अर्थ-संवाद


कृषि क्षेत्रको ‘लिड बैंक’ बनाउने भनिएपछि कृषि बैंक व्यवस्थापनमा उत्साह

159531606311.jpg
-अनिलकुमार उपाध्याय(प्रमुख कार्यकारी अधिकृत)-कृषि विकास बैंक लिमीटेड कोभिड–१९ को प्रभावका बीच सरकारले बजेट ल्यायो । बजेटलाई सपोर्ट गर्ने मौद्रिक नीति पनि आयो । दुवैले कृषिलाई विशेष जोड दिए । मौद्रिक नीतिले कृषि विकास बैंकलाई कृषि क्षेत्रको ‘लिड बैंक’ बनाउने कुरा गरेको छ । तपाईहरु कत्तिको उत्साहित हुनुहुन्छ ? -यो वर्ष कोभिडले...

'हाम्रो अर्थतन्त्रले क्रमशः लय पक्रिसकेको छ'

1593866637finmin.jpg
आर्थिक वर्ष २०७७/०७८ को बजेट र त्यससँग सम्बन्धित विधेयक संसद्बाट छलफलपछि पारित भइसकेका छन् । यसका आफ्ना प्राथमिकता र सिद्धान्त त छन् नै, तपाईँ आफैँले यस बजेटलाई के नाम दिनुहुन्छ ? आगामी आर्थिक वर्षको बजेटले मूलतः विश्वव्यापी रूपमा फैलिएको कोभिड –१९ को जोखिमका तहमा नेपालले भोगेका चुनौतीको सामना गर्ने रणनीति र स्वास्थ्य सुरक्षामा विशेष...

'कोरोना कालोबादल'को डायमण्ड लाइनिङ ‘डिजिटल बैंकिङ’ हो

1591781867111111.jpg
-अनिलकेशरी शाह(प्रमुख कार्यकारी अधिकृत)-नवील बैंक लिमीटेड नवीलले हालै लञ्च गरेको जेन–एन अकाउण्ट(Nabil Gen-N Account) कस्तो प्रडक्ट हो ? कोभिड–१९ को प्रकोपका कारण लकडाउन भएपछि सबैले सामाजिक दूरी, हेल्थ सेफ्टी लगायतका मापदण्डमा ध्यान दिनुपर्ने अवस्था आएको छ । यस्तो विषम परिस्थितिका बीच बैंकिङमा पनि कसरी अवसर सिर्जना गर्ने भन्ने विषयमा हामीले लामो...

1695556604Online-Ad.gif

अर्थमन्त्रीको अन्तर्वार्ता-'कोरोनाले जीडीपी ग्रोथ २% सम्मले घट्न सक्छ'

1585643693finmin.jpg
कोरोनाविरुद्ध लडाईँ चलिरहँदा यहाँ अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित सरकारको प्रवक्ताको जिम्मेवारीमा हुनुहुन्छ । यो विषम परिस्थितीलाई कसरी बोध गरिरहनुभएको छ ? मुलुक अप्ठ्यारो अवस्थामा छ । हामीमा आइपर्ने सबै समस्या हामी आफैँले सिर्जना गरेका हुँदैनन् । तर, अरुले सिर्जना गरेको समस्या पनि हामीले भोग्नुपर्ने हुन्छ । कोरोना...

‘बैंकको धूलोमैलो पखालेँ, अब सबै हिसाबले नम्बर वान बन्नुछ’

1579834843kiran-k-stha.jpg
किरणकुमार श्रेष्ठ(प्रमुख कार्यकारी अधिकृत)राष्ट्रिय वाणिज्य बैंक पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमा सीइओ बनेर प्रवेश गर्दै गर्दा बैंकको अवस्था जस्तो थियो, त्यसमा ४ वर्षको अन्तरालमा निकै ठूलो परिवर्तन आएको छ । बैंकको वित्तीय अवस्था र भौतिक पूर्वाधारमा पनि निकै ठूलो सुधार देखिएको छ । यो कसरी संभव भयो ?  तपाईले...

‘आफैं अगाडि-मुक्तिनाथ’

1576235716mnbbl.jpg
प्रद्युमन पोखरेल(प्रमुख कार्यकारी अधिकृत)–मुक्तिनाथ विकास बैंक लिमीटेड देशकै सबैभन्दा बलियो विकास बैंक हो मुक्तिनाथ । यसका सबै सूचक बलिया देखिन्छन् । यसकारण यस्तो संस्थाले चाल्नसक्ने कदम र गरिरहेका कामहरुको विषयमा धेरैको चासो पनि रहन्छ । यो अर्थमा अहिले मुक्तिनाथ विकास बैंकले के गरिरहेको छ ? के गर्न खोज्दैछ ? मुक्तिनाथ विकास बैंकको...

'पूँजीबजार अवसरै अवसरको खानी हो'

1568360043ambika.jpg
-अम्बिकाप्रसाद पौडेल-प्रबन्ध निर्देशक-हाथ्वे इन्भेष्टमेन्ट नेपाल लिमीटेड केही समयअघि तपाईले फेसबुकमा एउटा फोटो हाल्नुभयो र स्टाटस लेख्नुभयो–‘साँढे उठेन, अब उचाल्नुपर्यो ।’ त्यो स्टाटस केही सांकेतिक थियो कि ? त्यो स्टाटसले बजारको अहिलेको अवस्थालाई प्रतिनिधित्व गर्न खोजेको हो ? -साच्चिकै भन्दा नेप्से १८८१ मा पुग्दा मैले सांकेतिक...

‘२ वर्ष कुर्नुस्, यूनाइटेड फाइनान्सको रङ्ग बदलिनेछ’

1564715753ajaya.jpg
अजयकुमार मिश्र (प्रमुख कार्यकारी अधिकृत)-यूनाइटेड फाइनान्स लिमीटेड नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षका लागि अघिल्लो वर्षभन्दा अलिक ढिलो गरी मौद्रिक नीति सार्वजनिक गर्यो । तपाई लामो समयदेखि बैंकिङ क्षेत्र र यहाँ आउने नीति तथा व्यवस्थाको विश्लेषण गरिरहनुभएको छ । तपाईको विश्लेषणमा यसपटकको मौद्रिक नीति कस्तो आयो ? अपेक्षाको...

‘फोर्स मर्जर'को नीति ल्याइनुहुन्न’

1562306054krishnaraj-lamichhane-11.jpg
कृष्णराज लामिछाने(प्रमुख कार्यकारी अधिकृत)-महालक्ष्मी विकास बैंक लिमीटेड नेपाल राष्ट्रबैंकबाट मौद्रिक नीतिको तयारी भइरहेको छ । विकास बैंकको दृष्टिकोणबाट अबको मौद्रिक नीति कस्तो आओस् भन्ने चाहनुहुन्छ ? अब आउने मौद्रिक नीतिलाई विकास बैंकको दृष्टिकोणबाट भन्दा पनि समग्र बैंकिङ क्षेत्रको दृष्टिकोणबाट भन्नु चाहि सान्दर्भिक ठान्छु म ।...

'जनचाहनाअनुरुपको डबल बिमा योजना ल्याएका हौं'

1560667727kamal-g.jpg
-कमल पन्थी, डेपुटी सीइओ(महालक्ष्मी लाइफ इन्स्योरेन्स) महालक्ष्मी लाइफ इन्स्योरेन्स जीवनबिमा कम्पनीमध्येकै कान्छो संस्था  हो । तपाईहरु बजारमा आएलगत्तै हलचल ल्याइदिनुभयो, के त्यस्तो गर्नुभयो र यसरी हलचल आयो ?  डेढ वर्षसम्म लाइसेन्स नआएका कारण विभिन्न इस्यूमा हामी चर्चामा रह्यौं । त्यसमा मिडियाले पनि सपोर्ट गरे र चर्चामा ल्याए । कुरा...

‘सम्भ्रान्त र शहरिया बिमाको कुरा गर्नै चाहदैनन् !’

1553487959manoj-bhattarai.jpg
-मनोजकुमार भट्टराई(प्रमुख कार्यकारी अधिकृत)-प्राइम लाइफ इन्स्योरेन्स जीवन बिमा कम्पनीहरुको अवस्था कस्तो छ ? -समग्रमा देशमा जीवन बिमा गर्ने मानिसहरुको जुन प्रचलन र प्रक्रिया छ, आजको दिनसम्म यो सतप्रतिशत फोर्स सेल नै हो । हुन त विकासोन्मुख देशहरुको बिमा व्यवसायको यो एउटा विशेषता नै हो भनिन्छ । भारतमै पनि उनीहरुले भन्ने डेटामा ७५ देखि ८०...

‘बियरिस ट्रेण्ड बढीमा डेढ महिना मात्र रहने, २०२० सम्म नेप्से अलटाइम हाईमा !’

1551182536bashyal.jpg
-विष्णुप्रसाद बस्याल-प्राविधिक विश्लेषक  बजारको अहिलेको अवस्था के हो ? -समग्रमा विश्लेषण गर्दा २०१६ को अगस्टमा १८८१ माथि पुगेर बजार तल खस्यो । त्यसपछि फेरि २०१७ को अगस्टमा १६७५ को विन्दूमा पुगेर बजार पुनः खस्यो । मैले पहिला पनि भनेको थिएँ कि एउटा लामो बियर मार्केट चल्नेछ । जुन बियर मार्केट २०१२ देखि २०१७ सम्मको बुल मार्केटकै एउटा...

‘बैंक इन्टीग्रेसन भइसक्यो, नेप्से र ब्रोकरले भनेकै दिन लाइभमा जान तयार छौं’

1550825403neelesh.jpg
काठमाण्डौ । भुक्तानी प्रणालीमा डिजिटल प्रविधि भित्र्याउन सफल सन् २००८ डिसेम्बरमा स्थापना भएको नेपाल क्लियरिङ्ग हाउसले सन् २०१० बाट आफ्नो काम थालेको थियो । पीपीपी मोडलका रुपमा संचालित क्लियरिङ्ग हाउस भुक्तानी पूर्वाधार संचालन गर्दै न्यूट्रल पब्लिक प्राइभेट संस्थाका रुपमा चिरपरिचित छ ।  यो संस्थामा स्थापनाकालदेखि नै प्रमुख...

‘हामीले दुःख पाउने अब ५ वर्ष मात्रै हो !'

1550549408jbnl2.jpg
-पर्शुराम कुँवर क्षेत्री(प्रमुख कार्यकारी अधिकृत)-जनता बैंक नेपाल लिमीटेड नेपालको पछिल्लो बैंकिङ परिदृश्यलाई कसरी विश्लेषण गर्नुहुन्छ ?  म ३२ वर्षदेखि यो क्षेत्रमा छु । यो अवधिमा हाम्रो बैंकिङले धेरै नै प्रगति गरेको छ । ३२ वर्षअघि केही पनि थिएन, भनेजस्ता ऐन/कानून समेत थिएनन् । प्रडक्टहरु समेत त्यति धेरै थिएनन् ।  राष्ट्रबैंकबाट पनि...

‘रिलायन्स लाइफमा बिमा गर्नेलाई सुरक्षणसँगै वार्षिक ५% रकम फिर्ता गर्छौ’

1548647120prabin.jpg
-प्रवीणरमण पराजुली(प्रमुख कार्यकारी अधिकृत)-रिलायन्स लाइफ इन्स्योरेन्स नयाँ जीवन बिमा कम्पनीमध्ये व्यवसाय बिस्तारमा तपाईहरु निकै आक्रामक देखिनुभएको छ । पछिल्लो पटक यहाँहरुले लञ्च गरेको नयाँ प्रडक्टको सर्वत्र चर्चा छ, यो कस्तो प्रडक्ट हो ? -यो रिलायन्स फिक्स्ड डिपोजिट प्रोटेक्सन प्लान भन्ने प्रडक्ट हो । यो भनेको एनुअल मनी ब�...

भर्खरै

गरिमा, शाइन र मुक्तिनाथमध्ये कुनको मूल्य कति पुग्ला ? भविष्यमा कुन बैंक अब्बल बन्ला ? (प्राविधिक विश्लेषण)

गरिमा, शाइन र मुक्तिनाथमध्ये कुनको मूल्य कति पुग्ला ? भविष्यमा कुन बैंक अब्बल बन्ला ? (प्राविधिक विश्लेषण)

रियल स्टेटपछि चीनका बैंकहरु पनि जोखिममा, के पर्छ नेपालमा असर ?

रियल स्टेटपछि चीनका बैंकहरु पनि जोखिममा, के पर्छ नेपालमा असर ?

ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच कर्जा नोक्सान ग्यारेन्टी सम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच कर्जा नोक्सान ग्यारेन्टी सम्बन्धी सम्झौता

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भिजन लुम्बिनी ऊर्जा कम्पनीको आईपीओ बाँडफाँट

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भिजन लुम्बिनी ऊर्जा कम्पनीको आईपीओ बाँडफाँट

दोश्रो दिनमै ६०% भन्दा बढी बिक्यो सोनापुर मिनरल्सको आईपीओ

दोश्रो दिनमै ६०% भन्दा बढी बिक्यो सोनापुर मिनरल्सको आईपीओ

अर्थतन्त्रको संकट मोचनका लागि महासंघले वृहत् राष्ट्रिय विमर्श गर्ने, सातवटै प्रदेशमा लगानी सम्मेलन

अर्थतन्त्रको संकट मोचनका लागि महासंघले वृहत् राष्ट्रिय विमर्श गर्ने, सातवटै प्रदेशमा लगानी सम्मेलन

सेयरमूल्य समायोजनपछि पनि एनआइसीको मूल्य वाणिज्य बैंकहरुमध्येकै सर्वाधिक

सेयरमूल्य समायोजनपछि पनि एनआइसीको मूल्य वाणिज्य बैंकहरुमध्येकै सर्वाधिक

गोसाईकुण्डमा लगानीकर्ता शिक्षा तथा चेतना अभिवृद्धि कार्यक्रम आयोजना

गोसाईकुण्डमा लगानीकर्ता शिक्षा तथा चेतना अभिवृद्धि कार्यक्रम आयोजना

चैनपुर र बिर्तामोडमा गल्फ लुब्रिकेन्टका उच्चस्तरीय शोरुमहरु सञ्चालनमा

चैनपुर र बिर्तामोडमा गल्फ लुब्रिकेन्टका उच्चस्तरीय शोरुमहरु सञ्चालनमा

कर्जा प्रवाह सुस्ताउँदा निर्जीवन बीमा कम्पनीको व्यवसायमा धक्का, सक्रिय बीमालेखको संख्या ८% ले घट्यो

कर्जा प्रवाह सुस्ताउँदा निर्जीवन बीमा कम्पनीको व्यवसायमा धक्का, सक्रिय बीमालेखको संख्या ८% ले घट्यो

यस्तो रह्यो बीमा कम्पनीहरुको दोश्रो बजार परफरमेन्स

यस्तो रह्यो बीमा कम्पनीहरुको दोश्रो बजार परफरमेन्स

एकाबिहानै प्रधानमन्त्री–गभर्नर भेट, ‘सेयर कर्जासम्बन्धी नीति असोजभित्रै संशोधन हुन्छ’

एकाबिहानै प्रधानमन्त्री–गभर्नर भेट, ‘सेयर कर्जासम्बन्धी नीति असोजभित्रै संशोधन हुन्छ’

फ्लाइट टिकट बुक गर्दा उडु–उडु लाग्छ अफर अन्तरगत २०० क्यासब्याक अफर

फ्लाइट टिकट बुक गर्दा उडु–उडु लाग्छ अफर अन्तरगत २०० क्यासब्याक अफर

दसैं–तिहारको उमङ्ग सामसङसँग, सामसङले ल्यायो चाडवाडमा नयाँ अफर

दसैं–तिहारको उमङ्ग सामसङसँग, सामसङले ल्यायो चाडवाडमा नयाँ अफर

आरुष, ब्रबिम, सायुरी र अक्क्षयनी बने ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२३’का विजेता

आरुष, ब्रबिम, सायुरी र अक्क्षयनी बने ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२३’का विजेता