Aviation


विद्युत प्राधिकरणका कर्मचारीलाई नेपाल एयरलाइन्समा १५% छुट

1641196359nepal-airlines.png
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरण र नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) बीच हवाई सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ।  सम्झौतापत्रमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज घिमिरेले हस्ताक्षर गरेका छन्। सम्झौताबमोजिम वायुसेवा निगमको जहाजमा यात्रा गर्दा प्राधिकरणका कर्मचारी र...

गुण एयरलाइन्सको आजबाट काठमाण्डौ–सुर्खेत उडान सुरु

1641099435gun.jpg
काठमाण्डौ । निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आइतबारदेखि काठमाण्डौ–सुर्खेत व्यावसायिक उडान सुरु गर्ने भएको छ।  सन् २०२२ को सुरुआतमै यो कम्पनीले थप गन्तव्यका रुपमा सुर्खेत उडान गर्न लागेको हो। हाल बुद्ध एयरलाइन्सले मात्र काठमाण्डौ–सुर्खेत रुटमा उडान गर्दै आएको छ।  गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्ज्वल थापाले...

त्रिभुवन विमानस्थलमा अवरुद्ध बनेको हवाई उडान र अवतरण सुरु

1640930557tia.jpg
काठमाण्डौ । बिहानैदेखि बाक्लो हुस्सु र कुहिरोका कारण अवरुद्ध बन्न पुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान र अवतरण सुरु भएको छ।  हुस्सु र कुहिरोका कारण कम भिजिबिलिटी हुँदा ठप्प बन्न पुगेको हवाई उडान र अवतरण केहीबेरअघिदेखि सुरु भएको हो।  विमानस्थल कार्यालयका अनुसार आकाशमा घुम्दै गरेका जहाजलाई क्रमशः अवतरण गराउन...

1695556604Online-Ad.gif

ओमिक्रोनको त्रास: विश्वभर दैनिक हजारौँ उडान रद्द, लाखौँ यात्रु प्रभावित

1640763390flights.jpg
काठमाण्डौ। कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोन तीव्रगति फैलिन थालेपछि विश्वभर फेरि त्रासको वातावरण सिर्जना भएको छ।  ओमिक्रोन संक्रमण रोकथाम र नियन्त्रणका विभिन्न देशहरुले प्रतिबन्धात्मक नियमहरु लागू गर्न थालेको छ। कतिपय देशहरुले विभिन्न देशबाट हुने यात्रालाई प्रतिबन्ध नै लगाएका छन्।  नयाँ भेरिएन्टकै कारण विश्वभर दैनिकजसो हवाई...

वायुसेवा निगमले पायो खतराजन्य पदार्थ ढुवानीको अनुमति

1638790637nepal-airlines.jpg
काठमाण्डौ। नेपाल नागरिक उड्डयन प्राधिरकणले नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ ढुवानीको अनुमति दिएको छ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रमबीच वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थको ढुवानी अनुमति प्रमाणपत्र प्रदान गरिएको हो। त्यस्ता सामान...

वायुसेवा निगमले क्यान्सरपीडित बिरामीलाई १००% छुट दिने

1638773904airlines.jpg
काठमाण्डौ । नेपाल वायुसेवा निगमले क्यान्सरपीडित नेपालीलाई हवाईयात्रामा विशेष छुट दिने भएको छ।  निगमले आज एक सूचना जारी गर्दै क्यान्सरपीडित नेपालीलाई हवाईयात्रामा विशेष छुट दिने घोषणा गरेको हो। जसअनुसार क्यान्सरपीडित नेपाली पहिलोपटक निगमको जहाजमा यात्रा गर्दा सतप्रतिशत छुट पाउनेछन्। दोस्रोपटक ५० प्रतिशत र तेस्रोपटक २५ प्रतिशत...

उड्दाउड्दै पाइलटको ड्युटी सकियो, चौरजहारी जानुपर्ने विमान नेपालगन्जमा अवतरण

1637653731nepal-airlines.png
काठमाण्डौ । कुनै पनि जहाज उडेपछि गन्तव्यमा पुगेपछि मात्रै अवतरण गरिन्छ। प्राविधिक कारण वा अन्य कुनै समस्या देखिएमा जहाज गन्तव्य अवतरण गर्न नसकिए अन्यत्र ओरालिन्छन्। तर सोमबार घटना अहिले फरक देखिएको छ।  त्रिभुवन विमानस्थलबाट रुकुमका लागि उडेको नेपाल वायुसेवा निगमको ट्विनअटर जहाज पाइलटको ड्युटी सकिएपछि नेपालगन्ज विमानस्थल अवतरण...

रोल्स–रोयसको विद्युतीय विमानको परीक्षण उडान : बन्यो तीन विश्व कीर्तिमान !

1637559274electri-aircraft.jpg
काठमाण्डौ । रोल्स–रोयसले आफूले निर्माण गरेको ‘स्पिरिट अफ इनभेसन’ विमान विश्वको सबैभन्दा तीव्रगतिको विद्युतीय विमान भएको दाबी गरेको छ। भर्खरै गरिएको एउटा परीक्षणमा उक्त विमान ६२३ किलोमिटर प्रतिघन्टाको गतिमा उडेको कम्पनीले जनाएको छ। उक्त विमानले तीनवटा फरक दूरीमा नयाँ विश्वकीर्तिमान गरेको विश्वास गरिएको छ। रोल्स–रोयसले...

एरो थाईले गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेसन फ्लाइट गर्ने

1636276971gautam-buddha.jpg
–सिबी अधिकारी काठमाण्डौ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गर्न थाइल्याण्डको एरो थाईले अनुमति पाएको छ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले पूर्व सम्झौताअनुरुप एरो थाईलाई क्लालिब्रेशन फ्लाइट गर्न अनुमति दिएको हो।  राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवा (रुपन्देही) मा...

आजदेखि वायुसेवा निगमले थल्यो सुदूरपश्चिमका पहाडी जिल्लामा उडान

1635064031nepal-airlines.jpg
कैलाली । नेपाल वायुसेवा निगमले आजदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ सेवा सुरु गरेको छ।  वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा सडक अवरुद्ध भएकाले यात्रुको सुविधालाई मध्यनजर गर्दै हवाइ सेवा सुरु गरिएको हो। धनगढीलाई आधार बनाएर पहाडी जिल्ला बझाङ र डोटीमा  हवाइसेवा सञ्चालन गर्न आजदेखि परीक्षण उडान गरिएको धनगढी विमानस्थलका...

सुदूरपश्चिमका पहाडी जिल्लामा नेपाल वायुसेवा निगमले आइतबारबाट उडान भर्ने

1634906056nepal-airlines.jpg
काठमाण्डौ । नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा आइतबारदेखि उडान भर्ने भएको छ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा निगमले आइतबारदेखि उडान सुरु गर्ने भएको हो। बेमौसमी वर्षात्सँगै आएको बाढी पहिराले त्यहाँका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएका कारण यातायात सेवा पनि बन्द भएकाले...

बुद्ध एयरको टायरको हावा फुस्कियो, सिमरा–काठमाण्डौ उडान डिले

1633687513buddha.jpg
काठमाण्डौ । सिमरा विमानस्थलमा शुक्रबार बिहान अवतरणका क्रममा बुद्ध एयरको जहाजको टायरको हावा फुस्किँदा उडान डिले भएको छ।  जहाजको टायरको हावा फुस्किएपछि बुद्धको सिमरा–काठमाण्डौतर्फको उडान डिले भएको हो। बुद्ध एयरको एटीआर–७२ सिरिजको ९ एन–एएनयु कलसाइनको जहाज अवतरणपछि टायरको हावा फुस्किएको छ।  जहाज अवतरण गरिसकेपछि जहाज घुमाउने...

दसैँमा एयरलाइन्स कम्पनीका अफरै–अफर, यात्रुलाई दिँदैछन् यस्ता उपहार

1633517279air.jpg
काठमाण्डौ। दसैँ हवाई सेवा प्रदायक कम्पनीका लागिमात्र होइन सबै क्षेत्रको व्यापार–व्यवसायका लागि उत्साहजनक हुन्छ। त्यसमध्ये सबैभन्दा बढी आकर्षक व्यवसाय हवाई कम्पनीकै हुन्छ। किनकि केही महँगो भए पनि हवाईजहाज चढेर गन्तव्यतर्फ जानुको मज्जा नै बेग्लै हुन्छ। त्यसै पनि उत्साहजनक व्यापार हुने हवाई क्षेत्रका लागि दसैँ निकै महत्वपूर्ण अवसर...

असोज पहिलो साताबाट दसैँतिहारका लागि हवाई टिकटको अग्रिम बुकिङ खुला गरिने

1631697078domestic.jpg
काठमाण्डौ। यसपालिको दसैँतिहार तथा छठका लागि वायु सेवा कम्पनीहरुले असोजको पहिलो साताबाट अग्रिम टिकट बुकिङ खुला गर्ने भएका छन्।  यात्रुको चापका आधारमा वायुसेवा सञ्चालक संघले असोजको पहिलो सातादेखि अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गरेको हो। यद्यपि सरकारका तर्फबाट हालसम्म आधिकारिक धारणा आइनसकेको संघले जनाएको छ। यसबारे यो साताभित्रै...

आजदेखि काठमाण्डौ–कोलम्बो सीधा उडान

1630387173sirlankan.jpg
काठमाण्डौ । श्रीलंंकन एयरलाइन्सले आजदेखि काठमाण्डौ–श्रीलंका सीधा उडान गर्ने भएको छ। एयरलाइन्सलाई सातामा २ उडानका लागि अनुमति दिइएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता राजकुमार क्षेत्रीले बताए। उनका अनुसार श्रीलंकन एयरले गृष्मकालीन समयका लागि आगामी सेप्टेम्बर ४ तारिखसम्मका लागि उडान अनुमतिका लागि...

भर्खरै

कुमारी बैंकले ल्यायो दशैंतिहार स्किमः बीमादेखि छुटसम्मका अफर

कुमारी बैंकले ल्यायो दशैंतिहार स्किमः बीमादेखि छुटसम्मका अफर

सिटिजन्स लाइफ इन्स्योरेन्सको सेयर ब्रोकर नं ५८र ५५ बाट उच्च विक्री,  १० % ले नेगेटिभ सर्किट

सिटिजन्स लाइफ इन्स्योरेन्सको सेयर ब्रोकर नं ५८र ५५ बाट उच्च विक्री, १० % ले नेगेटिभ सर्किट

विश्व लगानीकर्ता सप्ताह- २०२३ को तयारी पुरा

विश्व लगानीकर्ता सप्ताह- २०२३ को तयारी पुरा

बहिस्कारले छोएन सोनापुरको आइपीओलाई, स्थानीयले नकिन्दा करिब २ करोड नाफा

बहिस्कारले छोएन सोनापुरको आइपीओलाई, स्थानीयले नकिन्दा करिब २ करोड नाफा

'सेबोन अध्यक्षले सेयरको बाढी ल्याएर बजार सखाप पारे, यसपटकको दशैं पनि खल्लो हुने भो'

'सेबोन अध्यक्षले सेयरको बाढी ल्याएर बजार सखाप पारे, यसपटकको दशैं पनि खल्लो हुने भो'

नुवाकोटमा गार्डियन माइक्रो लाइफको उपशाखा विस्तार

नुवाकोटमा गार्डियन माइक्रो लाइफको उपशाखा विस्तार

फाइल फोटो

दोलखाबाट फेरि समातियो ४ किलो सुन

५२ मेवा क्षमताको माथिल्लो लाप्चेको परामर्शदातामा हाइड्रो कन्सल्ट नियुक्त

५२ मेवा क्षमताको माथिल्लो लाप्चेको परामर्शदातामा हाइड्रो कन्सल्ट नियुक्त

सिटी एक्सप्रेसको पर्व अफर: विदेशबाट पैसा पठाउनेलाई दैनिक, साप्ताहिक र मासिक उपहार, एकजनाले १० गुणा पाउने

सिटी एक्सप्रेसको पर्व अफर: विदेशबाट पैसा पठाउनेलाई दैनिक, साप्ताहिक र मासिक उपहार, एकजनाले १० गुणा पाउने

आइएमई पेको 'डिजीटल दशैंतिहार' स्किम, सेवाग्राहीलाई  उपहारै उपहार

आइएमई पेको 'डिजीटल दशैंतिहार' स्किम, सेवाग्राहीलाई उपहारै उपहार

सि.जी. इलेक्ट्रोनिक्सले प्रमुख डिलरलाई दुबई घुमायो

सि.जी. इलेक्ट्रोनिक्सले प्रमुख डिलरलाई दुबई घुमायो

हिमाल रेमिटबाट आएको रेमिटान्स राष्ट्रिय वाणिज्य बैंकबाट पनि हुने

हिमाल रेमिटबाट आएको रेमिटान्स राष्ट्रिय वाणिज्य बैंकबाट पनि हुने

मनकामना केवलकार दुई दिन बन्द हुने

मनकामना केवलकार दुई दिन बन्द हुने

साताको पहिलो  दिन  ३३ अंकले घट्यो सेयर बजार, करिब २ अर्बको कारोबार

साताको पहिलो दिन ३३ अंकले घट्यो सेयर बजार, करिब २ अर्बको कारोबार

हिमालयन रिको सीईओमा उपाश्ना पौडेल नियुक्त

हिमालयन रिको सीईओमा उपाश्ना पौडेल नियुक्त