा सामान्य सुधार, काठमाण्डौ उपत्यकामा महँगी सबैभन्दा उच्च

मुद्रास्फीतिमा सामान्य सुधार, काठमाण्डौ उपत्यकामा महँगी सबैभन्दा उच्च

व्यापार घाटा रु. १२ खर्ब माथि, आयात-निर्यातको अवस्था कस्तो ?

व्यापार घाटा रु. १२ खर्ब माथि, आयात-निर्यातको अवस्था कस्तो ?