Aviation


हिमालय एअरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने

1667371993A-319.jpg
काठमाण्डौ । हिमालय एअरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन गर्ने तयारी गरेको छ।  यस सिलसिलामा यो एअरलाइन्सलाई त्रिभुवन विमानस्थलमा सेल्फ ग्राउन्ड ह्यान्डिलिङ तथा गौतम बुद्ध विमानस्थलमा कमर्सियल ग्राउन्ड ह्यान्डिलिङ अनुमति दिने नेपाल नागरिक उडड्यन प्राधिकरणले आश्वासन दिएको छ। यसअनुसार एअरलाइन्सले...

क्यानले गर्यो नेपाल एयरलाइन्समाथि कारबाही, दिल्ली उडान संख्यामा कटौती

1667130952na.jpg
काठमाण्डौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को भारतको नयाँदिल्लीको उडान कटौती भएको छ।  नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सको आइतबार विहान तय भएको दिल्ली उडान कटौती गरेको हो। भारतका तीन गन्तव्यमा उडान गरिरहेको नेपाल एयरलाइन्सलाई कारबाहीस्वरुप नयाँ दिल्ली गन्तव्यको उडान सङ्ख्यामा केही...

उडान भर्न लागेको यतीको जहाज समस्या आएपछि विमानस्थलमै रोकियो

1659089333yati.jpg
काठमाण्डौ । विराटनगरबाट काठमाण्डौका लागि उडान भर्न लागेको यती एयरलाइन्सको जहाजमा खराबी आएपछि विमानस्थलमा रोकिएको छ।  वाइटी ७८६ उडान नम्बर र एमएम कल साइन भएको उक्त विमान बिहीबार राति काठमाण्डौदेखि यात्रु लिएर विराटनगर पुगेको थियो। आज बिहान साढे ७ पहिलो उडान भर्न लाग्दा खराबी आएपछि विमान विराटनगर विमानस्थलमै रोकिएको हो। उडान भर्न...

1695556604Online-Ad.gif

देशभर हवाई सेवा बन्द गर्ने निर्णय फिर्ता, बिहान ११ बजेबाट उडान हुने

1655867573flights.jpg
काठमाण्डौ । आजबाट देशभर हवाई सेवा बन्द गर्ने निर्णय फिर्ता भएको छ।  वायु सेवा सञ्चालक संघले बुधबारदेखि आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गर्ने निर्णय फिर्ता लिएको हो । हवाई सेवा कम्पनीहरुले आज बिहान ११ बजेबाट आन्तरिक उडानहरु नियमित हुने जानकारी दिएका छन्। यती एयरलाइन्सले ट्विट गर्दै अनिश्चितकालका लागि स्थगित भएका सम्पूर्ण उडान...

देशभरि बुधबारबाट जहाज र हेलिकप्टर सेवा बन्द गर्ने वायुसेवा सञ्चालकको घोषणा

165580032528401171311422078430587162839697999611755642n.jpg
काठमाण्डौ । वायुसेवा सञ्चालक संघ नेपालले भोलि (बुधबार) देखि देशभरि हवाई सेवा बन्द गर्ने निर्णय गरेको छ।  सरकारले विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टरले राति काठमाण्डौबाहिर तोकिएको आधार विमानस्थलमा पार्किङ गर्नुपर्ने भनी गरेको निर्णयको विरोधमा संघले भोलिदेखि हवाई सेवा बन्द घोषणा गरेको हो। काठमाण्डौमा आज पत्रकार सम्मेलन गर्दै...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एयर अरेबिया र फ्लाई दुबईले नियमित उडान भर्ने

1655716288gautam-buddha-intel-airport.jpg
काठमाण्डौ। गएको जेठ २ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई विदेशी वायुसेवा कम्पनीले पनि अब नियमित उडान भर्ने भएका छन्।  नियमित उडान भर्नका लागि एयर अरेबिया र युएइको फ्लाई दुबई कम्पनीले प्रक्रिया अघि बढाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ। यी दुवै...

३८ हजार फिटको उचाइमा पाइलट निदाउँदा जागिर चट्

1654247360ita.jpg
काठमाण्डौ । हवाई उडानका क्रममा निदाएको आरोपमा एक पाइलटलाई जागिरबाट निकालिएको छ।  इटलीको हवाई कम्पनी आईटीए एयरवेजका पाइलटलाई अप्रिल ३० मा न्युयोर्कबाट रोम जाँदै गरेको विमानमा निदाएको आरोपमा जागिरबाट निकालिएको हो। न्युयोर्कबाट इटलीको रोम जाँदै गरेको उक्त विमानबाट फ्रान्सको आकाशमा ३८ हजार फिटमाथि हुँदा १० मिनेटसम्म कुनै पनि...

‘हेलिकप्टरमा दुई पाइलट राख्नुपर्ने निर्णय कार्यान्वयन गर्न असम्भव’

1654228797heli.jpg
काठमाण्डौ । नेपाल वायुसेवा सञ्चालक संघले हेलिकप्टरमा दुई पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न असम्भव रहेको जनाएको छ। प्राधिकरणले एउटा इन्जिन भएको हेलिकप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरिरहेको बेला संघले व्यावसायिक उडानमा उक्त कदम उपयुक्त नहुने धारणा अगाडि सारेको हो। हेलिकप्टरमा...

तारा एयरको पोखरा–जोमसोम उडान एक साताका लागि स्थगित

1654164308tara-air.jpg
काठमाण्डौ । तारा एयरको पोखरा–जोमसोम–पोखरा उडान एक साताका लागि स्थगित गरिने भएको छ।  तारा एयरले आज एक सूचना प्रकाशित गर्दै भोलि जेठ २० गतेदेखि जेठ २७ गतेसम्मका लागि पोखरा–जोमसाम–पोखरा उडान स्थगित गरिएको जानकारी गराएको हो।  तारा एयरले विशेष कारणवश एक साताका लागि उक्त रुटमा उडान स्थगित गरिएको जनाएको छ।  पोखरादेखि जोमसोमका...

टायरको केही पार्ट धावनमार्गमै भेटिएपछि भद्रपुर उडेको बुद्ध एयरको जहाज काठमाण्डौ फर्कियो

1654071716budda.jpg
काठमाण्डौ । काठमाण्डौबाट भद्रपुर उडेको जहाज आकाशबाटै पुनः काठमाण्डौ विमानस्थल फर्किएको छ।  जहाजको पछिल्लो टायरको केही पार्ट धावनमार्गमा भेटिएपछि बुद्ध एयरको जहाज काठमाण्डौ फर्किएको हो। विमानस्थल कार्यालय भने बुद्ध एयरको ९५३ उडान नम्बरको जहाजको टायरमा प्राविधिक समस्या देखिएपछि तत्कालै फिर्ता बोलाइएको जनाएको छ।  जहाज...

बढ्यो आन्तरिक हवाई भाडादर, रु. ९० देखि रु. ४४५ सम्म वृद्धि

1653312157tia.jpg
काठमाण्डौ। हवाई इन्धन मूल्यवृद्धिसँगै वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएका छन्।  वायु सेवा सञ्चालक संघले सोमबार एक सूचना जारी गर्दै आन्तरिकतर्फ न्यूनतम ९० रुपैयाँदेखि अधिकतम ४४५ रुपैयाँसम्मले भाडा वृद्धि गरेको हो। सबैभन्दा बढी काठमाण्डौ–धनगढीको भाडा ४४५ रुपैयाँले बढेको छ भने सबैभन्दा कम काठमाण्डौ–सिमरा ९० रुपैयाँले बढेको...

प्रधानमन्त्रीले गरे गौतमबुद्ध विमानस्थलको उद्घाटन

1652669575jazeera.jpg
काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सोमबार बिहान औपचारिक उद्घाटन गरेका छन्। कुवेतको जजिरा एयरलाइन्सले पहिलो व्यावसायिक उडानसहित अवतरण गरेपछि यो विमानस्थलको प्रधानमन्त्री देउवाले औपचारिक उद्घाटन गरेका हुन्। जजिरा एयरलाइन्सले अवतरण गर्नुअघि नेपाल वायुसेवा निगमको जहाज...

नेपाल एयरलाइन्सले भोलि काठमाण्डौ–भैरहवा उडान गर्ने

1652603268nepal-airlines.jpg
काठमाण्डौ । भोलि जेठ २ गते भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिँदैछ। यो दिन नेपाल एयरलाइन्सले काठमाण्डौ–भैरहवा–काठमाण्डौ उडान भर्ने भएको छ। नेपाल एयरलाइन्सको ए३२० न्यारोबडी विमानले काठमाण्डौबाट बिहान ६ बजे भैरहवाका लागि उडान भर्नेछ। यो विमान भैरहवाबाट बिहान ८ बजे नै काठमाण्डौका लागि उड्नेछ।  यसअघि...

वैशाख ३० मा आन्तरिक उडान नहुने

1652015819airlines.jpg
काठमाण्डौ । स्थानीय तह निर्वाचनका दिन वैशाख ३० गते आन्तरिक उडान नहुने भएको छ।  वायुसेवा सञ्चालक संघ नेपालले आज एक सूचना जारी गर्दै वैशाख ३० गते सबै आन्तरिक उडान बन्द हुने जनाएको हो। मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडानबाहेकका अन्य सबै नियमित आन्तरिक उडान सेवा बन्द रहने सूचनामा जनाइएको छ।  निर्वाचन आयोगको...

भोलिबाट सबै आन्तरिक उडान बन्द गर्ने वायुसेवा कम्पनीहरुको चेतावनी

1651152491tia.jpg
काठमाण्डौ । वायुसेवा कम्पनीहरुले विरोध गर्दै भोलि शुक्रबारबाट सबै आन्तरिक उडान बन्द गर्ने चेतावनी दिएका छन्। नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले बिहीबारदेखि कार्यान्वयनमा ल्याएको रात्रिकालीन आन्तरिक हवाई उडान सेवाको विरोधमा वायुसेवा कम्पनीहरुले यस्तो चेतावनी दिएका हुन्। वायुसेवा सञ्चालक संघ (एओन) ले बिहीबार एक प्रेस...

भर्खरै

विश्व लगानीकर्ता सप्ताह- २०२३ को तयारी पुरा

विश्व लगानीकर्ता सप्ताह- २०२३ को तयारी पुरा

बहिस्कारले छोएन सोनापुरको आइपीओलाई, स्थानीयले नकिन्दा करिब २ करोड नाफा

बहिस्कारले छोएन सोनापुरको आइपीओलाई, स्थानीयले नकिन्दा करिब २ करोड नाफा

'सेबोन अध्यक्षले सेयरको बाढी ल्याएर बजार सखाप पारे, यसपटकको दशैं पनि खल्लो हुने भो'

'सेबोन अध्यक्षले सेयरको बाढी ल्याएर बजार सखाप पारे, यसपटकको दशैं पनि खल्लो हुने भो'

नुवाकोटमा गार्डियन माइक्रो लाइफको उपशाखा विस्तार

नुवाकोटमा गार्डियन माइक्रो लाइफको उपशाखा विस्तार

फाइल फोटो

दोलखाबाट फेरि समातियो ४ किलो सुन

५२ मेवा क्षमताको माथिल्लो लाप्चेको परामर्शदातामा हाइड्रो कन्सल्ट नियुक्त

५२ मेवा क्षमताको माथिल्लो लाप्चेको परामर्शदातामा हाइड्रो कन्सल्ट नियुक्त

सिटी एक्सप्रेसको पर्व अफर: विदेशबाट पैसा पठाउनेलाई दैनिक, साप्ताहिक र मासिक उपहार, एकजनाले १० गुणा पाउने

सिटी एक्सप्रेसको पर्व अफर: विदेशबाट पैसा पठाउनेलाई दैनिक, साप्ताहिक र मासिक उपहार, एकजनाले १० गुणा पाउने

आइएमई पेको 'डिजीटल दशैंतिहार' स्किम, सेवाग्राहीलाई  उपहारै उपहार

आइएमई पेको 'डिजीटल दशैंतिहार' स्किम, सेवाग्राहीलाई उपहारै उपहार

सि.जी. इलेक्ट्रोनिक्सले प्रमुख डिलरलाई दुबई घुमायो

सि.जी. इलेक्ट्रोनिक्सले प्रमुख डिलरलाई दुबई घुमायो

हिमाल रेमिटबाट आएको रेमिटान्स राष्ट्रिय वाणिज्य बैंकबाट पनि हुने

हिमाल रेमिटबाट आएको रेमिटान्स राष्ट्रिय वाणिज्य बैंकबाट पनि हुने

मनकामना केवलकार दुई दिन बन्द हुने

मनकामना केवलकार दुई दिन बन्द हुने

साताको पहिलो  दिन  ३३ अंकले घट्यो सेयर बजार, करिब २ अर्बको कारोबार

साताको पहिलो दिन ३३ अंकले घट्यो सेयर बजार, करिब २ अर्बको कारोबार

हिमालयन रिको सीईओमा उपाश्ना पौडेल नियुक्त

हिमालयन रिको सीईओमा उपाश्ना पौडेल नियुक्त

सुन तस्करी छानबिन गर्न आयोग गठन

सुन तस्करी छानबिन गर्न आयोग गठन

मिड सोलु हाइड्रोपावरको शेयरले कति पाउला त ओपनिंग रेञ्ज  ?

मिड सोलु हाइड्रोपावरको शेयरले कति पाउला त ओपनिंग रेञ्ज ?