अर्थ-संवाद


‘कोही लोन माग्न आउँदैमा दङ्ग परेर दिने अवस्था छैन’(भिडियोसहित)

168587974734836099565464848520786881931444390900356899n.jpg
सुयोग श्रेष्ठ -अध्यक्ष:डेभलपमेन्ट बैंकर्स एशोसिएसन(डिबान) -प्रमुख कार्यकारी अधिकृत: सांग्रिला डेभलपमेन्ट बैंक लिमीटेड राष्ट्रबैंकले केही समयअघि चालु आर्थिक वर्षको मौद्रिक नीतिको नौमहिने समीक्षा गरेको छ । यसमा डेभलपमेन्ट बैंकर्स एशोसिएसन(डिबान)को धारणा प्रष्ट रुपमा आएन नि? डिबानले पनि समीक्षालाई पोजिटिभ रुपमा लिएको छ । अहिलेको...

'ब्याजदर घट्न थाल्यो, अब अर्थतन्त्र रिभाइभ हुन्छ'

1681469661bandana-dd.jpg
-सरस्वती कटुवाल काठमाण्डौ । पछिल्लो समय नेपाली अर्थतन्त्रमा देखिएको सकसपूर्ण अवस्थाले आम मानिसको दैनिक आर्थिक चक्र बिगारिदिएको छ । कम्पनी तथा व्यक्तिको क्यास साइकल बिग्रिएको छ भने सामान्य उपभोक्ताको समेत खरीद क्षमता डामाडोल बनेको छ । यिनै कारणले आर्थिक गतिविधिमा संकुचन आउँदा अवस्था अझै भयावह पो हुने हो कि भन्ने पिरलो समेत बढिरहेको छ...

'नयाँ वर्ष उत्साह लिएर आउँछ, ब्याजदर १ प्रतिशत बिन्दुसम्म घट्नसक्छ'

1680589673IMG-7e952bf7e67f14c1575b21677be92d46-V.jpg
गणेशराज पोखरेल, सिटिजन्स बैंक इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत हुन् । पहिलो कार्यकालको शानदार सफलतापछि दोश्रो कार्यकालका लागि पनि उनैलाई निरन्तरता दिने बैंक सञ्चालक समितिको निर्णयपछि उनले गत आइतबारदेखि दोश्रो कार्यकालको सुरुवात गरेका छन् । पहिलो कार्यकालमा सिटिजन्स बैंकमा आमूल सुधार गरेका उनले दोश्रो कार्यकालमा पनि बैंकलाई...

1682833690New-logo-5in1-NRN-ad-min-2.gif

अप्सरा चापागाईं : संघर्षले खारिएकी एक सफल अभियन्ता

1679648318apsara.jpg
– सरस्वती कटुवाल काठमाण्डौ । ‘एउटा नागरिकको सपना पूरा हुन देशको राजनीतिक, आर्थिक नीति, शैक्षिक स्तर सोसरह महिला–पुरुषबीचमा हुने समानताको उत्तिकै खाँचो छ। पुरुषमात्र सफल र सक्रिय भएर पनि देशको उत्थान सम्भव हुन्न। हरेक क्षेत्रमा महिलाहरुको भूमिका र नेतृत्वदायी सहभागिता उत्तिकै आवश्यक छ।’  यसो भन्दै गर्दा नेकपा एमाले बागमती...

तुलसीराम ढकाल भन्छन्-‘अमेरिकामा बैंक डुब्दैमा नेपाललाई कुनै असर गर्दैन’

1678795977tulsiram.jpg
– प्रकाश न्यौपाने काठमाण्डौ । अमेरिकामा धमाधम बैंकहरु डुब्न थालेपछि विश्व बजारमा हलचल मच्चिरहेको छ। अहिले विश्वभर चासोको विषय नै अमेरिकी बैंकिङ सेक्टर बनेको छ।  विश्वकै ठूलो अर्थतन्त्रको बैंकिङ सेक्टरमा देखिएको समस्याले मन्दीको त्रास पनि उत्तिकै बढेको छ। रुस–युक्रेन युद्ध निम्त्याइरहेको मन्दीलाई अमेरिकाको बैंकिङ सेक्टरमा...

ब्रोकरका नयाँ अध्यक्ष भन्छन्-‘सेटलमेन्ट ग्यारेन्टी फन्डलगायत नयाँ प्रडक्ट ल्याउने कोसिस गर्छु’

167318067131995030716681961436151712749669675596961875n-1.jpg
काठमाण्डौ । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको २८ औँ वार्षिक साधारणसभाबाट शनिबार सम्पन्न भयो। सभाबाट एसोसिएसनको नयाँ अध्यक्षमा स्वर्णलक्ष्मी सेक्युरिटिज (स्टक ब्रोकर नं. ३७) का सञ्चालक धर्मराज सापकोटा निर्वाचित भएका छन्। दिनभरको रस्साकस्सीपछि चुनावी मतपरिणामबाट प्रतिद्वन्द्वी गुणनिधि भुसाललाई पराजित गर्दै सापकोटा एसोसिएसनको नयाँ...

‘बैंकहरुले सामूहिक रुपमा एफएनसीसीआई छाड्न सक्छन्’

16731762173217835898365994174454214712418598954534276n.jpg
- राजेश उपाध्याय (उपाध्यक्ष)-बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) तथा (अध्यक्ष)-महालक्ष्मी विकास बैंक महालक्ष्मी विकास बैंकको वित्तीय अवस्था कस्तो छ ? - महालक्ष्मी विकास बैंकको वित्तीय अवस्था प्रत्येक वर्ष सुदृढ हुँदै गइरहेको छ। हामीले बैंकलाई भित्रैदेखि सुधार गरेर लगिरहेको छौँ। पहिला कर्जामा समस्या हुन्थ्यो। अहिले त्यसलाई...

सेयर बजारमा कस्ता लगानीकर्ताले पैसा कमाउन सक्छन् ? यसो भन्छन् भरत रानाभाट

1671535508bharat.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । खासगरी सेयर बजारमा पैसा गुमाउन कोही पनि आएका हुँदैनन्। तर, सबैले सेयर बजारमा पैसा कमाउँदैनन्।  धेरैलाई लाग्न सक्छ सेयर बजारमा ठूला र टाठाबाठाले प्रशस्तै कमाउँछन् । तर, सधैँ र सबै टाठाबाठले नै पैसा कमाउँछन् भन्ने हुँदैन।  सेयर बजारमा लामो अनुभव भएका तथा स्टक ब्रोकर्स एसोसियसन अफ नेपालका �...

तेस्रो त्रैमासदेखि तरलता सहज हुन सक्छ : सीईओ श्रेष्ठ

1667996324kiran.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकका प्रमुुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठले आगामी दिनमा लगानीयोग्य रकम (तरलता) सहज हुनसक्ने सम्भावना रहेको बताएका छन्।  बिजशालासँगको कुराकानीमा सीईओ श्रेष्ठले आउँदै गरेको प्रदेशसभा र प्रतिनिधिसभा निवार्चनपछि एक किसिमले ५ वर्षका लागि स्थिर सरकार बन्ने हुँदा काम गर्ने वातावरण बन्दा...

अब ब्याजदर बढ्दैन, चुनावपछि घट्न सक्छ : भरत ढकाल

166540484731115446111622272777348424138910883237346119n.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरतराज ढकालले अब ब्याजदर बढ्ने सम्भावना नरहेको बताएका छन्।  बिजशालासँगको कुराकानीका अध्यक्ष ढकालले राष्ट्र बैंकले ब्याजदर बढाउन नरोके पनि ब्याजदर बढ्दा बैंकहरुकै लागत बढ्ने र थप निक्षेप नबढ्ने भएका कारण अब ब्याजदर नबढ्ने बताएका हुन्। ‘अर्थमन्त्रीद्वारा गठित...

‘डकहम्स प्रयोग गर्दा इञ्जिनको आयु बढ्छ’

16613279583005658554662444920382726892646551539146621n.jpg
डकहम्स(DUCKHAMS), विश्वमै स्थापित गुणस्तरीय इञ्जिन ओयल हो । डकहम्सको गुणस्तरीय इञ्जियन ओयल २ वर्षअघि ओटेक ट्रेड प्रालिले नेपाल भित्र्याएको थियो । नेपाल भित्र्याएको ७ दिनमै कोभिड प्रकोपका कारण लकडाउन हुँदा कम्पनीका अन्य योजना प्रभावित बन्न पुगे । २ वर्षको अन्तरालमा आवश्यक अधिकांश नेटवर्क तयार गरी तथा अन्य पूर्व तयारी समेत सकेर ओटेकले केही...

‘ब्याजदर बढाएर मात्र मुद्रास्फीति कन्ट्रोल हुँदैन’

1658053905kamlesh-kumar-agrawal.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले केही दिनभित्रै मौद्रिक नीति ल्याउँदैछ। यसपटकको मौद्रिक नीति केही कसिलो आउन सक्ने अनुमान गरिएको छ। यद्यपि, उद्योगी–व्यवसायीले भने लचिलो मौद्रिक नीति ल्याउन माग गरिरहेका छन्।  चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले विगतमा दिइएका सुुविधा कटौती गर्ने संकेत गरिरहेको छ। उद्यो�...

‘राजनीतिक अजेन्डाले प्राथमिकता पाउँदा अर्थतन्त्र धरापमा’

165701232129102476110857793090144915192605266505867980n.jpg
काठमाण्डौ । पछिल्लो समय अर्थतन्त्रका सबै सूचक कमजोर बनेका छन्। अनुत्पादक क्षेत्रमा लगानी हुनु, रेमिट्यान्स घट्नु, आयातमा बढ्नु, तरलताको अभाव हुनु, मुद्रास्फीति बढ्नु, बैंकको ब्याजदर बढ्नु, शोधानान्तर घाटा, विदेशी मुद्राको सञ्चिति घट्नुलगायतले देशको सम्रग अर्थतन्त्र कमजोर बनेको छ।  यतिबेला निजी क्षेत्र पनि मारमा परेको छ। �...

‘अब फुटबल क्लबहरुले पनि आइपीओ ल्याउँछन्’

1655450598karma1.jpg
असार ६ गते अखिल नेपाल फुटबल संघ(एन्फा)को केन्द्रीय कार्यसमिति निर्वाचन हुँदैछ । यो निर्वाचनले चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । एन्फा अध्यक्षका लागि वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा समेत चुनावी प्रतिस्पर्धामा छन् । पुनः अध्यक्षको रुपमा आउन चाहेका शेर्पासँग फुटबललाई पूर्ण व्यवसायिक बनाउनेदेखि लिएर क्लबहरुलाई लगानीको आकर्षक...

पूर्वअर्थसचिव भन्छन्–‘बैंकहरुमा लगानीयोग्य रकमको हाहाकार भयो भन्ने हल्लामात्र’

1648798247Rameshore-khanal.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । पछिल्लो समय नेपाली अर्थतन्त्र चिन्ताजनक अवस्थामा भएको वित्तीय जानकार एवं अर्थविद्हरुले बताउँदै आएका छन्। समयमा सरकारको पुँजीगत खर्च नहुनु, तरलता संकट, बढ्दो ब्याजदर, महँगीलगायतले अर्थतन्त्रमा अहिले प्रत्यक्ष रुपमा असर गरेको छ। बैंकहरुमा बढ्दो ब्याजदरका साथै लगानीयोग्य रकम नहुँदा व्यवसायी,...

भर्खरै

नेपाल रिपब्लिक मिडियाको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

नेपाल रिपब्लिक मिडियाको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

यो साता आईजीआईका लगानीकर्ता मालामाल, आगामी साता कुन सेक्टरमा आउला चमक ?

यो साता आईजीआईका लगानीकर्ता मालामाल, आगामी साता कुन सेक्टरमा आउला चमक ?

निजी क्षेत्रका हरेक आयोजनाको राज्यले अपनत्व लिनुपर्छः अध्यक्ष ढकाल

निजी क्षेत्रका हरेक आयोजनाको राज्यले अपनत्व लिनुपर्छः अध्यक्ष ढकाल

गभर्नर अधिकारी र विश्व बैंकको दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता, आगामी आर्थिक कार्यदिशाका बारेमा छलफल

गभर्नर अधिकारी र विश्व बैंकको दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता, आगामी आर्थिक कार्यदिशाका बारेमा छलफल

ओएसआर डिजिटल र डिसहोमबीच नेपाली चलचित्रको प्रवर्द्धन गर्नका लागि सहकार्य

ओएसआर डिजिटल र डिसहोमबीच नेपाली चलचित्रको प्रवर्द्धन गर्नका लागि सहकार्य

नागरिक स्टक डिलरले सुरु गर्यो ब्रोकरेज सेवा, डीपी सेवा र मार्जिन लेन्डिङ प्रदान गर्ने योजना

नागरिक स्टक डिलरले सुरु गर्यो ब्रोकरेज सेवा, डीपी सेवा र मार्जिन लेन्डिङ प्रदान गर्ने योजना

महालक्ष्मी लाइफको एजीएमबाट प्रभु लाइफसँगको मर्जर प्रक्रिया स्वीकृत, असारभित्र एकीकृत कारोबार गर्ने

महालक्ष्मी लाइफको एजीएमबाट प्रभु लाइफसँगको मर्जर प्रक्रिया स्वीकृत, असारभित्र एकीकृत कारोबार गर्ने

प्रभु लाइफ इन्स्योरेन्सको एजीएमबाट १०.३१% लाभांश अनुमोदन, महालक्ष्मी लाइफसँगको मर्जर प्रक्रिया स्वीकृत

प्रभु लाइफ इन्स्योरेन्सको एजीएमबाट १०.३१% लाभांश अनुमोदन, महालक्ष्मी लाइफसँगको मर्जर प्रक्रिया स्वीकृत

एक वर्षपछि यो साता म्याक्डीमा बुलिसक्रस, लय समात्दै बजार

एक वर्षपछि यो साता म्याक्डीमा बुलिसक्रस, लय समात्दै बजार

नबिल बैंक र ल्यान्डमार्क होटेलबीच छुट सम्झौता

नबिल बैंक र ल्यान्डमार्क होटेलबीच छुट सम्झौता

माछापुच्छ्रे बैंक र केएफसी आउटलेटबीच व्यावसायिक सहकार्यको सम्झौता

माछापुच्छ्रे बैंक र केएफसी आउटलेटबीच व्यावसायिक सहकार्यको सम्झौता

आगामी आर्थिक वर्षको मौद्रिक नीति कहिलेसम्म आउला ? यसो भन्छ राष्ट्र बैंक

आगामी आर्थिक वर्षको मौद्रिक नीति कहिलेसम्म आउला ? यसो भन्छ राष्ट्र बैंक

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी केबलकारको टिकटमा १०% क्यासब्याक

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी केबलकारको टिकटमा १०% क्यासब्याक

मुद्रास्फीतिमा सामान्य सुधार, काठमाण्डौ उपत्यकामा महँगी सबैभन्दा उच्च

मुद्रास्फीतिमा सामान्य सुधार, काठमाण्डौ उपत्यकामा महँगी सबैभन्दा उच्च

व्यापार घाटा रु. १२ खर्ब माथि, आयात-निर्यातको अवस्था कस्तो ?

व्यापार घाटा रु. १२ खर्ब माथि, आयात-निर्यातको अवस्था कस्तो ?