Aviation


आजबाट नेपालीको उद्धारका लागि तेस्रो चरणको चार्टर्ड उडान सुरु

1594791958Nepal-airlines.jpg
काठमाण्डौ । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि आज बुधबार बाट तेस्रो चरणको चार्टर्ड उडान हुँदैछ। नेपालका दुई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न मुलुकका एयरलाइन्सले नेपालीको उद्धारका लागि एक साता चार्टर्ड उडान गर्न लागेका हुन्। संस्कृति, पर्यटन तथा नागरिक...

नक्कली ‘पाइलट लाइसेन्स’ प्रकरण : अमेरिकामा पाकिस्तानी विमान प्रतिबन्ध

1594362100PIA.jpg
काठमाण्डौ । अमेरिकामा पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए) को चार्टर्ड विमान आउन रोक लगाइएको छ। हालै पीआईएका अधिकांश पाइलटहरुको लाइसेन्स नक्कली भएको खबर सार्वजनिक भएको थियो। सोही विषयलाई लिएर फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) ले चिन्ता व्यक्त गरेपछि अमरिकी परिवहन मन्त्रालयले अमेरिकामा पीआईएको चार्टर्ड विमान आउन रोक लगाएको...

चरम आर्थिक संकटमा एयर एसिया, एकैदिन सेयरमूल्यमा १०% को गिरावट

1594197314Air-asia.jpg
काठमाण्डौ । एसियाको सबैभन्दा ठूलो किफायती हवाई कम्पनी एयर एसियाको भविष्य संकटमा परेको छ। हवाई उडान रोकिएको एक दिनपछि अर्थात बुुधबार मलेसियाको हवाई कम्पनी एयर एसियाको सेयरमूल्यमा १० प्रतिशतको गिरावट आएको छ। कम्पनीको संस्थापक र प्रमुुख कार्यकारीका रुपमा टाइकुुन टोनी फरनान्डेज रहेका छन्। फरनान्डेजको बेलायतको क्वुुइनस् पार्क...

1662798070ADBL-ad-ver-1.gif

पाकिस्तानमा नक्कली पाइलटले उडाउँछन् विमान, ३०% भन्दा बढीको लाइसेन्स फर्जी

1593147139PIA.jpg
काठमाण्डौ । पाकिस्तानका नागरिक उड्डयनमन्त्री घुलाम सरबार खानले पाकिस्तानका ३० प्रतिशतभन्दा बढी पाइलटहरुसँग नक्कली लाइसेन्स भएको र उनीहरु उडान भर्न योग्य नरहेको खुलासा गरेका छन्।  पाकिस्तानको राष्ट्रियसभालाई सम्बोधन गर्ने क्रममा मन्त्री खानले यस्तो खुलासा गरेका हुन्। सम्बोधनका क्रममा उनले २६२ जना पाइलटहरुले आफूले परीक्षा नदिई...

अस्ट्रेलियाको ध्वजावाहक हवाई कम्पनीले २०% कर्मचारी कटौती गर्ने

1593072759Qantas.jpg
काठमाण्डौ । अस्ट्रेलियाको ध्वजावाहक हवाई कम्पनी क्वान्टासले कम्तीमा पनि २० प्रतिशत कर्मचारी कटौती गर्ने घोषणा गरेको छ। यसका साथै कोरोनाको महामारीमा आफ्नो अस्तित्व बचाइराख्न कम्पनीले १.३ बिलयिन अमेरीकी डलर जुटाउने भएको छ।  क्वान्टासमा काम गर्ने कुल २९ हजार कर्मचारीमध्ये करिब ६ हजार कर्मचारी कटौती गर्ने कम्पनीले जनाएको छ। यसका साथै...

कतार एयरवेजले नयाँ विमान नकिन्ने

1592478106quatar.jpg
काठमाण्डौ ।  कतार एयरवेजले सन् २०२० वा सन् २०२१ मा नयाँ विमान खरिद नगर्ने घोषणा गरेको छ । कोरोनाभाइरसका कारण विश्वव्यापी संकट उत्पन्न भएकाले माग घटेको जनाउँदै कतार एयरवेजले बोइङ र एयरबससँगका अर्डर पनि खारेज गरेको छ । गत मार्चसम्ममा २३४ वटा विमान संख्या रहेको तथा विश्वका १७० भन्दा बढी गन्तव्यमा उड्ने कतार एयरवेजले विमानस्थलहरु बन्द...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

उद्धार उडानको पूर्वनिर्धारित तालिका परिवर्तन

1592383628Nepali-airlines-to-Japan.jpg
काठमाण्डौ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीको उद्धार चार्टर्ड उडानको पूर्वनिर्धारित तालिका परिवर्तन गरेको छ । उक्त उद्धार उडानबाट नेपाल आउने नेपालीले अनिवार्य रुपमा पिसिआर परीक्षणको रिपोर्ट पेश गर्नुपर्ने भएकाले चार्टर्ड उडानको तालिका परिवर्तन गर्नुपरेको निगमले...

चार्टर्ड उडानको तालिका र भाडादर सार्वजनिक

1592222480himalayan.jpg
काठमाण्डौ । विदेशमा अलपत्र नेपाली फर्काउन हिमालय एयरलाइन्सले उद्धार चार्टर्ड उडानको तालिका र भाडादर सार्वजनिक गरेको छ । नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने हिमालय एयरलाइन्सले जुन १६ देखि २० सम्म विदेशमा अलपत्र नेपाली फर्काउन गरिने चार्टर्ड उडानको तालिका सार्वजनिक गरेको हो ।  हिमालयले सार्वजनिक गरेको उडान तालिका अनुसार पहिलो उडान...

वायुसेवा निगम र हिमालय एयरलाइन्सले विदेशबाट नेपाली ल्याउने, ६७ उडान तालिका सार्वजनिक

1591849426NAC.jpg
काठमाण्डौ । सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन ६७ वटा उडान तालिका निर्धारण गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा उडान तालिका निर्धारण गरेको हो। यो तालिकाबमोजिम विदेशमा रहेका नेपालीहरुलाई आजैबाट स्वदेश फर्काइनेछ। मन्त्रालयद्वारा सार्वजनिक उडान तालिकाबमोजिम नेपाल वायुसेवा निगमले २४ र...

कुवेतबाट आज ३०० नेपाली फर्किंदै

1591845459TIA.jpg
काठमाण्डौ । कुबेतमा रोजगारको सिलसिलामा पुगेका ३०० नेपाली आज बिहीबार स्वदेश फर्किंदैछन्। कुवेत सरकारकै पहलमा स्वदेश फर्किन चाहने नेपाली कामदारहरु दुईवटा फ्लाइटमा स्वदेश फर्किन लागेको कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले जनाएको छ । जजिरा एयरलाइन्सका दुई विमान उनीहरु बिहान साढे ११ र दिउँसो साढे १ बजे गरी दुई फ्लाइटमा आउने...

कूटनीतिक उडानबाहेक सबै चार्टर्डमा रोक

1591519728CAAN.jpg
काठमाण्डौ। नागरिक उड्डयन प्राधिकरण (क्यान) ले कूटनीतिक माध्यमबाट हुने चार्टर्ड उडानबाहेक सबै उडानमाथि रोक लगाएको छ। प्राधिकरणको सो निर्णयले सबैभन्दा बढी असर राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को चार्टर्ड उडानलाई असर पुर्याएको जनाइएको छ। निगमले बन्दाबन्दीको अवस्थामा  दैनिकजसो चार्टर्ड उडान गर्दै आएको...

लुफ्थान्सा एयरलाइन्सको नोक्सानी २ अर्ब डलरभन्दा बढी

1591180551lufthansa.jpg
काठमाण्डौ । जर्मन एयरलाइन्स कम्पनी लुफ्थान्साले पहिलो चौमासिक अवधिमा दुई अर्ब ३० करोड अमेरिकी डलर (२.१ अर्ब युरो) नोक्सानी भएको बुधबार जनाएको छ । कोरोनाभाइरसबाट सिर्जित विषम परिस्थितिका कारण कम्पनीको पुनः संरचना गर्ने कार्यमा पनि संकट उत्पन्न भएको छ ।  केही महिनादेखि विश्वभर हवाई सेवा ठप्पप्रायः छ । कम्पनीले यही कारण अभूतपूर्व...

निगमको हङकङमा एकैदिन तीन चार्टर्ड उडान, फर्किए ५८२ यात्रु

1591072643Nepal-airlines.jpg
काठमाण्डौ। नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले एकैदिन हङकङमा तीन चार्टर्ड उडान गरेको छ। एयरलाइन्सका दुई न्यारोबडी ए–३२० तथा एक वाइडबडी ए–३३० जहाजमार्फत सामेबार राति ५८२ यात्रु हङकङ फर्किएका छन्। उनीहरु केही हङकङेली र अधिकांश हङकङवासी नेपाली हुन्। निगमको दुई न्यारोबडी तथा एक वाइडबडी जहाजबाट एक–एक घण्टाको अन्तरालमा हङकङ...

सहुलियत तथा कर छुटप्रति हवाई कम्पनी खुशी

1591002261plane.jpg
काठमाण्डौ ।सरकारले आर्थिक वर्ष २०७७-०७८ को बजेटमा हवाई क्षेत्रमा व्यवस्था गरेको सहुलियत तथा कर छुटको विषयप्रति हवाई सेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले आभार प्रकट गरेको छ ।   विश्वव्यापी महामारीका रुपमाफैलिको कोभिड–१९ का कारण सिथिल बनेको मुलुकको हवाई उद्योगको पुनरुत्थानका लागि बजेटमा भएको व्यवस्थाप्रति सङ्घले...

निजगढ विमानस्थलको पहुँच सडकका लागि चार हजार रुख काटिने

1589202876rukh.jpg
बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण क्षेत्रको चारकिल्ला परिसरमा पहुँच सडक निर्माणका लागि त्यस क्षेत्रमा चार हजार २३२ रुख काट्नुपर्ने भएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको निजगढ विमानस्थल निर्माणमा अन्तरनिकाय समन्वयसम्बन्धी उच्चस्तरीय सहजीकरण समितिको आइतबार बसेको पाँचाँै बैठकले विमानस्थल परिसर...

भर्खरै

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

नयाँ नोटको जतन कसरी गर्ने ?

नयाँ नोटको जतन कसरी गर्ने ?

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना