वाणिज्य बैंक


मेगा बैंकको नाफा झन्डै रु. २ अर्ब, खराब कर्जामा सुधार

1619575542Mega.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म मेगा बैंक नेपाल लिमिटेडले झन्डै २ अर्ब रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार बैंकको समीक्षा अवधिसम्म गत वर्षको तुलनामा ३५.९५ प्रतिशतले नाफा बढाउँदै १ अर्ब ९७ करोड रुपैयाँ आर्जन गर्न सफल भएको हो। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा...

कृषि विकास बैंकको नाफा रु. २ अर्ब माथि, ईपीएसमा पनि बढोत्तरी

1619505710adbl.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कृषि विकास बैंकले २ अर्ब ७ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार बैंकको यो नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा १.४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  बैंकको वितरणयोग्य मुनाफा भने १...

हिमालयन बैंकको नाफा रु. १.२८ अर्ब, अन्य सूचकमा कस्तो छ अवस्था ?

1619497620Himalayan.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म हिमालयन बैंकले १ अर्ब २८ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार बैंकको यो नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ४४.४५ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  बैंकको वितरणयोग्य मुनाफा भने...

एभरेष्ट बैंकको नाफा घट्यो, वितरणयोग्य मुनाफा रु. १ अर्ब बढी

1619496219Everest.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार बैंकको यो नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ३५.९२ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  बैंकको वितरणयोग्य मुनाफा भने १...

सिद्धार्थ बैंकको नाफा ५४.१२%ले बढ्यो, निष्क्रिय कर्जा ६०.७१% घट्यो

1619494851Siddhartha-Bank.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सिद्धार्थ बैंक लिमिटेडले २ अर्ब ६ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार बैंकको यो नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ५४.१२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  बैंकको वितरणयोग्य...

माछापुच्छ्रे बैंकको नाफा रु. १.२९ अर्ब, रिजर्भ २२.१५%ले बढ्यो

1619492479Machha.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म माछापुच्छ्रे बैंक लिमिटेडले १ अर्ब २९ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार बैंकको यो नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा १०.६० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  बैंकको...

कोरोना कहर : लुम्बिनी प्रदेशमा सिटिजन्स बैंकका यी ४ शाखा बन्द

1619490652citizens-bank.jpg
काठमाण्डौ । कोरोना महामारीबाट उत्पन्न असहज परिस्थितिका कारण सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लुम्बिनी प्रदेशका ४ शाखा आज वैशाख १४ गतेबाट बन्द गर्ने निर्णय गरेको छ।  बैंकले आज एक सूचना जारी गर्दै लुम्बिनी प्रदेशको नेपालगन्ज, बढैयाताल, कोहलपुर र कान्छीबजारस्थित बैंकका शाखाहरु बन्द गर्ने निर्णय गरेको हो। विश्वव्यापी रुपमा...

निष्क्रिय कर्जा घटाएको नेपाल बंगलादेश बैंकको नाफा ६३%ले बढ्यो, ईपीएस कति ?

1619489910NBB.jpg
काठमाण्डौ । कोरोनाकालमा पनि नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सुधारोन्मुख वित्तीय प्रदर्शन गरेको छ। आज सार्वजनिक तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले निष्क्रिय कर्जा कर दर ३० प्रतिशत बढीले घटाउन सफल भएको छ। गत वर्षको यही अवधिसम्म २.७६ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा समीक्षा...

किन घट्यो वाणिज्य बैंकहरुको निक्षेप ? कर्जा लगानी भने बढ्यो

1619423752diposit.jpg
काठमाण्डौ । पछिल्लो एक सातामा वाणिज्य बैंकहरु निक्षेप घटेको छ भने कर्जा लगानी बढेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले सार्वजनिक गरेको पछिल्लो एक साताको तथ्यांकअनुसार वाणिज्य बैंकहरु निक्षेप संकलन ५ अर्ब रुपैयाँले घटेको छ। जसका कारण गत वैशाख ३ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ३९ खर्ब २७ अर्ब रुपैयाँ रहेकोमा वैशाख १० गते घटेर ३९...

रा.वा. बैंकको नाफा रु. ३.२७ अर्ब, अन्य सूचकमा कस्तो छ अवस्था ?

1619415895rbb123.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार बैंकको यो नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ७.६९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब ३ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।  यो अवधिसम्म बैंकको...

प्रभु बैंकद्वारा निष्क्रिय कर्जामा व्यापक सुधार, नाफा ४४.०८%ले बढ्यो

1619409510Prabhu-bank.png
काठमाण्डौ । निष्क्रिय कर्जामा व्यापाक सुधार गरेको प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ अर्ब १० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार बैंकको यो नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ४४.०८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ४६ करोड रुपैयाँ नाफा आर्जन गरेको...

निष्क्रिय कर्जा घटाएको नेपाल बैंकको नाफा रु. २.२६ अर्ब, रिजर्भमा पनि बढोत्तरी

1619408235Nepal-Bank.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ अर्ब २६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार बैंकको यो नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा १३.३० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ९९ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।  समीक्षा अवधिसम्म बैंकको सञ्चालन...

यही मंगलबारसम्म हिमालयन र इन्भेस्टमेन्ट बैंकबीच मर्जरको औपचारिक सहमति हुनसक्ने

1619341761NIBL.jpg
काठमाण्डौ । हिमालयन र नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडबीचको मर्जर प्रक्रियालाई मंगलबारसम्ममा औपचारिक सहमति गर्ने तयारी भएको छ। दुवै बैंकबीच बराबरी सेयर स्वाप अनुपातमा जाने सहमति भइसकेको हो। यसअघि टीआर उपाध्याय अकाउन्टिङ फर्मले इन्भेस्टमेन्ट बैंकको प्रतिकित्ता १०० रुपैयाँ मूल्यांकन गर्दा हिमालयन बैंकको १०२.५० पैसा सेयर स्वाप...

मुख्य सूचकहरुमा कुमारी बैंकको आकर्षक प्रदर्शन, नाफा ७८.५८%ले बढ्यो

1619316623Kumari.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कुमारी बैंक लिमिटेडले अधिकांश सूचकमा उत्कृष्ट प्रदर्शन गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले १ अर्ब ८० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्ष यही अवधिसम्मको तुलनामा ७८.५८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब १ करोड रुपैयाँ खुद...

प्रभु बैंकका नवनियुक्त अध्यक्ष सिटौलाद्वारा पदभार ग्रहण

1618822112prabhu.png
काठमाण्डौ । प्रभु बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष लीलाप्रकाश सिटौलाले पदभार ग्रहण गरेका छन्।  सिटौलाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष आइतबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका थिए। सोही दिन सञ्चालक समितिको २०९ औँ बैठकको अध्यक्षता गरी सिटौलाले पदभार ग्रहण गरेका हुन्।  बैंकको स्वतन्त्र सञ्चालकका रुपमा रहेका...

भर्खरै

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

१० पैसाको फरकमा सेयर किनबेच गर्न पाइने व्यवस्था हुँदै

१० पैसाको फरकमा सेयर किनबेच गर्न पाइने व्यवस्था हुँदै

file photo

आफ्नो कदम सच्याउँदै धितोपत्र बोर्डः ५१ सहित सबै कम्पनीको पुनः सूची आउने, 'जोखिमयुक्त' शब्द हट्ने

लकडाउनले अवरुद्ध भोजमाण्डूको सेवा सुचारु

लकडाउनले अवरुद्ध भोजमाण्डूको सेवा सुचारु

विश्व सेयर बजारमा उछाल आउँदा लाखौँ बने करोडपति

विश्व सेयर बजारमा उछाल आउँदा लाखौँ बने करोडपति

एनएचपीसीको मूल्य रु. ३०० माथि, बुल सकिएको हो ?

एनएचपीसीको मूल्य रु. ३०० माथि, बुल सकिएको हो ?

बेष्ट फाइनान्सद्वारा हेलम्बुवासीलाई ४८ थान सोलार प्यानल सहयोग

बेष्ट फाइनान्सद्वारा हेलम्बुवासीलाई ४८ थान सोलार प्यानल सहयोग

असार १७ बाट आन्तरिक उडान पुनः सुरु हुने, ५० प्रतिशत क्षमतामा उडान भर्न दिइने

असार १७ बाट आन्तरिक उडान पुनः सुरु हुने, ५० प्रतिशत क्षमतामा उडान भर्न दिइने

नेपाल टेलिकमको जीएसएम मोबाइल सिस्टममा आएको समस्या २ घन्टामै समाधान

नेपाल टेलिकमको जीएसएम मोबाइल सिस्टममा आएको समस्या २ घन्टामै समाधान

थप २४२१ मा कोरोना पुष्टि, ३५५८ भए डिस्चार्ज

थप २४२१ मा कोरोना पुष्टि, ३५५८ भए डिस्चार्ज

बजारमा फेरि करेक्सन ? यसो भन्छन् जानकार

बजारमा फेरि करेक्सन ? यसो भन्छन् जानकार

नेप्सेमा कामना सेवा विकास बैंकको रु. १ अर्बको ऋणपत्र सूचीकृत

नेप्सेमा कामना सेवा विकास बैंकको रु. १ अर्बको ऋणपत्र सूचीकृत

सहुलियतको खाद्यान्न बिक्रीवितरण रोकियो

सहुलियतको खाद्यान्न बिक्रीवितरण रोकियो

महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी मिस्ड कल’ सेवा सञ्चालनमा

महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी मिस्ड कल’ सेवा सञ्चालनमा

के हो कमोडिटी मार्केट ? कसरी हुन्छ कारोबार ?

के हो कमोडिटी मार्केट ? कसरी हुन्छ कारोबार ?